काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सुचनाका आधारमा अख्तियारको टोलीले शुक्रवार जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्कालाई नियन्त्रणा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। इन्जिनियर अधिकारीले विभिन्न उपभोक्ता समिति…
काठमाडौं : यही साउन अन्तिमदेखि नेपालमा हुने एभिसी एभसियन सेन्ट्रल जोन सिनिय मेन्स भलिबल च्याम्पियन्सिपको लागि नेपाल सेटलाईट टेलिकमले २० लाखको प्रायोजन गरेको छ। पाँचौ संसक्रणको च्याम्पियनसिपको आयोजक नेपाल भलिबल संघ (एनभीए)ले शनिवार नेपाल सेटलाइट टेलिकमसँग सम्झौता गरेको हो। सम्झौता पत्रमा एनभीएका अध्यक्ष मनोरन्जन रमण शर्मा र नेपाल सेटलाईट टेलिकम प्रालिका अध्यक्ष अस्मिता सुमार्गीले हस्ताक्षर गरे। सम्झौता अनुसार नेपाल सेटलाइटले…
नयाँ दिल्ली : दिल्लीको पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ। ८१ वर्षको उमेरमा कांग्रेस नेता दीक्षितको शनिवार मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। सन् १९९८ देखि २०१३ सम्म दिल्लीका मुख्यमन्त्री रहेकी दीक्षितको निधनपछि सिंगो राजनीतिक वृत्तले उनीप्रति श्रद्धाञ्जली प्रकट गरेको छ। भारतीय राष्ट्रपति राम नाथ कोविदले भारतको राजधानी दिल्लीको रुपान्तरणमा योगदान दिएका कारण दीक्षित सधैं स्मरणमै रहिरहने बताएका…
काठमाडौः सडकमा रोकिराखेको टिपरमा स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ। ठक्कबाट स्कुटर चालक बुढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका ठकुरीको उपचारको क्रममा नेशनल अस्पताल कलङ्कीमा मृत्यु भएको हो। काठमाडौँ महानगरपालिका २७ स्थित सडकमा रोकी राखेको ना ३ ख ७५६१ नम्बरको टिपर पछाडि बा.९२ प ६५६५ नम्बरको स्कुटर शनिवार ठोक्किएको थियो।…
काठमाडौं : नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन्। भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए। पहिलो दिने जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो। पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे। माल्दिभ्सका मोहम्मद मुसा…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी कुलबहादुर थापालाई शुक्रबार दिइएको छ। प्रशासन विभागका प्रमुख बासुदेव आचार्य बिहीबार उमेर हदका कारण अनिवार्य अवकास भएपछि उक्त पद रिक्त थियो । यसअघि थापा खेलकुद विकास विभागमा थिए। खेलकुद विकास विभागमा संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ। बस्नेतको ठाँउमा ज्ञानेन्द्र श्रेष्ठ प्रमुख तोकिएका छन्। त्यस्तै…
काठमाडौं : राष्ट्रिय खेलकुदका सदस्य–सचिव सिलवालले क्रिकेटको हित नचाहनेहरुका कारण क्रिकेटको विवादले निकास नपाएको बताउदै ६ महिना भित्र क्रिकेटको विवाद समाधान गर्ने गरी अगाडि बढिरहेको बताए। श्रीलंकामा खेल्न जान लागेको नेक्सस क्रिकेट एकेडेमीलाई शुक्रवार बिदाई गर्दै सदस्य सचिव सिलवालले ६ महिनामा समस्या समाधा नभएर आइसीसीकै अफिसमै जाने बताए। ‘क्रिकेटलाई गति दिन नचाहनेहरुको कारण क्रिकेटको समस्या समाधान नभएको हो। संघ क्रिकेटलाई…
काठमाडौं : नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व म्याराथन धावक जितबहादुर केसी र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालले शुक्रबार नगदसहित सम्मान गरेको छ। एकेडेमी र क्लबको संयुक्त आयोजनामा भएको मदन भण्डारी रोड रेसका पदक विजेतालाई नगद पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा केसी र मानन्धरलाई सम्मान गरिएको हो। दुवैलाई…
काठमाडौं : नेपालले भारतसँग खेल्ने भनेको मैत्रीपूर्ण भलिबल रद्द भएको छ। काठमाडौंमा हुन लागेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपको तयारीका लागि नेपाली टिमले भारतसँग मैत्रीपूर्ण ३ वटा मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको थियो। साउन ९, १० र ११ गते काठमाडौंमा हुने भनिएको खेलका लागि भारतीय टिम नआउने भएको छ। भारतीय भलिबल महासंघले नेपाल भलिबल संघलाई पत्राचार गरी प्राविधिक कारणले आफूहरु नेपालमा…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका एक पूर्व कर्मचारीले आत्महत्या गरेका छन्। बिहीवार बिहान त्रिपुरेश्वरको राधा भवनबाट पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले हामफालेर आत्महत्या गरेको महानगरीय प्रहरी वृत्तका प्रमुख डिएसपी देवेन्द्र पालले जानकारी दिए। पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिव दुई साताअघि विद्यार्थीको परीक्षामा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो। बिहीवार बिहान पाण्डे मुद्दाको विषयमा छलफल गर्ने राधा…
काठमाडौं : संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनका लागि गठन भएका दुई आयोगका पदाधिकारी सिफारिस समितिको शुक्रबार बसेको बैठकले पदाधीकारीमाथि कुनै ठोस निर्णय लिन सकेन। समितिमा परेका ५७ आवेदनमा केही नाम थप्नुपर्ने भएकाले आवेदन दिएका र थप्नुपर्ने व्यक्तिहरुको नाम एकैपटक सार्वजनिक गर्ने निर्णय भएको सिफारिस समितिकी सदस्य शर्मिला कार्कीले जानकारी दिइन्। अर्को बैठकमा मापदण्डका आधारमा नाम लैजाने गरी समितिका सदस्यलाई गृहकार्य दिइएको…
कैलाली: धनगढीमा बिहीबार साँझ भएको विस्फोटको जिम्मा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। नेकपाका सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले शुक्रवार एक विज्ञप्ति जारी गर्दै आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएको बताएका छन्। विप्लवले बम विस्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह ‘राजेशलाई सहिद घोषणा गर्न मागसमेत गरेको विज्ञप्ति उल्लेख गरिएको छ। ‘धनगढी उपमहानगरपालिका सहिद गेट नजिकै पार्टी कामको सिलसिलामा…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सांसद प्रभु साहले बाढी पीडितहरुका लागि राहत तथा पुन:निर्माण सम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन्। बाढी तथा डुबानका कारण तराई मधेशका जिल्लामा हजारौं नागरिक विस्थापित भएको भन्दै राहत तथा पुनर्निर्माणको माग राख्दै ने क पाका २ नं प्रदेश अध्यक्षसमेत रहेका सांसद साहले संसदमा प्रस्ताव दर्ता गराएका हुन्।…
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मरणोपरान्त अंगदान गरेका छन्। मन्त्री ज्ञवालीसँगै उनकी श्रीमती सरस्वती ज्ञवालीले समेत अंगदान (मरणोपरान्त) गरेकी छिन्। मन्त्री ज्ञवालीले ट्विट गर्दै अंगदान गरेको जानकारी दिएका छन्। उनले ट्विट गर्दै भनेका छन् - दुवै बुढाबुढीले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा (मरणोपरान्त) अंगदान गरेर आयौं। जिन्दगीको त के भरोसा छ र! जति दिन बाँचिन्छ, समाजमा थोरै…
काठमाडौं : संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनका लागि गठन भएका दुई आयोगका पदाधिकारी नहुँदा काम ठप्प छन्। यसैबीच पीडितहरुले भने आयोग सम्बन्धी ऐन संशोधन नगरी आयोगहरुको पुनर्गठन नगर्न माग गरेका छन्। बिहीवार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले यस्तो माग गरेका हुन्। द्वन्द्वपीडित साझा चौतारीका तर्फबाट मन्त्री ढकाललाई बुझाइएको ज्ञापनपत्रमा सर्वोच्च अदालतको परमादेश अनुसार तत्काल ऐन…
मास्टर ब्लास्टर सचिन तेन्दुलकरसहित ३ अन्तर्राष्ट्रिय क्रिकेटरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले हल अफ फेम को लिष्टमा राखेको छ। बिहीवार आइसीसीले भारतका सचिन, दक्षिण अफ्रिकी फास्ट बलर एलान डोलान्ड र पुर्व महिला तिब्र गतिकी बलर क्याथरिन फाजफ्रिकलाई हल अफ फेमबाट सम्मान गरेको हो । आइसीसीको हल अफ फेम जस्तो उच्च सम्मान पाउने सचिन छैटौँ भारतीय खेलाडी बनेका छन्। यसअघि भारतबाट विशन…
काठमाडौँः प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले कैलाली विस्फोटको घटनामा कुनै पनि संलग्नता नरहेको बताएको छ। हरेक विस्फोटमा पार्टीलाई जोड्नु बदनाम गर्ने सरकारी नीतिमात्र रहेको कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताए। मल्लले भने ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ। अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस्।’ विस्फोट गराउने नीति आफ्नो…
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ। सरकारी हस्तक्षेप बढेको भन्दै आइसीसीले जिम्बावेसहित क्रोएसिया र जाम्बियालाई पनि निलम्बन गर्ने निर्णय गरेको हो। सरकारी हस्तक्षेप बढेको र आइसीसीको धारा २(४) को सी र डी विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो। आइसीसीले निलम्बनसँगै सबै अनुदान समेत रोक्का गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत खेल्न नपाउने…
सुदर्शन सापकोटा र दिनेश खड्का- काठमाडौं : पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले प्रमाणी बचत तथा सहकारी संस्थामा आफ्नो खाता नै नरहेको दावी गरेका छन्। उक्त सहकारीमा नेता बस्नेतको ६१ करोड रुपैयाँ रहेको र त्यसको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले कारवाहीको प्रकृया अगाडि बढाएको समाचार सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘त्यो सहकारी संस्थामा मेरो कुनै…
काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेको छ। हाल भइरहेको चौथो संस्करणको प्रतियोगितको दोस्रो सेमिफाइनलमा बिहीवार जावलाखेल क्लबलाई ३-१ ले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो। पुलिसले अब डिफेण्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लबसँग उपाधिका लागि खेल्नेछ। बिहीवारै भएको पहिलो सेमिफाइनलमा ब्रिगेडले मनाङ मर्स्याङ्दी क्लबलाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको…