PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

  • भक्तपुर जिल्ला फुटबल संघले लिग नगरेको र अनियमितता गरेको ८ क्लबको आरोप

    भक्तपुर जिल्ला फुटबल संघले लिग नगरेको र अनियमितता गरेको ८ क्लबको आरोप

    काठमाडौं : भक्तपुर जिल्लामा रहेका विभिन्न ८ क्लबले भक्तपुर जिल्ला फुटबल संघले जिल्ला लिग गर्न नसकेको, अनियमितता गरेको र जिल्लामा सक्रिय रुपमा रहेको क्लबहरुलाई नै वेवास्ता गरेको आरोप लगाएको छ। बिहीवार भक्तपुर जिल्लाका ८ क्लबका पदाधिकारीहरुले संयुक्त रुपमा पत्रका सम्मेलन गर्दै जिल्लामा कायम क्लबलाई जिल्ला लिगको लागि स्थान नदिएको तर जिल्ला प्रशासन र जिल्ला खेलकुद विकास समितिमा दर्ता नै नभएको…

    विस्तृतमा पढ्नुस्

  • सीके राउत आएजस्तै गरी आउन विप्लवलाई सरकारको आग्रह, प्रवक्ताले भने : छक्कापञ्जाले चल्दैन

    सीके राउत आएजस्तै गरी आउन विप्लवलाई सरकारको आग्रह, प्रवक्ताले भने : छक्कापञ्जाले चल्दैन

    काठमाडौं : सरकारका प्रवक्ता, सूचना सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले 'छक्कापञ्जा' तरिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता नहुने बताएका छन्। मन्त्रिपरिषद् बैठकबारे बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै मन्त्री बास्कोटाले सरकार वार्ताका लागि तयार भएको तर कमजोर धरातलमा बसेर वार्ता नगर्ने दाबी गरे। मन्त्री बास्कोटाले भने, 'हामीले कति चोटि भन्ने? उहाँहरूलाई हामी वार्ता गर्न तयार छौँ भन्ने। वार्ता…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट : नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

    विश्वकप छनोट : नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

    काठमाडौं : सन् २०२२ को फिफा विश्वकप, कतार र सन् २०२३ को एसियन कपको लागि दोस्रो चरणको छनोट (एसिया) मा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने भएको छ। एएफसीले बुधवार विश्वकप र एसियन कपको लागि संयुक्त छनोटको रुपमा रहेको ड्र सार्वजनिक गरेको थियो। जसअनुसार नेपाल एसियन पावर हाउस अष्ट्रेलियासहित जोर्डन, चाइनिज ताइपेई र कुवेत सम्मिलित समूह बी मा छ। एएफसीले सार्वजनिक गरेको…

    विस्तृतमा पढ्नुस्

  • ‘परराष्ट्रका पात्र’ सार्वजनिक

    ‘परराष्ट्रका पात्र’ सार्वजनिक

    काठमाडौं : नेपालको परराष्ट्र मामिला विभिन्न कालखण्डमा कस–कसले, कसरी चलाए? हाम्रो परराष्ट्र नीति कसरी तय हुँदै आयो? कुन नेता वा मन्त्रीको कार्यशैली कस्तो थियो? पूर्व परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईको भर्खरै प्रकाशित पुस्तक ‘परराष्ट्रका पात्र : नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ले यस बारेमा तथ्यपरक जानकारी दिएको किताब पब्लिसर्सले जनाएको छ। ‘यो पुस्तक लेख्नुको मेरो उद्देश्य यस क्षेत्रकै पुरानो परराष्ट्र कार्यालयबारे थप…

    विस्तृतमा पढ्नुस्

  • ललित स्मृति यू-१८ च्याम्पियनसिप : मनाङलाई ७-१ ले हराउँदै ब्रिगेड फाइनलमा

    ललित स्मृति यू-१८ च्याम्पियनसिप : मनाङलाई ७-१ ले हराउँदै ब्रिगेड फाइनलमा

    काठमाडौं : रेजिन सुब्बाको ह्याट्रिक मद्दतमा मनाङ मर्स्याङ्दी क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै ब्रिगेड ब्वाइज क्लब ललित स्मृति यू-१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा ब्रिगेडले मनाङलाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको हो। ब्रिगेडलाई जित दिलाउन रेजिन सुब्बाले ह्याट्रिक गर्दा शिशिर लेखीले दुई तथा जय गुरुङ र बृजेश चौधरीले एक-एक गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • ७८ जना न्यायाधीश उच्च न्यायालय र १ सय ५६ जना जिल्ला न्यायाधीशमा सरुवा, हेर्नुस् सूची

    ७८ जना न्यायाधीश उच्च न्यायालय र १ सय ५६ जना जिल्ला न्यायाधीशमा सरुवा, हेर्नुस् सूची

    काठमाडौं : न्याय परिषदको आज बसेको बैठकले ७८ जना न्यायाधीशलाई उच्च अदालतमा सरुवा गरेको छ। त्यसैगरी बैठकले १ सय ५६ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ भने विशेष अदालतमा ६ जना सदस्य तोकेको छ। विशेषमा अब दुई इजलास हुनेछन्।

    विस्तृतमा पढ्नुस्

  • खातामा एकाएक ६१ करोड डिपोजिट, रकम कसको ? नेताको

    खातामा एकाएक ६१ करोड डिपोजिट, रकम कसको ? नेताको

    सुदर्शन सापकोटा र दिनेश खड्का- काठमाडौं : राजधानीको महाबौद्धमा रहेको प्रणामी बचत तथा ऋण सहकारी संस्थामा एकाएक सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको चासो बढ्यो। सहकारीको एउटा खातामा ६१ करोड रुपैयाँ जम्मा भएलगत्तै विभागको ध्यानाकर्षण भयो : कसको हो त्यत्रो रकम? बैंक तथा वित्तीय संस्थापछि सहकारीमा समेत सम्पत्ति शुद्धिकरण कार्यान्वयनमा ल्याएपछि यस्ता ठूला कारोबारको निगरानी हुन थालेको हो। एकाएक ६१ करोड रुपैयाँ निक्षेप…

    विस्तृतमा पढ्नुस्

  • सिके राउतको कथामाथि फिल्म बन्दै, भोजपुरी कलाकारको मुख्य भूमिका

    सिके राउतको कथामाथि फिल्म बन्दै, भोजपुरी कलाकारको मुख्य भूमिका

    काठमाडौँ: मधेशका नेता डाक्टर सिके राउतको जीवनीमा आधारीत फिल्म बन्ने भएको छ। 'डाक्टर सिके राउत द प्यासन' बन्ने बारे बुधबार कार्यक्रम आयोजना गरी जानकारी दिइयो। कार्यक्रममा राउत पनि उपस्थित थिए। उनको भूमिका भोजपुरी फिल्मका परदेशी शाहले निभाउने छन्। फिल्म युनिटले आउँदो छठ पर्वमा रिलिज टार्गेट गरेको छ। माँ राधिका इन्टरनेशनल मुभिजको प्रस्तुति रहने फिल्म बारे राउतले भने,'प्रस्ताव लिएर भेट्न आउँदा…

    विस्तृतमा पढ्नुस्

  • नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङ फेरी मिनेर्भा पञ्जावमा अनुबन्ध

    नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङ फेरी मिनेर्भा पञ्जावमा अनुबन्ध

    काठमाडौं : नेपाली फुटबलका नम्वर वान गोलकिपर किण चेम्जोङ दोस्रो पटक भारतीय फुटबल क्लब मिनेर्भा पत्र्जावमा अनुबन्धित भएका छन्। किरणले यसअघि सन् २०१८-१८ को सिजन मिनेभाबाट आइ लिग खेलेका थिए। त्यस सिजन चन्डिगर्डको क्लबलाई लिग जिताउन किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए। मिनेर्भा पञ्जावले बुधवार आफ्नो अफिसियल सोसियल साइटमा किरणको यसअघिको भिडियो फुटेज पोष्ट गर्दै किरणलाई क्लबलाई स्वागत गरेको जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली ब्यान्ड सत्याकृतसँग कैलाश खेरको सहकार्य

    नेपाली ब्यान्ड सत्याकृतसँग कैलाश खेरको सहकार्य

    काठमाडौँ: भारतीय गायक कैलाश खेरले नेपालको सत्याकृत ब्याण्डसँग सहकार्य गरेका छन्। उनले ब्याण्डको ‘भक्तिका चन्दन’ बोलको गीत गाएका हुन्। गीत हिन्दी भाषामा छ। सुर साधुको शब्द तथा संगीत रहेको गीतमा खेर एकलको स्वर छ। संगीत संयोजन भने गोपाल रसाइलीले गरेका हुन्। मुम्बईको कैलाशा स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ मास्टरिङ बलिउडका साउण्ड इन्जिनियर आमिर शेखले गरेका हुन्। ब्याण्डले सत्य, प्रेम र…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल च्याम्पियन्स कप : वायर्नमाथि आर्सनलको जित

    इन्टरनेशनल च्याम्पियन्स कप : वायर्नमाथि आर्सनलको जित

    प्रि सिजन अन्तर्ग इन्टरनेशनल च्याम्पियन्स कपमा इंग्लिस क्लबले ज्मन क्लब वायर्न म्युनिखलाई पराजित गरेको छ। लण्डन क्लब आर्सनलले जर्मन बुण्डेशलिगा विजेता वार्यनलाई २-१ ले पराजित गरेको हो। आर्सनलको लागि खेल सकिन दुई मिनेट बाँकी छँदा एडीइ एनकेतिहले विजयी गोल गरे। पहिलो हाफको खेल बराबीमा सकिएपनि ४९औ मिनेटमा वायर्नका लुई पोजनास्कीले आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो। आर्सनलका पिएरे एमरिक…

    विस्तृतमा पढ्नुस्

  • अफ्रिका कप : नाइजेरिया तेस्रो

    अफ्रिका कप : नाइजेरिया तेस्रो

    अफ्रिका कप अफ नेशन्स २०१९ मा नाइजेरिया तेस्रो भएको छ। गएराती भएको खेलमा ट्युनिसियालाई १-० ले पराजित गर्दै पूर्व विजेता नाइजेरियाले तेस्रो स्थान हात पारेको हो। नाइजेरियाको लागि खेलको तेस्रो मिनेटै ओडिओन ओघालोले गरेको गोल निर्णायक बनेको हो। सेमिफाइनलमा नाइजिया अल्जियासँग र ट्युनिसिया सेनेगलसँग पराजित भएको थियो। इजिप्टमा भइरहेको प्रतियोगिताको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्नेछन्। सन् २००२ मा फाइनल…

    विस्तृतमा पढ्नुस्

  • उच्च अदालत जुम्ला इजलासले गर्‍यो ७४ प्रतिशत मुद्दा फैसला

    उच्च अदालत जुम्ला इजलासले गर्‍यो ७४ प्रतिशत मुद्दा फैसला

    जुम्लाः उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आर्थिक वर्ष २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फैसला गरेको छ। विगत तीन आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सन्तोषजनक रूपमा अदालतले मुद्दा फर्छ्यौट गरेको उच्च अदालत सुर्खेत, जुम्ला इजालासका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले बताए। उनका अनुसार २०७५/७६ मा विभिन्न शीर्षकका झण्डै १५१  मुद्दा परेका थिए। आर्थिक वर्षको अन्त्यसम्म ११३ मुद्दा फर्छ्यौट भएका छन् जुन…

    विस्तृतमा पढ्नुस्

  • ज्यान मार्ने धम्की दिएको भन्दै गायक बद्री पंगेनी विरुद्ध प्रशासनमा उजुरी

    ज्यान मार्ने धम्की दिएको भन्दै गायक बद्री पंगेनी विरुद्ध प्रशासनमा उजुरी

    काठमाडौं : लोक दोहोरी गायक बद्री पंगेनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। पंगेनी सहितको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गर्दै आज प्रशासन कार्यालयमा उजुरी परेको हो। पंगेनीको समूहले संचालन गर्दै आइरहेको दोहोरी साँझबाट लिनुपर्ने रकम माग्दा आफूलाई ज्यान मार्ने धम्की दिएको व्यवसायी निमा दोर्ची शेर्पाले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ। दोहोरी साँझमा राखिएको फर्निचर र…

    विस्तृतमा पढ्नुस्

  • १२औं दक्षिण एसियाली शारिरीक सुगठनको तयारी पूरा : १८ विधामा प्रतिस्पर्धा हुने, नेपालबाट २३ खेलाडी

    १२औं दक्षिण एसियाली शारिरीक सुगठनको तयारी पूरा : १८ विधामा प्रतिस्पर्धा हुने, नेपालबाट २३ खेलाडी

    काठमाडौं: तेस्रो पटक नेपालमा आयोजना हुन लागेको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघ (एनबीबीएफए) ले जनाएको छ। यही बिहीवारदेखि आइतवारसम्म काठमाडौंमा '१२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता-२०७६' हुँदैछ। प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने साउन ३ र ४ गते (शुक्रवार र शनिवार) हुने आयोजकले जनाएको छ। एनबीबीएफएका अध्यक्ष राजेश बाबु श्रेष्ठले तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्वालिफायर : समूह बी मा रहेको टिमसँग नेपालको अहिलेसम्मको प्रदर्शन

    विश्वकप क्वालिफायर : समूह बी मा रहेको टिमसँग नेपालको अहिलेसम्मको प्रदर्शन

    काठमाडौं : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप लागि एसियाको दोस्रो चरणको छनोट ड्र सार्वजनिक भएको छ। सन् २०२३ मा चीनमा हुने एसियन कपका लागि समेत छनोट रहेको यस ड्र बाट नेपाल समूह बी मा परेको छ। नेपाल रहेको समूहमा एसियन कप जितिसकेको अष्ट्रेलियासहित जोर्डन, चाइनिज ताइपेई र कुवेत छ। नेपालले जोर्डनसँग ८ वर्ष अघि विश्वकप क्वालिफायरमै खेलेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा, थाहा पाउनुस् विपक्षी टिम

    विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा, थाहा पाउनुस् विपक्षी टिम

    काठमाडौं : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको लागि दोस्रो चरणमा नेपाल समूह बी मा परेको छ। मलेसियाको क्वालालम्पुरमा बुधवार भएको ड्र बाट नेपाल समूह बी मा परेको हो। नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत छन्। ड्र मा एसियाका ४० राष्ट्रहरुलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा ५-५ टिम छन्।  सन् २०२३ मा चीनमा हुने एएफसी…

    विस्तृतमा पढ्नुस्

  • १२ कक्षा पढ्नेसँग 'पेन गन', लागु औषधसहित प्रहरीको फन्दामा

    १२ कक्षा पढ्नेसँग 'पेन गन', लागु औषधसहित प्रहरीको फन्दामा

    काठमाडौं : पोखरामा प्रहरीले एक युवकबाट 'पेन गन' फेला पारेको छ। प्रहरीले गन सहित एक युवकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले जिल्ला कास्की पोखरा २४ कास्कीकोट घर भइ हाल पोखरा ७ मासबार बस्ने सागर रानाभाटलाई नियन्त्रणा लिएको हो। रानाभाटको कोठामा प्रहरीले विशेष सुचनाको आधारमा छापा मार्दा गन सहित लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। रानाभाट कक्षा १२ मा…

    विस्तृतमा पढ्नुस्

  • सालीसँगको सम्बन्ध लुकाउन श्रीमतीको हत्या: १० लाखमा भारतबाट झिकाइएका थिए 'कन्ट्र्याक्ट किलर'

    सालीसँगको सम्बन्ध लुकाउन श्रीमतीको हत्या: १० लाखमा भारतबाट झिकाइएका थिए 'कन्ट्र्याक्ट किलर'

    काठमाडौं : गत असार १ गतेदेखि हराइरहेकी महिलाको हत्यामा उनकै श्रीमानको संलग्नता खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले हत्याको अभियोगमा पोखरा महानगरपालिका वडा नम्बर १५ कान्तिपुर चोकका ३५ वर्षीय रमेश नेपालीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। गत असार १ गते २७ वर्षीय लक्ष्मी परियार नेपाली कालिका चोकबाट हराएकी थिइन्। असार २ गते लक्ष्मीका श्रीमान् रमेशले खोजतलास गर्न प्रहरीमा उजुरी दिएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • आकासबाट यस्तो देखियो बाढीले डुबेको रौतहट

    आकासबाट यस्तो देखियो बाढीले डुबेको रौतहट

    काठमाडौः केहीदिन देखि परेको अबिरल वर्षाको कारण देशका विभिन्न क्षेत्र डुबानमा छन्। रौतहट जिल्ला पनि डुबानबाट प्रभावित बनेको छ। बुधवार गृहमन्त्री रामबहादुर थापा, उपप्रधान एवं स्वास्थय तथा जनसङख्या मन्त्री उपेन्द्र यादव, उर्जामन्त्री वर्षमान पुन, नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) वरिष्ठ नेता माधवकुमार नेपाल तराइका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका छ्न्। मन्त्रीहरु सवार रहेको सेनाको हेलिकप्टरबाट रौतहटको आकास…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell