PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

  • ललित स्मृति यू-१८ च्याम्पियनसिप : पुलिस र जावालाखेल सेमिफाइनलमा

    ललित स्मृति यू-१८ च्याम्पियनसिप : पुलिस र जावालाखेल सेमिफाइनलमा

    काठमाडौं : विभागीय टोली नेपाल पुलिस र जावलाखेल क्लब चौथो संस्करणको ललित स्मृति यू-१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार भएको तेस्रो क्वाटरफाइनलमा जावलाखेलले पूर्व च्याम्पियन त्रिभुवन आर्मीलाई र पुलिसले मछिन्द्र क्लबलाई पराजित गरेको हो। एन्फा कम्प्लेक्स मैदानमा भएको चौथो क्वाटरफाइनलमा पुलिसले मछिन्द्रलाई १-० ले पराजित गरेको हो। निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपनि इन्जुरी टाइममा मन्जिल राईले गोल…

    विस्तृतमा पढ्नुस्

  • सागको कार्यविधि एक सातामै आउने : मन्त्री विश्वकर्मा

    सागको कार्यविधि एक सातामै आउने : मन्त्री विश्वकर्मा

    काठमाडौं: युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई सफल बनाउन सबै प्रयारत हुनु पर्ने बताएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित १३ औं साग सचिवालयले सोमबार आयोजना गरेको १३औं सागमा सहभागी हुने खेल संघहरुसंग तयारी सम्बन्धी अन्तरक्रियामा मन्त्री विश्वकर्माले भने, ‘साग नेपालबाटै सुरु भएको गर्विलो इतिहास छ। यसलाई कायम राख्न…

    विस्तृतमा पढ्नुस्

  • सरोज खनालविरुद्ध चलचित्र विकास बोर्ड, भन्यो : कमोडमा फोटो सेसन नियोजित

    सरोज खनालविरुद्ध चलचित्र विकास बोर्ड, भन्यो : कमोडमा फोटो सेसन नियोजित

    काठमाडौं : राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहका दिन त्यहाँको अव्यवस्तालाई लिएर अभिनेता सरोज खनालले सार्वजनिक गरेको फोटोलाई चलचित्र विकास बोर्डले नियोजित भएको दावी गरेको छ। बोर्डले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ - 'राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ।' बोर्डले पुरस्कार वितरण समारोहमा…

    विस्तृतमा पढ्नुस्

  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति बिपी दाससहित ८ जनालाई भ्रष्टाचार मुद्दा

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति बिपी दाससहित ८ जनालाई भ्रष्टाचार मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ८ जनाविरुद्ध १८ करोड ४५ लाख बराबरको भ्रष्टाचार गरेको ठहर गर्दै सोमवार अदालतमा आरोपपत्र दायर गरेको हो। आरोपी ८ जनामध्ये सबैभन्दा बढी प्रतिष्ठानका उपकूलपति दासले ४ करोड ८ लाख ९८ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दावी छ। 'प्रतिष्ठानका…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट विश्वकपको टिम अफ दि टुर्नामेन्टमा इंग्ल्याण्डबाट सर्वाधिक ४ खेलाडी, अरु को-को परे?

    क्रिकेट विश्वकपको टिम अफ दि टुर्नामेन्टमा इंग्ल्याण्डबाट सर्वाधिक ४ खेलाडी, अरु को-को परे?

    आइसीसी क्रिकेट विश्वकप २०१९ को टिम अफ दि टुर्नामेन्टमा च्याम्पियन इंग्ल्याण्डबाट सर्वाधिक खेलाडी अटाएका छन्। आइसीसीले सार्वजनिक गरेको टिममा इंग्ल्याण्डको चार खेलाडी पर्न सफल भएका छन्। इंग्ल्याण्डबाट ओपनर ज्यासन रोए, जो रुट, अलराउण्डर बेन स्टोक्स र फास्ट बलर जोफ्रा आर्चर परेका छन्। यस्तै उपविजेता न्यूजिल्याण्डबाट २ खेलाडी पर्दा सेमिफाइनल पुगेका भारत र अष्ट्रेलियाबाट पनि २-२ खेलाडी अटाएका छन्। लिग चरणबाटै…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसदका सांसदलाई २ करोड ८८ लाखको ल्यापटप

    संघीय संसदका सांसदलाई २ करोड ८८ लाखको ल्यापटप

    काठमाडौं : संघीय संसदका सदस्यहरुलाई ब्राण्डेड ल्यापटप खरिदका लागि बिक्रेताको छनोट भएको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदका लागि संघीय संसद सचिवालयले दुई करोड ८८ लाख १६ हजार १७ रुपैयाँमा ल्यापटप खरिद गर्न बिक्रेता छनौट गरेको हो। सचिवालयले सांसदका लागि ३ सय ३४ वटा ल्यापटप खरिद गर्दैछ। संसद सचिवालयले जेठ १९ गते सार्वजनिक सूचना जारी गर्दै ब्राण्डेड ल्यापटपका लागि बोलपत्र…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोका कारण संसद बैठक स्थगित

    बाढी पहिरोका कारण संसद बैठक स्थगित

    काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको आज दिउँसो १ बजेलाई बोलाइएको बैठक स्थगित भएको छ। सोमबार सुचना प्रकाशित गर्दै बैठक स्थगित गरिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए। देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तीमा परी मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्‍याउन, वेपत्ता परिवारको खोजी गर्न सांसद आफ्नो निर्वाचन क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • हिउँदमा चलाइने टर्वाइन असारमै घुम्यो : कुलेखानी भरिँदा भारतबाट आयात हुने विद्युत आपूर्ति घटाइयो

    हिउँदमा चलाइने टर्वाइन असारमै घुम्यो : कुलेखानी भरिँदा भारतबाट आयात हुने विद्युत आपूर्ति घटाइयो

    काठमाडौं : लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको छ। जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। ‘पानी पर्न भरखर सुरु भएको छ। विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो’,उनले भने, ‘विगतमा बर्खामा कुलेखानी…

    विस्तृतमा पढ्नुस्

  • आइतबार भएको विश्वकप क्रिकेटमा ‘बाजी’ लगाउने पक्राउ

    आइतबार भएको विश्वकप क्रिकेटमा ‘बाजी’ लगाउने पक्राउ

    काठमाडौः आइतबार भएको विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ७ घर भएका ३१ वर्षीय आशिष कुमार बर्णवाल  र २१ वर्षीय नीरज तिवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी सोमिन्द्र राठौरले जानकारी दिए। आइतबार सुपर ओभरमा आयोजक राष्ट्र इङ्ल्यान्डले न्युजील्यान्डलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि हात पारेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • नयाँ बसपार्कको होटलबाट तीनजना पेस्तोलसहित पक्राउ

    नयाँ बसपार्कको होटलबाट तीनजना पेस्तोलसहित पक्राउ

    काठमाडौः  प्रहरीले पेस्तोल सहित तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले आइतवार साँझ काठमाडौँ महानगरपालिका २६ मित्र नगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटेलबाट पेस्तोल उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ४ चौघडाका २९ वर्षीय प्रितम राई, ३७ वर्षीय  राम कुमार राई र भारत दार्जिलिङ घर भई काठमाडौँ टोखा बस्ने ३६ वर्षीय …

    विस्तृतमा पढ्नुस्

  • अफ्रिका कप : दुई नाटकीय सेमफाइनलपछि सेनेगल र अल्जेरिया फाइनलमा

    अफ्रिका कप : दुई नाटकीय सेमफाइनलपछि सेनेगल र अल्जेरिया फाइनलमा

    अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अफ्रिका कप २०१९ को उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्ने भएका छन्। इजिप्टमा भइरहेको प्रतियोगितामा दुई नाटकीय सेमिफाइनलपछि सेनेगल र अल्जेरियाले फाइनलमा स्थान बनाएका हुन्। अतिरिक्त समयसम्म पुगेको पहिलो सेमिफाइनलमा आत्मघाती गोलको मद्दतले सेनेगलले ट्युनिसियालाई १-० ले हरायो। अर्को सेमिफाइनलमा रियाद महारेजले इन्जुरी टाइममा निर्णायक गोल गर्दा अल्जेरियाले नाइजेरियालाई २-१ ले पराजित गरेको हो। सेनेगल…

    विस्तृतमा पढ्नुस्

  • फेडेररलाई पराजित गर्दै जोकोभिचले जिते १६औं ग्राण्ड्स्लाम उपाधि

    फेडेररलाई पराजित गर्दै जोकोभिचले जिते १६औं ग्राण्ड्स्लाम उपाधि

    विम्बल्डनको सबैभन्दा लामो समयसम्म चलेको फाइनल खेलमा रोजर फेडेररलाई पराजित गर्दै सर्वियन नोभाक जोकोभिचले यस वर्षको उपाधि जितेका छन्। लगातार दोस्रो वर्ष विम्बल्डन जित्ने क्रममा जोकोभिचले स्वीस रोजर फेडेररलाई ३-२ सेटमा हराए। लण्डनस्थित सेन्टर कोर्टमा भएको फाइनल ४ घण्टा ५७ मिनेटसम्म चलेको थियो। पाँचौ तथा निर्णायक सेट १३-१२ (७-६) ले आफ्नो पक्षमा पारेपछि जोकोभिचले पाँचौ पटक विम्वल्डन ओपनको उपाधि जितेका…

    विस्तृतमा पढ्नुस्

  • परिमार्जनको शर्तसहित कांग्रेसको नियमावली पारित

    परिमार्जनको शर्तसहित कांग्रेसको नियमावली पारित

    काठमाडौँः नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ। आइतबारको बैठकले संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा असार २२ गते नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले नियमावली पेश गरेका थिए। बैठकले केही दिन यता अविरल वर्षा…

    विस्तृतमा पढ्नुस्

  • ह्वासिन सिमेन्ट उद्योगको निर्माणाधीन संरचना बाढीले बगायो  

    ह्वासिन सिमेन्ट उद्योगको निर्माणाधीन संरचना बाढीले बगायो  

    धादिङः बेनीघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको  ह्वासिन सिमेन्ट उद्योग गएरातिको बाढीले बगाएको छ। ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए। रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका छन्। दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ६५ पुग्यो, अझै ३० जना बेपत्ता

    बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ६५ पुग्यो, अझै ३० जना बेपत्ता

    काठमाडौँः अविरल वर्षासँगैको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ६५ पुगेको छ। प्रहरीका अनुसार सोमबार बिहानसम्म ६५ जनाको मृत्यु भइसकेको छ। ३० जना अझै बेपत्ता छन्। मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन्। ३८ जना घाइते भएका छन्। हालसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरिएको छ। प्रहरीका अनुसार उपत्यकामा हालसम्म ८ जनाको मृत्यु भएको छ। जसमा काठमाडौँमा…

    विस्तृतमा पढ्नुस्

  • सुपर ओभरले बनायो आयोजक इङ्ल्यान्डलाई क्रिकेट वर्ल्डकप २०१९ को बिजेता

    सुपर ओभरले बनायो आयोजक इङ्ल्यान्डलाई क्रिकेट वर्ल्डकप २०१९ को बिजेता

    सुपर ओभरमा आयोजक राष्ट्र इङ्ल्यान्डले न्युजील्यान्डलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधी हात पारेको छ। बराबरीमा टुंगिएपछि सुपर ओभरमा इङ्ल्यन्डले न्युजील्यान्डलाई जीतका लागि १६ रनको लक्ष दिएको थियो। एक ओभरमा न्युजील्यान्डका तर्फबाट ट्रेन्ट बोल्टले सुपर ओभर बलिङ् गरेका थिए। उनले १५ रन दिए। ब्याटिङ्मा इंग्लाण्डका बेन स्टोक्स र जोस बटलर थिए। इंग्ल्याण्डका जोफ्रा आर्चरले सुपर ओभर बलिङ् गरेका थिए। मार्टिन…

    विस्तृतमा पढ्नुस्

  • ५० ओभरमा ड्र, क्रिकेट वर्ल्डकप २०१९ सुपर ओभरबाट छिनोफानो लाग्ने

    ५० ओभरमा ड्र, क्रिकेट वर्ल्डकप २०१९ सुपर ओभरबाट छिनोफानो लाग्ने

    आइसीसी क्रिकेट वर्ल्ड कप २०१९ सुपर ओभरबाट छिनोफानो लाग्ने भएको छ। फाइनलमा पुगेका न्युजील्यान्ड र इङ्ल्यान्डले समान २ सय ४१ रनमात्र जोड्न सकेकाले खेल सुपर ओभरमा पुगेको हो। यसअघि फाइनलमा पुगे पनि न्युजील्यान्ड र तीन पटक फाइनलमा पुगेर पनि विश्वकप चुम्न असफल आयोजक राष्ट्र इङ्ल्यान्डबीच आज रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा ४७ खेलपछि घरेलु टोली…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेना भन्छ : उद्दारमा १५ हजार फौज परिचालित

    नेपाली सेना भन्छ : उद्दारमा १५ हजार फौज परिचालित

    काठमाडौ : बाढी पहिरोमा परेकाको उद्दार र जनधनको क्षति रोक्न अहिलेसम्म नेपाली सेनाले १५ हजार जना सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। खोज तथा उद्दार, राहत वितरण, मेडिकल क्याम्पसहित उपचारमा सेना सक्रिय भएको हो। साथै, कमला नदीमा बाँध बाध्न, थुनिएका खोला, ढल, नाली खोल्न तथा तटबन्ध निर्माण, हवाई साधनबाट राहत सामग्री ढुवानी, पहिरो पन्छाउने र राजमार्ग खोल्नेजस्ता कार्यमा समेत सेना परिचालन…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई प्रदेश सरकारले २ लाख रुपैयाँ दिने

    बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई प्रदेश सरकारले २ लाख रुपैयाँ दिने

    विराटनगर : अविरल वर्षाबाट उत्पन्न बाढीपहिरोमा ज्यान गुमाउनेलाई प्रदेश नम्बर १ को सरकारले प्रति मृतक परिवार २ लाख रुपैयाँ दिने भएको छ। प्रदेश नम्बर १ को आइतबार सम्पन्न बैठकले प्रति मृतक परिवार २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले बैठकको निर्णयका बारेमा जानकारी गराएका हुन् । बाढीपहिरोमा…

    विस्तृतमा पढ्नुस्

  • भानुभक्तको ‘सुन्दरकाण्ड' अडियोमा

    भानुभक्तको ‘सुन्दरकाण्ड' अडियोमा

    भानु जयन्तिको अवसर पारेर उनी कृत सुन्दरकाण्डको अडियो सार्वजनिक भएको छ। तुंगनाथ उपाध्यायले रामायणको कथाको सांगीतिक वाचन गरेका हुन्। २०६ औं भानु जयन्तिको अवसर पारेर आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशको गायन प्रस्तुति युट्युबमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक अडियोमा गायन तथा संगीत तुंगनाथकै रहेको छ। आगामी अंशहरु श्रृङ्खलावद्ध रुपमा प्रस्तुत गर्ने बताइएको छ।    

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell