PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

  • बाबाको विचित्र संसार

    बाबाको विचित्र संसार

    निर्मलकुमार आचार्य - बिहे भएको वर्ष दिन पनि नभएकी वधूले आफ्ना श्रीमानलाई ‘बाबा’ सम्बोधन गरेको सुन्दा कस्तो–कस्तो लाग्ने नै भयो। भन्नेलाई छोटो, मिठो, आत्मीय लागेपछि सुन्नेलाई जे जस्तो लागे पनि त्यसको के अर्थ रहन्छ र! छोराछोरी भइसकेकाले ‘बाबा’ बोलाउँदै आएकै हुन्। बच्चाबच्ची नहुँदै बोलाइएको सन्दर्भमा पनि अनर्थ भयो भन्न मिल्दैन। रामेका बावु, लक्ष्मीका बावु वा सानेका बावु अथवा पुन्टेका बा…

    विस्तृतमा पढ्नुस्

  • बाढी र पहिरोको कारण देशका विभिन्न सडक अबरुद्धः कुन कुन सडक बन्द छन्?

    बाढी र पहिरोको कारण देशका विभिन्न सडक अबरुद्धः कुन कुन सडक बन्द छन्?

    काठमाडौँः निरन्तरको अविरल वर्षाका कारण देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन्। वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ। बाटो बन्दहुँदा यात्रुहरु अलपत्र परेका छन्। मुस्ताङ थासाङ गाउँपालिका ४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव बढेपछि बेनी जोमसोङ जाने सडक अवरोध भएको छ। त्यस्तै मनाङ नासो गाउँपालिका १ म्यादीखोलामा पानीको बहाव बढी बेसिसहर मनाङ सडक…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो टी-२० मा नेपालको रोमाञ्चक जित, दुई खेलको सिरिज 'क्लिनस्वीप'

    दोस्रो टी-२० मा नेपालको रोमाञ्चक जित, दुई खेलको सिरिज 'क्लिनस्वीप'

    काठमाडौं : मलेसिया विरुद्धको दुई खेलको टी २० आई सिरिज क्लिनस्वीप गरेको छ। आइतवार भएको दोस्रो टी २० खेल ६ रनले जित्दै नेपालले दुई खेलको सिरिज २-० ले जितेको हो। पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो। टस जित्दै पहिले ब्याटिङ गरेको नेपालले १७३ रन बनाएको थियो। जवाफमा मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो।…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो (अपडेट)

    बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो (अपडेट)

    काठमाडौँः अविरल वर्षासँगैको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी २७ पुरुष र २१ जना महिलाको मृत्यु भइसकेको छ। बाढी पहिरोमा परी २५ जना घाइते भएका छन्। ३५ जना बेपत्ता छन्। प्रहरीले अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरेको छ। बाढी पहिरोमा परेकाको उद्धार र व्यवस्थापनका लागि २७ हजार नेपाल प्रहरी खटाइएको…

    विस्तृतमा पढ्नुस्

  • बाढी पीडितको राहत र उद्दारमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन

    बाढी पीडितको राहत र उद्दारमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन

    काठमाडौँः सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्दारका लागि खटिन कार्यकर्तालाई निर्देशन दिएका छन्।  मृतकका परिवारलाई अल्पकालीन तथा दीर्घकालीन रुपमा उचित राहतको व्यवस्थाका लागि पनि विप्लवले सम्बन्धित पक्षसँग माग गरेका छन्।    

    विस्तृतमा पढ्नुस्

  • टी २० : नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य, विनोदको नटआउट ५१ रन

    टी २० : नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य, विनोदको नटआउट ५१ रन

    काठमाडौं : विनोद भण्डारीको आक्रामक ब्याटिङ मद्दतमा नेपालले दोस्रो अन्तर्राष्ट्रिय टी २० प्रतियोगितामा मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ। मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो। नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ५१ रन बनाए। उनले २५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे। अन्तिम बलमा छक्का प्रहार…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्ष हेर्नुस् नेपाल र मलेसियाबीचको दोस्रो टी २० खेल

    प्रत्यक्ष हेर्नुस् नेपाल र मलेसियाबीचको दोस्रो टी २० खेल

    काठमाडौं: दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा नेपालले अहिले मलेसियासँग खेलिरहेको छ। मलेसियाको किनरारा ओभल मैदानमा नेपालले पहिले ब्याटिङ गरेर १७३ रन बनाएको छ। शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो। नेपाली टोलीले आज दुई खेलाडी परिवर्तन गरेको छ। शनिबार खेलेका प्रदीप ऐरी र वसन्त रेग्मीको स्थानमा आज पवन सर्राफ र अभिनाश बोहरा टिममा परेका हुन्। खेल प्रत्यक्ष हेर्नुस्-…

    विस्तृतमा पढ्नुस्

  • जंगली च्याउ खाँदा एक बालकको मृत्यु, १२ जना बिरामी

    जंगली च्याउ खाँदा एक बालकको मृत्यु, १२ जना बिरामी

    गलेश्वरः म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ। जिल्लाको मङ्गला गाउँपालिका -१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो। वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका ६ जना बिरामी भएका थिए। च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेको थियो। स्वास्थ्यचौकीमा उपचार गरे पनि निको नभएपछि थप…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु

    मलेसियामा मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु

    कञ्चनपुरः सडक दुर्घटनामा परेर मलेसियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका -२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ। शुक्रबार मलेसियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताए। आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • सप्तकोशीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका सबै ढोका खोलिए

    सप्तकोशीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका सबै ढोका खोलिए

    विराटनगरः सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ। लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए। नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताए। नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो टी २० : नेपाल टस जितेर ब्याटिङ गर्दै, अभिनाश र पवन प्लेइङ ११ मा

    दोस्रो टी २० : नेपाल टस जितेर ब्याटिङ गर्दै, अभिनाश र पवन प्लेइङ ११ मा

    काठमाडौं: मलेसियाविरुद्धको दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेको छ। किनरारा ओभल मैदानमा हुने खेलमा नेपालले ब्याटिङ गर्ने निर्णय गरेको हो। शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो। नेपाली टोलीले आज दुई खेलाडी परिवर्तन गरेको छ। शनिबार खेलेका प्रदीप ऐरी र वसन्त रेग्मीको स्थानमा आज पवन सर्राफ र अभिनाश बोहरा टिममा परेका हुन्। नेपाल प्लेइङ ११…

    विस्तृतमा पढ्नुस्

  • सेरेना विलियम्सलाई ५६ मिनेटमै स्तब्ध पार्दै रोमानियन हालेपले जितिन् विम्बलडन ओपनको उपाधि

    सेरेना विलियम्सलाई ५६ मिनेटमै स्तब्ध पार्दै रोमानियन हालेपले जितिन् विम्बलडन ओपनको उपाधि

    अमेरिकी सेरेना विलियम्सलाई सोझो सेटमा पराजित गर्दै रोमानियाकी सिमोना हालेपले पहिलो पटक विम्वलडन ओपनको उपाधि जितेकी छिन्। २४औं करियर ग्राण्ड्सलाम जित्ने अभियानमा रहेकी सेरेनालाई एक घण्टा भन् कम समयै पराजित गर्दै हालेप विम्वलडन जित्ने पहिलो रोमानियाली महिला खेलाडी बनिन्। सेन्ट कोर्टमा भएको फाइनलमा हालेपले ५६ मिनेट खेल्दै सेरेनालाई ६-२, ६-२ ले सहजै हराइन्। यो मेरो बेस्ट म्याच हो। २७ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • साग लक्षित महिला भलिबलको प्रशिक्षण सुरु

    साग लक्षित महिला भलिबलको प्रशिक्षण सुरु

    काठमाडौं : नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षिण गर्दै राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण शनिवारदेखि सुरु भएको हो। आगामी डिसेम्वरमा काठमाडौं र पोखरामा हुने सागका लागि महिला टोलीको प्रशिक्षण सुरु गरिएको हो। पुरुष भलिबल टिमको प्रशिक्षण भने करिब एक महिनायता जारी छ। साउन ३२ देखि भदौ ८ सम्म हुने एभिसी सेन्ट्ल जोनको लागि पुरुष टिमले चाँडै तयारी…

    विस्तृतमा पढ्नुस्

  • सोमपाल कामीलाई रेड रक स्पोर्ट्सको प्रायोजन

    सोमपाल कामीलाई रेड रक स्पोर्ट्सको प्रायोजन

    काठमाडौं : राष्ट्रिय टिमका सदस्य करण केसीलाई प्रायोजन गरेको केही दिनपछि नै भारतीय क्रिकेट खेल सामग्री उत्पादक कम्पनी रेड रक स्पोर्ट्सले अर्का सदस्य सोमपाल कामीलाई प्रायोजन गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामीसँग रेड रकले २ वर्षको लागि सम्झौता गरेको हो। प्रायोजनसँगै सोमपललाई कम्पनीले दुई वर्षको लागि खेल सामाग्री र विदेशी लिग खेल्दा ३ हजारदेखि ५ हजार अमेरिकी…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षको अवार्ड एकै पटक!

    तीन वर्षको अवार्ड एकै पटक!

    तीन वर्षपछि राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना भएको छ। चलचित्र विकास बोर्ड स्थापनाको १९ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा वर्ष २०७३, २०७४, २०७५ गरी तीन वर्ष यता सार्वजनिक फिल्महरुलाई अवार्ड दिइयो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दर्जन बढी फिल्मकर्मीहरुलाई अवार्ड तथा सम्मान हस्तान्तरण गरिन्। पुरस्कृत सबैले जनही पच्चिस हजार रुपैयाँ, प्रमण पत्र र ट्रफी पाए। समारोहमा सूचना…

    विस्तृतमा पढ्नुस्

  • बाढी र पोहिरोको कारण देशभर ३० जनाको मृत्यु, ललितपुरमा सबैभन्दा धेरै

    बाढी र पोहिरोको कारण देशभर ३० जनाको मृत्यु, ललितपुरमा सबैभन्दा धेरै

    काठमाडौं : देशैभरी अविरल परेको बाढी पहिरोमा परी मृत्यु हुनेको सङख्या ३० पुगेको छ। त्यस्तै बाढी पहिरोमा परी १२ जना घाइते भएका छन् भने १७ जना बेपत्ता छन्। शुक्रवार रातिदेखि देशैभरी भारी वर्षा भइरहेको छ। खोटाङमा तीन जना, ललितपुरमा पाँच जना, काठमाडौंमा तीन जना, काभ्रेमा तीन जना,सिन्धुलीमा दुई जना, मकवानपुरमा दुई जना, धादिङमा दुई जना,भोजपुरमा दुई जनाको मृत्यु भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • विचरा चरालाई सकसै सकस!

    विचरा चरालाई सकसै सकस!

    राजु आचार्य - ‘चराहरू मात्रै होइन वन्यजन्तु पनि सखाब पारे सिकारीले,’ जाजरकोटका संरक्षणकर्मी गोविन्दबहादुर सिंहले गुनासो गरे, ‘कसैले संरक्षणमा पहल गरेनन्।’ पोखराका संरक्षणकर्मी तथा पत्रकार कृष्णमणि बरालले पोखराको फेवातालको मुद्दा उठाए। उनले सोधे ‘जतिखेर मन लाग्यो त्यतिखेर जलाधार क्षेत्रमा डोजर चलाउन पाइन्छ र? चराको वासस्थान त सिद्धिन लाग्यो त।’ उनको चिन्ताले सबै चिन्तित बने। चितवन सौराहास्थित ‘वर्ड एजुकेसन सोसाइटी’का बासु…

    विस्तृतमा पढ्नुस्

  • पहिलो टी-२० मा नेपाल विजयी, कप्तान पारसको नटआउट ८६ रन

    पहिलो टी-२० मा नेपाल विजयी, कप्तान पारसको नटआउट ८६ रन

    काठमाडौँ : कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रन बनाएपछि मलेसिया विरुद्धको पहिलो टी २० अन्तर्राष्ट्रिय नेपालले जितेको छ। नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। पारसको नटआउट ८६ रन मद्दतमा नेपालले १२९ रनको लक्ष्य १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। टी २० अन्तर्राष्ट्रियमा पारसको यो दोस्रो अर्धशतक हो। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • टी २० अन्तर्राष्ट्रियमा कप्तान पारसको दोस्रो अर्धशतक

    टी २० अन्तर्राष्ट्रियमा कप्तान पारसको दोस्रो अर्धशतक

    काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका छन्। मलेसिया विरुद्ध भइरहेको पहिलो टी २० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गरेपछि पारस दुई अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने। उनले यसअघि सन् २०१५ मा नेदरल्याण्ड्स विरुद्ध पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाएका थिए। पारसले १४औं ओभरको पहिलो बलमा पवनदिप सिंहलाई…

    विस्तृतमा पढ्नुस्

  • टी २० क्रिकेट : अन्तिम ओभरमा करण केसीले ३ विकेट लिएपछि नेपाललाई १२९ रनको लक्ष्य

    टी २० क्रिकेट : अन्तिम ओभरमा करण केसीले ३ विकेट लिएपछि नेपाललाई १२९ रनको लक्ष्य

    काठमाडौं : मलेसिया विरुद्धको पहिलो टी २० आई खेलमा नेपालले जितका लागि १२९ रनको लक्ष्य पाएको छ। दुई खेलको सिरिज अन्तर्गत शनिवार किनरारा ओभलमा भइरहेको पहिलो खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको हो। घरेलु टोलीका लागि ओपनर भिरनदिप सिंहले सर्वाधिक ५७ तथा कप्तान अहमद फैजले ४५ रन बनाए। यस्तै फित्रि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell