नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आज मुलुकको मौद्रिक नीति सार्वजनिक गरिरहेका छन्। र्याडिसन होटलबाट सार्वजनिक भइरहेको मौद्रिक नीतिमा ठूला बैंकहरुको मर्जरको विषयले सबैभन्दा प्राथमिकता पाएको छ। हेर्नुस् मौद्रिक नीतिको लाइभ
काठमाडौं: सभामुख कृष्णबहादुर महराको पहलमा भएको छलफलपछि प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलहरु संसद सुचारु गराउन सहमत भएका छन्। आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा कांग्रेस संसद बैठक चलाउन सहमत भएको सभामुखको सचिवालयले जनाएको छ। सत्तारुढ ने क पा, प्रतिपक्षीबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबानलगायतमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने र सदन सुचारू गर्ने सहमति…
डोटी: बैतडीको खोडपेमा आज बिहान यात्रु बोकेर गइरहेको एउटा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग १ ज ५२२४ नंम्बरको जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नम्बर ९ का अन्दाजी…
काठमाडौं : ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाएपछि नेपालले आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ। वर्षाले प्रभावित भएपछि ९ ओभरमा छोट्याइएको खेलमा ज्ञानेन्द्रको २० बलमै अर्धशतक बनाएपछि नेपालले ८४ रनको लक्ष्य ८ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो। पहिलो खेलमा कतारसँग हार बेहोरेको नेपालले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ…
काठमाडौँ: ज्ञानेन्द्र मल्लले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्। उनले टी २० आईमा नेपालबाट छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन्। सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा ज्ञानेन्द्र बुधबार मलेसिया विरुद्धको खेलमा २० बलमै अर्धशतक बनाए। मल्लले ५१ रन जोडे। नियमित कप्तान पारस खड्का पूर्ण फिट नभएपछि मलेसियाविरुद्ध कप्तानी सम्हालेका ज्ञानेन्द्रले आक्रामक इनिङ्स…
काठमाडौँः आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा नेपालले अहिले मलेसियासँग खेलिरहेको छ। वर्षाका कारण खेल निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको हो। सिंगापुरस्थित इन्डियन एसोसिएसन ग्राउण्डमा भइरहेको खेललाई ९–९ ओभरमा झारिएको छ। प्रत्यक्ष हेर्नुस् खेल
काठमाडौँः बर्दियाको बबई नदीमा बाढीले बगाएर ल्याएका काठ संकलनका लागि गएका तीन जनालाई बाढीले बगाएको छ। तीनमध्ये एक जनाको उद्दार गरिएको छ। दुई जना बेपत्ता रहेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले जनाएको छ। केन्द्रले सतर्क रहन पनि आग्रह गरेको छ। बर्दिया बबईको बाढिमा आएको काठ सङ्कलन गर्न गएका ३ ब्यक्तिलाई बाढिले बगाएकोमा १ को उद्दार गरिएको र…
काठमाडौँ: आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ। वर्षाका कारण खेल निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको छ। सिंगापुरस्थित इन्डियन एसोसिएसन ग्राउण्डमा हुने खेलका लागि नेपालले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। यस्तै वर्षाका कारण खेल ढिलो भएपछि खेल ९-९ ओभरको हुने भएको छ। नेपालका कप्तान पारस खड्का मलेसियाविरुद्ध नखेल्ने भएका छन्।…
काठमाडौँः गत साताको बाढी र पहिरो र त्यसपछिको निरन्तर वर्षाका कारण केही मुख्य राजमार्गसहित आठ वटा सडक मार्ग अझै अवरुद्ध रहेका छन्। उदयपुर, पाँचथर, ललितपुर–मकवानपुर, दैलेख लगायतका जिल्लामा मुख्य सडक अवरुद्ध कायमै छ। घुर्मी भदौरे खोलाको बाढीका कारण अवरुद्ध सिद्धिचरण राजमार्गको अवरोध यथावत छ। यस्तै, गाईघाट-खोटाङ सडकको अवरोध पनि कायमै छ। असार २७ बाट यो राजमार्गको अवरोध यथावत छ। ललितपुर-मकवानपुर…
इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले लण्डन क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ। दुई रातो कार्ड, निर्धारित समयको खेल बराबरी, अनी आर्सनलको अपराजित यात्रा समाप्त, खेलको विशेषता बन्यो। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। जहाँ रियलका लागि इस्को, राफेल भरान र भिनिसिओस जुनियरले गोल गरे। आर्सनलका लागि भने…
हेटौँडाः मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ। वर्षाले मकवानपुरका कतिपय बाटा पुनः अवरुद्ध पारेको छ। बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ। त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ। शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो।…
काठमाडौँ: सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनल अन्तर्गत नेपाल र मलेसियाबीच आज हुने भनिएको खेल वर्षाले प्रभावित बनेको छ। नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षा बाधक बन्दा टस हुन सकेको छैन। सिंगापुरको इन्डियन एसोसिएसन ग्राउण्डमा टस हुने समयअघिनै पानी पर्न थालेको थियो। आजको खेल भएमा नेपालका कप्तान पारस खड्का नखेल्ने पक्का भएको छ।…
काठमाडौं : आइसीसी टी २० विश्वक क्वालिफायर एसिया फाइनल मा नेपालले मलेसियालाई हराउन ८४ रनको लक्ष्य पाएको छ। वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर ८३ रन बनाएको हो। सिंगापुरको इन्डियन एसोसिएसन ग्राउण्डमा मलेसियका लागि सायद अजिजले सर्वाधिक ३० र भिरनदिप सिंहले १५ रन बनाए। अजिजले १५ बल खेल्दै ५ चौका र…
काठमाडौं : चीनको होहोट सिटी इन्नटर मंगोलियामा हुने ५३औं एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०१९ मा नेपालबाट ९ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी भदौ २६ देखि असोज १ सम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बडिबिल्डिङमा ३ जना, पुरुष स्पोर्ट्स फिजिक र महिला एथ्लेटिक्स फिजिकमा ४ जना र पुरुष एथ्लेटिक्स फिजिकमा २ गरी ९ खेलाडी सहभागि हुने नेपाल बडिबिल्डिङ एण्ड…
काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजजा गरेको १२औं दक्षिण एसियाली बडिबिल्डिङ प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई संघका अध्यक्षले व्यक्तिगत रुपमा नगद पुरस्कारको घोषणा गरेका छन्। दुई दिन काठमाडौंमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको थियो। यस्तै ७ रजत र ६ कास्य पदक जितेको थियो। १८ विधा समावेश प्रतियोगितामा नेपालका २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा अफगानिस्तान टिम…
एन्टोइन ग्रीजमनको लागि स्पनिस क्लब बार्सिलोनाको डेब्यु सुखद हुन सकेन। प्रि सिजर टुर अन्तर्गत जापानमा रहेको बार्सिलोना इंग्लिस क्लब चेल्सीसँग मैत्रीपूर्ण खेलमा पराजित भएको हो। विश्व विजेता टोली फ्रान्सका फरवार्ड ग्रीजमन केही दिनअघि मात्र बार्सिलोनामा अनुबन्ध भएका थिए। तर उनको लागि पहिलो खेल खल्लो बनेको हो। जापनमा भएको खेलमा लण्डन क्ल चेल्सीले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो। फ्रांक लाम्पार्ड…
खेमराज श्रेष्ठ- काठमाडौं : सरकारले साउनदेखि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली-भिसिटीएस) प्रयोगमा ल्याएसँगै साना ठूला सबै क्षेत्रका व्यवसायी तरङ्गित भए। त्यसको असर राजस्व अनुसन्धान विभागले ६ महिना अगाडिदेखि विभिन्न उद्योगी/व्यवसायीका छाता संस्थासँग छलफल गरेर कार्यान्वयनमा ल्याएको भिसिटीएसको चर्को विरोध। यतिसम्म कि भिसिटीएस कार्यान्वयन गर्नुपर्ने मात्रै होइन सरोकार नै नभएका उद्योगी/व्यवसायी समेत विरोधमा उत्रिए। भिसिटिएसको…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन गर्न गठित छानबिन समितिको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरेका छन्। अनियमितता छानबिन समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको उनले बताए। ‘समितिले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ,’ प्रतिष्ठानका कुलपतिसमेत रहेका ओलीले भने, ‘यो…
काठमाडौं : चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फुल्यो’ बोलको गीतमाथि चोरीको आरोप लागेको छ। यो गीत सोमवारमात्र रिलिज भएको हो। संगीतकार आलोक श्रीले ‘दुबो फुल्यो’ बोलको गीत आफ्नो ‘कहिले फोटो सिरानीमा' गीतसँग मिलेको दाबी गर्दै चोरिएको बताए। ‘हाम्रो चलचित्र निर्माण टिमसँग सल्लाह भइरहेको छ। दुबो फुल्यो गीतको दुई लाइन हुबहु मेरै गीतसँग मिलेको छ। गीतको हिट लाइन नै त्यही…
काठमाडौँ : विनोद दास, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान हुन्। अहिले उनी महिला राष्ट्रिय टिम र यू-१९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा छन्। दासले राष्ट्रिय टोलीमा समेत एक पटक सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिकसेका छन्। विशेष गरी दासलाई युवा खेलाडीहरुको प्रतिभा चिन्ने र नयाँ खेलाडीलाई मौका दिन सक्ने प्रशिक्षकको रुपमा लिइन्छ। दासको प्रशिक्षणमा रहेको नेपाली यू-१९ टोलीले केही दिनअघि…