डिएगो कोस्टा एक्लैले चार गोल गरेपछि मड्रिड डर्बी खेलमा एट्लेटिकोले रियलमाथि शानदार जित हात पारेको छ। ह्याट्रिक, गोलको वर्षा अनी दुई रातो कार्ड। प्रि सिजन टुर अन्तर्गत अमेरिकामा भएको इन्टरनेसनल चय्याम्पियनसिप कप २०१९ मा स्पेनका दुई छिमेकी क्लबबीच प्रतिस्पर्धा हुँदा एट्लेटिकोले रियललाई ७-३ ले पराजित गरेको हो। एट्लेटिको जितमा कोस्टाले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए भने कूल चार गोल…
काठमाडौं : बसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङपछि कप्तान पारस खड्काको शानदार अर्धशतकको साथमा नेपालले सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलको तेस्रो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेको छ। लगातार दोस्रो जितपछि नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। अब नेपालले अन्तिम खेल आइतवार सिंगापुरसँग खेल्नेछ। त्यही खेल युएइमा हुने ग्लोबल क्वालिफायर पुग्नका लागि निर्णयक हुनेछ। सिंगापुरलाई पराजित…
काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो अर्धशतक प्रहार गरेका छन्। सिंगापुरमा भइरहेको आइसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा कुवेत विरुद्भ अर्धशतक प्रहार गरेपछि पारस टी २० आईमा तीन अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने। उनले यसअघि सन् २०१५ मा नेदरल्याण्ड्स विरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए भने दुई साताअघि मलेसिया…
काठमाडौं : सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलको तेस्रो खेलमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ। पहिले ब्याटिङ गरेको कुवेतले नेपाललाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ। नेपालका कप्तान पारस खड्काले टस जित्दै फिल्डिङ रोजेपछि ब्याटिङ आएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको हो। सात नम्बरमा ब्याटिङ गरेका कुवेती कप्तानी मुह्मद…
निर्मला घिसिङ - रोपेर छातीमा संगीनहरु, छिया छिया पारिँदा छातीहरु, झुक्दैनन् फलामे वीरहरु बरु चढाउँछन् बली आफ्नै शीरहरु हेर ती कहिल्यै नमर्नेहरु अन्धकारमा उज्यालो छर्नेहरु आँधीको बेगसरी योद्धाहरु चट्याङ् गर्जे झैँ सेनाहरु राता झण्डा फरफराउँदै तोप गोला बर्साउँदै हेर हेर अघि बढिरहेछन् राता मान्छेहरु आउन हजारौं बाधाहरु बनेर बमका धमकाहरु ध्वस्त पार्छन् बैरीका ट्रेन्चहरु बारुद खाइ आगो ओकल्नेहरु गीतकार माइला…
भेट्रान क्रिकेट क्रिस गेललाई समावेश गर्दै वेष्ट इन्डिजले भारत विरुद्ध हुने तीन खेलको ओडिआई सिरिजको लागि टोली घोषणा गरेको छ। गेलले फेब्रुअरीमा विश्वकपपछि ओडिआईबाट सन्यास लिने घोषणा गरेका थिए। तर उनले विश्वकद दोरान यु-टर्न लिँदै भारत विरुद्ध सिरिज खेल्ने सक्ने संकेत गरेका थिए। वेष्ट इन्डिज को टिम सेलेक्टरले पनि गेललाई टिममा समावेश गरेको हो। वेष्ट इन्डिका लागि सर्वाधिक १० हजार…
क्रिस वोएक्स र स्टुअर्ट ब्रोडले घातक बलिङ गरेपछि आयरल्याण्ड इंग्ल्याण्ड विरुद्धको टेष्टको दोस्रो इनिङ्समा ३८ रनमै अलआउट भएको छ। पहिलो इनिङ्समा इंग्ल्याण्डलाई लर्ड्समा ८५ रनमा अलआउट गरेर शनशनी मच्चांएको आइरिस टोली दोस्रो इनिङ्समा भने आफै ध्वस्त भयो। नतिजा इंग्ल्याण्ड १४३ रनले विजयी भयो। वोएक्स ब्रोडले आयरल्याण्डको पहिलो टेष्ट जित्ने सपनालाई चकनाचुर पारिदिए। तेस्रो दिन जितका लागि १८२ रनको लक्ष्य पछ्याएको…
इंग्ल्याण्ड विरुद्ध हुने एसेस सिरिजका लागि अष्ट्रेलियन टोली घोषणा भएको छ। ट्रेभोर हन्सको नेतृत्वमा रहेको सेलेक्सन किमटीले टिम पेनको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो। उक्त टोलीमा अनक्याप्ड फास्ट बलर माइकल नेसरले स्थान बनाएका छन्। यस्तै गत वर्ष बल टेम्परिङ स्क्यान्डलका कारण प्रतिवन्धमा परेका क्यामरुन बेङक्रफ्टले पनि एसेस टोलीमा स्थान बनाएका छन्। त्यही सक्यान्डलमा परेका स्टेभ स्मिथ र डेविड…
पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। २७ वर्षीय खेलाडी आमिर पाकिस्तानका लागि ह्वाइट बलको खेललाई निरन्तरता दिने बताएका छन्। उनले शुक्रवार लामो फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। 'पाकिस्तानको लागि क्रिकेटको पुरानो फर्म्याटमा प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सम्मानको विषय हो,' आमिरले स्टेटमेन्टमा भनेका छन्। 'यद्यपि मैले लामो फर्म्याटको क्रिकेटबाट टाढा हुने निर्णय लिएको छु। जसले गर्दा ह्वाइट बल क्रिकेटमा केन्द्रित हुन…
गियाङ : दक्षिण पश्चिम चीनको ग्वाङ्जाउ प्रान्तमा गएको पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। दिउँसो १ बजेसम्म २४ वटा शव फेला पारेको स्थानीय अधिकारीलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। अनुसन्धानमा खटिएकाहरुको अनुसार २२ घरधुरीका ७७ जना मानिस पहिरो गएको क्षेत्रमा बसोबास गर्दै आएका थिए। तीबाहेक ८ जना उनीहरुका पाहुनासमेत रहेको बताइएको छ। यीमध्ये २३ जना स्थानीय…
काठमाडौं : भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेट गरेका छन्। भारतको विदेश मन्त्रालयमा भएको भेट वार्ताका क्रममा दुई देशबीचको सम्बन्धका विविध आयामका विषयमा छलफल भएको हो। गत मे २६ मा एस जयशंकरले विदेश मन्त्रालय सम्हालेपछि भएको यो पहिलो भेट हो। यसअघि राजदूत आचार्यले विदेशमन्त्रीसँग भेटका लागि समय माग गरेको भए पनि समय नदिएको समाचार…
काठमाडौं : घरेलु टोली सिंगापुरले आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा अपराजित यात्रा कायम राख्ने क्रममा मलेसियालाई पराजित गरेको छ। शुक्रवार भएको दिनको दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो। दोस्रो जितपछि सिंगापुरले अपराजित रहँदै ३ खेलबाट ५ अंक जितेको छ। सिंगापुरले अब अन्तिम खेलमा नेपालसँग आइतवार खेल्नेछ। उक्त खेल जित्न सके सिंगापुरले…
काठमाडौं : साउन १३ गते मध्यरातदेखि भारतको धौलीगंगा जलविद्युत् परियोजनाले बाँधका ढोका खोल्ने भएकाले महाकाली नदी किनाराका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको छ। भारतको तपोवन, धारचुलाको उक्त जलविद्युतको सिल्ट फ्लसिङ गरिने भन्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुला पिथौरागढले पत्राचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन १४ गते साँझ पौने ७ बजेसम्म महाकाली तटीय क्षेत्र जोखिममा रहने…
काठमाडौं : सरकारले आफ्ना माग पूरा गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले मूल्य बढाउने निर्णय फिर्ता लिएको छ। साउनदेखि मूल्य बढाउने घोषणा गरेका कम्पनीले सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटर, लिज लाइन, मर्मत सम्भार लगायतमा दुरसञ्चार सेवा शुल्क नलिने निर्णय कार्यान्वयन गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिएका हुन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष भोजराज भट्टले विभिन्न शीर्षकमा दुरसंचार सेवा शुल्क नलिने…
इटालियन फुटबल खेलाडी ड्यानिएल डे रोसीले फुटबल करियरमा दोस्रो क्लब रोजेका छन्। करियरको १८ वर्ष इटालियन क्लब एएस रोमाबाट खेलेका डे रोसीले ३६ वर्षको उमेरमा दक्षिण अमेरिकी महादेशकाे अर्जेन्टिनाको बोका जुनियरसँग सम्झौता गरेका हुन्। बिहीवार रोसी अर्जेन्टिनाको ब्युनर्स आयर्स पुगेका थिए। जहाँ उनलाई फ्यानहरुले स्वागत गरेका थिए। सन् २००६ मा इटलीबाट विश्वकप जितेका रोसी आफ्नो ३६औं जन्मदिनमा ब्युनर्स आयर्स पुगेका हुन्। 😃…
काठमाडौं: गायक निर्मल दाहालको नयाँ गीत `जब घाम ढल्छ´ सार्वजनिक भएको छ। विहीबार गीत भिडियोसहित युट्युब रिलिज गरिएको हो। गीतमा पप गायक नविन के भट्टराईको संगीत र रोसन सुवेदीको शब्द रहेका छन्। गीतको भिडियोले प्रेम वियोगमा परेको एक व्यक्तिको कथा भन्छ। जसमा गायक स्वयं र मोडल एलिजा बस्नेत फिचर्ड छन्। भिडियोलाई ज्ञानेन्द्र शर्माले निर्देशन तथा छायांकन गरेका हुन्। ]
सिंगापुरमा भइरहेको आईसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा कुवेतले पहिलो जित हात पारेको छ। यसअघि दुई खेलमा जितविहिन बनेको कुवेतले शुक्रवार कतारलाई १० रनले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा कुवेतले पहिले ब्याटिङ गर्दै २० ओभरमा १९७ रन बनाएको थियो। जवाफमा कतारले २० ओभर खेल्दै १८८ रन मात्र बनाउन सक्यो। पहिलो खेलमा मलेसियासँग हारेको कुवेतले वर्षाका कारण सिंगापुरसँग खेलमा…
काठमाडौँः काठमाडौँ जिल्ला अदालतले उपत्यकाभित्र युवतीहरूलाई तिखो वस्तुले घोचेर आतङ्क फैलाएको अभियोगमा नियन्त्रणमा लिइएका सन्तोष कार्कीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। ३० वर्षीय कार्की रामेछापका हुन्। जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा कार्कीलाई रिहा गर्न आदेश दिएको हो। धरौटीमा रिहा भएका कार्कीलाई पुनः प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका कार्कीलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले राखेप र नेपाल ओलम्पिक कमिटीको सम्बन्ध नङ र मासुको जस्तै हुने बताएका छन्। नेपाल ओलम्पिक कमिटीले बिहिबार नवनियुक्त सदस्यसचिव सिलवालको स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। ‘राखेप र ओलम्पिकबीच नङ र मासुको सम्बन्ध हुन्छ। संघबाट नै ओलम्पिकमा प्रतिनिधित्व हुन्छ र ती संघ राखेपमा दर्ता भएका हुन्छन,’ उनले भने,‘राखेप…
काठमाडौं : नेपाल प्रहरीका पूर्व आइजीपी रमेशचन्द ठकुरी पुनरावलोकनको मागसहित सर्वोच्च अदालत रहेको निवेदन अस्वीकार गरेको छ। धरौटीमा थुनाबाहिर बसेर मुद्दा लड्नका लागि उनले दिएको निवेदनमा बिहीवार सर्वोच्च अदालतले अस्वीकार गरेको हो। न्यायाधीश आनन्दमोहन भट्टराई, पुरुषोत्तम भण्डारी र प्रकाश कुमार ढुंगानाको इजलासले पुनरावेदन निवेदनमा अनुमति नहुने आदेश सुनाएको हो। अनुमतिको निस्सा नपाएसँगै अब चन्दको मुद्दाको हकमा यसअघिको अन्तिम आदेश नै…