PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

  • ५० मिनेट नाराबाजीपछि संसद स्थगित

    ५० मिनेट नाराबाजीपछि संसद स्थगित

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले लगातार नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ। भोलि दिउँसो २ बजेसम्मका सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरे।   सर्लाहीमा प्रहरीको ‘इन्काउन्टर’मा मारिएका नेकपा विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको ‘हत्या’ छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै कांग्रेस र राजपाले नाराबाजी गरेका थिए। नाराबाजी ५० मिनेटसम्म भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • संसदमा कांग्रेस र राजपाको निरन्तर नाराबाजी: बैठक अवरुद्ध

    संसदमा कांग्रेस र राजपाको निरन्तर नाराबाजी: बैठक अवरुद्ध

    काठमाडौं : बिहान ११ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले नाराबाजी गरिरहेका छन्। अपडेट : ५० मिनेट नारावाजीपछि संसद स्थगित सर्लाहीमा प्रहरीको ‘इन्काउन्टर’मा मारिएका नेकपा विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको ‘हत्या’ छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै कांग्रेस र राजपाले नाराबाजी गरेका हुन्। बिहान ११ बजे शुरु भएको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोटसहित पक्राउ परेका युनुस अन्सारी पुर्पक्षका लागि थुनामा

    नक्कली नोटसहित पक्राउ परेका युनुस अन्सारी पुर्पक्षका लागि थुनामा

    काठमाडौं: ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ नक्कली भारतीय नोटसहित प्रहरीले नियन्त्रणमा लिएका युनुस अन्सारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत काठमाडौंको आदेशले मंगलबार अन्सारीसहित अन्य ६ जनालाई खोटा सिक्का चलन मुद्दामा पुर्पक्षको लागि थुनामा पठाइएको हो।  ‘अदालतको आदेशअनुसार केन्द्रीय कारागारमा लगिएको हो‘, महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। गत जेठ १० गते कतारको दोहाबाट…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची नगरपालिकाको वडा कार्यालयमा आगजनी

    मेलम्ची नगरपालिकाको वडा कार्यालयमा आगजनी

    काठमाडौँः सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाको वडा नम्बर १० को कार्यालयमा गएराति आगजनी गरिएको हो।  शिखरपुरमा रहेको वडा कार्यलयमा कसले आगो लगायो भन्नेबारे कुनै जानकारी हुन नसकेको वडाध्यक्ष भक्तबहादुर खड्काले बताए।  आगजनीबाट वडाका सम्पूर्ण कागजात, कम्प्युटरलगायतका सामाग्री जलेका छन्।    

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    लहानः पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा गएराति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स २ प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि…

    विस्तृतमा पढ्नुस्

  • विप्लव समूहद्वारा मकवानपुरमा दुई वटा गाडीमा आगजनी

    विप्लव समूहद्वारा मकवानपुरमा दुई वटा गाडीमा आगजनी

    हेटौँडाः विप्लव नेतृत्वको समूहले गएराति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन्। विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले…

    विस्तृतमा पढ्नुस्

  • चेक बाउन्सको मुद्दा फौजदारी कसुर नहुने, प्रहरीले समातेर मुद्दा चलाउन नपाउने

    चेक बाउन्सको मुद्दा फौजदारी कसुर नहुने, प्रहरीले समातेर मुद्दा चलाउन नपाउने

    काठमाडौँः चेक अनादर (बाउन्स) को मुद्दा अब बैङ्किङ कसुर नहुने भएको छ। बैङ्किङ कसुरको दायित्व नलाग्ने भएपछि यस्ता मुद्दा सरकारवादी फौजदारी पनि हुने छैनन्। बैंकबाट चेक अनादरसम्म भएको विषयलाई सरकारवादी फौजदारी कसुरमा मुद्दा चलाउने व्यवस्था गलत भएको सर्वोच्चले व्याख्या गरेको हो।  न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीको संयुक्त इजलासले चेक अनादर मुद्दा बैङ्किङ कसुरमा चलाउन नमिल्ने व्याख्या गरेको हो। चेक…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियन फिलिप्स टेक्निकल डिरेक्टर नियुक्त, रंगशाला तयार नहुँदा 'होम म्याच' कुवेतमा, अरु के-के भए एन्फाको निर्णय?

    अष्ट्रेलियन फिलिप्स टेक्निकल डिरेक्टर नियुक्त, रंगशाला तयार नहुँदा 'होम म्याच' कुवेतमा, अरु के-के भए एन्फाको निर्णय?

    काठमाडौं : अष्ट्रेलियन नागरिक गेरी फिलिप्सलाई अखिल नेपाल फुटबल संघले टेक्निकल डिरेक्टर नियुक्त गरेको छ। एन्फा पदाधिकारि र सदस्यहरुको उपस्थितीमा एन्फा आपतकालिन समितिको मंगलवार बसेको बैठकले फिलिप्सलाई टेक्निकल डिरेक्टरमा नियुक्त गरेको निर्णय सार्वजनिक गरेको हो। मंगलबार एन्फा ललितपुरको सातदोबाटवस्थित एन्फा सचिवालयमा बसेको बैठकले सन् २०२२ को विश्वकप छनोट र एसियन कप २०२३ को छनोको रुपमा रहेको दोस्रो चरणको छनोटको कुवेत…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ च्याम्पियनसिप : नेपालको पहिलो खेल भारतसँग

    साफ यू-१५ च्याम्पियनसिप : नेपालको पहिलो खेल भारतसँग

    काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ साफ यू-१५ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। आगामी अगष्ट २१ देखनि ३१ तारिखसम्म भारतको कल्यानीस्थित कल्यानी स्टेडियममा हुने च्याम्पियनसिपमा नेपालले घरेलु ६ली भारतसाग पहिलो खेल खेल्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको अगष्ट २१ मा भारतसँग खेल्नेछ। उक्त दिन श्रीलंका र भुटानबीच पनि खेल हुनेछ। दक्षिण एसायका…

    विस्तृतमा पढ्नुस्

  • हाइ अल्टिच्युड तेक्वान्दो ट्रेनिङ सेन्टर दोलखामा निर्माण गरिने

    हाइ अल्टिच्युड तेक्वान्दो ट्रेनिङ सेन्टर दोलखामा निर्माण गरिने

    काठमाडौं : नेपाल तेक्वान्दो संघले दोलखाको शैलुङमा हाई अल्टिच्युड तेक्वान्दो ट्रेनिङ सेन्टर निर्माण गर्ने भएको छ। पछिल्लो सयम विभिन्न स्थानमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउन चर्चा भइरहँदा तेक्वान्दो संघले आफ्नै पहलमा दोलाखको शैलुङ गाउँपालिकामा ट्रेनिङ सेन्टर बनाउन लागेको मंगलवार पत्रकार सम्मलेन मार्फत जानकारी दिएको हो। संघले अबको तीन वर्षमा ट्रेनिङ सेन्टर बनाउने जानकारी दिएको छ। हाइ अल्टिच्युड तेक्वान्दो ट्रेनिङ सेन्टर…

    विस्तृतमा पढ्नुस्

  • पुलवामा आक्रमणको दिन के गर्दै थिए भारतीय प्रधानमन्त्री मोदी? 'दी वायर' भन्छ : सुटिङमा व्यस्त

    पुलवामा आक्रमणको दिन के गर्दै थिए भारतीय प्रधानमन्त्री मोदी? 'दी वायर' भन्छ : सुटिङमा व्यस्त

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिस्कवरी च्यानलको टेलिभिजन 'म्यान भर्सेज वाइल्ड' सोमा देखिँदै छन्। 'सो' को 'टिजर' सार्वजनिक भएको छ। अगस्ट १२ तारिखमा प्रसारण हुने 'सो'मा मोदी कार्यक्रम सञ्चालक बियर ग्रिल्ससँग देखिएका छन्। People across 180 countries will get to see the unknown side of PM @narendramodi as he ventures into Indian wilderness to create awareness about animal conservation & environmental change.…

    विस्तृतमा पढ्नुस्

  • क्रान्तिकारीको मागः कक्षा ११ र १२ को शुल्क तत्काल निर्धारण गर

    क्रान्तिकारीको मागः कक्षा ११ र १२ को शुल्क तत्काल निर्धारण गर

    काठमाडौंः मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले कक्षा ११ र १२ को भर्ना तथा मासिक शुल्क तत्काल निर्धारण गर्न माग गरेको छ। संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै शुल्क तोक्न माग गरेका हुन्। निजी शैक्षिक संस्थाहरुले कक्षा ११ र १२ मा मनपरी ढंगले शुल्क असुल्ने गरेको भन्दै अखिल क्रान्तिकारीले शुल्क निर्धारण गर्न सरकारसँग…

    विस्तृतमा पढ्नुस्

  • कलंकीको एक घरमा गोली प्रहार, लाइसेन्स प्राप्त हतियार प्रयोग भएको प्रहरीको दाबी

    कलंकीको एक घरमा गोली प्रहार, लाइसेन्स प्राप्त हतियार प्रयोग भएको प्रहरीको दाबी

    काठमाडौः सोमबार राति कलंकीमा एक घरमा गोली प्रहार भएको छ। अज्ञात समूहले राति करिब साढे ९ बजेतिर इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ। शर्माकी २० वर्षीया छोरी सुत्ने कोठामा गोली चलाएको प्रहरीले जानकारी दिएको छ। कलंकीमाई मन्दिर नजिकै सामाजिक मार्गमा शर्माको साढे तीनतले घर रहेको छ। घरको तेस्रो तलामा रहेको कोठाभित्र लक्षित गरेर गोली चलाइएको महानगरीय प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • युएई गएका प्रचण्ड फर्केसँगै ओली सिंगापुर जाने, एकता छलफल छाडेर दुवै अध्यक्ष किन जाँदै छन् विदेश?

    युएई गएका प्रचण्ड फर्केसँगै ओली सिंगापुर जाने, एकता छलफल छाडेर दुवै अध्यक्ष किन जाँदै छन् विदेश?

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकता प्रक्रिया चाँडै टुंगोमा पुग्ने बताइए पनि प्रक्रिया अझै लम्बिने भएको छ। एकतालाई टुंगोमा पुर्‍याउन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठक निष्कर्षबिना नै २८ गतेसम्मका लागि स्थगन भयो। सोमवारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताका लागि गृहकार्य अझै नपुगेको भन्दै बैठक २८ गतेका लागि तय गरिएको बताएका थिए। ‘होमवर्क’ नपुगेर रोकिएको बैठक…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति रोक्न अन्तर्राष्ट्रिय संस्थाहरुको माग, सरकारले प्रतिबद्धता पूरा नगरेको आरोप

    संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति रोक्न अन्तर्राष्ट्रिय संस्थाहरुको माग, सरकारले प्रतिबद्धता पूरा नगरेको आरोप

    काठमाडौं : विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुले नेपाल सरकार द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिन असफल भएको आरोप लगाएका छन्। एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे),  ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले जेनेभाबाट सरकारविरुद्ध यस्तो आरोप लगाएका हुन्। एम्नेस्टी इन्टरनेसनलका अनुसार नेपालको दशबर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय प्रदान गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न नेपाल सरकार असफल भएको कुरामा यी संस्थाहरु एकमत रहेका…

    विस्तृतमा पढ्नुस्

  • मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    रत्नननगरः जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  भरतपुर महानगरपालिका -१० बस्ने वर्ष २३ का सागर क्षेत्री र वर्ष ३४ का दीपेन्द्र पण्डित रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले उनीहरुलाई आइतबार भरतपुर महानगरपालिका -३ लायन्सचोकबाट पक्राउ गरेको हो। लागुऔषध…

    विस्तृतमा पढ्नुस्

  • मिलन क्रिकेट क्लबले जित्यो सिरिज

    मिलन क्रिकेट क्लबले जित्यो सिरिज

    झापा: मिलन क्रिकेट क्लबले प्याट्रिओटिक क्रिकेट ट्रेनिङ सेन्टर विरुद्धको तीन खेलको टी २० सिरिज एक खेल अघि नै जितेको छ। सोमवार भएको सिरिजको दोस्रो खेल ३९ रनले जित्दै सिरिज जितेको हो। झापाको टर्केनी खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मिलन क्रिकेट क्लबले १९.२ ओभरमा सबै विकेट गुमाएर ७० रन बनाएको थियो। अर्जोती मलिकाले २५ र अनिस पौडेलले १२ रन…

    विस्तृतमा पढ्नुस्

  • छिरिङ शेर्पाले एएसबीसी स्कुल बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

    छिरिङ शेर्पाले एएसबीसी स्कुल बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

    काठमाडौं : नेपालका छिरिङ वाङ्दी शेर्पाले कुवेतमा आयोजना हुने एएसबीसी स्कुल ब्वाइज बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। कुवेत बक्सिङ संघको आयोजना तथा एसियन बक्सिङ कन्फेडेरेसनको निमन्त्रणामा यही अगष्ट १ देखि ९ तारिखसम्म हुने च्याम्पियनसिपमा छिरिङले ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपका लागि छिरिङले विगत एक महिनादेखि तयारी गरिरहेको नेपाल बक्सिङ संघले जनाएको छ। च्याम्पियनसिपका लागि छिरिङसँगै प्रशिक्षक राम…

    विस्तृतमा पढ्नुस्

  • स्कुल लेभलको काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप साउन २१ देखि

    स्कुल लेभलको काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप साउन २१ देखि

    काठमाडौं : काठमाडौं जिल्ला ब्याडमिन्टन संघले उपत्यकाब्यापी काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप गर्ने भएको छ। संघले प्याब्सन काठमाडौंसँग मिलेर ४ दिने च्याम्पियनसिप आयोजना गर्न लागेको जुनियर लेभलबाटै खेलाडी उत्पादन गर्ने उदेश्यले संघले स्कुल स्तरिय ब्याडमिन्टन च्याम्पियन आयोजना गर्न लागेको छ। काठमाडौं जिल्ला ब्याडमिन्टन संघले च्याम्पियनसिप साउन २१ देखि २४ गतेसम्म संचालन हुने संघका अध्यक्ष दिपक थापाले बताए। च्याम्पियनसिपमा यू-१२ र यू-१४ उमेर…

    विस्तृतमा पढ्नुस्

  • अनिल थापाको निर्देशनमा ‘चेन्जिङ स्याडो’ निर्माण पूरा

    अनिल थापाको निर्देशनमा ‘चेन्जिङ स्याडो’ निर्माण पूरा

    काठमाडौंः अनिल थापाको लेखन तथा निर्देशनमा फिल्म ‘चेन्जिङ स्याडो’ निर्माण भएको छ। लस एन्जलसका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको यस फिल्ममा हलिउड कलाकारहरुले समेत अभिनय गरेका छन्।  केही वर्षअघि नै निर्माण थालिएको फिल्म ‘चेन्जिङ स्याडो’को छायांकन केही दिनअघि मात्र सकिएको हो। अमेजन र आई ट्युन्स जस्ता अनलाइन प्लेटफर्मले छोटा फिल्मलाई पनि महत्व दिएर प्रस्तुत गर्ने भएकाले पनि छोटा फिल्म निर्माण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell