गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल'को दोस्रो संस्करण प्रसारण मिति सार्वजनिक भएको छ। यही साउन ३१ गतेबाट कार्यक्रम सार्वजनिक हुने भएको हो। सो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार प्रसारण हुनेछ। ‘द भ्वाइस अफ नेपाल सिजन–२’ राती ८ बजेदेखि ९ बजेसम्म, एक घण्टा लामो चल्नेछ। कार्यक्रम सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुनेछ। आयोजकका अनुसार २२ हजार…
हलिउड एक्सन फिल्म 'फास्ट एन्ड फ्युरियस प्रेजेन्ट्स: हब्स एन्ड स'को नेपाल प्रिमियर बिहीवार भयो। कमलादीस्थित बिग मुभिजमा सम्पन्न प्रिमियर शोमा नेपालका व्यवसायीदेखि चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो। चर्चित हलिउड फिल्म सिरिजको यो भागलाई नेपालका लागि युनिभर्सल पिक्चर्स, एप्पल इन्टरटेनमेन्ट र बिग मुभिजले राइट्स लिएका हुन्। लस एन्जलसस्थित डल्बी थिएटरमा जुलाई १३ मा फिल्म प्रिमियर भएको थियो। सार्वजनिक भने शुक्रवार विश्वभरी एकसाथ…
काठमाडौं: नायिका स्वस्तिमा खड्का तथा निर्देशक एवं कलाकार निश्चल बस्नेतलाई आदर्श जोडी सम्मान प्रदान गरिएको छ। तीन दिने तीज माईती मेला २०७६ को उद्घाटन समारोहमा यी दुई रियल लाइफ जोडी कलाकारलाई सम्मान गरिएको हो। ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरले कार्यक्रम आयोजना गरेको हो। आयोजक संस्थाकी अध्यक्ष मीनाकुमारी रिमालले भनिन्,'दुबैजना एउटै क्षेत्रमा काम गर्ने र आफ्नो…
बैंकक: थाइल्यान्डको राजधानी बैंककमा दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को विदेश मन्त्री स्तरीय बैठक भइरहँदा आज बिहान शृङ्खलाबद्ध बम विस्फोट भएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ समेत सहभागी रहेको आसियान बैठकमा सदस्य राष्ट्रका विदेश मन्त्रीहरु सहभागी रहेका छन्। कम क्षमताका पछिल्ला विस्फोटमा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । हिंसात्मक राजनीतिक इतिहास रहेको थाइल्यान्डमा गएको मार्चमा सम्पन्न विवादास्पद आम…
काठमाडौं: आज साउन १७ गते शुक्रबार काठमाडौंका सिनेमा हलमा नेपाली दुई र विदेशी दुई गरी चार वटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'न यता न उता', 'रातो गलबन्दी', बलिउड फिल्म 'खानदानी शफाखाना' र हलिउड फिल्म 'फास्ट एन्ड फ्युरियस' गरी चारवटा फिल्म प्रदर्शनमा आएका हुन्। मिराज रोश र बिशारद बस्नेत निर्देशित फिल्म 'न यता न उता' आजबाट प्रदर्शनमा आएको छ।…
बल टेम्परिङमा परेर १२ महिना प्रतिबन्ध भोगेका अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथले शतक सहितको 'कम ब्याक' गर्दा विराट कोहली र सचिन तेन्दुलकरले टेस्टमा सबैभन्दा थोरै इनिङमा बनाएको शतक संख्यालाई पछि पारेका छन्। इङ्ल्यान्डसँग जारी टेस्ट म्याचबाट पुन: खेलमा फर्किएका उनले १ सय २२ रन बनाउँदा ८ विकेट गुमाइसकेको अस्ट्रेलियाको पारी २ सय ८४ पुग्न सक्यो। स्मिथले १ सय ४४ रन जोडेको यो…
काठमाडौँ: सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको घटनालाई लिएर मानवअधिकार आयोगले छानबिन गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा नक्कली मुडभेडमा मृत्यु भएको जानकारी दिएको आयोगले घटनामा संलग्नहरूको बयान लिइरहेको छ। बुधवार र बिहीवार गरेर आयोगले ११ जना प्रहरीको बयान लिएको छ। बुधवार ६ जना र बिहीवार ५ जनाको बयान लिएको आयोगका सदस्य…
काठमाडौं: काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजुमा दुई जनाको पाइपभित्र निसास्सिएर मृत्यु भएको छ। 'आज बिहान करिब १० बजेतिर मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र गएर सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ', महानगरीय प्रहरी वृत्त बालाजु डिएसपी बालनरसिंह राणाले बताए। मृत्यु हुनेहरुमा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साह रहेका छन्। उनीहरू दाजुभाइ भएको प्रहरीको अनुसन्धानमा खुलेको…
प्रहरी नेतृत्वको दौडमा पछि परेपछि तत्कालीन डिआइजी नवराज सिलवाल एकाएक राजनीतिमा होमिए। राजनीतिमा होमिएनन् मात्र सिलवालले आलोचकलाई एकपछि अर्को 'सरप्राइज' दिइरहे। उनीमाथि लागेका अभियोगबाट बच्न तत्कालीन एमालेमा प्रवेश गरेको परिचर्चा सेलाउन नपाउँदै सिलवालले प्रतिनिधिसभाको टिकटमात्र टुंगो गरेनन् संसद्को यात्रा पनि निश्चित गरे। ललितपुर कांग्रेसका परिचित युवा नेता उदयशमशेर राणालाई हराउँदै सिलवाल सांसद् बने। डिआइजीसम्म हुँदा सेलिब्रेटी प्रहरीको छवि बनाएका उनको…
इलामः ६ वर्षअघि नाबालिकालाई बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका वडा नं ५ का २९ वर्षीय सचिन रसाइली रहेका छन्। रसाइलीले विसं २०७० जेठ २१ गते इलाम नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार भएका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार रसाइलीलाई विसं २०७० कात्तिक ३० गते जिल्ला अदालत इलामले दोषी ठहर गर्दै ९…
मुग्लिनः चितवनमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका -८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङलाई फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट (नाइट्राभेट) १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर महानगरपालिका -९ स्थित परमानन्दचोकबाट पक्राउ गरिएको हो। चितवन प्रहरीले उनीहरुलाई मोटरसाइकल गस्तीमा…
चितवनः भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४८ प ७०६४ नंको मोटरसाइकलले बिहीबार राति ११ बजे पैदलयात्री सुनारलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट घाइते सुनारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा…
काभ्रेपलाञ्चोकः टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ। आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो। बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। उनका…
बाजुराः लगातारको मुसलधारे वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका -६ बसालाको शान्तिटोलमा खसेको पहिरोबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन्। पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाटले जानकारी दिए। राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ। पहिरोमाबाट पाँच…
चोलेन्द्र शमशेर जबरा- न्यायपालिकाका विषय, न्यायाधीशका विषयमा, न्याय प्रक्रियामा संलग्न कर्मचारीका विषयमा उठाइएका प्रश्न तपाईँहरुका निजी हैनन्। यी प्रश्न दिनानुदिन उठिरहेका पनि हुन्। हामी सहहृदयपूर्वक लिन्छौँ। न्यायपालिका निष्पक्ष, र स्वतन्त्र होस् भन्ने संविधानको सपना हो। तपाईँहरुको पनि सपना हो। न्यायाधीशको पनि सपना हो। यो सपनासँग नागरिकको सपना पनि जोडिएको छ। स्वतन्त्र न्यायपालिका बनाउने अभियानमा हामी क्रियाशील छौँ। हिजो भएका जति…
रसियाको राजधानी मस्कोमा रहेको मस्को चिढियाखानामा दुई पाण्डाको जन्मदिन मनाइएको छ। बर्थ डे मनाउने क्रममा उनीहरुलाई मानिसहरुका लागि जस्तै केक उपलब्ध गराइएको थियो भने उपहारहरु पनि दिइएको थियो। गत अप्रिलमा चीनबाट यहाँ पुर्याइएका पाण्डाहरु डिङ डिङ र रु यी को जन्मदिन मनाइएको हो। चीनबाट १५ वर्षे साइन्टिफिक प्रोग्राम अन्तर्गत यी दुई पाण्डाहरु रसियाल लगिएको हो।
काठमाडौं : उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका कपिलवस्तु जिल्लाका एक नेतामाथि गोली प्रहार भएको छ। शुद्धोदन गाउँपालिकाका समाजवादी पार्टीका नेता रामनयन यादवमाथि आज दिउँसो गोली प्रहार भएको हो। तौलिहवातिर गइरहेका उनीमाथि गोली प्रहार भएको थियो। 'गोली प्रहार भएको जानकारी आएको छ,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले भने, 'गोली प्रहार गरेर फरार रहेकाको खोजी भइरहेको छ।' यादवको बायाँ पाखुरामा गोली…
काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पेरिस डाँडा पुगेर शहीदहरु प्रति श्रद्धान्जली ब्यक्त गरेका छन्। मन्त्री नियुक्त हुनासाथ तत्कालीन नेकपा माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडा पुगेर जनयुद्ध र जनआन्दोलनका शहीदहरुको सम्झनामा निर्माण गरिएको स्मारकमा माल्यापर्ण गरे। पेरिस डाँडामा तत्कालीन माओवादीले शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा शहीद तथा बेपत्ता योद्धा स्तम्भ निर्माण गरेको छ। त्यहाँ पुगेर उनले…
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उप कप्तान रोहित शर्माबीचको सम्बन्धलाई लिएर मिडियामा धेरै बहस भए। बेलायतमा आयोजना भएको आइसीसी क्रिकेट वर्ल्डकप २०१९ को सेमिफाइनलबाट घर फर्किनु परेको भारतीय टिमका यी दुई लिडरप्रति भारतीय मिडियाको कडा प्रस्तुती पनि सार्वजनिक भएको थियो। तर, वेस्ट इन्डिजसँग टी २० खेल्ने तयारीमा रहेको उनीहरुले मिडियामा आएका विषयको कडा प्रतिवाद गरेका छन्। रोहित शर्मासँगको…
काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्मा गरेका छन् । बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत रकमको चेक महासंघका अध्यक्ष केशव वडाल र बैंकका अध्यक्ष केबी उप्रेतीले हस्तान्तरण गरे। चेक बुझेपछि प्रधानमन्त्री ओलीले विपत्तीमा परेकाहरुलाई उद्दार र पुनर्स्थापनाका लागि सहकारीकर्मीले सहयोग गरेकोमा धन्यवाद दिए।…