PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

  • ५० हजार रुपैयाँ घुससहित उद्योग वाणिज्य निर्देशनालय हेटौँडाका अधिकृत अमात्य पक्राउ

    ५० हजार रुपैयाँ घुससहित उद्योग वाणिज्य निर्देशनालय हेटौँडाका अधिकृत अमात्य पक्राउ

    हेटौँडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ। अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकमसहित पक्राउ गरेको हो। आयोगका अनुसार अधिकृत अमात्यलाई आइतबार साँझ कार्यालयबाटै पक्राउ गरिएको हो। उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा हेटौँडास्थित कार्यालय पुगेको प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

    बनेपाः बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र अरनिको राजमार्ग अन्तर्गत बनेपा नगरपालिका -१० जनागालमा आज छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा काठमाडौँबाट बर्दिवासतर्फ जाँदै गरेको ना ६२ प ७३१६ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खस्दा धादिङ सल्यानटार–३ घर भई हाल कालिसिद्धि गण बर्दिवासमा कार्यरत अमल्दार ३५ वर्षीय भोजनारायण श्रेष्ठको मृत्यु भएको प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • मनमैजुबाट कस्तुरीको विनासहित दुई जना पक्राउ

    मनमैजुबाट कस्तुरीको विनासहित दुई जना पक्राउ

    काठमाडौँः नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु कस्तुरीको विनासहित दुईजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका १० मनमैजु मालपोत कार्यालयचोक नजिक प्रतीक्षालय बस्दै गरेको अवस्थामा दोलखाका ३६ वर्षीय बाबु नेपाली र ४५ वर्षीय रमेश लामालाई आज दिउँसो पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरले नेपाली र लामाले चारवटा सेतो रङको प्रतिबन्धित विनासहित पक्राउ गरिएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • राखीले बेलायतमा बस्ने एनआरआईसँग गुपचुप बिहे गरेको स्विकारिन्

    राखीले बेलायतमा बस्ने एनआरआईसँग गुपचुप बिहे गरेको स्विकारिन्

    काठमाडौं: बलिउडकी 'कन्टोभर्सी क्विन' राखी सावन्त विवाहको कारणले एकपटक फेरि चर्चाको शिखरमा उक्लिएकी छिन्। राखीले आफूले गुपचुप बिहे गरेको स्वीकार गरेकी छिन्। शुरुमा उनले बिहे गरेको अस्वीकार गरे पनि अन्ततः उनले आफूले गुपचुप बिहे गरेको स्विकारेकी हुन्। हालै उनले एउटा अन्तर्वार्तामा आफूले विवाह गरेको खुलासा गरेकी हुन्। उनले भनिन्, 'म निकै डराएकी थिएँ, हो मैले विवाह गरेकी हुँ।' उनले थप्दै…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर प्रदर्शनमा प्रहरीको गोलीबाट घाइते अर्जुनलाई सरकारले मासिक २५ हजार दिने, यी हुन मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

    कञ्चनपुर प्रदर्शनमा प्रहरीको गोलीबाट घाइते अर्जुनलाई सरकारले मासिक २५ हजार दिने, यी हुन मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

    काठमाडौं: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको आन्दोलनका क्रममा प्रहरीको गोली लागी घाइते भएका अर्जुन भण्डारीलाई सरकारले मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। साउन १६ गते बसेको बैठक मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए। गत भदौ ७ गते निर्मलाको न्यायका…

    विस्तृतमा पढ्नुस्

  • 'विक्रम वेद'को हिन्दी भर्सनमा दुई खान

    'विक्रम वेद'को हिन्दी भर्सनमा दुई खान

    विक्रम एक पुलिस अफिसर हुन्। वेद नाम गरेको एक ग्याङ्गस्टरको आगमनपछि उनको करियरको रफ्तार एउटै रहँदैन। वेदलाई समातेर मार्ने दाउमा रहेका हुन्छन् उनी। तर, एकदिन वेद स्वंयले आत्मसमर्पण गर्छ र विक्रमलाई तीन फरक कथाहरु सुनाउँछ। ती कथाहरु सुनेपछि विक्रमको सोचमा परिवर्तन आउँछ। सही र गलतलाई हेर्ने दृष्टिकोण बदलिन्छ। तमिल फिल्म 'विक्रम वेदा'को कथा सार हो यो। फिल्म बक्सअफिसमा अनि समीक्षात्मक हिसाबमा पनि सफल भयो।…

    विस्तृतमा पढ्नुस्

  • 'सेल्फी किङ' विपिन कार्की

    'सेल्फी किङ' विपिन कार्की

    काठमाडौ: अभिनेता विपिन कार्की फिल्म 'सेल्फी किङ' मा अनुबन्धित भएका छन्। विशाल सापकोटाको निर्देशनमा निर्माण हुन लागेको उक्त फिल्ममा दुई नायिकाको मुख्य भूमिका रहनेछ। फिल्मलाई 'प्रसाद' का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले संयुक्त रुपमा निर्माण गर्ने बताइएको छ। 'सेल्फी किङ' विपिनसँग देखिने नायिकाहरु फाइनल नभइसके पनि स्वस्तिमा खड्का र लक्ष्मी बर्देवासँग कुराकानी भईरहेको निर्माण पक्षले जानकारी दियो। निर्मातामध्ये एक…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सेवाको अवसर : विभिन्न पदमा सेनाले माग्यो एकैपटक ५ हजार ९ सय ३८ जना

    सरकारी सेवाको अवसर : विभिन्न पदमा सेनाले माग्यो एकैपटक ५ हजार ९ सय ३८ जना

    काठमाडौं: नेपाली सेनाले एकैपटक ५ हजार ९ सय ३८ जनाको लागि विज्ञापन खुला गरेको छ। सेनाले रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिको लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको हो। सेनाले जंगी अड्डा काठमाडौं, सेनाका कार्यालयहरु धनकुटा, संखुवासभा, उदयपुरको गाईघाट, ओखलढुंगा, झापा, ताप्लेजुङ, धनुषा, सिराहा, बारा, मकवानपुर, बैरेनी, चितवन, नुवाकोट, सिन्धुली, ललितपुर, सूर्यविनायक, चौतारा, पोखरा,तनहुँ, बाग्लुङ, रुपन्देही, नेपालगञ्ज, दाङ, रुकुम,…

    विस्तृतमा पढ्नुस्

  • फोन मार्फत व्यापारीलाई धम्काएर ७५ लाख रुपैयाँ माग्ने पक्राउ

    फोन मार्फत व्यापारीलाई धम्काएर ७५ लाख रुपैयाँ माग्ने पक्राउ

    काठमाडौं: विभिन्न व्यापारीलाई फोन गरेर रकम माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिका वडा नम्बर २४ का उदय गिरीलाई नियन्त्रणमा लिएको हो। ललितपुरका तीन जना व्यापारीलाई धम्की दिई पच्चीस-पच्चीस लाख रुपैयाँ मागेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए। ‘विभिन्न नम्बरको फोनबाट धम्की दिई रकम माग्ने गरेको जानकारी आएपछि गिरीलाई नियन्त्रणमा लिएका हौँ,‘ एसपी ढकालले भने।…

    विस्तृतमा पढ्नुस्

  • मिस गुरुङ इन्टरनेसनल सिजन ३ छनोट चरण समाप्त

    मिस गुरुङ इन्टरनेसनल सिजन ३ छनोट चरण समाप्त

    काठमाडौः मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रलिले आयोजना गरेको मिस गुरुङ इन्टरनेसनल तेस्रो संस्करणको छनोट चरण समाप्त भएको छ। इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरी १ सय ५० भन्दा बढी गुरुङ प्रतिस्प्रर्धीहरुले सहभागिता जनाएका छन्। भदौ २८ मा प्रज्ञा भवन कमलादीमा हुने अन्तिम चरणको छनोटका लागि देशभरीबाट गरी पहिलो चरणका जम्मा ४० प्रतियोगीलाई अवसर प्रदान गरिने छ। छनोट भएका ४०…

    विस्तृतमा पढ्नुस्

  • लाटोकोसेरोसँग मेरो एक दशक! कतै खुसी, कतै सकस

    लाटोकोसेरोसँग मेरो एक दशक!  कतै खुसी, कतै सकस

    राजु आचार्य- ‘घरभित्र डरलाग्दो चरा पस्यो, ठूला ठूला आँखा छन्, नाकमाथि घाउ पनि छ, ट्याक्क ट्याक्क गरेर कराएको छ, लौन के गर्ने होला?’ स्थानीयका डर, माया र आशा भरिएको प्रश्न प्रायःजसो फोनमार्फत सुनिरहन्छु। उनीहरूको चासो घाइते लाटोकोसेरो र हुचिल कसरी उद्धार गर्ने भन्ने नै हुन्छ। सकेसम्म नजिकै भए आफैं पुग्छु, नसके साथीहरूलाई भन्छु।  र त्यो पनि नसके चिडियाखाना, वन कार्यालय, वार्डेन…

    विस्तृतमा पढ्नुस्

  • ग्लोबल टि २०ः सन्दीपको टिम नेशनल्स पराजित, सन्दीपको खराब प्रदर्शन

    ग्लोबल टि २०ः सन्दीपको टिम नेशनल्स पराजित, सन्दीपको खराब प्रदर्शन

    क्यानाडामा जारी ग्लोबल टि-२० क्रिकेट प्रतियोगितामा ब्रम्प्टन उल्भ्स् विजयी भएको छ। टोरन्टो नेशनल्सलाई ११ रनले पराजित गर्दै उल्भ्स् विजयी भएको हो। नेशनल्सबाट नेपाली खेलाडी सन्दीप लामिछाने खेलिरहेका छन्। उल्भ्सविरुद्धको खेलमा सन्दीपले प्लेइङ एलेवनमा स्थान बनाएका थिए। तर सन्दीपले कमजोर प्रदर्शन गरे। चार ओभर बलिङ गरेका उनले एक विकेटका लागि ४४ रन खर्चिए। पहिलो ओभरमा ३ चौका र दुई छक्का दिएर…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको टेक्सासमा गोलाबारीः कम्तीमा २० जनाको मृत्यु, २६ घाइते

    अमेरिकाको टेक्सासमा गोलाबारीः कम्तीमा २० जनाको मृत्यु, २६ घाइते

    अमेरिकाको टेक्ससको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा २० जनाको मृत्यु भएको छ। गोली प्रहारबाट २६ जना घाइते भएको बीबीसीले जनाएको छ। टेक्साको एल पासो क्षेत्रमा अवस्थित सिलो भिस्टा मलमा गोलाबारी भएको हो। गोलाबारी भएको क्षेत्र अमेरिका र मेक्सिकोको सीमाबाट केही माइलमात्र टाढा रहेको बताइएको छ। घटना संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। गोलाबारीमा उक्त व्यक्तिको…

    विस्तृतमा पढ्नुस्

  • डेब्यू बलर सैनीको कीर्तिमानी बलिङमा भारतले वेष्ट इन्डिजलाई चार विकेटले हरायो

    डेब्यू बलर सैनीको कीर्तिमानी बलिङमा भारतले वेष्ट इन्डिजलाई चार विकेटले हरायो

    डेब्यू बलर नवदीप सैनीको उत्कृष्ट बलिङको मद्दतले पहिलो टि–२० मा भारतले वेष्ट इन्डिजलाई चार विकेटले पराजित गरेको छ। जितसँगै तीन खेलको श्रृखलामा भारत १–० को अग्रता बनाएको छ। डेब्यू बलर सैनीले भारतका लागि चार ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिए। इन्डिजले दिएको ९६ रनको लक्ष्य भारतले १७ ओरभ २ बलमा पूरा गर्‍यो। टस हारेर ब्याटिङको निम्तो पाएको…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् १० सबैभन्दा धेरै बिक्री हिस्सा भएका स्मार्टफोन कम्पनी

    यी हुन् १० सबैभन्दा धेरै बिक्री हिस्सा भएका स्मार्टफोन कम्पनी

    स्मार्ट फोन सबैको हातहातमा हुन्छ अहिले। तर, कुन कम्पनीको स्मार्टफोन सबैभन्दा धेरै बिक्छ? विश्व बजारमा कुन स्मार्ट फोन कम्पनीको बजार हिस्सा कति छ? काउन्टरपोइन्ट मार्केट मोनिटर फर क्यू २ २०१९ ले शीर्ष १० स्मार्ट फोन कम्पनीको सूची सार्वजनिक गरेको छ। शीर्षमा कुन कुन स्मार्टफोन कम्पनी रहेछन् त? एक : सामसुङ सूचीको पहिलो नम्बरमा छ सामसुङ। विश्व बजारको कूल हिस्सामध्ये २१.३…

    विस्तृतमा पढ्नुस्

  • अपहरणको नाटक गरी परिवारसँग पैसा असुल्न खोज्ने आलम प्रहरी फन्दामा

    अपहरणको नाटक गरी परिवारसँग पैसा असुल्न खोज्ने आलम प्रहरी फन्दामा

    काठमाडौं : आफ्नै अपहरणको हल्ला फैलाइ परिवारसँग रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले  वीरगन्ज महानगरपालिका वडा नम्बर इनर्वा बस्ने ३१ वर्षीय अरमान भनिने महम्मद तवरेज आलमलाई नियन्त्रणमा लिएको हो। आलमले आफै अपहरण परेको भन्दै परिवारसँग रकम मागेको अनुसन्धानमा देखिएको  एसपी सोमिन्द्र राठौरले जानकारी दिए। साउन १३ गते अलमले भरतपुर तथा भैरहवामा गएर नाटकीय तरिकाले…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा एक सिटसहित ५० पदमा मंसिर १४ गते उपनिर्वाचन, कहाँ कहाँ हुँदैछ चुनाव?

    प्रतिनिधिसभामा एक सिटसहित ५० पदमा मंसिर १४ गते उपनिर्वाचन, कहाँ कहाँ हुँदैछ चुनाव?

    काठमाडौँः निर्वाचन आयोगले विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कार्यकारी पदमा आउँदो मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ। सरकार र राजनीतिक दलको परामर्शमा आयोगले उपनिर्वाचनको मिति तोकेको हो। ०७४ मा सम्पन्न स्थानीय तह, प्रदेश तह तथा प्रतिनिधिसभा सदस्य निर्वाचन भएपछि विभिन्न कारणले रिक्त रहेका स्थानमा आयोगले निर्वाचन गर्न लागेको हो।  निर्वाचन आयोगका अनुसार ३७ जिल्लामा एक उपमहानगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरण: सर्वोच्चले गर्‍यो उच्च अदालतकै निर्णय सदर, गोल्यान १० लाख धरौटीमा छुट्ने

    ३३ किलो सुन प्रकरण: सर्वोच्चले गर्‍यो उच्च अदालतकै निर्णय सदर, गोल्यान १० लाख धरौटीमा छुट्ने

    काठमाडौः ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा जोडिएको मुद्दामा सर्वोच्च अदालतले एकजना बाहेक अन्य व्यक्तिको हकमा उच्च र जिल्ला अदालतको फैसला नै सदर गरेको छ। त्यस्तै व्यवसायी महाविर प्रसाद गोल्यानलाई भने १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले यो मुद्दामा व्यवसायी गोल्यानबाहेक सबैको हकमा उच्च अदालतकै फैसला सदर भएको बताए। लामो समयको बहसपछि…

    विस्तृतमा पढ्नुस्

  • मिस नेपाल अनुष्काले अमेरिकामा पाइन् सम्मान र आर्थिक सहयोग

    मिस नेपाल अनुष्काले अमेरिकामा पाइन् सम्मान र आर्थिक सहयोग

    काठमाडौः मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन्। अनुष्कालाई क्यालिफोर्नियास्थित हिमालयन फाउन्डेसन कर्पले बिहीवार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो। सो कार्यक्रममा अनुष्कालाई सहयोग स्वरुप ३८ सय अमेरिकी डलर रकम प्रदान गरिएको छ। सिन्धुपाल्चोकको स्वरासिंह गाँउमा विद्यमान चेलीबेटी बेचबिखन समस्या निर्मूल पार्न र त्यँहाको विकास निर्माणमा अनुष्काले सहयोग गरिरहेकाले क्यालिफोर्नियाको बे—एरियामा रहेका नेपालीबीच आयोजित अन्तरक्रियाबाट सो रकम…

    विस्तृतमा पढ्नुस्

  • लोड गरेको गाडीबाटै वर्ल्डलिङ्क कम्पनीको सामान चोरी गर्ने पक्राउ

    लोड गरेको गाडीबाटै वर्ल्डलिङ्क कम्पनीको सामान चोरी गर्ने पक्राउ

    काठमाडौं: प्रहरीले उपत्यकाभित्र चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले  काठमाडौं उपत्यकाभित्र गुडिरहेको गाडीबाट विभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिकाका २४ वर्षीय अमित तुलाधार, २१ वर्षीय अव्य तुलाधर, ३३ वर्षीय हरिकृष्ण तिवारी र जुम्ला सिन्जा धाफका २५ वर्षीय हरि शर्मा रहेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए। उनीहरूले साउन ८ गते वर्ल्डलिङ्क…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell