PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

  • नौ लाख घुससहित डिभिजन सडक कार्यालय पोखराका प्रमुख अख्तियारको नियन्त्रणमा

    नौ लाख घुससहित डिभिजन सडक कार्यालय पोखराका प्रमुख अख्तियारको नियन्त्रणमा

    कास्कीः डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनियर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ। अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनियर पवित्रमणि आचार्यलाई नौ लाख रुपैयाँसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ। आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको पुष्टि गरे। दाहालले रकम भने यकिन हुन बाँकी रहेको बताए। उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • तीन जिल्लामा टेलिकमको मोबाइल र इन्टरनेट सेवा अवरुद्ध

    तीन जिल्लामा टेलिकमको मोबाइल र इन्टरनेट सेवा अवरुद्ध

    खोटाङः खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन्। बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो। हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए। “राजविराजमा…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्योः तीन जनाको मृत्यु , २५ बेपत्ता

    सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्योः तीन जनाको मृत्यु , २५ बेपत्ता

    धादिङ (गजुरी): सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ। दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। उद्धारमा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाई कार्तिक १७ मा

    पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाई कार्तिक १७ मा

    काठमाडौं : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामाथिको सर्वोच्च अदालतमा सुनुवाई आज हेर्दाहेर्दैमा सकिएको छ। जोशीविरुद्ध परेको 'गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको' मुद्दाको सुनुवाइ आगामी कार्तिक १७ गतेलाई तय गरिएको छ। उनको यो निकै लामो मुद्दा हो। विशेष अदालतले दोषी ठहर गरेको मुद्दा ६ वर्ष यता सर्वोच्च अदालतमा छ। जोशीको यो मुद्दा ६ वर्षको अवधिमा ३२…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठकमा खाली कुर्सी, ४१ मात्र भित्र, अरु चाहिँ कता? बैठक भने स्थगित

    संसद बैठकमा खाली कुर्सी, ४१ मात्र भित्र, अरु चाहिँ कता? बैठक भने स्थगित

    काठमाडौं : गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित भएको छ। सेफगार्ड एण्टी डम्पिङ तथा काउन्टर भेलिइङ विधेयक २०७५ को सम्बन्धमा उद्योग तथा वाणिज्य समिति र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन पारित गर्ने क्रममा कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले गणपुरक संख्या नपुगेको भन्दै विधेयक पारित हुन नसक्ने बताएका थिए। उनले सांसद संख्या गन्न माग गरेका थिए। सभामुख कृष्णबहादुर महराले तीन मिनेट घण्टी…

    विस्तृतमा पढ्नुस्

  • सातौं एल्बम 'लवर' रिलिजपछि भिएमएमा ३ वर्षपछि परफर्म गर्दै अमेरिकी पप स्टार टेलर स्विफ्ट

    सातौं एल्बम 'लवर' रिलिजपछि भिएमएमा ३ वर्षपछि परफर्म गर्दै अमेरिकी पप स्टार टेलर स्विफ्ट

    काठमाडौं: विख्यात अमेरिकी पप स्टार टेलर स्विफ्ट ३ वर्षपछि एमटिभीको भिडियो म्युजिक अवार्ड कार्यक्रमको स्टेजमा कम्मर मर्काउने पक्कापक्की भएको हलिउड रिपोर्टरले जनाएको छ। स्विफ्टले सन् २०१५ यता कुनै पनि पुरस्कार समारोहमा सांगीतिक प्रस्तुति दिएकी छैनन्। उनले सन् २०१७ मा रिलिज भएको एल्बम 'रेप्युटेसन' को प्रवर्द्धनका लागि दुई वर्षअघि देखि नै स्टेजमा कुनै परफर्मेन्स गरेकी थिइनन्। युवामाझ औधी लोकप्रिय 'पप आइकन' …

    विस्तृतमा पढ्नुस्

  • फ्ल्याभिया बनिन् 'मिस टिन प्लस टु २०१९'

    फ्ल्याभिया बनिन् 'मिस टिन प्लस टु २०१९'

    काठमाडौं: 'मिस टिन प्लस टु २०१९' को विजेता घोषणा भएको छ। फ्ल्याभिया महर्जनले प्लस टु अध्ययनरतहरु बीचको सौन्दर्य प्रतियोगिताको उपाधि जितेकी हुन्। स्टार वन इन्टरटेन्मेन्टको आयोजनामा भएको प्रतियोगिताको यो पाँचौ संस्करण हो। फ्ल्याभियाले शीर्ष उपाधिसँगै उत्कृष्ट डान्सको उपाधि समेत जितेकी छिन्। त्यस्तै फस्ट रनर्स अप तथा मस्ट फिटनेस सुजियाना देसार, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाइस तेन्जिङ डोल्मा शेर्पा, थर्ड रनर्स अप,…

    विस्तृतमा पढ्नुस्

  • एसियादेखि अफ्रिकासम्मै : बलिउड स्टाइलको नृत्यका लागि यसरी पुगिरहेछन् नेपाली युवती केन्यासम्म

    एसियादेखि अफ्रिकासम्मै : बलिउड स्टाइलको नृत्यका लागि यसरी पुगिरहेछन् नेपाली युवती केन्यासम्म

    नीता भल्ला - केन्याको नाइट क्लबमा गएर नाच्दा नेपालको ब्युटी पार्लरमा काम गरेभन्दा सात गुणा आम्दानी हुने थाहा पाएपछि व्युटिसियन शीलालाई उतै जाने निर्णय गर्न कति पनि समय लागेन। २३ वर्षीया युवतीका लागि दक्षिण अफ्रिकी मुलुक केन्याबारे थाहा नहुनुले कुनै महत्त्व राखेन। न त उनलाई नृत्यको कुनै पनि अनुभव नहुँदा फरक पर्‍यो। न त क्लबका मालिकलाई नभेट्दा नै फरक पर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • हरैया शिविरको जग्गा कब्जा गर्न खोज्ने नेकपा क्रान्तिकारी माओवादीका दुई कार्यकर्ता पक्राउ

    हरैया शिविरको जग्गा कब्जा गर्न खोज्ने नेकपा क्रान्तिकारी माओवादीका दुई कार्यकर्ता पक्राउ

    कैलालीः कैलालीको हरैया शिविरको विवादित जग्गा कब्जा गर्न खोजेपछि कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ मा रहेको हरैया शिविरको जग्गामा बुधवार आफ्नो पार्टीको झन्डा गाडेको थियो। उक्त जग्गामा द्वन्द्वकालमा तत्कालीन माओवादीले कब्जा गरी सुकुम्वासीलाई बसालेको थियो। तर शान्ति प्रक्रियापछि उक्त जग्गा बिक्री भएको थियो। जग्गा खरिद गरेको…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा रुमलिरहेको कांग्रेस नेता गोविन्दराज जोशीको मुद्दामाथि आज सुनुवाइ

    सर्वोच्चमा रुमलिरहेको कांग्रेस नेता गोविन्दराज जोशीको मुद्दामाथि आज सुनुवाइ

    काठमाडौं : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्ध भ्रष्टाचारको मुद्दामाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको इजलासमा जोशीविरुद्ध परेको 'गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको' मुद्दामा सुनबाइ भइरहेको छ। उनको यो निकै लामो मुद्दा हो। विशेष अदालतले दोषी ठहर गरेको मुद्दा ६ वर्ष यता सर्वोच्च अदालतमा छ। जोशीको यो मुद्दा ६ वर्षको अवधिमा ३२…

    विस्तृतमा पढ्नुस्

  • कश्मिरबारे बोल्यो संयुक्त राष्ट्रसंघ

    कश्मिरबारे बोल्यो संयुक्त राष्ट्रसंघ

    संयुक्त राष्ट्रसंघका प्रवक्ताले भिडियो सन्देश जारी गर्दै भारत नियन्त्रित कश्मिरमा मानव अधिकारको अवस्थाप्रति चिन्ता प्रकट गरेका छन्। भारतीय कदमपछि कठोर निर्णय गर्दै आलोचनामा उत्रिएको छिमेकी मुलुक पाकिस्तानले पछिल्लो परिस्थितिबारे अन्तर्राष्ट्रियकरण हुनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ। "We are deeply concerned that the latest restrictions in Indian-Administered Kashmir will exacerbate the human rights situation in the region" -- @UNHumanRights spokesperson pic.twitter.com/C4AStqa3tV — United…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको एकता: ओली विदेश हुँदा प्रचण्ड सक्रिय, केन्द्रीय नेताको रुची अनुसार सूची तयार गर्दै महासचिव

    ने क पाको एकता: ओली विदेश हुँदा प्रचण्ड सक्रिय, केन्द्रीय नेताको रुची अनुसार सूची तयार गर्दै महासचिव

    काठमाडौं: बिहीवार बिहानै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न ने क पा दैलेखका नेताहरु पुगे। पार्टी एकता, नेताहरुको जिम्मेवारी तथा तल्ला कमिटीहरुको गठनको विषयमा छलफलका लागि यो टोली प्रचण्डलाई भेट्न पुगेको थियो। यही टोलीले एकताको विषयमा ने क पा सचिवालय सदस्य बामदेव गौतम र महासचिव विष्णु पौडेलसँग पनि भेट गर्‍यो। यो भेटका…

    विस्तृतमा पढ्नुस्

  • होटेलमा पुगेका गेस्टको विवरण राख्नु हुन्छ कि हुन्न? नराखे ममता जस्तै कारवाहीमा परिएला नी!

    होटेलमा पुगेका गेस्टको विवरण राख्नु हुन्छ कि हुन्न? नराखे ममता जस्तै कारवाहीमा परिएला नी!

    काठमाडौं: गत जेठ ३० गते तीन जना भारतीय नागरिक पोखरा महानगरपालिका ८ पृथ्वीचोकमा रहेको होटेल कोसी एन्ड रितिक रेस्टुरेन्ट पुगे। भारतीय नागरिक सञ्जय शर्मा, चितरन्जन र अन्य एक जना थिए। उनीहरुले होटेलमा नै रात बिताए। त्यसपछि बिहानै होटेलबाट निस्किए। होटेलमा कति बजे इन्ट्री गरे? कति बजे आउट भए? उनीहरु को थिए?  कता गए केही खुलेन। त्यसको झन्डै एक महिनापछि होटेल…

    विस्तृतमा पढ्नुस्

  • गाडीको झ्यालबाट फोहोर फ्याँक्ने बानी छ? अब सुध्रिनुस्, यस्तो बन्दैछ जरिवाना गराउने नयाँ कानुन

    गाडीको झ्यालबाट फोहोर फ्याँक्ने बानी छ? अब सुध्रिनुस्, यस्तो बन्दैछ जरिवाना गराउने नयाँ कानुन

    काठमाडौँः सार्वजनिक यातायातमा यात्रा गर्दा झ्याल तथा ढोकाबाट सडकमा फोहोर फ्याँक्ने बानी छ? छ, भने अब बानी सुधार गर्नुस्। अन्यथा एकदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्नेगरी सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ। संघीय संसद् प्रतिनिधिसभामा दर्ता भएको विधेयक संसदमा दुबै सदनबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। सरकारले काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयकमार्फत यस्तो व्यवस्था प्रस्ताव गरेको हो। पढ्नुस्ः सार्वजनिक यातायात व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तीन दिनदेखि तालाबन्दी

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तीन दिनदेखि तालाबन्दी

    वीरेन्द्रनगरः तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन्। विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन्। विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन्। उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय र लेखा शाखामा तालाबन्दी गरिएको स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल…

    विस्तृतमा पढ्नुस्

  • पुरातात्त्विक सम्पदाको पुनर्निर्माणः ३८० निर्माण सम्पन्न, कुन कुन सम्पदा भए पुनर्निर्माण?

    पुरातात्त्विक सम्पदाको पुनर्निर्माणः ३८० निर्माण सम्पन्न, कुन कुन सम्पदा भए पुनर्निर्माण?

    काठमfडौं: २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका पुरातात्त्विक तथा सांस्कृतिक सम्पदामध्ये तीन सय ८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माण सम्पन्न सम्पदामध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन्। अन्य दुई सय ८४ वटा छन्। सम्पदाहरूको पुनर्निर्माणमा हालसम्म दुई अर्ब १२ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ।   कुन-कुन भए पुनर्निर्माण? पुनर्निर्माण सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट कप्तान पारस खड्काले गरे वरीयतामा सुधार, वरीयता क्रमको ६६ औं स्थानमा

    नेपाली क्रिकेट कप्तान पारस खड्काले गरे वरीयतामा सुधार, वरीयता क्रमको ६६ औं स्थानमा

    काठमाडौं: नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का विश्व वरीयता क्रममा सुधार गर्दै माथि उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको वरीयता क्रमअनुसार पारस टी २० क्रिकेटमा ब्याटस्म्यान तर्फ ६६ औं स्थानमा परेका हुन्। यसअघि उनी ९३ स्थानमा परेका थिए। सय जनाको सूचीमा नेपालबाट पारस मात्रै परेका छन्। टी २० वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा रहेका छन् भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • नम्रताको होम प्रोडक्सन 'जायरा' बाट भिलेनको स्वरुपमा डेब्यू गर्दै सिर्जना

    नम्रताको होम प्रोडक्सन 'जायरा' बाट भिलेनको स्वरुपमा डेब्यू गर्दै सिर्जना

    काठमाडौं: पछिल्लो समय अभिनेता अभिनेत्रीहरु फिल्म निर्माण तथा निर्देशनमा निकै सक्रिय हुन थालेका छन्। अभिनेत्री नम्रता श्रेष्ठको होम प्रोडक्सन फिल्म 'जायरा' बाट नेपाली फिल्म जगतमा एउटी नयाँ भिलेन थपिँदैछिन्, उनी हुन्- सिर्जना रेग्मी। होम प्रोडक्सन 'जायरा' मा मार्सल आर्ट खेलाडीको रुपमा प्रस्तुत भएकी नम्रताले फिल्ममा भिलेन पनि 'फिमेल' भर्सनमा सिर्जनालाई डेब्यू गराएकी छिन्। प्रायः प्रेमकथामा आधारित फिल्ममा देखिँदै आएकी नम्रता…

    विस्तृतमा पढ्नुस्

  • सुष्मा स्वराजको निधनमा कमल थापाले सम्झिए समकक्षी हुँदाको क्षण, दिए श्रद्धाञ्जली

    सुष्मा स्वराजको निधनमा कमल थापाले सम्झिए समकक्षी हुँदाको क्षण, दिए श्रद्धाञ्जली

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय जनता पार्टीका नेता सुष्मा स्वराजको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनले नेपाल भारत सम्बन्ध सुदृढ तुल्याउन स्वराजको महत्वपूर्ण भूमिका रहेको स्मरण गरेका छन्। स्वराजको ६७ वर्षको उमेरमा निधन भएको हो। 'विगतको कठिन समयमा दुई देश बीचको सम्बन्ध बिग्रन नदिन उहाँले खेल्नु भएको…

    विस्तृतमा पढ्नुस्

  • अपडेट : सुविसुमा लागेको आगो अब नियन्त्रणमा, फर्किए बारुणयन्त्र

    अपडेट : सुविसुमा लागेको आगो अब नियन्त्रणमा, फर्किए बारुणयन्त्र

    काठमाडौं : बालुवाटार चोकमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा आए लगत्तै सबै बारुणयन्त्र फिर्ता भएका छन्। भक्तपुरमा रहेको यति कार्पेटको आगलागी सम्झाउने खाल आगलागी भएको थियो सुबिसुमा।  आगो फैलिन सबैभन्दा बढी योगदान दियो, रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले। करिब २ हजार लिटर पेट्रोलियम पदार्थ रिजर्भमा थियो जसले बालुवाटारलाई बुधवार मध्यान्न धुँवामय बनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell