PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

  • नेपाल कम्युनिस्ट पार्टी 'विप्लव' का नेता कार्यकर्ता धमाधम पक्राउ गर्दै प्रहरी, फागुन २९ पछि ६९७ जना नियन्त्रणमा

    नेपाल कम्युनिस्ट पार्टी 'विप्लव' का नेता कार्यकर्ता धमाधम पक्राउ गर्दै प्रहरी, फागुन २९ पछि ६९७ जना नियन्त्रणमा

    काठमाडौं: दुई दिनअघि प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गर्‍यो। सरकारले गत फागुन २८ गतेदेखि विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि धमाधम नियन्त्रणमा लिइरहेको छ। नेता अर्याललाई सदरमुकाम गुलरियाबाट विभिन्न घटनामा उनको संलग्नता रहेको आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अहिले प्रहरीको हिरासतदेखि कारागारसम्मै विप्लव नेता तथा कार्यकर्ता रहेका छन्। प्रहरीले फागुन २९ गतेदेखि साउन…

    विस्तृतमा पढ्नुस्

  • मानव अंग आयात गर्ने अल्ट्रा मोर्डन खेल अस्पतालः दोहाको 'एसपेटार', जहाँ पुग्छन् विश्वकै चर्चित खेलाडी

    मानव अंग आयात गर्ने अल्ट्रा मोर्डन खेल अस्पतालः दोहाको 'एसपेटार', जहाँ पुग्छन् विश्वकै चर्चित खेलाडी

    कतारको राजधानी दोहा प्रवेश गर्नेको आँखा त्यहाँका गगनचुम्बी भवनहरूले आकर्षित गर्छ। तर, त्यहीँ रहेको 'एसपेटार' भवनमाथि कमैको मात्रै ध्यान जान्छ। 'एसपेटार' भवन अरू भवन झैँ न त इटालियन मार्बलले बनेको हो न त त्यो ५० तल्ला नै छ। यो स्थान अरू स्थानभन्दा फरक छ। यो स्थान खेलकुदमा घाइते भएकाको उपचार र पुनर्स्थापना केन्द्र हो। यहाँ मानव शरीरका अंगहरु आयात गरेर…

    विस्तृतमा पढ्नुस्

  • एमबीएस प्रथम वर्षको प्रश्नपत्र आउट गर्ने पाँच जना पक्राउ

    एमबीएस प्रथम वर्षको प्रश्नपत्र आउट गर्ने पाँच जना पक्राउ

    जनकपुरधामः एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका -१२ का २१ वर्षीय सोनुकुमार साह, वडा नं ४ का ३१…

    विस्तृतमा पढ्नुस्

  • त्रिशुली बस दुर्घटनाः बेपत्ता यात्रुको खोजीमा पाँच जिल्लाका प्रहरी परिचालन

    त्रिशुली बस दुर्घटनाः बेपत्ता यात्रुको खोजीमा पाँच जिल्लाका प्रहरी परिचालन

    धादिङ: धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई सहयोग गर्न आग्रह गरेको छ। धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी लागेका छन्। खोजीकार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायलाई समन्वय गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • बालुवा निकालेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु

    बालुवा निकालेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु

    बेत्रावतीः बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ। ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा आयोगमा को बन्ला उपाध्यक्ष? उम्मेद्वारको प्रस्तुतीकरण आजदेखि, यी हुन् ९ प्रतिस्पर्धी

    चिकित्सा शिक्षा आयोगमा को बन्ला उपाध्यक्ष? उम्मेद्वारको प्रस्तुतीकरण आजदेखि, यी हुन् ९ प्रतिस्पर्धी

    काठमाडौँः चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस समितिले प्रतिस्पर्धी ९ उम्मेद्वारको मंगलबारबाट प्रस्तुतीकरण र अन्तर्वार्ता गर्दैछ। लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्तापछि ९ उम्मेद्वारमध्ये तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्नेछ। समितिले आइतबारदेखि नै अन्तर्वार्ताको तयारी गरे पनि मंगलबारका लागि सारेको थियो। मंगलबार (आज) पाँच जना प्रतिस्पर्धीले प्रस्तुतीकरण दिनेछन्। जसमा प्रा.डा. पारश कुमार…

    विस्तृतमा पढ्नुस्

  • सोसल मिडियाबाट टाढा जाँदैछु, यसले मलाई बिरामी बनाएको छः जोन अब्राहम

    सोसल मिडियाबाट टाढा जाँदैछु, यसले मलाई बिरामी बनाएको छः जोन अब्राहम

    बलिउड अभिनेता जोन अब्राहम अभिनीत फिल्म 'बाटला हाउस' यतिबेला विवादमा फसेको छ। सन् २००८ मा मुम्बइमा भएको बाटल हाउस इन्काउन्टरको विषयमा फिल्म बनेको हो। इन्डियन मुजाहिद्दिन विरुद्ध भएको सो इन्काउन्टर दुई आतंकवादीको मृत्यु भएको थियो भने दुई जनालाई पक्राउ गरिएको थियो। एक जना भाग्न सफल भएका थिए। १५ अगस्टमा अब्राहमको फिल्मको प्रदर्शन हुँदैछ। भारतमा कश्मीर समस्या चलिरहेको बेला आतंकवादका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • डोटीका वन अधिकृत ३ लाख २६ हजार घुससहित पक्राउ

    डोटीका वन अधिकृत ३ लाख २६ हजार घुससहित पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटी जिल्ला लानाकेदारेश्वर सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुखलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। कार्यालय प्रमुख सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आयोगको कञ्चनपूरबाट खटिएको टोलीले तीन लाख २६ हजार घुसवापत लिएको रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्। प्रवक्ता कोइरालाका अनुसार अधिकृत डिसीले वन कार्यालय कञ्चनपुर जाने क्रममा सेवाग्राहीको काठको छोड पूर्जीको सिफारिस बनाउने…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमीमा यस वर्ष लायकू भैल नृत्य प्रदर्शन हुनेः नृत्यको प्रशिक्षण जारी

    मध्यपुर थिमीमा यस वर्ष लायकू भैल नृत्य प्रदर्शन हुनेः नृत्यको प्रशिक्षण जारी

    काठमाडौंः गाईजात्राको लगत्तै वर्षैपिच्छे मध्यपुर थिमीमा गरिने चारदिने लायकू भैल (लायकू भैरव) नृत्य यस वर्ष भने गरिने भएको छ। रोकिएको ४७ वर्षपछि ०७२ सालमा पहिलोपटक लायकू भैल भक्तपुरका टोलटोलमा देखाइएको थियो।'  त्यसपछि पनि लगातार दुई वर्ष भैरव नृत्य प्रदर्शन गरियो। तर ०७५ सालमा भक्तपुरका प्रजापति समुदायले पनि भैरव नृत्य प्रस्तुत गर्ने भएपछि लायकू भैरव नृत्य त्यस वर्ष नदेखाइएको भैरव नृत्यका…

    विस्तृतमा पढ्नुस्

  • १२औं दक्षिण एसियाली बडी बिल्डिङमा पदक जित्ने खेलाडीले पाए नगद पुरस्कार, स्वर्ण जित्नेलाई ५० हजार

    १२औं दक्षिण एसियाली बडी बिल्डिङमा पदक जित्ने खेलाडीले पाए नगद पुरस्कार,  स्वर्ण जित्नेलाई ५० हजार

    काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गरेको १२औं दक्षिण एसियाली बडिबिल्डिङ प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ। दुई दिन काठमाडौंमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको थियो। यस्तै प्रतियोगितामा नेपालले ७ रजत र ६ कास्य पदक जितेको थियो। १८ विधा समावेश प्रतियोगितामा नेपालका २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा अफगानिस्तान टिम च्याम्पियन बन्दा…

    विस्तृतमा पढ्नुस्

  • सुशील श्रेष्ठको 'बादशाह जुट' कार्तिक १ गते प्रदर्शनमा आउने 

    सुशील श्रेष्ठको 'बादशाह जुट' कार्तिक १ गते प्रदर्शनमा आउने 

    काठमाडौं: अभिनेता सुशील श्रेष्ठ अभिनित फिल्म 'बादशाह जुट'को प्रदर्शन मिति तय भएको छ। फिल्म 'बादशाह जुट' आगामी कार्तिक १ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ।  जोनी सिंह शाहको निर्देशन रहेको यस फिल्ममा सुशील श्रेष्ठसँगै आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मी तामाङ, रोबिन तामाङ, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतका कलाकारहरुले अभिनय गरेका छन्। साथै फिल्ममा नायिका प्रियंका कार्की अतिथीको भूमिकामा प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • २३ बर्ष लगाएर बनेको सडक एक बर्ष नबित्दै भासियो, आठ घर विस्थापित

    २३ बर्ष लगाएर बनेको सडक एक बर्ष नबित्दै भासियो, आठ घर विस्थापित

    गंगराज पण्डित-  बाजुरा: बाजुराको साँफे-मार्तडी सडकखण्डमा पहिरोका कारण यातायात सेवा ठप्प भएको छ। बूढीगङ्गा नदीमा आएको बाढीले सडक कटान गरेपछि सडक भासिन थालेको छ। सडक भासिएपछि यातायात सेवा ठप्प भएको हो। सडकको निर्माण शुरु भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनौं स्थानमा पहिरो गएर सडक अवरुद्ध भएपछि स्थानीय प्रभावित भएका छन्। गत वर्ष…

    विस्तृतमा पढ्नुस्

  • 'उरी'लाई दर्शकले सोचेभन्दा बढी माया गर्नुभयो: यामी गौतम

    'उरी'लाई दर्शकले सोचेभन्दा बढी माया गर्नुभयो: यामी गौतम

      हालै सम्पन्न भएको ६६  ओं नेसनल फिल्म अवार्डमा अभिनेत्री यामी गौतम अभिनित फिल्म 'उरी: द सर्जिकल स्ट्राइक'ले ४ वटा नेसनल अवार्ड पाएको छ। यामी गौतम स्टारर फिल्म 'उरी: द सर्जिकल स्ट्राइक'लाई आदित्य धरले निर्देशन गरेका हुन्। फिल्मले ४ वटा अवार्ड पाएसँगै यामीले यो वर्ष आफूलाई निकै फलदायी रहेको बताइन्। उनले भनिन्, 'उरीले यो वर्ष रिलिज भएका सबै फिल्मको रेकर्ड…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबार वृत्तबाट फरार थुनुवा प्रकरणः हटकेसको खानाभित्र राखेर थुनुवाकक्षसम्म पुग्यो ह्याक्सो ब्लेड!

    सिंहदरबार वृत्तबाट फरार थुनुवा प्रकरणः हटकेसको खानाभित्र राखेर थुनुवाकक्षसम्म पुग्यो ह्याक्सो ब्लेड!

    काठमाडौं: चोरी अभियोगमा महानगरीय प्रहरी वृत्त सिंहदरबारको थुनाबाट भागेका चार जनामध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले थुनाबाट भागेका सुकलाल वाइवालाई सोमबार बिहान दक्षिणढोकाबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। शनिवार चार जना थुनुवाहरू ह्याक्सो ब्लेडले रड काटेर फरार भएका थिए। फरारमध्ये दुई जना सुब्बा लामा र अनिल थापालाई प्रहरीले तत्काल समातेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • विन्निपेग हक्सलाई ग्लोबल टी- २० को उपाधि, एक खेलमात्र मैदानमा उत्रिए सोमपाल

    विन्निपेग हक्सलाई ग्लोबल टी- २० को उपाधि, एक खेलमात्र मैदानमा उत्रिए सोमपाल

    विन्निपेग हक्स क्यानडामा जारी ग्लोबल टी २० प्रतियोतिको विजेता बनेको छ। फाइनल खेलमा हक्सले भ्यान्कोभर नाइट्सलाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको हो।  पहिले ब्याटिङ गर्दै विन्नीपेगले १९२ रन बनाएको थियो। जवाफी ब्याटिङ गर्दै नाइट्सले २० ओभरमा १९२ रनै बनाएर बराबरी गर्‍यो।  त्यसपछि भएको सुपर ओभरमा नाइट्सले पहिले ब्याटिङ गर्दै  ९ रन बनायो। त्यसपछि ब्याटिङ गरेको हक्सले ३ बलमा १० रन बनाउँदै…

    विस्तृतमा पढ्नुस्

  • दिउँसै लुटिएकी सांसद सुवेदी भन्छिन्, 'म त लुटिएँ, तीज आउँदैछ दिदिबहिनी सावधान हुनुहोस्'

    दिउँसै लुटिएकी सांसद सुवेदी भन्छिन्, 'म त लुटिएँ, तीज आउँदैछ दिदिबहिनी सावधान हुनुहोस्'

    काठमाडौं: इन्द्रचोकमा रहेको लस्सी पसलमा एक गिलास लस्सी खाइन्। समय त्यस्तै दिउँसोको करिब साढे ३ बजेको हुँदो हो। ब्यागबाट सानो पर्स निकालिन् र लस्सीको पैसा दिइन्। फेरि पर्स त्यही ब्यागभित्र हालिन्। प्रायः सधैंजसो भीडभाड हुने इन्द्रचोक नजिकिँदै गरेको तिजको कारण झनै व्यस्त थियो। त्यसपछि उनी हिँड्दै न्युरोडतिर लागिन्। तर दुई चार पाइलामात्र के सारेकी थिइन्, कसैले आफ्नो ब्याग ताने जस्तो…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीका मुख्य प्रशिक्षकका रुपमा लाम्पार्डको पहिलो खेल, म्यानचेस्टर युनाइटेड ४-० ले विजयी

    चेल्सीका मुख्य प्रशिक्षकका रुपमा लाम्पार्डको पहिलो खेल, म्यानचेस्टर युनाइटेड ४-० ले विजयी

    अंग्रेजी फूटबल क्लब चेल्सीको मुख्य प्रशिक्षकका रुपमा फ्राङ्क लाम्पार्टको पहिलो खेलमै चेल्सीलाई म्यानचेस्टर युनाइटेडले स्तब्ध पार्‍यो। म्यान युका मार्कस् रासफोर्डले दूई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले चेल्सीलाई ४-० गोल अन्तरले पराजित गरेको छ। म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफोटमा भएको खेलमा खेलको १८ औं मिनेटमा म्यानचेस्टरका रासफोर्डले पेनाल्टी मार्फत् गोल गरेका थिए। चेल्सीका कर्ट जुम्माले फाउल गरेपछि म्यान युले पेनाल्टी पाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल लिटरेचर फेस्टिभलको आठौँ संस्करण मंसिरमा पोखरामा हुने

    नेपाल लिटरेचर फेस्टिभलको आठौँ संस्करण मंसिरमा पोखरामा हुने

    काठमाडौँः नेपाल लिटरचेर फेस्टिभल २०७६ को मिति घोषणा भएको छ। फेस्टिभलको आठौँ संस्करण आउँदो मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पोखरामा हुने छ। फेस्टिभलमा एक सयभन्दा बढी स्वदेशी र विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिने जानकारी बुकवर्म फाउन्डेसनले दियो। यस वर्ष महोत्सवमा भारतीय लोकसभाका सांसद एवम् लोकप्रिय साहित्यकार डा. शशी थरुर, भारतका प्रसिद्ध गीतकार एवम् कवि…

    विस्तृतमा पढ्नुस्

  • विभाजनपछि खुल्दै जम्मू कश्मीर: 'इद त दुई दिनको खुसी हो, त्यसपछि हेर्नुस् यहाँ के हुन्छ'

    विभाजनपछि खुल्दै जम्मू कश्मीर: 'इद त दुई दिनको खुसी हो, त्यसपछि हेर्नुस् यहाँ के हुन्छ'

    आज इद। मुस्लिम धर्मावलम्बी धूमधामले इद-उल-अजाह मनाउँदैछन्। तर मुस्लिम समुदायको बाहुल्यता रहेको भारतको जम्मू कश्मीरमा भने इदको रौनक सामान्य मात्रै देखिन्छ। एक हप्ता अघिदेखि भारत प्रशासित जम्मू कश्मीरमा कर्फ्यू लगाइएको छ। धारा १४४ अन्तर्गत मानिसहरूको हिँडडुललाई सीमित गर्ने प्रयास भएको छ। गत शुक्रवार मस्जिदमा प्रार्थनाका लागि भनेर केही स्थानमा मानिसलाई आवतजावत गर्न छुट दिइएको थियो। सडकमा मात्रै गस्तीमा रहेका सुरक्षाकर्मी…

    विस्तृतमा पढ्नुस्

  • अपराध लुकाउन ढाँटको सहारा : पोलिग्राफ परीक्षणमा पनि अधिकांश बोल्छन् झुट्

    अपराध लुकाउन ढाँटको सहारा : पोलिग्राफ परीक्षणमा पनि अधिकांश बोल्छन् झुट्

    काठमाडौं: समाजमा अपराधको ट्रेन्ड बदलिएसँगै पोलिग्राफ परीक्षणको सङख्या पनि बढेर गएको छ। पाँच वर्षको अवधिमा अभियुक्तको पोलिग्राफ परीक्षणको ग्राफ बढ्दो छ। नेपाल प्रहरीले देशभरबाट आर्थिक वर्ष २०७५/०७६ मा ५८४ जनाको पोलिग्राफ परीक्षण गरेको जनायो। तीमध्ये ५१७ जना पुरुष र ६७ जना महिला थिए। सत्यता पत्ता लगाउन प्रयोग गरिने पोलिग्राफमासमेत यो अवधिमा ३ सय ९ जनाले झुट बोलेका छन्। बाँकी दुई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell