काठमाडौं : यस वर्षको मदन पुरस्कार योगेश राजको रणहारले प्राप्त गरेको छ। त्यसैगरी बैरागी काइँलालाई यस वर्षको जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको छ। आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले नेपाली साहित्य क्षेत्रको सबैभन्दा बढी सम्मानित पुरस्कारको घोषणा गरेको हो। आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस बर्षको जगदम्बा-श्री बैरागी काइँलाज्यूलाई तथा मदन पुरस्कार 'रणहार' पुस्तकका लागि योगेश…
काठमाडौं: फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेकी नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। आइतवार प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले पक्राउ तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो। यही भदौ १५ गते दुवै जनालाई छलफलका लागि सर्वोच्चले बोलाएको छ। केही समयअघि छविकी जेठी पत्नी हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी गरेकी थिइन्। त्यसअघि अभिनेत्री शिल्पा पोखरेलले…
काठमाडौं : पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले प्रहरीमा किटानी जाहेरी दिएकी छिन्। आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर उनले जाहेरी दिएकी हुन्। आफ्नो श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहित गरेको भन्दै संचारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मित कार्कीविरुद्ध जाहेरी दिएकी हुन्। ‘जाहेरी आएको छ। हामी चितवन प्रहरीलाई पठाउँछौँ,' परिसरका डिएसपी होविन्द्र बोगटीले भने। गत बिहीबार प्रहरीले पुडासैनीको आत्महत्याको विषयलाई लिएर सञ्चारकर्मी…
काठमाडौं: फिल्म छायांकन गर्नको लागि युरोप गएको ‘लप्पन छप्पन २’ को निर्माण युनिट फिल्मको छायांकन नै नगरी नेपाल फर्किएको छ। फिल्म निर्माण युनिटले फिल्मको छायांकन युरोप र अस्ट्रेलियामा गर्ने बताएको थियो। फिल्म छायांकनको लागि अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाहीसहित १७ जनाको टिम युरोप पुगेको थियो। तर निर्माण युनिटले छायांकनको अनुमति नै नलिई युरोप उड्दा खाली हात फर्कनु…
काठमाडौं: आज बिहान स्वयम्भुमा एक युवक मृत अवस्थामा फेला परे। मृत अवस्थामा फेला परेका उनी प्रहरी भएको खुल्यो। २६ वर्षका शंकर ठगुन्ना महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान हुन्। उनको घाँटीमा पासो थियो तर पासो चुँडिएर उनी भुँईमा लडेका थिए। त्यसपछि प्रहरीलाई नै शंसय भयो- आखिर त्यो हत्या कि आत्महत्या? प्रहरीले कोठामा सँगै बसेकी महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। दार्चुला घर भएका जवान ठगुन्ना केही वर्षदेखि सोही…
काठमाडौं: चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत उनले भाग लिएका तीन वटै विधामा स्वर्ण जितेका हुन्। उनले आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण हासिल गर्दै तेस्रो स्वर्ण जितेका हुन्। सो प्रतिस्पर्धामा विभिन्न देशका ५५ जना खेलाडीले भाग लिएका थिए। निमेशले चीन र भारतका खेलाडीलाई पछि…
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक आज बस्दैछ। एकताका लागि बाँकी काम पूरा गर्नका लागि गृहकार्य नपुगेको भन्दै शनिबार डाकिएको बैठक आजका लागि सरेको थियो। आज दिउँसो ४ बजे बस्ने बैठकमा सांगठनिक एकताका विषयमा छलफल हुने ने क पाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले भने, 'सांगठनिक एकताका काम बाँकी छन्।…
काठमाडौं मानिसका जन्मदिन मनाउने आ–आफ्नै सोख हुन्छन्। साहित्यकार विज्ञता कार्कीले आफ्नो पुस्तक प्रकाशन गरेर जन्मदिन मनाएकी छिन्। उनको पछिल्लो कृति ‘आँचलको आँगन’ निबन्ध संग्रह प्रकाशन मात्रै भएन जन्मदिनको अवसरमा त्यसको घुम्टो खोली कार्यक्रम पनि सम्पन्न भयो। रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईलेसो पुस्तकको घुम्टो खोली विज्ञतालाई जन्मदिनको शुभकामना दिए। लेखिका कार्कीले आफ्नो १८ औं जन्मदिनको…
काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको पदमा बस्न आफूलाई कुनै मन नरहेको बताएका छन्। आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनपछि फेरि प्रधानमन्त्री बन्ने मन नभएको बताउँदै आगामी निर्वाचनसम्म धैर्य गर्न अनुरोध गरे। 'एक जनाले भनेको सुनेँ प्रधानमन्त्री लगलग काँपिरहेको छ, अब जाने भो। पद नगएको दुनिँयामा कोही देखेको छैन अहिलेसम्म। राजा महाराजा, निर्वाचित प्रतिनिधिहरुको पद कुनै न कुनै…
इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटी र टोटनह्याम २–२ गोलको बराबरीमा रोकिएका छन्। सिटीको घरेलु मैदानमा भएको खेलमा टोटनह्याम अंक खोस्न सफल भएको हो। इथिहाद स्टेडियममा भएको खेलको २० औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर २३ औं मिनेटमा गोल गर्दै टोटनह्यामका इरिक लमेलाले खेल बराबरीमा ल्याउन सफल भए। ३५ औं मिनेटमा सर्जियो अग्युरोले…
काठमाडौं: स्वयम्भूमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। आइतबार राति महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत २६ वर्षीय प्रहरी जवान शंकर ठगुन्नाले आत्महत्या गरेका हुन्। आइतबार राति करिब साढे १ बजे प्रहरी पुगेर हेर्दा शंकर खाट लडिरहेको अवस्था फेला परेका थिए। ‘हामीलाई जानकारी आएर घटनास्थल पुग्दा डोरी काटेर बेडमा लडाइरहेको अवस्था थियो,‘ महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले भने।…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा अहिले सम्बोधन गर्दछन्। प्रधानमन्त्रीको नियमित प्रश्नोत्तरको तालिका समेत आज नै हो। प्रधानमन्त्रीले समसामयिक विषयमा सदनमा सम्बोधन गर्दैछन्। हेर्नुहोस प्रधानमन्त्रीको सम्बोधन : प्रधानमन्त्रीसँग चालु अधिवेशनमा प्रश्नोत्तरको कार्यक्रम भने हुन सकेको छैन। सरकारको वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नमा भने चालु अधिवेशनमा प्रधानमन्त्रीले जवाफ दिएका थिए। सो क्रममा प्रमुख प्रतिपक्ष दलसँग विवाद समेत भएको थियो। पछिल्लो…
भरतपुरः भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ। भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस
काठमाडौः प्रदेश नम्बर ३ की प्रदेशसभा सदस्य (सांसद) भावना सुवेदीको नगदसहितको पर्स लुट्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले गौशालाबाट एक युवकलाई नियन्त्रणमा लिएको हो। सर्लाही बरथहवा नगरपालिका वडा नम्बर २ घर भएका निश्चल थिङलाई नियन्त्रणमा लिएको जनसेवाका डिएसपी वासुदेव खतिवडाले जानकारी दिए। गत साउन २६ गते इन्द्रचोकमा रहेको लस्सी पसलमा लस्सी खाएर न्यूरोडतर्फ हिँड्दै…
काठमाडौं : सुन्धारामा एक महिलाले होटेलको चौथो तलाबाट हामफालेर आत्महत्या गरेकी छिन्। ३८ वर्षीय दिलकुमारी गुरुङले नागराज होटेलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ। ‘होटेलमाथिबाट हाम्फालेर आत्महत्या गरेको भन्ने बुझिएको छ। थप घटनाको अनुसन्धान गरिरहेका छौं,‘ महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी वासुदेव खतिवडालले भने। उनी शुक्रवार होटेलमा कोठा लिएर बसेकी थिइन्। उनी श्रीमान् र सासुससुरासँगै होटेलमा पुगेको प्रारम्भीक अनुसन्धान देखिएको…
काठमाडौं : वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ। उनको शनिवार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो। ६ वर्षको उमेरदेखि नै नेवारी नाटक कचिमचा (काँचो माटो) बाट अभिनय गर्न सुरु गरेकी थिइन् उनले। अधिकारीले वसन्ती, मुनामदन, बेहुली, भाउजू, माया पिरती, मसान लगायतका धेरै नेपाली चलचित्र तथा टेलिफिल्महरुमा अभिनय गरेकी छिन्। उनले फिल्म क्षेत्रमा मात्र नभएर रङ्गमञ्च र गायन…
काठमाडौं : पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर बिहीवार आवश्यक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ। जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको हो। बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको छ। यसअघि प्रहरीले रुकु भनिने नर्स…
काठमाडौं : प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण पनि चर्चित बनेको आजको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सचिवालय बैठकले स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेललाई जिम्मेवारी दिने निर्णय गरेको छ। हिजो बस्ने भनेको बैठक प्रधानमन्त्रीलाई ज्वरो आएका कारण बस्न सकेको थिएन। त्यसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चर्चा व्यापक रुपमा बढ्यो। हिजो बस्न नसकेको बैठक आज बिहान बसेको हो। पोखरेलसँगै स्कुल विभागको नेतृत्व लिनेमा नारायणकाजी…
काठमाडौं : वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोसाकमा खटिएको टोलीले मोरङ उर्लावारी नगरपालिका वडा नम्बर ७ बरगाछी बस्ने ३५ वर्षीय रामबहादुर खड्कालाई नियन्त्रणमा लिएको हो। खड्काले महेशजंग थापा, विश्वजीत थापा, आरभ थापा, उज्ज्वल थापा, प्रवीण थापा नाम गरेको फेसबुक आइडी बनाएर क्यानडा लग्ने भन्दै ठगी गरेको अनुसन्धानमा देखिएको…
१५ अगस्ट बिहीवारदेखि प्रदर्शनमा आएको अक्षय कुमार स्टारर फिल्म 'मिसन मंगल' ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ। भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज गरिएको यस फिल्मले पहिलो दिन २९ करोड १६ लाख भारतीय रुपैयाँ कमाइ गर्दै सानदार ओपनिङ गरेको 'आजतक'ले जनाएको छ। फिल्ममा अक्षय कुमारसँगै सोनाक्षी सिन्हा र विध्या बालनको मुख्य भूमिका रहेको छ। मिसन मंगललाई अक्षयको करियरकै…