काठमाडौं : बालुवाटारमा रहेको सुबिसुको कार्यालयमा भएको आगलागीको प्रकृति भक्तपुरमा रहेको यति कार्पेटको आगलागी सम्झाउने खालको देखिएको छ। इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा आगलागी भएको हो। आगो फैलिन सबैभन्दा बढी योगदान दियो, रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले। करिब २ हजार लिटर पेट्रोलियम पदार्थ रिजर्भमा थियो जसले बालुवाटारलाई बुधवार मध्यान्न धुँवामय बनायो। आगलागीबाट सुबिसुको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। कार्यालयसँगै रहेको…
काठमाडौं: फिल्म ‘लभ यु हमेशा’ युनिटले भिडियो प्रतियोगिता आयोजना गरेको छ। विवाहित वा अविवाहित जोडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। प्रेम सम्बन्धमा रहेका जोडीको प्रेमी वा प्रेमिकाले प्रेम प्रस्ताव राखेको भिडियो हुनुपर्नेछ। भिडियो फिल्मको फेसबुक पेजमार्फत पठाउन सक्नेछन्। सर्वाधिक लाइक र कमर्न्ट प्राप्त गर्ने भिडियो उत्कृष्ट ठहरिने छ। विजेताले फिल्मका कलाकारसँग रेड कार्पेट प्रिमियरमा सहभागी हुन पाउने छन्। त्यस्तै तीन दिन…
काठमाडौं : नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय नजिकै रहेको इन्टरनेट सेवा प्रदायक सुबिसु प्रालिको कार्यालयमा लागेको आगो नियन्त्रणमा लिने कार्य जारी छ। बुधवार मध्यान्ह भएको आगलागीका कारण बालुवाटार क्षेत्र तनावग्रस्त बनेको छ। मूल बाटोमा जोडिएको भवनमा आगो लागेकाले यातायात अवरुद्ध छ। वारुणयन्त्र परिचालन गरेर आगो नियन्त्रण गर्ने क्रम जारी छ। आगो फैलन सक्ने स्थितिलाई काबुमा लिइएको छ। जुद्द बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी,…
काठमाडौं : बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसु प्रालिमा आगो लागेको छ। बुधवार मध्यान्ह बालुवाटारमा कालो मुस्लो देखिएको थियो। 'बालुवाटार चोक नजिकै रहेको सुबिसुको स्टोरमा आगो लागेको जानकारी आएको छ,' महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले पहिलोपोस्टलाई भने, 'सुरक्षाकर्मीहरु घटनास्थल पुगिसकेका छन्।' स्टोरसँगै पेट्रोलियम भण्डारण गर्ने ट्याङ्क रहेकाले ठूलो क्षति भएको हुनसक्ने बताइएको छ। सुबिसुले इन्टरनेट तथा केबुल टेलिभिजन सेवा प्रदान…
काठमाडौं: ‘फेसन एन्ड मोडल अवार्ड–२०१९’ आयोजना हुने भएको छ। प्याजेन्ट नेपाल इन्टरनेसनलले पहिलोपटक यो कार्यक्रम गर्न लागेको हो। साउन २३ गते विहीवार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई पुरस्कृत गरिने आयोजक संस्थाका निर्देशक मिथुन थापाले बताए। उनले भने,‘नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्षेत्रका अधिकांश विधामा अवार्ड समारोह आयोजना हुने भए पनि फेसन तथा मोडलिङ क्षेत्रमा अवार्ड कार्यक्रम भएका छैनन्।…
काठमाडौं: सरकारले उपत्यकाभित्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने प्रक्रिया थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपत्यकाभित्र सञ्चालन हुने यातायात प्रणालीलाई सरल, सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, सुरक्षित बनाउन प्राधिकरण गठन गर्न लागेको छ। प्राधिकरणले माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै एकीकृत यातयात प्रणालीको व्यवस्थापन तथा यातायातको नियमन गर्नेछ। मन्त्रालयले तयार पारेको काठमाडौं उपत्यका सार्वजनिक यातायात…
परासीः संगठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन्। प्रहरीले उनलाई हिजो सार्वजनिक गरेको हो। इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका प्रहरी कार्यालय सेमरीको संयुक्त टोलीले मुसहरलाई उनकै घर बर्दघाट -१२ सपैयाबाट पक्राउ गरेको हो। उनी…
सप्तरीः सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश…
काठमाडौँः नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ। निगमले प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य घटाएको हो। मङ्गलवार रातिदेखि लागू हुनेगरी ग्यासको मूल्य घटाइएको हो। अब उपभोक्ताले मूल्य १३ सय ७५ रुपैयाँमा पर्नेछ। यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो। निगमले ग्यासको मूल्य घटाए पनि पेट्रोल,डिजल र मट्टितेलको मूल्य भने बढाएको छ। पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टितेलको…
काठमाडौं : स्वास्थ्योपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला सिंगापुरमा छन्। उनीसँगै उनका सहयोगीहरु पनि सिंगापुर गएका छन्। प्रधानमन्त्री ओली र उनका सहयोगी सिंगापुर गएको विषयलाई धेरैले सामान्य रुपमा नै लिएका छन्। मुलुक सम्हालिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति संवेदनशील रहनुलाई सबैले सहज रुपमा लिनु ठीकै हो। तर, सामाजिक सञ्जालमा देखिएको एउटा तस्बिरले भने सिंगापुरमा अरु पनि केही पाक्दै त छैन भन्ने…
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारत सरकारको जम्मु काश्मिरलाई विशेष राज्यको सूचीबाट हटाउने निर्णयले नेपालमा पर्ने असरबारे जानकारी गराउन माग गरेका छन्। मंगलवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सुवालले भारतले जम्मु काश्मिर र लद्दाखलाई दुईवटा केन्द्र शासित राज्यमा विभाजित गरेको घटनाले नेपालमा कस्तो असर पर्छ भन्नेबारे संसदलाई जानकारी गराउनुपर्ने बताए। ‘जम्मु काश्मिर र लदाकलाई…
गायक, संगीतकार तथा गीतकार नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ। ६९ वर्षीय भुटियाको सोमबार बेलायत, अल्डरसटस्थित घरमा निधन भएको हो। उनी सांगीतिक ब्यान्ड हिमालयनका संस्थापक हुन्। उनको 'मुसुमुसु हासिदेउँ न लैलै', गाजलुले आँखै छोप्ने, 'कहाँ तिम्रो मायालुलाई', ' 'चिसो बतासले' लगायत गीत चर्चित छन्। सन् १९८२ मा 'फर्की हेरें मेरो जीवन' बोलको गीतबाट उनले गायन यात्रा सुरु गरेका हुन्। भुटिया सन्…
काठमाडौः बिहानको करिब साढे ९ बजिसकेको थियो। रुपा ( नाम परिवर्तन) लाई अफिस पुग्न हतारो थियो। उनीसँग नीजि सवारी साधन थिएन। सार्वजनिक सवारीकै माध्यमबाट नयाँ बानेश्वरदेखि कमलपोखरीसम्म पुग्नु पर्ने थियो। राजधानीको सवारी अवस्था उस्तै। त्यसमा पनि पिक आवर। उनी नेपाल यातायातमा चढिन्। बस यात्रुले खचाखच थियो। सबै आफ्नै धुनमा मस्त थिए। एक्कासी रुपा झस्किइन्। बसभित्र सँगै रहेको एक युवकको हात उसको…
काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको भूमिगत नेपाल कम्युनिस्ट पार्टीले वार्ताको विषयमा सरकार आफैँ बोक्सी, आफैँ धामी भने झै भएको आक्षेप लगाएको छ। गत फागुन २८ गते सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको सन्दर्भ उठाउँदै पार्टीको पछिल्ला निर्णय, वार्ता र सङ्घर्षसँग सम्बन्धित निर्णय जानकारी दिन पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ –‘हाम्रो पार्टीले एकीकृत जनक्रान्ति कार्यदिशाको बाटो लिएदेखि नै प्रतिक्रियावादी…
काठमाडौं: प्रदेश नम्बर ३ को सरकारको अगुवाइमा काठमाडौंमा युवा उद्यमशील सम्मेलन गरिने भएको छ। युवाहरुलाई उद्यममा लाग्न प्रेरित गर्न, त्यसका लागि चाहिने स्रोत, साधन र सोचको विकास गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको प्रदेश ३ सरकारका उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए। आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने सम्मेलनमा उद्यमशील सोच राख्ने देशभरीका ११ सयभन्दा…
काठमाडौं: प्रहरीले एक वर्षमा उपत्यकाका तीन जिल्लाबाट १ हजार २ सय २४ जना चोरलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर १ हजार २ सय २४ जना चोरहरु पक्राउ परेका हुन्। सबैभन्दा धेरै काठमाडौंमा चोरी भएको प्रहरीको तथ्याङकले देखाएको छ। काठमाडौंबाट मात्र ९ सय ३३ जना पक्राउ परेका हुन्।‘धेरै मानिसको बसोवास र धेरै थरिका मानिस भएकाले…
पछिल्लो समय अवरुद्ध हुँदै आएको संसद आजबाट खुलेको छ। साउन १३ मा प्रतिपक्षी दलहरुले कुमार पौडेलको हत्यारा पत्ता लगाउन माग गर्दै संसदमा अवरोध सिर्जना गरेयता सदन चल्न सकेको थिएन। सोमबार ११ बजेका लागि बोलाइएको संसद सुचारु नहुने देखिएपछि सभामुख कृष्णबहादुर महराको प्रयासमा २ बजेबाट सदन सुचारु भयो। प्रतिपक्षीको माग नसुन्दा झन्डै २६ दिन सदनमा गतिरोध देखियो। यस्तै गतिरोध आएको अवस्थामा…
काठमाडौं: फिल्म 'साइनो' हेर्नका लागि १६ वर्ष उमेर मुनिकालाई अभिभावकको साथ चाहिने भएको छ। साउन २४ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई चलचित्र सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो। फिल्मलाई नेपालकी पहिलो अभिनेत्री भुवन चन्दले निर्माण गरेकी हुन्। उक्त फिल्ममा नेपाली फिल्म क्षेत्रका पाका कलाकारहरु भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ एकसाथ देखिँदै छन्। फिल्मलाई रमेश थापाले निर्देशन गरेका हुन् भने 'मौलिक, सामाजिक कथावस्तु…
काठमाडौँः प्रतिनिधिसभाको जारी अवरोध खुलाउने उद्देश्यले सभामुख कृष्णबहादुर महराले आइतबार दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँण, प्रतिपक्षी राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण तथा सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग छलफल गरेका हुन्। नेकपा संसदीय दलका उपनेता सुवास…
काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र उनका भतिजा डा. रामहरि रौनियारमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रतिष्ठानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएका ठेकेदारसँग पटकपटक घुस रकम लिएको अभियोगमा अख्तियारले उनीहरुमाथि मुद्दा दायर गरेको हो। गत असार २५ गते रौनियारका काका भतिजालाई अख्तियारको टोलीले आठ लाख रुपैयाँ घुससहित पक्राउ गरेको…