भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको प्रसिद्ध टेलिभिजन च्यानल डिस्कभरिको चर्चित टिभी शो ‘म्यान भर्सेस वाइल्ड’ मा देखिने भएका छन्। उक्त साहसिक शो सञ्चालक बियर ग्रिल्सले आफ्नो आधिकारिक ट्विटरमार्फत टिजर सार्वजनिक गर्दै कार्यक्रम सुरु हुन लागेको जानकारी दिएका हुन्। भारतीय प्रधानमन्त्री मोदी सहभागी ‘म्यान भर्सेस वाइल्ड’ यही अगस्ट १२ तारिखमा सुरु हुने सञ्चालक ग्रिल्सले उल्लेख गरेका छन्। People across 180 countries…
दुई वर्ष, नौ टिम, २७ सिरिज, ७२ म्याच ....... अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले पहिलो पटक आयोजना गर्न लागेको टेष्ट च्याम्पियनसिपको सुरुवाती तथ्याङ्क हो यो। आइसीसीले सोमवार अफिसियल रुपमा वर्ल्ड टेष्ट च्याम्पियनससिप (डब्लुटिसी) को लन्च गरेको हो। टेष्ट खेल्ने ठूला राष्ट्र इंग्ल्याण्ड, भारत र अष्ट्रेलियाका खेलाडीले यसलाई राम्रो सुरुवात मानेका छन्। टेष्ट च्याम्पियनसिप २०१९ अगष्ट १ बाट सुरु हुनेछ। जसमा…
काठमाडौँ: चोरी गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार मोरङ जिल्ला कटहरी गाउँपालिका १ बस्ने वर्ष २० वर्षीय सुरज कामतलाई नियन्त्रणमा लिएको प्रहरीले जानकी दिएको छ। कामतले विराटनगर महानगरपालिका १ बस्ने मोतीराज दाहालको घरबाट १३ लाख ५० हजार रुपैयाँ चोरेर फरार भएका थिए। प्रहरीले कामतको साथबाट ३ लाख ८१ हजार रुपैयाँ र १…
बलिउड अभिनेत्री प्रियंका चोपडा फेसन र लुक्सको कारण चर्चामा छाइरहने बलिउड सेलिब्रेटीमध्य एक हुन्। मेट गालामा देखिएको उनको लुक्सको फोटो मजाकको सामाग्री बने। उक्त फेसन सेन्स बारे गसिप कम हुन नपाउँदै पुन: एकपटक ट्रोलको शिकार भएकी छिन्। चोपडाले इन्स्टाग्राम अकाउन्टमा आफ्नो र पति निक जोनासको स्विमिङ पुल छेउमा खिचाएको तस्विर सेयर गरिन्। सार्वजनिक तस्विरमा उनले पिंक स्विमिङ सुटसँगै पिंक कलरकै…
प्रि जन टुरअन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कप २०१९ मा पोर्चुगिज क्लब बेनफिकाले लगातार तेस्रो जित हात पारेको छ। कपको तेस्रो खेलमा बेनफिकाले इटालियन क्लब एसी मिलानलाई १-० ले पराजित गरेको हो। अमेरिकाको जिलेट स्टेडियममा भएको खेलमा अदेल तारब्तले ७०औं मिनेटमा गरेको गोल नै बेनफिकाको जितमा निर्णयक बनेको हो। लगातार तेस्रो जितपछि बेनफिकाले ९ अंक जोडेको छ र यस सिजनको उपाधि जित्ने…
काठमाडौं : नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि नेपालको राष्ट्रिय महिला फुटबल टोलीले प्रशिक्षण सुरु गरेको छ। पहिलो चरणमा खेलाडी छनोट गरेर एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षणको सुरुवात गरिएको हो। सागको तयारीका लागि एन्फाले पहिलो चरणमा ४२ खेलाडीलाई समावेश गरेको छ। यस पटक मुख्य प्रशिक्षक हरी खड्काले नयाँ ८ खेलाडीलाई प्रशिक्षणमा समावेश गरेका छन्। जसमा रौतहटकी…
काठमाडौं : नेपाल कराते महासंघले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि करातेको छनोट प्रतिस्पर्धा साउन १६ गते आयोजना गर्ने भएको छ। कुमुतेको टिम इभेन्टतर्फ बन्द प्रशिक्षणमा सहभागी गराउन पुरुष-महिला खेलाडीको छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो। पुरुषमा ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजीमाथिका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन्। महिलामा ५५ केजी, ६० केजी, ६८…
शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘जजमेन्टल हे क्या’ बक्सअफिसमा कमजोर साबित भएको छ। कंगना राणावत र राजकुमार राव स्टारर फिल्मले दुई दिनमा पाँच करोड मात्र व्यापार गरेको छ। प्रकाश कोभेलामुडी निर्देशित फिल्मले दर्शकबाट राम्रै प्रतिक्रिया पाए पनि सोचेजति व्यापार भने गर्न सकेन। पहिलो दिनमा भारु ४ करोड २० लाख कमाइ गरेको यस फिल्मको व्यापारमा गिरावट आयो। दोस्रो दिनमा भारु १ करोड ३५ लाख…
काठमाडौं : आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपाल ग्लोबल क्वालिफायर पुग्न असफल भएको छ। सिंगापुरमा भएको एसियन क्वालिफायरमा सिंगापुर अपराजित हरँदै ७ अंक जोडेको विजेता बन्दा नेपाल ४ अंकसहित तेस्रो भयो। सिंगापुर पहिलो पटक ग्लोबल क्वालिफायर पुगेको हो। सन् २०१४ मा टी २० विश्वकप खेलेको नेपालको लक्ष्य दोस्रो पटक विश्वकप पुग्ने…
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई सदस्य सन्दीप लामिछाने र सोमपाल कामी ग्लोबल टी २० क्यानडा क्रिकेटमा सहभागी हुन आजै सिंगापुरबाट क्यानडा जाने भएका छन्। नेपाली टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार सन्दीप र सोमपाल सिंगापुरबाट बेलुका पौने ९ बजे क्यानडा प्रस्थान गर्नेछन्। सोमपाल पहिलो पटक विदेशी लिग खेल्न छनोट भएका हुन्। उनले विनपिग हक्सको प्रतिनिधित्व गर्नेछन्। यस्तै लगातार दोस्रो पटक क्यानडामा…
नेपालयको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार विक्रम गुरुङले आफ्नो सांगीतिक सिर्जना प्रस्तुत गर्दैछन्। शुक्रबार र शनिबार उनले १४ गीतसहित प्रस्तुति दिए। आइतबार पनि उनी कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत हुँदैछन्। हङकङमा शिक्षण पेशा सेवा निवृत्त गुरुङ पलेँटीकै लागि दुई साताअघि नेपाल आएका हुन्। गुरूङले संगीत भरेको गीत ‘कतै टाढा तिमीबाट पुगेँ भने, कल्पेर नबस्नु’ गायक अरूण थापाको पहिलो रेकर्डेड गीत थियो। उनले…
काठमाडौँ: सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० विश्वकपमा पुग्ने नेपालको सपना समाप्त भएको छ। सिंगापुरमा भएको टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा सिंगापुरसँग नै पराजित हुँदै ग्लोबल क्वालिफायर पुग्न असफल बनेपछि नेपालको विश्वकप पुग्ने बाटो बन्द भएको हो। ५ राष्ट्र सहभागी एसिया क्वालिफायरमा अघोषित फाइनलको रुपमा रहेको सिंगापुरविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेपछि हार बेहोर्न बाध्य भयो। सिंगापुरले घरेलु…
काठमाडौँः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। सिंगापुरमा भइरहेको आईसीसी टी २० क्वालिफायर एसियामा सिंगापुर विरुद्धको खेलमा १० रन बनाएपछि पारसले उक्त उपलब्धि हासिल गरेका हुन्। सिंगापुरविरुद्ध खेल्नुअघि पारसको नाममा ४९५ रन थियो। उनले सिंगापुरविरुद्ध पहिलो ओभरमै १० रन बनाउँदै ५०० रन पूरा गरे। सिंगापुरका विनोद…
काठमाडौं : आईसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलअन्तर्गत अन्तिम खेलमा सिंगापुर र नेपालबीच खेल भइरहेको छ। घरेलु टोली सिंगापुरले नेपाललाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ। इन्डियन एसोसिएसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले टिमोथी डेभिसको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको हो। डेभिसले सर्वाधिक ७७ रन बनाए। उनले ४३ बल खेल्दै ८…
धादिङः धादिङको थाक्रे गाउँपालिका ८ त्रिभुवन राजपथमा गएराति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ। तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा १७ च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए। सडकबाट करिब १५० मिटर तल…
काठमाडौंः आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलको अन्तिम खेलमा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ। पाँच राष्ट्र सम्मिलित यस क्वालिफायरको लिग चरणको अन्तिम खेलमा नेपाल र सिंगापुर खेल्दैछन्। इन्डियन एसोसिएसन ग्राउण्डमा भइरहेको खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको हो। हेर्नुस् खेल प्रत्यक्ष-
काठमाडौं: आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलको अन्तिम खेलमा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ। पाँच राष्ट्र सम्मिलित यस क्वालिफायरको लिग चरणको अन्तिम खेलमा नेपाल र सिंगापुर खेल्दैछन्। इन्डियन एसोसिएसन ग्राउण्डमा भइरहेको खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको हो। सिंगापुर यस क्वालिफायरमा एक मात्र अपराजित टोली हो। यसअघिका ३ मध्ये २ खेल जितेको सिंगापुरको एक खेल वर्षाले रद्ध भएको थियो।…
काठमाडौं: दक्षिण एसियाली खेलकुद साग को १३औं संस्करण यही अंग्रेजी वर्षको अन्तिम अर्था २०१९ डिसेम्वर पहिलो साता नेपालमा हुने तय छ। एक वर्षअघि नै नेपालमा आयोजना हुनुपर्ने १३औं सागको मिति तेस्रो पटक तोकिएको हो। अब साग आउन करिब ४ महिना मात्र बाँकी छ। तर आयोजक र प्रतिस्पर्धी टिमको रुपमा नेपालले सोचेजती तयारी गर्न सकेको छैन। तीन साता अघि मात्र राष्ट्रिय…
राजु आचार्य - ठूला-ठूला आँखा, कुनै पुरै काला अनि कुनै राता घेरा भएका। टाउको घुमाएर अनौठो आवाज निकाल्दा डरलाग्दो सुनिन्छ। कसैले भूत-प्रेत समेत भन्छन्। सानालाई लाटोकोसेरो भनिन्छ भने ठूलालाई हुचील, हाप्सिलो आदि। सुन्दा डर लागे पनि यी साह्रै उपयोगी चरा हुन्। मुसा खाएर हामीलाई सहयोग गर्ने यिनीहरूलाई किसानको साथी पनि भनिन्छ। हामीलाई बिगार नगर्ने यी चराहरू घाइते अवस्थामा भेटिएको खबरहरू…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका छन्। भवनउद्घाटन पछि प्रधानमन्त्रीओलीले यस अस्पतालले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गरे। 'यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई समान भावले उपचार गर्नेछ,' प्रधानमन्त्री ओलीले भने, 'अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानव जातिको रुपमा उपचार गर्नु…