PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

    पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

    काठमाडौँः पूर्व शिक्षामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनीराम (डीआर) पौडेलको निधन भएको छ। पौडेलको चितवनको माडीस्थित निवासमा शुक्रबार बिहान निधन भएको हो।  पौडेलको हृदयघातबाट निधन भएको बताइएको छ। अकास्मात ढलेपछि अस्पताल लैजाने क्रममा नै उनको निधन भएको नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेलले बताए।   पौडेल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री भएका थिए। उनी दोस्रो संविधानसभामा सदस्य थिए।  पौडेलको अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने २८ जनाविरुद्ध मुद्दा दायर

    सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने २८ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँः सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले बाँकेको खासकरकाँदो–७ को दुई कित्ता र बर्दियाको नेउलापुर– ७ को पाँच कित्ता सरकारी कागजात कीर्ते गरी भ्रष्टाचार गरेको पाइएको छ। दुई जिल्लाको विभिन्न कित्ता जग्गा कौशल भन्ने खैरुल हसन अन्सारीसमेतले आफूलाई लाभ…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशको नामकरण र स्थायी केन्द्र विवादः प्रदेश ५ ले थप्यो विशेष समितिको म्याद ६ महिना

    प्रदेशको नामकरण र स्थायी केन्द्र विवादः प्रदेश ५ ले थप्यो विशेष समितिको म्याद ६ महिना

    बुटवलः प्रदेश नं ५ को नामकरण र स्थायी केन्द्र तोक्ने विषय अझै लम्बिने भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले प्रदेशको नामकरण र स्थायी केन्द्रका लागि सिफारिस गर्न गठित विशेष समितिको म्याद थप गर्ने निर्णय गरेको छ।     म्याद थपसँगै प्रदेशको नामकरण र स्थायी केन्द्रको टुङ्गो लगाउने समय लम्बिने भएको हो। प्रदेशसभाको बैठकले विशेष समितिको म्याद छ महिना थप गर्ने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रनेश हाजिरी जमानतमा रिहाः राति छाडिए, बिहानै प्रहरी सम्पर्कमा

    प्रनेश हाजिरी जमानतमा रिहाः राति छाडिए, बिहानै प्रहरी सम्पर्कमा

    काठमाडौँः चलचित्र समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम हाजिरी जमानतमा रिहा भएका छन्। दैनिक प्रहरी सम्पर्कमा रहने गरी गौतमलाई बिहीबार राति रिहा गरिएको हो।  महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुल थापाले गौतम रिहा भएको जानकारी दिए। थापाले भने, 'हाजिरी जमानतमा छाडिएको हो। प्रहरी सम्पर्कमा रहनेगरी बिहीबार राति ८ बजेतिर घर पठाएका हौँ।' प्रनेशका बाबु  ऋषिराज गौतमले…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि नेपालको तयारी सुरु, सन्दीपले सिकाए बलिङ

    एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि नेपालको तयारी सुरु, सन्दीपले सिकाए बलिङ

    काठमाडौ : मलेसियामा जुलाईमा हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि नेपाली युवा क्रिकेट टोलीले तयारी शुरु गरेको छ। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको कारण नेपालको युवा टोलीले ढिलो तयारी सुरु गरेको हो। जुलाई २ देखि मलेसियामा प्रतियोगिता सुरु हुने भएपनि नेपालले भने तीन साता समय बाँकी रहँदा तयारी थालेको हो। बिहीवार कीर्तुरस्थित…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पमा मिडियाको अवस्थाबारे पुस्तक सार्वजनिक

    भूकम्पमा मिडियाको अवस्थाबारे पुस्तक सार्वजनिक

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा मिडियाको भूमिका महत्वपुर्ण रहेको बताएका छन्। सेन्टर फर मिडिया रिसर्च नेपालले २०७२ साल वैशाखमा गएको भूकम्पमा नेपाली मिडियाको भूमिका सम्बन्धी गरेको अनुसन्धानमुलक प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मिडियाका कारण पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धित  नीति निर्माणमा समेत सहयोग पुगेको बताए। मिडियाले उठाएका विषयहरुलाई सकारात्मक रुपमा लिइ अघि…

    विस्तृतमा पढ्नुस्

  • हत्याको ३० वर्षपछि प्रहरीको फन्दामा, गाउँ पञ्चायतको चुनावको विषयमा लिएका थिए ज्यान

    हत्याको ३० वर्षपछि प्रहरीको फन्दामा, गाउँ पञ्चायतको चुनावको विषयमा लिएका थिए ज्यान

    काठमाडौं : हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराको टोलीले महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरी टोल घर भएका बीरबहादुर चौधरीलाई मंगलवार नियन्त्रणमा लिएको हो। २०३९ जेठ ८ गते शनिवार चौधरीले सुकदेव साह सोनारलाई घाटी रेटी हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो। चौधरीले हत्या गरेर शव नदीमा फ्याँकेपछि फरार भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मिलनले 'पाठ सिकाउन' खोज्दा प्रनेश प्रकरण, मिश्रको प्रश्न : कम्पनीको गल्तीमा व्यक्तिलाई कार्वाही किन?

    मिलनले 'पाठ सिकाउन' खोज्दा प्रनेश प्रकरण, मिश्रको प्रश्न : कम्पनीको गल्तीमा व्यक्तिलाई कार्वाही किन?

    काठमाडौं :  चलचित्र ‘वीर बिक्रम २’को भिडियो समीक्षा गरेका प्रनेश गौतम यतिबेला प्रहरी हिरासतमा छन्। मिम नेपालको युट्युब च्यानलमा आएको वीर बिक्रम २ को भिडियो समीक्षालाई लिएर पक्राउ परेका गौतमको रिहाइको र अर्कोतिर कारबाहीको माग गर्नेहरु विभाजनमा उत्रिएका छन्। वीर बिक्रम २ का निर्देशक मिलन चाम्सले दिएको उजुरीका आधारमा प्रहरीले मिम नेपाल च्यानलका सञ्चालक र भिडियो समीक्षा गर्ने गौतमलाई पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : तीन संस्करण र १६ वर्षपछि भारत र न्यूजिल्याण्ड विश्वकपमा खेल्दै

    विश्वकप क्रिकेट : तीन संस्करण र १६ वर्षपछि भारत र न्यूजिल्याण्ड विश्वकपमा खेल्दै

    इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको आइसीसी विश्वकप क्रिकेटमा आज भारत र न्यूजिल्याण्डबीच खेल हुँदैछ। यस संस्करणमा अपराजित रहेको यी दुई टिमबीचको खेल नथिङहममा नेपाली समयअनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ। २ पटकको च्याम्पियन भारत र गत संस्करणको उपविजेता न्यूजिल्याण्ड आजको खेल जित्दै अपराजित यात्रा कायम राख्ने योजनामा छन्। न्यूजिल्याण्डले ३ र भारतले २ खेल जितेको छ। ओडिआई विश्वकपमा भने दुई…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : नयाँ सिजनको खेल तालिका सार्वजनिक, लिभरपुल र नर्वीच उद्घाटन खेलमा खेल्ने, युनाइटेड र चेल्सी पहिलो चरणमै खेल्ने

    प्रिमियर लिग : नयाँ सिजनको खेल तालिका सार्वजनिक, लिभरपुल र नर्वीच उद्घाटन खेलमा खेल्ने, युनाइटेड र चेल्सी पहिलो चरणमै खेल्ने

    इंग्ल्याण्डको फुटबल लिग प्रिमियर लिग २०१९-२० को खेल तालिका सार्वजनिक भएको छ। बिहीवार बिहान सार्वजनिक खेल तालिका अनुसार पहिलो खेलमा नवप्रवेशी नर्वीच सिटीले लिभरपुलसँग खेल्नेछ। गत सिजन दोस्रो भएको र च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुलको सामान गर्नु नर्वीचको लागि कठिन हुने देखिन्छ। उद्घाटन खेल अगष्ट ९ मा हुनेछ। यस्तै पहिलो चरणमै दुई चर्चित क्लब म्याचेष्टर युनाइटेड र चेल्सी भिड्ने भएका…

    विस्तृतमा पढ्नुस्

  • संसदमा लक्ष्मणलालको व्यङ्ग्य : संविधानले दिएको मौलिक अधिकार मार्बलको अंगुर हो?

    संसदमा लक्ष्मणलालको व्यङ्ग्य : संविधानले दिएको मौलिक अधिकार मार्बलको अंगुर हो?

    काठमाडौं : संविधान संशोधनको मुद्दा हराउन थालेको भन्दै राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले आफूहरुलाई संसदबाट बाहिर नधकेल्न चेतावनी दिए। 'यदाकदा ९० प्रतिशतले पारित भएको कुरा सुनिराखेका छौँ आज पनि हामीले संशोधनको माग उठाइरहेका छौँ। हिजो तत्कालिन एमालेलाई हटाएर हेर्दा ६० प्रतिशत संशोधनको पक्षमा थियौँ। केही प्रतिशत बाँकी रहेकोले पनि संशोधनको बाचा गरेको छ,' उनले भने, 'हामीलाई संसदबाट बाहिर नधकेलियोस। हामी…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : दुई अपराजित टोली भारत र न्यूजिल्याण्ड भिड्दै

    विश्वकप क्रिकेट : दुई अपराजित टोली भारत र न्यूजिल्याण्ड भिड्दै

    न्यूजिल्याण्ड र भारत आइसीसी विश्वकप क्रिकेट २०१९ को दुई मात्र अपराजित टोली हुन्। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा यी दुई टोलीले खेलेका सबै खेल जितेका छन्। लगातार तीन खेल जित्दै कीवी टोली ६ अंकका साथ शीर्ष स्थानमा छ। उता लगातार दुई खेल जितेको भारतको ४ अंक छ। आयोजक इंग्ल्याण्ड समान अंक भएपनि भारत रनरेटमा पछि छ र चौथो…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु, चार घाइते

    सर्लाहीमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु, चार घाइते

    सर्लाहीः सर्लाहीको हरिपुर नगरपालिकामा गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन्। हरिपुर नगरपालिका -७ चिताइस्थित भित्री सडकखण्डमा ना २५ प ६९२२ नंको मोटरसाइकल र ज २ प ७८८६ नंको मोटरसाइकल एकापसमा गएराति करिब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका -१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका -१४ का ३५ वर्षीय अशोक…

    विस्तृतमा पढ्नुस्

  • पानी ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु

    कास्कीः पोखरामा बुधबार साँझ पानी ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ। स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका -७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए। साथीसँग खेल्ने क्रममा घरको भर्‍याङमुनि रहेको ट्याङ्कीमा खसेका उनलाई उपचारका…

    विस्तृतमा पढ्नुस्

  • १७ वर्षीय युवकको अपहरणपछि हत्या आरोपमा एक जना पक्राउ

    १७ वर्षीय युवकको अपहरणपछि हत्या आरोपमा एक जना पक्राउ

    लहानः सिरहाको धनगढीमाई नगरपालिका -६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नगरपालिका -६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका -२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो। यादवलाई गत २०७५ फागुन ९ गते अपहरण गरी भारतको मधुवनी भुतही…

    विस्तृतमा पढ्नुस्

  • निकुञ्जमा जीप सफारी: संरक्षण कि संहार?

    निकुञ्जमा जीप सफारी: संरक्षण कि संहार?

    अनुज घिमिरे- संरक्षण विज्ञान संकटको विषय हो - माइकल सुले। संरक्षणको कुरा गर्दा रक्षा र संरक्षणको भिन्नताबारे कुरा गर्न जरुरी हुन्छ। संरक्षण एउटा योजनाबद्ध रुपमा एउटा कुनै प्रजातिको हकका लागि गरिने प्रबर्द्धनको नीति हो। कुनै पनि प्रजाति संरक्षण गर्न त्यसको पारिस्थिति, निवास, खानपान, व्यवहार र जैविक प्रणाली बुझ्न जरुरत हुन्छ। कट्टर संरक्षणले जंगलका प्रजातिलाई चोरी सिकारीबाट बचाउँछ, तर दीर्घरुपमा त्यो…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग विजेता लिभरपुलका खेलाडीलाई २४ क्यारेट सुन जडित आइ फोन-१०

    च्याम्पियन्स लिग विजेता लिभरपुलका खेलाडीलाई २४ क्यारेट सुन जडित आइ फोन-१०

    युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको इंग्लिस क्लब लिभपुलका खेलाडीले सुन जडित आइ फोन-१० पाउने भएका छन्। जुन २ मा मड्रिडमा भएको फाइनलमा लिभरपुलले टोलटनहमलाई २-० ले पराजित गर्दै छैटौँ पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो। उपाधि जिते बापत आई डिजाइन गोल्डले लिभरपुलका प्रत्येक खेलाडीलाई ३ हजार ५ सय पाउन्ड पर्ने २४ क्यारेट सुन जडित आइ फोन…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : वार्नरको शतक, अष्ट्रेलिया ४१ रनले विजयी

    विश्वकप क्रिकेट : वार्नरको शतक, अष्ट्रेलिया ४१ रनले विजयी

    डेविड वार्नरको शतक, मोहम्मद आमिरको ५ विकेट अनी अष्ट्रेलियाका फास्ट बलरको उत्कृष्ट प्रदर्शन। फास्ट बलिङ फ्रेण्डली पिचमा भएको अष्ट्रेलिया र पाकिस्तानबीचको खेलमा भएको प्रदर्शन। नतिजा अष्ट्रेलिया ४१ रनले विजयी वार्नरले बल टेम्परिङ काण्डपछि पुनरागमन गर्दै पहिलो पटक शतक प्रहार गरे। यस्तै सुरुवाती सूचीमा पाकिस्तानी टिममा नपरेका आमिरले पछिल्लो पटक समावेश गरिनुको कारणलाई सहि सावित गर्दै अष्ट्रलियाको ५ विकेट झारे। वार्नरको…

    विस्तृतमा पढ्नुस्

  • ललित स्मृति यू-१८ च्याम्पियनसिप : एनआरटीको विजयी सुरुवात

    ललित स्मृति यू-१८ च्याम्पियनसिप : एनआरटीको विजयी सुरुवात

    काठमाडौं : ललित स्मृति यू-१८ च्याम्पियनसिपमा एनआरटीले विजयी सुरुवात गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको चौथो संस्करणको प्रतियोगिताअन्तर्गत बुधवार भएको उद्घाटन खेलमा एनआरटीले च्यासल युथ क्लबलाई ४-१ ले पारजित गरेको हो। एन्फा कम्प्लेक्सको एस्टो टर्फमा भएको खेलमा एनआरटीका लागि पहिलो मिनेटमै रेजन माझीले गोल गर्दै अग्रता दिलाएका थिए। ४४औं मिनेटमा शाइरब लो तामाङले च्यासलका लागि बराबरी गोल…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक डे मा ११६ कार्यक्रम गरिने

    ओलम्पिक डे मा ११६ कार्यक्रम गरिने

    काठमाडौं : अन्तर्रराष्ट्रिय ओलम्पिक डे को अवसर पारेर नेपालमा ११६ वटा कार्यक्रम आयोजना गरिने भएको छ। नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन, नेपालले 'ओलम्पिक डे' को अवसरमा यही जेठ ३२ देखि असार ८ सम्म सय भन्दा बढी कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो। आधुनिक ओलम्पिक स्थानमा भएको दिन १८९४ जुन २३ का दिन विश्वभर नै ओलम्पिक डे मनाउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell