PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

  • पाकिस्तानले टस जितेर बलिङ गर्दै, भारतको लागि धवनको स्थानमा विजय शंकर खेल्ने

    पाकिस्तानले टस जितेर बलिङ गर्दै, भारतको लागि धवनको स्थानमा विजय शंकर खेल्ने

    विश्वकप क्रिकेट २०१९ अन्तर्गतको बहुप्रतिक्षित खेलमा केही बेरपछि भारत र पाकिस्तान भिड्दैछन्। म्यानचेष्टरको ओल्ड ट्राफोर्डमा हुने उक्त खेलका लागि पाकिस्तानले टस जितेर बलिङ रोजेको छ। विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिले ब्याटिङ गर्ने भएको छ। ओपनर शिखर धवन चोटका कारण टिमबाट बाहिरिएपछि भारतीय टिममा आज एक परिवर्तन भएको छ। धवनको स्थानमा अलराउण्डर विजय शंकरलाई टिममा राखिएको छ। धवनको सट्टा अब…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ विश्वकै ठूलो क्रिकेट ब्याट, तौल ६ हजार ६ सय किलो

    यस्तो छ विश्वकै ठूलो क्रिकेट ब्याट, तौल ६ हजार ६ सय किलो

    क्रिकेट खेलाडीले खेल्ने एउटा साधारण ब्याटको तौल कति होला। ५ किलो-१० किलो?। खेलाडीले आफूले बललाई प्रहार गर्ने सक्ने गरी ब्याट बोक्छन्। तर अहिले सार्वजनिक भएको ब्याट भने त्यो भन्दा हजारौँ गुणा ठूलो छ। अहिले इंगल्याण्ड र वेल्समा आइसीसी एक दिवसीय विश्वकप चलिरहेको छ। यता भारतमा भने विश्वकै ठूलो क्रिकेट ब्याट सार्वजनिक भएको छ। भारतलाई पहिलो विश्वकप जिताउने कप्तान कपिल देवले…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधसहित सिरहामा तीन पक्राउ

    लागुऔषधसहित सिरहामा तीन पक्राउ

    लहानः प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ बरियारपट्टी गाउँपालिका -३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका -२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका -८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका -७ निवासी ३४ वर्षीय रबि भुजेललाई पक्राउ गरेको हो। भारतीय बजारतर्फबाट को ३८ प ३८९६…

    विस्तृतमा पढ्नुस्

  • युरोप भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली

    युरोप भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली

    काठमाडौँः ९ दिने युरोप भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। जेठ २५ गते युरोपका तीन देश स्वीट्जरल्याण्ड, संयुक्त राज्य (बेलायत) र फ्रान्सको भ्रमणमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका थिए। जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलन उच्चस्तरीय शत्रमा सम्बोधन गर्दै २७ गते बेलायत गएका थिए। त्यहाँ रहँदा प्रधानमन्त्री ओलीले बेलायती समकक्षी थेरेसा मेसँग द्विपक्षीय…

    विस्तृतमा पढ्नुस्

  • सूचना प्रविधि विधेयकः अधिकांश कसुरमा सजाय बढाउन प्रस्ताव, फेसबुकबाट गाली बेइज्जती गरे पाँच वर्षसम्म कैद

    सूचना प्रविधि विधेयकः अधिकांश कसुरमा सजाय बढाउन प्रस्ताव, फेसबुकबाट गाली बेइज्जती गरे पाँच वर्षसम्म कैद

    काठमाडौँः संसदमा दर्ता भए देखिनै निकै विवादित बनेको सूचना प्रविधि विधेयकमा प्रतिनिधिसभाको विकास समिति अन्तर्गतको उपसमितिले धेरै कसुरमा थप सजायको प्रस्ताव गरेको छ। कसुर तथा सजायका प्रावधानलाई लिएर नै आलोचना भइरहेका बेलामा उपसमितिले धेरै कसुरमा सजाय थपको प्रस्तावसहित प्रतिवेदन तयार पारेको हो। सांसद वीणा कुमारी श्रेष्ठ संयोजक रहेको उपसमितिले अन्य विषयमा सामान्य शब्दावली मात्र हेरफेर गरेर कसुर भने बढाउन प्रस्ताव गरेको…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट: भारत-पाकिस्तानको हाई भोल्टेज म्याच, यस्तो छ इतिहास

    विश्वकप क्रिकेट: भारत-पाकिस्तानको हाई भोल्टेज म्याच, यस्तो छ इतिहास

    क्रिकेट भन्ने बित्तिकै भारत-पाकिस्तानको म्याच सँगै जोडिएर आउँछ। यी दुई टिमको म्याच भनेपछि क्रिकेटका समर्थक र सामान्य क्रिकेट बुझ्नेहरू पनि आकर्षित हुने गर्छन्। दुई छिमेकी राष्ट्र हुन्। तर एक अर्काका कट्टर विरोधी पनि। कुनै खेल यस्तो हुन्छ कि जसले खेल मात्र नभएर धेरै विषयमा अर्थ राख्छ। भारत भर्सेस पाकिस्तानबीचको क्रिकेट खेलले पनि त्यही अर्थ राख्छ। यही दुई टोली इंग्ल्याण्ड र…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोका नेपाली समर्थकहरुको भेला

    बार्सिलोका नेपाली समर्थकहरुको भेला

    काठमाडौं : स्पानिस फुटबल क्लब बार्सिलोनाका नेपालमा रहेका समर्थकहरुको पहिलो भेला सम्पन्न भएको छ। ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नामक फेसबुक समूहमा रहेका समर्थकहरुले शनिवार काठमाडौंमा पहिलो भेला सम्मा गरेका हुन्। भेलाले नेपाली फुटबल र सामाजिक क्षेत्रमा कसरी सहयोग पुगाउने भन्ने विषयमा छलफल पनि गरेको छ। यस अघि सामाजि संञ्जालमा सक्रिय भएको समूहले आगामी दिनमा फुटसल तथा फुटबल क्षेत्रमा योगदान…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : फिन्चको १५३ रन, स्टार्कको ४ विकेट, अष्ट्रेलिया चौथो जित हात पार्दै शीर्ष स्थानमा

    विश्वकप क्रिकेट : फिन्चको १५३ रन, स्टार्कको ४ विकेट, अष्ट्रेलिया चौथो जित हात पार्दै शीर्ष स्थानमा

    कप्तान आरोन फिन्चको शतक अनी मिचेल स्टार्कको उत्कृष्ट बलिङ मद्दतमा साविक विजेता अष्ट्रेलियाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा चौथो जित हात पारेको छ। शनिवार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया अंकतालिकामा शीर्ष स्थानमा उक्लेको हो। ५ खेल खेलेको अष्ट्रेलियाले चार जित र एक हारसहित ८ अंक जोडेको छ। ५ खेलपछि श्रीलंकाको भने ४ अंक मात्र छ। श्रीलंकाले १…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् तिब्बततिर तन्किएको रेल

    हेर्नुस् तिब्बततिर तन्किएको रेल

    चीनसँगको रेल नेपालको राजनीतिमा एउटा अहम् हिस्सा बनिसकेको छ। कुनै दिन नेपालमा चिनियाँ रेल आयो भने त्यो तिब्बत भएरै आउने हो। चिनिया सामाचार संस्था सिन्ह्वाले तिब्बतको रेलको विषयमा पहिले र अहिलेको अवस्था झल्काउने गरी तस्बिर सार्वजनिक गरेको छ। नेपालसम्म तिब्बत हुँदै चिनियाँ रेल आइपुग्ला या नपुग्ला भन्न सकिन्न। तर, तिब्बतको रेलका लागि चीनले गरेको प्रयास भने अनुकरणीय नै छ। आउनुस्…

    विस्तृतमा पढ्नुस्

  • अब विदेशी फिल्म पनि शुक्रबार मात्र रिलिज, 'भारत'को लागि अदालतले दिएको स्टे अर्डर खारेज

    अब विदेशी फिल्म पनि शुक्रबार मात्र रिलिज, 'भारत'को लागि अदालतले दिएको स्टे अर्डर खारेज

    काठमाडौं : फिल्म बुधवार रिलिज गराउनका लागि नेपालमा 'भारत' वितरक कम्पनी बैंकटेस इन्टरटेन्मेन्टले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो। कम्पनीको माग फिल्म बुधबार रिलिज गरी पाउँ भन्ने थियो। अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत सेन्सर प्रक्रियाका लागि नरोक्न स्टे अर्डर दिएको थियो। गत बुधवार फिल्म नेपाल रिलिज भयो। केही समय यता विदेशी फिल्म अन्य दिन सार्वजनिक गर्न हुने, नहुने?…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : रुटको दोस्रो शतक, वेष्ट इन्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड दोस्रो स्थानमा

    विश्वकप क्रिकेट : रुटको दोस्रो शतक, वेष्ट इन्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड दोस्रो स्थानमा

    जो रुटको अलराउण्ड प्रदर्शन अनी जोफ्रा आर्चर र मार्क उडको उत्कृष्ट बलिङ पछि घरेलु टोली इंग्ल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा तेस्रो जित हात पारेको छ। शुक्रवार भएको खेलमा इंग्ल्याण्डले वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो। तेस्रो जितपछि ४ खेलबाट ६ अंक जोड्दै इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लेको हो। साविक विजेता अष्ट्रेलिया को पनि समान ६ अंक रहेपनि इंग्ल्याण्ड रनरेटको…

    विस्तृतमा पढ्नुस्

  • उममेयर कप महिला फुटबल : कामपाको फराकिलो जितमा प्रिती राईको दोहोरो ह्याट्रिक

    उममेयर कप महिला फुटबल : कामपाको फराकिलो जितमा प्रिती राईको दोहोरो ह्याट्रिक

    काठमाडौं : प्रिती राईले दोहोरो ह्याट्रिक गरेपछि काठमाडौं महानगरपालिकाले आज देखि सुरु भएको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा फराकिलो जित हात पारेको छ। शुक्रबार हलचोकस्थित एपीएफ मैदानमा भएको खेलमा कामपाले भिमेश्वर नगरपालिकालाई १५-० को फरिकलो अन्तलरे पराजित गरेको हो। कामपाको जितमा यू-१६ राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी प्रिती एक्लैले ६ गोल गरिन्। यस्तै मनिषा थापा मगर र सुनकला…

    विस्तृतमा पढ्नुस्

  • 'जापानिज मेसी' कुबो रियल मड्रिडमा अनुबन्ध

    'जापानिज मेसी' कुबो रियल मड्रिडमा अनुबन्ध

    स्पानिस जायन्ट रियल मड्रिडले यस सिजन उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरिरहेको छ। लुका जोभिच र एडेन हाजार्ड जस्ता खेलाडीलाई क्लबमा भित्र्याइसकेको रियलले जापानिस मेसीको उपनाम पाएका युवा स्टार ताकेफुसा कुबोलाई पनि अनुबन्ध गरेको छ। रियलले शुक्रवार विज्ञप्ति जारी गर्दै १८ वर्षीय कुबाई अनुबन्ध गरेको जानकारी दिएको हो। रियलको प्रतिद्वन्दी क्लब बार्सिलोनाको एकेडेमीबाट युथ करियर सुरु गरेका कुबोले अहिले भने रियल रोजेका…

    विस्तृतमा पढ्नुस्

  • विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका, यस्तो छ नेपाली समय अनुसार खेल तालिका

    विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका, यस्तो छ नेपाली समय अनुसार खेल तालिका

    विश्वकै पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको कोपा अमेरिकाको ४६औं संस्करण आजबाट सुरु हुँदैछ। दक्षिण अमेरिकी महादेशका राष्ट्रहरुले खेल्ने यस प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ब्राजिल र बोलिभिया भिड्दैछन्। अंग्रेजी महिना अनुसार जुन १४ देखि सुरु हुने भएपनि समयअन्तरका कारण नेपालमा भने उद्घाटन खेल भोली बिहान ६:१५ बजे मात्र सुरु हुनेछ। ब्राजिलमा आयोजना हुने यस संस्करणमा दक्षिण अमेरिकाका १० र आमन्त्रीत दुई गरी कूल…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बास्केटबल लिगको ट्रफी सार्वजनिक

    नेपाल बास्केटबल लिगको ट्रफी सार्वजनिक

    काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पीडीसीएन) को आयोजनामा भइरहेको क्वीक्स नेपाल बास्केटबल लिग र वुमन नेपाल बास्केटबल लिगको विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ। आयोजक  पीडीसीएनले शुक्रवार राजधानीमा दुई वटा ट्रफी सार्वजनिक गरेको हो। पुरुषतर्फ लगातार दोस्रो पटक लिग आयोजना गरिरहेको पीडीसीएनले यस पटकदेखि महिलाको पनि लिग आयोजना गरेको छ। आठ टोली सहभागि पुरुष लिगको आइतवार देखि प्लेअफ…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स् अवार्डलाई डिस मिडियाको सह प्रायोजन, ११ लाख बराबरको सम्झौता

    स्पोर्ट्स् अवार्डलाई डिस मिडियाको सह प्रायोजन, ११ लाख बराबरको सम्झौता

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको बजाज पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्क लिमिटेडले सहप्रायोजन गरेको छ। डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह प्रायोजनसम्बन्धी सम्झौता भएको हो। नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो। आइतवार भएको कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी…

    विस्तृतमा पढ्नुस्

  • फिफा वरीयतामा नेपाल चार स्थान तल

    फिफा वरीयतामा नेपाल चार स्थान तल

    फिफा वरीयतामा नेपाल चार स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रवार जारी गरेको नयाँ वरीयतामा नेपाल चार स्थान तल झरेर १६५औं स्थानमा पुगेको हो। यसअघि नेपाल १६१औं स्थानमा थियो। समग्रमा चार स्थान तल झरेको नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमै छ। दक्षिण एसियामा भारत सबैभन्दा माथि १०१औं स्थानमा छ। यस्तै माल्दिभ्स १५१औं स्थानमा छ। बंगलादेश १८३औं, भुटान…

    विस्तृतमा पढ्नुस्

  • यौन दुर्व्यवहारको आरोपमा नाना पाटेकरलाई क्लिन चिट, तन्नुश्रीले कानुनी लडाई जारी राख्ने

    यौन दुर्व्यवहारको आरोपमा नाना पाटेकरलाई क्लिन चिट, तन्नुश्रीले कानुनी लडाई जारी राख्ने

    बलिउड अभिनत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन्। उनले मिटू अभियान अन्तर्गत, सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’को छायाँकनको क्रममा पाटेकरले आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी थिइन्। उनको आरोप प्रमाणित भएन। विहिबार मुम्बई प्रहरीले बलिउड अभिनेता नाना पाटेकरलाई सफाइ दिएको छ। प्रहरीले उनीविरुद्ध कुनै प्रमाण नभेटिएका कारण क्लिन चिट दिएको बताएको छ। पाटेकरसँगै फिल्मका कोरियोग्राफर…

    विस्तृतमा पढ्नुस्

  • १५ वर्षीया किशोरी हत्याका आरोपित पुर्पक्षका लागि थुनामा

    १५ वर्षीया किशोरी हत्याका आरोपित पुर्पक्षका लागि थुनामा

    पाँचथरः पाँचथर जिल्ला अदालतले १५ वर्षीया किशोरीको हत्यामा संलग्नहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। गत वैशाख २९ गते योङहाङको घाँटी रेटेर हत्या गर्ने कार्यमा संलग्न रहेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ का पदम गोले तामाङ, भगीरथ…

    विस्तृतमा पढ्नुस्

  • जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच जना घाइते

    जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच जना घाइते

    भीमदत्तनगरः कञ्चनपुरको भीमदत्त नगरपालिका ८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पश्चिम दिशातर्फ आइरहेको से १ त ७३३ नम्बरको जेसिबीले ठक्कर दिँदा मे १ ह ७६३ नम्बरको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन्। घाइतेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell