PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • प्रधानमन्त्री कप महिला क्रिकेट असार ४ देखि : ट्रफी, जर्सी र खेलतालिका सार्वजनिक

    प्रधानमन्त्री कप महिला क्रिकेट असार ४ देखि : ट्रफी, जर्सी र खेलतालिका सार्वजनिक

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटी (एमएसएस)को व्यवस्थापमा प्रधानमन्त्री कप महिला टी २० क्रिकेट असार ४ देखि सुरु हुने भएको छ। आयोजक राखेप र एमएसएसले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार ४ देखि ११ गतेसम्म कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्ला मन्चमा हुने जानकारी दिएको हो। यसअघि जेठ २८ गतेदेखि नै प्रतियोगिता सुरु गर्ने भनिएपनि प्राविधिक कारणले मिती केही पर…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको पार्टी पनि गुठी सम्बन्धि विधेयकको विरुद्धमा

    विप्लवको पार्टी पनि गुठी सम्बन्धि विधेयकको विरुद्धमा

    काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले ल्याएको गुठी सम्बन्धि विधेयकको विपक्षमा उभिएको छ। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले विज्ञप्ति जारी गर्दै सरकारले एक पछि अर्को जनअधिकार कुल्चिँदै फाँसिवादको अभ्यास गरिरहेको आरोप लगाउँदै यसको उदाहरण सदनमा प्रस्तुत भएको विधेयक भएको बताएका छन्। 'गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन गर्नुपर्छ। तर पछिल्लो समय गुठी व्यवस्थित गर्ने नाममा सरोकारवाला पक्षसँग…

    विस्तृतमा पढ्नुस्

  • यी बलिउड हस्ती जो चलचित्रमा समलैगिंक भूमिकामा देखिए

    यी बलिउड हस्ती जो चलचित्रमा समलैगिंक भूमिकामा देखिए

    बलिउड इन्डस्ट्रीमा यस्ता थुप्रै कलाकारहरू छन् जसले ठुला पर्दामा समलैंगिक भूमिकामा अभिनय गरेका छन्। वेब सिरिज मेड इन हेभनमा अर्जुन माथुरले ‘गे’को भूमिका निभाएका छन्। उनको यो भूमिकालाई लिएर कैयौँ मानिसहरूले उनको विरोध गरिरहेका छन्। यसअघि पनि उनले दुईपटक स्क्रिनमा दुईपटक समलैंगिक भूमिका निभाइसकेका छन्।  तर उनी मात्र होइन अभिनेता मनोज बाजपेयी, शबाना आजमी, अक्षय कुमार, अभिषेक बच्चन लगायतका कलाकारहरूले…

    विस्तृतमा पढ्नुस्

  • अरुको अनुभव हेरेर होइन, नेपालको आवश्यकताले बीआरआइमा नेपालको सहभागिता : प्रधानमन्त्री ओली

    अरुको अनुभव हेरेर होइन, नेपालको आवश्यकताले बीआरआइमा नेपालको सहभागिता : प्रधानमन्त्री ओली

    काठमाडौं : युरोप भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ)मा नेपालको सहभागिता नेपालकै आवश्यकता अनुसार भएको बताएका छन्। प्रधानमन्त्री ओलीले बेलायतमा रहँदा बीबीसी वर्ल्ड सर्भिससँग दिएको अन्तरवार्ताका क्रममा यस्तो बताएका हुन्। बीबीसीका पत्रकारले प्रधानमन्त्री ओलीलाई नेपालको बीआरआइमा सहभागिताका विषयमा प्रश्न गर्दै सान्दर्भिकताबारे प्रश्न गरेका थिए। उनले बनाउने भनेको परियोजनाहरु नेपालले ऋणकै आधारमा…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट रंगशाला बन्छ, चन्दाले नपुगे सरकारले सहयोग गर्छ : प्रचण्ड

    क्रिकेट रंगशाला बन्छ, चन्दाले नपुगे सरकारले सहयोग गर्छ : प्रचण्ड

    चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।  प्रेस संगठन चितवनले भरतपुरमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘चितवनमा क्रिकेट रंगशाला बन्छ। चन्दा उठाएर पुगेन भने सरकारले सहयोग गर्छ।’ सत्तारुढ दलका अध्यक्ष प्रचण्डले गौरवका ठूला आयोजना सम्पन्न गराउन प्रोत्साहन गर्ने भनेर…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध कारोबारी नियन्त्रणमा लिन पोखरामा प्रहरीले गोली चलायो

    लागुऔषध कारोबारी नियन्त्रणमा लिन पोखरामा प्रहरीले गोली चलायो

    काठमाडौः पोखराको उत्तम चोकमा प्रहरीले गोली चलाएको छ। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए। प्रहरीले गोली प्रहार गरी जोन भनिने गोविन्द थापालाई नियन्त्रणमा लिएको छ। लागुऔषध कारोबार गरेको आरोपमा प्रहरीको खोजीको सूचीमा रहेका थापासँग प्रहरीको जम्काभेट हुँदा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको दाबी गरेको छ। गोली थापाको बायाँ खुट्टामा लागेको एसपी कार्कीले बताए।

    विस्तृतमा पढ्नुस्

  • थाइल्याण्डको पोष्टमा अमेरिकाको १३ गोल: महिला विश्वकप फुटबलकै ठूलो अन्तरको जित, मोर्गनले एक्लैले गरिन् ५ गोल

    थाइल्याण्डको पोष्टमा अमेरिकाको १३ गोल: महिला विश्वकप फुटबलकै ठूलो अन्तरको जित, मोर्गनले एक्लैले गरिन् ५ गोल

    महिला विश्वकप फुटबलको इतिहासमै सबैभन्दा ठूलो जित हात पार्ने क्रमम अमेरिकाले थाइल्याण्डलाई १३-० ले पराजित गरेको छ। फ्रान्समा भइरहेको विश्वकप अन्तर्गत समूह एफको खेलमा अमेरिकाले एसियन राष्ट्र थाइल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको हो। रेइन्समा भएको खेलमा ३ पटकको च्याम्पियन अमेरिकाले पहिलो हाफमा ३ गोल मात्र गरेको थियो तर दोस्रो हाफमा १० गोल थपेको हो। अमेरिकाको लागि एलेक्स मोर्गन एक्लैले ५…

    विस्तृतमा पढ्नुस्

  • युरो क्वालिफायर: जर्मनीको ८ गोल, फ्रान्स, बेल्जियम र इटली विजयी

    युरो क्वालिफायर: जर्मनीको ८ गोल, फ्रान्स, बेल्जियम र इटली विजयी

    युरो २०२० क्वालिफायर अन्तर्गत जर्मनीले फराकिलो जित हात पारेको छ। यस्तै विश्व विजेता फ्रान्स र बेल्जियमले सहज जित हात पार्दा इटलीले कठिन जित दर्ता गर्‍यो।  समूह सी अन्तर्गतको खेलमा जर्मनीले इस्टोनियालाई ८-० को परिकलो अन्तरले पराजित गरेको हो। जर्मनीको लागि मार्को रिउस र सर्जी नाब्रीले २-२ गोल गरे भने लिओन गोरेट्ज्का, इकाए गुन्डागोन, लरेय साने र टिमो वार्नरले १-१ गोल…

    विस्तृतमा पढ्नुस्

  • त्रिपक्षीय सन्धि पुनरावलोकन गरी दुई देशबीच सम्झौता गर्न बेलायती समकक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव

    त्रिपक्षीय सन्धि पुनरावलोकन गरी दुई देशबीच सम्झौता गर्न बेलायती समकक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव

    काठमाडौं : बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका प्रधानमन्त्री थेरेसा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ। आज बेलायती प्रधानमन्त्रीको निवास १० डाउनिङ स्ट्रिटमा भएको भेटवार्तामा बेलायती सेनामा कार्यरत नेपालीहरू (ब्रिटिस गोर्खा) सम्बन्धी समस्या समाधानको विषयमा छलफल भएको थियो। त्यस्तै भेटवार्ताका क्रममा नेपाल भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिको विषयमा छलफल भएको थियो। सन् १९४७ मा भारतबाट बेलायती उपनिवेश हट्दै…

    विस्तृतमा पढ्नुस्

  • धुर्मुस सुन्तलीको क्रिकेट स्टेडियम के कल्पनामै सकिने हो? स्थानीयको अवरोधभन्दा रकम संकलनमै समस्या

    धुर्मुस सुन्तलीको क्रिकेट स्टेडियम के कल्पनामै सकिने हो? स्थानीयको अवरोधभन्दा रकम संकलनमै समस्या

    सूर्यप्रकाश कँडेल - चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नेमा संशय बढेको छ। सुरक्षा र अन्य विवादले भन्दा पनि आर्थिक कारण नै रंगशाला निर्माणको बाधक हुने सम्भावना देखिन्छ। रंगशाला निर्माणमा तीन अर्ब रुपैयाँ चाहिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताउँदै आएका छन्। अहिलेसम्म सात करोड रुपैयाँ संकलन…

    विस्तृतमा पढ्नुस्

  • रामोसको लगातार गोल, स्पेनको शानदार जित

    रामोसको लगातार गोल, स्पेनको शानदार जित

    सर्गियो रामोसले लगातार गोल गर्दा स्पेनले युरो २०२० क्वालिफायरमा अपराजित यात्रा कायम गरेको छ। समूह एफ अन्तर्गत गए राति भएको खेलमा स्पेनले स्वीडेनलाई ३-० ले पराजित गरेको हो। समूह एफमा लगातार चौथो खेल जितेको स्पेन १२ अंकसहित शीर्ष स्थानमा छ। अघिल्लो खेलमा फारोए आइल्याण्ड विरुद्ध गोल गरेका रामोसले लगातार दोस्रो खेलमा पनि गोल गरेका हुन्। यस्तै अल्भारो मोराटा र मिके…

    विस्तृतमा पढ्नुस्

  • सेन्ट्रल जोन भलिबलका लागि नेपाली खेलाडीलाई प्रशिक्षण दिन आउँदै डच प्रशिक्षक

    सेन्ट्रल जोन भलिबलका लागि नेपाली खेलाडीलाई प्रशिक्षण दिन आउँदै डच प्रशिक्षक

    काठमाडौं : नेपालमा आयोजना हुन लागेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसीपका लागि नेपालको राष्ट्रिय टिम हेर्न नेदरल्याण्ड्सका प्रशिक्षक आउने भएका छन्। असार ४ गते नेपाल आइपुग्ने उनी तीन महिना यहाँ रहेर प्रशिक्षण दिने नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए। अन्तराष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई नेपाल पठाउन लागेको…

    विस्तृतमा पढ्नुस्

  • हत्यामा संलग्न फरार अभियुक्त समातिए

    हत्यामा संलग्न फरार अभियुक्त समातिए

    काठमाडौं : हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार प्रजा सहनीलाई नियन्त्रणमा लिएको हो। वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित नेपाल भारतको सीमानामा लुकीछिपी बसिरहेको अवस्थाबाट सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सोमिन्द्र राठौरले जानकारी दिए। गत चैत १८ गते बिहान बहुदरमाई नगरपालिका वडा नम्बर ८  रामनगरी बस्ने वर्ष ५६ वर्षीय किशोरी सहनीको…

    विस्तृतमा पढ्नुस्

  • एकै नदीमा बनाइएका यी हुन् तीन फरक शैलीका पुल जसले चीनको विकास रफ्तार बुझ्न सघाउँछ

    एकै नदीमा बनाइएका यी हुन् तीन फरक शैलीका पुल जसले चीनको विकास रफ्तार बुझ्न सघाउँछ

    उत्तरी चीनको शान्सी प्रान्तमा रहेको फिने नदीमाथि बनाइएका पुलहरु यतिखेर चर्चामा छन्। फिने नदीमाथि बनाइएका नयाँ तीन पुल हालैमात्र सर्वसाधारणका लागि खुला गरिएको हो। यी तीनवटै पुलले चीनको भौतिक संरचना विकास कुन रफ्तारमा अगाडि बढिरहेको छ भन्ने देखाउँछ। साथै पुलका संरचनाले सबैलाई आकर्षित गरिरहेको छ। हेर्नुस् एकै नदीमा बनाइएका तीन फरक संरचनाका पुलका फोटोहरु। यी सबै सिन्ह्वाले सार्वजनिक गरेको हो :

    विस्तृतमा पढ्नुस्

  • 'प्रदर्शनकारीमाथि प्रहरीको लात'का विषयमा गृहमन्त्रीको जवाफ : सरकारले छानविन प्रकृया अगाडि बढाएको छ

    'प्रदर्शनकारीमाथि प्रहरीको लात'का विषयमा गृहमन्त्रीको जवाफ : सरकारले छानविन प्रकृया अगाडि बढाएको छ

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले आइतवार माइतीघर मण्डलमा भएको घटनाबारे सदनले गराएको ध्यानाकर्षण अनुसार जवाफ दिएका छन्। मंगलवार व्यवस्थापिका संसदमा बोल्दै गृहमन्त्री थापाले आन्दोलनका क्रममा राज्यपक्ष र सुरक्षाकर्मीले कानुन मिचेर अभद्र व्यवहार गरेको भए कानुनी कारबाहीमा ल्याउने दावी गरे। ‘कानुन विपरीतका घटनाको छानबिन प्रक्रिया सरकारले अघि बढाएको छ। राज्य वा प्रदर्शनकारी दुवैका तर्फबाट भएका काम कारबाहीको छानविन हुन्छ। सुरक्षाकर्मी…

    विस्तृतमा पढ्नुस्

  • १७ वर्षपछि बेलायतमा नेपालका प्रधानमन्त्री, दुई समकक्षीबीच आज भेटवार्ता हुँदै

    १७ वर्षपछि बेलायतमा नेपालका प्रधानमन्त्री, दुई समकक्षीबीच आज भेटवार्ता हुँदै

    काठमाडौं : तीन दिन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली बेलायत पुगेका छन्।  सोमवार जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सम्बोधन गरेसँगै प्रधानमन्त्री ओली बेलायत पुगेका हुन्। स्थानीय समय अनुसार सोमवार साँझ प्रधानमन्त्री ओली त्यहाँको हिथ्रो विमानस्थलमा पुगेका थिए। प्रधानमन्त्री ओलीलाई स्वागत गर्न बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टर विमानस्थलमा पुगेका थिए।  यसैबीच प्रधानमन्त्री ओलीले सोमवार साँझ नै त्यहाँको अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड युनियनले…

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयक संविधान विपरीतः कांग्रेस

    गुठी विधेयक संविधान विपरीतः कांग्रेस

    काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ।  काङ्ग्रेसले विज्ञप्तिमार्फत संविधानको प्रतिकूल, धर्म, संस्कृति, परम्पराको विनास गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी विधेयक ल्याइएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने जनाएको हो। साथै काङ्ग्रेसले विधेयक तुरुन्त फिर्ता गरी सरोकारवालासँग सार्थक…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल चोरी गिरोहका पाँच जना पक्राउ

    मोटरसाइकल चोरी गिरोहका पाँच जना पक्राउ

    कलैयाः मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ। नेपाल–भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका -९ बस्ने वर्ष १९ का श्यामसुन्दर यादव, १८ वर्षीय  गुलशनप्रसाद यादव,  बारागढी गाउँपालिका -२ मलाही बस्ने वर्ष २० का सुरेश मुखिया विन,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति पुरुष भलिबल फाइनल : आर्मी भर्सेस गण्डकी, हेर्नुस् फोटोमा

    प्रधानसेनापति पुरुष भलिबल फाइनल : आर्मी भर्सेस गण्डकी, हेर्नुस् फोटोमा

    त्रिभुवन आर्मीले लगातार चौथो पटक प्रधानसेनापति पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। सोमवार लगनखेलस्थित कभर्डहलमा भएको खेलमा आर्मीले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो। पहिलो सेट १६-२५ ले गुमाएको आर्मीले त्यसपछिको सेट २५-८, २५-१०, २५-१६ ले जितेको हो।

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : वर्षाका कारण दोस्रो पटक खेल हुन सकेन, दक्षिण अफ्रिका र वेष्ट इन्डिजले बाँडे अंक

    विश्वकप क्रिकेट : वर्षाका कारण दोस्रो पटक खेल हुन सकेन, दक्षिण अफ्रिका र वेष्ट इन्डिजले बाँडे अंक

    इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप क्रिकेट अन्तर्गत वर्षाका कारण दोस्रो पटक खेल रद्ध भएको छ। दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच सोमबार सुरु भएको खेल पुरा हुन नसक्दा रद्ध भएको हो। खेल हुन नसकेपछि दुवै टोलीले १-१ अंक पाएको छन्। यसअघि लगातार तीन खेल हारेको दक्षिण अप्रिकाले पहिलो पटक अंक जोडेको छ। उता एक खेल र एक खेल हारको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell