PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • जङ्गली च्याउ खाँदा दिदी बहिनीको मृत्यु, आठ जना बिरामी

    पाल्पाः पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्की डाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन्। उनीहरु दिदी बहिनी हुन्। पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेको जानकारी दिए। चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • पार्टीको बैठक बसिरहेको समयमा १८ जना विप्लव नेता तथा कार्यकर्ता पक्राउ

    पार्टीको बैठक बसिरहेको समयमा १८ जना विप्लव नेता तथा कार्यकर्ता पक्राउ

    कास्कीः प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ता  रहेको…

    विस्तृतमा पढ्नुस्

  • युरो क्वालिफायर : बेल्जियम र इटलीको लगातार तेस्रो जित

    युरो क्वालिफायर : बेल्जियम र इटलीको लगातार तेस्रो जित

    युरो २०२० क्वालिफायरमा बेल्जियम र इटलीले पनि क्वालिफायरमा लगातार ३ जित हात पारेका छन्। समूह आई को खेलमा बेल्जियमले कजाखस्तानलाई ३-० ले हराउँदै अपराजित यात्रा कयाम राखेको हो। बेल्जियमका लागि ड्राई मर्टेन्स, टिमोथी कास्टेगने र रोमेलो लुकाकुले एक-एक गोल गरे। लगातार ३ जितपछि ९ अंकसहित बेल्जियम यस समूहको शीर्ष स्थानमा छ। उता अर्टेम ज्युवाको चार गोल मद्दतमा सान मारिनोलाई ९-०…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार तेस्रो जित

    विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार तेस्रो जित

    न्यूजिल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा लगातार तेस्रो जित हात पारेको छ। गत संस्करणको उपविजेता कीवी टोलीले गएराती भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो। यसअघि श्रीलंकालाई र बंगलादेशलाई पराजित गरेको न्यूजिल्याण्डले ३ खेलबाट ६ अंक जोड्दै अपराजित यात्रा कायम राखेको हो। अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य न्यूजिल्याण्डले ३२.२ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो। टस हारेर…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट मेला हेरेर फर्कने क्रममा बर्दियामा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, १४ घाइते

    भारतबाट मेला हेरेर फर्कने क्रममा बर्दियामा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, १४ घाइते

    धम्बोझीः बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे १ त ५७५२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ। उनको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो। गुलरिया–९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। घाइतेमध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम लोध…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट छाडेर टेनिसमा फर्किएकी बार्टीले जितिन् फ्रेन्च ओपनको उपाधि

    क्रिकेट छाडेर टेनिसमा फर्किएकी बार्टीले जितिन् फ्रेन्च ओपनको उपाधि

    टेनिस, क्रिकेट अनी टेनिस। सानो उमेरमै टेनिस खेल्न सुरुवात गरेकी अष्ट्रेलियन एसलेइघ (अस) बार्टीले टेनिसबाट ब्रेक लिएर क्रिकेट खेलिन्। अनी फेरी टेनिसमै फ्रकिइन्। र उनै बार्टीले यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन्। वर्षको दोस्रो ठूलो ग्राण्ड्सलाम टेनिस फ्रेन्च ओपनको उपाधि जित्ने क्रममा २३ वर्षीय वार्टीले चेक रिपव्लिककी टिनएजर मार्केटा भन्ड्रोउसोभालाई सोझो सेटमा पराजित गरिन्। बार्टीले पहिलो पटक ग्राण्ड्सलामको…

    विस्तृतमा पढ्नुस्

  • सन्तोष लामाको गीतमा टिकटककी अमिता गुरुङ

    सन्तोष लामाको गीतमा टिकटककी अमिता गुरुङ

    चर्चित टिकटक प्रयोगकर्ता अमिता गुरुङ फिचर्ड पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘मङ्सिर’ बोलको गीती भिडियो युट्युब रिलिज भएको हो। गायक सन्तोष लामाको स्वर रहेको गीतमा शब्द एकतारेले दिएका हुन्। गीतमा सुशान्त गौतमको संगीत छ। एरेन्ज शैलेन्द्र एम प्राधनले गरेका हुन्। गीतको भिडियोमा अमिता गुरुङसँगै गायक सन्तोष स्वयं फिचर्ड छन्। साथै विजर एरा क्रुले पनि प्रस्तुति दिएका छन्। भिडियो निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल लिग : पुलिसलाई हराएपनि आइएसओ काइट्स बाहिरियो, फाइनलमा गोरिल्लाज र पुलिस खेल्ने

    महिला बास्केटबल लिग : पुलिसलाई हराएपनि आइएसओ काइट्स बाहिरियो, फाइनलमा गोरिल्लाज र पुलिस खेल्ने

    काठमाडौं : पहिलो पटक आयोजना भइरहेको क्वीक्स महिला बास्केटबल लिगको फाइनल समिकरण पूरा भएको छ। शनिवार भएको लिग चरणको अन्तिम दुई खेलको नतिजापछि फाइनल पुग्ने टिमको टुङ्गो लागेको हो। यसअघि नै लगातार पाँच खेल जितेको भाटभटेनी समृद्धि गोरिल्लाजले फाइनलमा स्थान पक्का गरिसकेको छ। शनिवार भएको खेलमा आइएसओ काइट्ससँग ६४-६२ को अन्तरले पराजित भएपनि नेपाल पुलिस फाइनल प्रवेश गरेको छ। यसअघिको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली युरोप प्रस्थान

    प्रधानमन्त्री ओली युरोप प्रस्थान

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली साता लामो युरोप भ्रमणका लागि प्रस्थान गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओली सम्मेलनमा सहभागि भएसँगै संयुक्त राज्य (बेलायत) जाने छन्। बेलायत देखि प्रधानमन्त्री ओली फ्रान्सको राजकीय भ्रमणमा जाने छन्। यो पनि : प्रधानमन्त्री ओली आज युरोप जाँदै, यस्तो छ भ्रमण तालिका सबैभन्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट: ललित राजवंशीलाई म्यान अफ दि सिरिजसहित ३ अवार्ड, बाइक भने पाएनन्

    प्रधानमन्त्री कप क्रिकेट: ललित राजवंशीलाई म्यान अफ दि सिरिजसहित ३ अवार्ड, बाइक भने पाएनन्

    काठमाडौं : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ। शनिवार भएको विभागीय डर्बी फाइनलमा त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक एकल रुपमा ट्रफी जितेको हो। पुलिसलाई च्याम्पियन बनाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका बलर ललित नारायण राजवंशी म्यान अफ दि सिरिज घोषित भए। यस्तै, फाइनल खेलमा ४ विकेट लिएका ललित नै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेटको उपाधि पुलिसले जित्यो

    प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेटको उपाधि पुलिसले जित्यो

    काठमाडौः तेस्रो प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि बिजेता बनेको छ। शनिवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा पुलिसले १२६ रनको लक्ष्य ४१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो। पुलिसको लागि अमित श्रेष्ठले ४४ र सुनिल धमलाले ४२ रनको योगदान दिए। राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल…

    विस्तृतमा पढ्नुस्

  • अहिलेको सरकारलाई तरुण दल सुन्ने बितिकै एलर्जी हुन्छ, राधेलाई बोलाएर मार्न खोजियोः तरुण दल अध्यक्ष बस्नेत

    अहिलेको सरकारलाई तरुण दल सुन्ने बितिकै एलर्जी हुन्छ, राधेलाई बोलाएर मार्न खोजियोः तरुण दल अध्यक्ष बस्नेत

    काठमाडौः बुधवार प्रहरीले पक्राउ गरेका गुन्डा नाइकेको रूपमा परिचित राधे भनिने राधाकृष्ण भण्डारीको विषयलाई लिएर तरुण दलले आपत्ति जनाएको छ। शनिवार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सुरक्षा निकायले राधे लाई बोलाएर मार्ने षड्यन्त्र गरेको आरोप लगाएका हुन्। पत्रकार सम्मेलनपछि पहिलोपोष्टसँगको कुराकानीमा अध्यक्ष बस्नेतले भने,' सरकारको निर्देशन अनुसार सुरक्षा निकायले घरमा नै बसिरहेको व्यक्तिलाई बोलाएर…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीलाई बन्चरो प्रहार गरि श्रीमान आफैं पुगे प्रहरी चौकीमा

    बाँकेः जानकी गाउँपालिकामा श्रीमानले प्रहार गरेको बन्चरो कारण श्रीमती गम्भीर घाइते भएकी छिन्। जानकी गाउँपालिका वडा ३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले आज बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिए। उनका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैँ प्रहरी कार्यालय पुगेका थिए । हरिजनलाई…

    विस्तृतमा पढ्नुस्

  • भेटिएको लोपोन्मुख सालक स्थानीयले प्रहरीमा बुझाए

    विदुरः नुवाकोटको विदुर–५ स्थित पिपलटारको ठूलोगाउँमा बिहानीपख जङ्गलबाट आइरहेको एक लोपोन्मुख सालक भेटिएपछि स्थानीयले प्रहरीमा बुझाएका छन्। गाउँ नजिकैको जङ्गलबाट बाहिर आएको सालकलाई कुकुरले आक्रमण गरिरहेको अवस्थामा स्थानीयवासीले बचाएर ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फ्यालले बताए। उनका अनुसार सलाक विहानीपख खेल्दै जङ्गलबाट बाहिर निस्केपछि कुकुरले हमाला गर्न थालेको थाहा पाएर स्थानीयवासी दीपेन्द्र पौडेललगायतको टोलीले बचाएर प्रहरीलाई बुझाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मेसीको दुई गोल, अर्जेन्टिनाको फराकिलो जित

    मेसीको दुई गोल, अर्जेन्टिनाको फराकिलो जित

    लियोनल मेसीले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबल खेलमा निकारागुवालाई ५-१ ले पराजित गरेको छ। कप्तान लियओनल मेसी र लाउटारो मार्टिनजेको २-२ गोलको मद्दतमा कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले फराकिलो जित हात पारेको हो। मेसीले एक मिनेटको अन्तरमा दुई गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। उनले ३७औं र ३८औं मिनेटमा गोल गरे। दोस्रो हाफमा भने मेसीको…

    विस्तृतमा पढ्नुस्

  • युरो क्वालिफायर : स्पेनको लगातार तेस्रो जित

    युरो क्वालिफायर : स्पेनको लगातार तेस्रो जित

    स्पेनले युरो २०२० क्वालिफायरमा लगातार तेस्रो जित हात पारेको छ। समूह एफ अन्तर्गत गएराती भएको खेलमा स्पेनले फारोइ आइल्याण्डलाई ४-१ ले पराजित गरेको हो। जितपछि स्पेन ३ खेलबाट ९ अंकसहित अपराजित रहेर समूहको शीर्ष स्थानमा छ। स्पेनको लागि सर्गियो रामोस, जेसस नाभास र जोस गयाले एक-एक गोल गरेका भने टैइटोर गेटसनले एक आत्मघाती गोल उपहार दिएका थिए। फारोइ आइल्याण्डका लागि…

    विस्तृतमा पढ्नुस्

  • सात वर्ष चेल्सीमा बिताएर रियल मड्रिड पुगे हाजार्ड, ५ वर्षको सम्झौता

    सात वर्ष चेल्सीमा बिताएर रियल मड्रिड पुगे हाजार्ड, ५ वर्षको सम्झौता

    अन्तत: स्पानिस जायन्ट रियल मड्रिड एडेन हाजार्डलाई क्लब भित्र्याउन सफल भएको छ। रियलले प्रिमियर लिग खेल्ने लण्डन क्लब चेल्सीबाट हाजार्डलाई क्लबमा अनुबन्ध गरेको हो। रियलले हाजार्डका लागि १५० मिलियन सम्म पाउण्ड तिर्न सहमति गरेपछि सम्झौता भएको हो। बेल्जियन स्टार हाजार्डसँग रियलले ५ वर्षको सम्झौता गरेको छ। मेडिकल टेष्टपछि यही जुन १३ मा हाजार्डलाई रियलको खेलाडीको रुपमा सार्वजनिक गर्ने क्लबले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्ड : युकेश र सुष्मी बर्ष खेलाडी, चित्रहादुर गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    स्पोर्ट्स अवार्ड : युकेश र सुष्मी बर्ष खेलाडी, चित्रहादुर गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    पोखरा : नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘चौथो अपाचे टिभिएस स्पोर्टस अर्वाड-२०७५’ मा प्याराग्लाइडिङका युकेश गुरुङ र फुल कन्ट्याक करातेकी सुष्मी श्रेष्ठ वर्ष खेलाडी घोषित भएका छन्। पोखरा–६का १८ वर्षीय युकेश आठौं राष्ट्रिय खेलकूदमा टिमतर्फ क्रसकन्ट्रीमा स्वर्ण, इण्डोनेशियामा सम्पन्न एशियन खेलमा क्रसकन्ट्रीमा स्वर्ण पदक विजेता हुन्। त्यस्तै, वर्ष २०७५को उत्कृष्ट महिला खेलाडीमा कराते खेलाडी सुष्मी श्रेष्ठलाई सम्मान गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • महिला विश्वकप फुटबल : उद्घाटन खेलमा फ्रान्स र दक्षिण कोरिया भिड्दै

    महिला विश्वकप फुटबल : उद्घाटन खेलमा फ्रान्स र दक्षिण कोरिया भिड्दै

    फिफा महिला विश्वकप फुटबल आजदेखि फ्रान्समा सुरु हुँदैछ। सन् १९९१ बाट सुरु भएको महिला विश्वकपको आठौं संस्करण जुन ७ देखि जुलाई ७ सम्म फ्रान्समा सञ्चालन हुनेछ। विश्वका उत्कृष्ट २४ टिमले महिला विश्वकप खेल्दैछन्। दोस्रो पटक २४ टिमले प्रतिस्पर्धा गर्न लागेका हुन्। सन् २०१५ मा क्यानडामा भएको अघिल्लो संस्करणमा पहिलो पटक २४ टिमले प्रतिस्पर्धा गरेका थिए। उद्घाटन खेलमा समूह ए अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : एकल च्याम्पियन बन्ने लक्ष्यमा पुलिस र आर्मी

    प्रधानमन्त्री कप क्रिकेट : एकल च्याम्पियन बन्ने लक्ष्यमा पुलिस र आर्मी

    काठमाडौं : दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो संस्करणमा संयुक्त विजेता बनेको थियो। वर्षाका कारण फाइनल रद्ध भएपछि दुवैले ट्रफी सेयर गरेका थिए। दोस्रो संस्करणमा आर्मी फाइनलमा पुगेपनि अर्को विभागीय टोली एपीएफसँग पराजित भएपछि उपविजेतामै चित्त बुझाउन बाध्य भयो। पुलिस दोस्रो संस्करणमा सेमिफाइनलमा पराजित भएको थियो। अहिले काठमाडौंमा भइरहेको तेस्रो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell