PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

  • नेपाल भर्सेस चाइनिज ताइपेई : अभिषेक पहिलो पटक प्लेइङ ११ मा, कप्तान विराज र नवयुग बेन्चमा

    नेपाल भर्सेस चाइनिज ताइपेई : अभिषेक पहिलो पटक प्लेइङ ११ मा, कप्तान विराज र नवयुग बेन्चमा

    काठमाडौँ : चाइनिज ताइपेई विरुद्ध आज हने मैत्रीपूर्ण फुटबलको लागि नेपालको प्लेइङ ११ सार्वजनिक भएको छ। मुख्य प्रशिक्षक योहान कलिनले यसअघि मलेसिया विरुद्ध खेलाएको टिममा केही परिवर्तन गर्दै ताइपेई विरुद्ध खेल्ने टिम सार्वजनिक गरेका हुन्। जसमा अभिषेक रिजालले पहिलो पटक प्लेइङ ११ मा स्थान बनाएका छन्। यस्तै नियमित कप्तान विराज महर्जन र फरवार्ड नवयुग श्रेष्ठलाई भने ड्रोप गरिएको छ। कप्तान…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु

    जुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु

    खलङ्गाः जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण आजबाट शुरु भएको छ। सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भि आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले औपचारिक रुपमा उद्घाटन गरेका हुन्। प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सवारी चालक अनुमितपत्र लिँदा यहाँका नागरिकले व्यहोर्नुपर्ने झण्झटको अब अन्त्य हुने बताए।रासस

    विस्तृतमा पढ्नुस्

  • ए बी डेभिलियर्सले विश्वकप खेल्न खोजेका थिए तर…..

    ए बी डेभिलियर्सले विश्वकप खेल्न खोजेका थिए तर…..

    विश्व क्रिकेटकै उत्कृष्ट ब्याट्सम्यान मध्ये एक ए बी डेभिलियर्सले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। उनले यही वर्ष इग्ल्याण्डमा आइसीसी विश्वकप सुरु हुनु ठिक एक वर्षअघि यो घोषणा गरेका थिए। अहिले इंग्ल्याण्ड र वेल्समा १२औँ संस्करणको विश्वकप क्रिकेट भइरहेको छ र त्यसमा डेभिलियर्स बिनाको दक्षिण खफ्रिकाले खराब प्रदर्शन गरिरहेको छ। दक्षिण अफ्रिकाले लगातार तीन खेल हारिसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्डलाई केल्मीको साथ

    स्पोर्ट्स अवार्डलाई केल्मीको साथ

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्डका लागि खेल पोशाक उत्पादन कम्पनी केल्मी नेपालसँग सम्झौता गरेको। असार १७ गते काठमाडौँ हुने १६औँ संस्करणको अवार्डका लागि एनएसजेएफले केल्मी नेपालसँग सह-प्रायोजकको रुपमा सहकार्य गरेको हो। एनएसेजएफका अध्यक्ष दुर्गानाथ सुवेदी र केल्मी नेपालको आधिकारिक वितरक कम्पनी कामारु ट्रेडिङ प्रालिका म्यानेजिङ डिरेक्टर उत्तम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने तीन जना प्रहरी फन्दामा

    विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने तीन जना प्रहरी फन्दामा

    काठमाडौः विभिन्न खेलमा सट्टेबाजी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बुधवार विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे घर भएका बज्र लामा, बिद्युत प्रकाश लामा र रामेछाप घर भएका उमेश कार्की रहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। उनीहरूले ईन्डियन प्रिमियर लिग क्रिकेट, विश्वकप क्रिकेट, च्याम्पियनसिप फुटबल खेलमा सट्टावाजी…

    विस्तृतमा पढ्नुस्

  • बक्सअफिसमा बलियो 'भारत'

    बक्सअफिसमा बलियो 'भारत'

    सलमान खान स्टारर फिल्म ‘भारत’ले बक्स अफिसमा सुखद ओपनिङ गर्‍यो। फिल्म ईदको अवसर पारेर बुधबार नै रिलिज भएको हो। भारतले पहिलो दिनमा नै ४२ करोडको अक्रामक कमाइ गरेको छ आजतकको रिपोर्टमा जनाइएको छ। सलमानले ईदको अवसर पारेर रिलिज गरेको सम्पूर्ण फिल्महरुको ओपनिङ कलेक्सन रेकर्ड भारतले तोडेको छ। यसअघि सबैभन्‍दा बढी ओपनिङ कलेक्सन रेकर्ड फिल्म 'सुल्तान'ले राखेको थियो। उक्त फिल्मले  सुरुको दिनमै ३६…

    विस्तृतमा पढ्नुस्

  • गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

    काठमाडौः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ।   प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगे पनि एकछिन बसेर बैठक स्थगन गरियो। ‘‘दुवै अध्यक्षद्वयले केन्द्रीय सदस्यको…

    विस्तृतमा पढ्नुस्

  • हुण्डी कारोवार गर्ने दुई पक्राउ, साथमा भेटियो करिव तीन लाख रुपैयाँ

    हुण्डी कारोवार गर्ने दुई पक्राउ, साथमा भेटियो करिव तीन लाख रुपैयाँ

    काठमाडौः जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। बुधबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ रजतजयन्ती चोकस्थित सडकमा भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका जिल्ला बारा सिमरा उपमहानगरपालिका वडा नम्वर ७ पहाडीटोल बस्ने वर्ष २२ को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने वर्ष २२ को सौरभ कुमारलाई नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवा आयोगको विज्ञापन खारेज गर्न सांसदहरुको माग

    लोकसेवा आयोगको विज्ञापन खारेज गर्न सांसदहरुको माग

    काठमाडौं : लोकसेवा आयोगले हालै निकालेको कर्मचारी आवश्यकता सम्बन्धित विज्ञापन खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएको भन्दै खारेज गर्न माग गरेका हुन्। बैठकमा बोल्दै सांसद विमला विश्वकर्माले लोकसेवा आयोगबाट स्थानीय तहमा कर्मचारी माग गर्दै खोलिएको विज्ञापन संविधानको समावेशी मर्म र भावना विपरित भएको बताइन्। उनले संविधानको मर्म र…

    विस्तृतमा पढ्नुस्

  • नेमारले कोपा अमेरिका गुमाउने

    नेमारले कोपा अमेरिका गुमाउने

    ब्राजिलयन स्टार खेलाडी नेमारले घरेलु मैदानमै हुने कोपा अमेरिका नखेल्ने भएका छन्। कतार विरुद्धको मैत्रीपूर्ण खेलमा चवट लागेपिछि नेमार प्रतियोगिताबाट बाहिरिएका हुन्। कतारलाई ब्राजिलले २-० ले पारजित गर्दा चोट लागेको थियो।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस भिड्ने, साविक विजेता एपीएफ बाहिरियो

    प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस भिड्ने, साविक विजेता एपीएफ बाहिरियो

    काठमाडौँ : साविक विजेता एपीएफलाई पराजित गर्दै नेपाल पुलिस तेस्रो प्रधानमन्की कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीवार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ५ विकेटले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो। अब पुलिसले आर्मीसँग फाइनलमा खेल्नेछ। कीर्तिपुरस्थित टीयू मैदानमा भएको लो 'स्कोरिङ' सेमिफाइनलमा दुवै टिमले उत्कृष्ट बलिङ गर्दा ब्याटिङमा भने कमजोर प्रदर्शन गरेको थियो। पुलिसले एपीएफलाई ४१ रनमै अलआउट…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाइके राधे स्थानीय कुट्दै गर्दा धादिङमा समातिए, दुई प्रहरी घाइते

    गुन्डा नाइके राधे स्थानीय कुट्दै गर्दा धादिङमा समातिए, दुई प्रहरी घाइते

    काठमाडौँः गुन्डा नाइकेको रूपमा परिचित राधे भनिने राधाकृष्ण भण्डारी पक्राउ परेका छन्। बुधबार साँझ राधेलाई धादिङ प्रहरीले बेनिघाट रोराङ गाउँपालिकाबाट पक्राउ गरेको हो। गाउँमा स्थानीयबासीलाई कुटपिट गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवारले जानकारी दिए। ‘राधे समूहले गाउँमा ग्याङफाइट गरिरहेको रहेछ। जानकारीको आधारमा हामी पुगेर नियन्त्रणमा लिएका हौँ।‘ राधे समूहलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरी समेत…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट: पुलिसको घातक बलिङमा एपीएफको इनिङ्स ध्वस्त, ४१ रनमै अलआउट

    प्रधानमन्त्री कप क्रिकेट: पुलिसको घातक बलिङमा एपीएफको इनिङ्स ध्वस्त, ४१ रनमै अलआउट

    काठमाडौँ : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ खेलिरहेका छन्। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा पुलिसका बलरले घातक बलिङ गरेपछि एपीएफको इनिङ्स ध्वस्त भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पुलिसको बलिङ सामु टिक्न नसक्दा २२.१ ओभरमा ४१ रनमै अलआउट भयो। एपीएफका शरद भेषावकर र पृथु…

    विस्तृतमा पढ्नुस्

  • बजेटको सैद्धान्तिक छलफल सकिँदै, अर्थमन्त्रीले जवाफ दिने

    बजेटको सैद्धान्तिक छलफल सकिँदै, अर्थमन्त्रीले जवाफ दिने

    काठमाडौँः आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेटको सैद्धान्तिक छलफल आज सकिँदैछ। छलफल सकिएसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिनेछन्। बुधबार नै अर्थमन्त्रीले जवाफ दिने पूर्व निर्धारित तालिका तय भए पनि सार्वजनिक बिदाका कारण बिहीबारका लागि तोकिएको हो। बिहीबार सत्ता तथा प्रतिपक्ष दुबै दलका केही नेताहरुले छलफलमा भाग लिएर सरकारले जेठ १५ गते संवैधानिक व्यवस्था अनुसार संघीय संसदमा बजेट पेस गरेको…

    विस्तृतमा पढ्नुस्

  • ‘मिसेस आर्यन नेपाल २०१९’को उपाधी कविता ढकाललाई

    ‘मिसेस आर्यन नेपाल २०१९’को उपाधी कविता ढकाललाई

    काठमाडौं: ‘मिसेस आर्यन नेपाल २०१९’को फिनाले सम्पन्न भएको छ। विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा शीर्ष उपाधी कविता ढकालले जितेकी छिन्। प्रमुख निर्णायक सुगरिका केसीले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिंदै उनी विजेता घोषित भएकी हुन्। कविताले शीर्ष ताजसहित पब्लिक च्वाइज अवार्ड र मोस्ट स्मार्टको टाइटल पनि जितेकी छिन्। प्रतियोगितामा फस्ट रनर्स अप स्र्पाकल पुरीले भइन्। त्यस्तै सेकेन्ड रनर्स अपको उपाधी सीमा थापाले जितेकी हुन्।…

    विस्तृतमा पढ्नुस्

  • यार्सागुम्बाको कहरः दुई सातामा आठ जनाको लेक लागेर मृत्यु

    यार्सागुम्बाको कहरः दुई सातामा आठ जनाको लेक लागेर मृत्यु

    जाजरकोटः धन कमाएर परिवारलाई खुसी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ। मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन्। यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो, प्राविधिकलाई तालिमपछि असारदेखि सञ्चालनमा 

    पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो, प्राविधिकलाई तालिमपछि असारदेखि सञ्चालनमा 

    काठमाडौँः राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ। बहुप्रतीक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठ दिने तालिम दिएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ। पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झन्डै दुई अर्ब रुपैयाँ कम हुनेछ। भारतीय आयल कर्पोरेशन (आइओसी) सँगको सम्झौता अनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने जिम्मेवारी निगमको…

    विस्तृतमा पढ्नुस्

  • युइएफए नेशन्स लिग: रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाइनलमा

    युइएफए नेशन्स लिग: रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाइनलमा

    क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगल युइएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रेवश गरेको छ। गएराति घरेलु मैदानमा भएको पहिलो सेमिफाइनमाल रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्वीट्जरल्याण्डलाई ३-१ ले पराजित गरेको हो। पोर्चुगलले अब उपाधिका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्नेछ। रोनाल्डोले ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। पोर्चुगलका लागि रोनाल्डोको यो छैटौँ ह्याट्रिक हो भने क्लब र देश गरी समग्रमा ५३औँ…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट: न्यूजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेश पराजित

    विश्वकप क्रिकेट: न्यूजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेश पराजित

    न्यूजिल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा लगातार दोस्रो जित हात पारेको छ। म्याट हेनरीको ४ विकेट अनी रोस टेलरको ८० रन मद्दतमा न्यूजिल्याण्डले आफ्नो दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले पराजित गरेको हो। १२औं संस्करणको विश्वकपमा न्यूजिल्याण्ड लगातार दुई खेल जित्ने पहिलो टोली बनेको छ। दुई खेलबाट ४ अंकसहित किवी टोली अंकतालिकामा शीर्ष स्थानमा छ। पहिलो खेलमा दक्षिण अफ्रिकामाथि शानदार जित…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलको भाउ एक रुपैयाँले घट्यो, डिजेल र मट्टितेलको यथावत्

    पेट्रोलको भाउ एक रुपैयाँले घट्यो, डिजेल र मट्टितेलको यथावत्

    काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। बुधबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलको भाउ एक रुपैयाँ घटाएको हो। यसअघि बजेट प्रस्तुत लगत्तै पूर्वाधार कर समायोजनका लागि मूल्य बढाइएको थियो। निगमका अनुसार पेट्रोलमा एक रुपैयाँ भाउ घटाइएको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले भाउ घटाइएको हो। समायोजित मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर एक सय १० रुपैयाँमा कारोबार हुनेछ। एलपी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell