PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • विश्वकप क्रिकेट : वर्षाका कारण पाकिस्तान र श्रीलंकाबीचको खेल रद्ध

    विश्वकप क्रिकेट : वर्षाका कारण पाकिस्तान र श्रीलंकाबीचको खेल रद्ध

    आइसीसी विश्वकप अन्तर्गत पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको एक दिवसीय विश्वकप अन्तर्गत ११औं खेल ब्रिस्टवलमा हुने तय थियो। तर निरन्तरको वर्षाका कारण खेल सुरु नभएपछि रद्ध भएको हो। खेल नभएपछि दुवैल  १-१ अंक बाँडेका छन्। पाकिस्तान र श्रीलंकाले यसअघि २ खेल खेल्दा १ मा जित र १ मा हारको नतिजा…

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल लिग : लगातार पाँच खेल जित्दै समृद्धि गोरिल्लाज फाइनलमा, पुलिसको सम्भावना कायमै

    महिला बास्केटबल लिग : लगातार पाँच खेल जित्दै समृद्धि गोरिल्लाज फाइनलमा, पुलिसको सम्भावना कायमै

    काठमाडौँ : लिग चरणमा लगातार पाँच खेल जित्दै भाटभटेनी समृद्धि गोरिल्लाज कवीक्स महिला बास्केटबल लिगको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको खेलमा आइएसओ काइट्सलाई ५४-४४ ले पराजित गर्दै पाँच खेलसम्म अपराजित रहेको गोरिल्लाजले एक खेलअघि नै फाइनलमा स्थान पक्का गरेको हो। गोरिल्लाजले पहिलो क्वाटर १६-१३ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो क्वाटरमा दुवैले १०-१० अँक जोडेका थिए। तेस्रो क्वाटर…

    विस्तृतमा पढ्नुस्

  • पल्सर स्पोर्ट्स अवार्डलाई रुस्लानको साथ 

    पल्सर स्पोर्ट्स अवार्डलाई रुस्लानको साथ 

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७५ का लागि विजय डिस्ट्रिलरीको रुस्लान फुटबलले सह–प्रायोजन गर्ने भएको छ।  शुक्रबार एक कार्यक्रमबीच मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौताको अवधि एक वर्षको रहने छ। रुस्लान फुटबल अवार्ड कार्यक्रमको सह–प्रायोजकको रुपमा रहने उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • पाँच खेलपछि आर्मीले पुलिसलाई हरायो, प्रधान सेनापति कपको उपाधिका लागि गण्डकीसँग खेल्ने

    पाँच खेलपछि आर्मीले पुलिसलाई हरायो, प्रधान सेनापति कपको उपाधिका लागि गण्डकीसँग खेल्ने

    काठमाडौं  : चौथो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका घरेलु टोली त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई र गण्डकी प्रदेशले एपीएफलाई समान ३-१ को सेटमा पारजित गरे।  लगनखेलस्थित आर्मीको घरेलु कोर्टमा भएको विभागीय डर्बीमा आर्मीले पुलिससँग एक सेट हारेर पनि कमब्याक गर्दै शानदार जित हात पारेको हो। पुलिससँग यसअघि…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्र शाहीलाई रिहा गर्न अदालतको आदेश

    ज्ञानेन्द्र शाहीलाई रिहा गर्न अदालतको आदेश

    काठमाडौः पत्रकारमाथि गाली बेइज्जतीको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न अदालतले आदेश दिएको छ। शुक्रवार न्यायाधीशद्धय हरी फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बन्दिप्रत्यक्षिकरण मुद्धामा रिहा गर्न आदेश दिएको हो। भष्ट्रचारविरुद्धको अभियानमा लागि परेका शाहीलाई प्रहरीले पत्रकारको बेइज्जत गरेको अभियोगमा सुर्खेतबाट पक्राउ गरि काठमाडौं ल्याएको थियो। शाहीले आफूलाई प्रहरीले निर्घात रुपमा कुटपिट गरेको आरोप लगाउँदै आएका थिए।

    विस्तृतमा पढ्नुस्

  • ग्याङका केटाहरू समातिएपछि 'काका'को कोटेश्वरको ज्वेलरी सप लुट्ने सपना अधुरै!

    ग्याङका केटाहरू समातिएपछि 'काका'को कोटेश्वरको ज्वेलरी सप लुट्ने सपना अधुरै!

    काठमाडौः जेठ ३ गते। बिहान १० बजेर ४५ मिनेट गएको थियो। ललितपुर ईमाडोलस्थित कृष्ण मन्दिर नजिक सुरेशराज शर्माको असन इन्भेष्टमेन्टमा काका भनिने छिरिङ तामाङ सहितको टोली छिर्‍यो। हातहतियारसहित छिरेको टोलीले त्यहाँबाट १ लाख रुपैयाँ लुट्यो। र, फरार रह्यो।  लुटको योजना क्याप्टेन थिए तामाङ। उनको योजनामा सहायक खेलाडी बने धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय ध्यावा तामाङ, बाहुन भनिने रुपेश चौलागाईं र जिग्री भनिने भीमराज थिङ। तामाङ र टोलीको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धि लोकसेवाको विज्ञापन खारेज गर्न जनार्दन शर्माको माग 

    स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धि लोकसेवाको विज्ञापन खारेज गर्न जनार्दन शर्माको माग 

    काठमाडौँ : सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन खारेज गर्न माग गरेका छन्।  लोकसेवाले गरेको विज्ञापन संविधान विपरीत भएको भन्दै उनले यस्तो बताएका हुन्।  शुक्रबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद शर्माले यसलाई तत्काल स्थगीत गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने माग गरे।  ‘यसरी…

    विस्तृतमा पढ्नुस्

  • लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, चारजना लुटेरा जोरपाटीबाट समातिए

    लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, चारजना लुटेरा जोरपाटीबाट समातिए

    काठमाडौः प्रहरीले एक जना लुटेरालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले काका भनिने छिरिङ तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। प्रहरीले फरार रहेका तामाङलाई नियन्त्रणमा लिन दुई राउन्ड गोली समेत प्रहार गरेको छ। प्रहरीले सोही समुहका अन्य चार जनालाई  समेत पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धराने भनिने नितेस तामाङ, मुन्द्रे भनिने अजय ध्यावा तामाङ,…

    विस्तृतमा पढ्नुस्

  • आइतवार उपत्यकामा सार्वजनिक विदा

    आइतवार उपत्यकामा सार्वजनिक विदा

    काठमाडौँ: सरकारले आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ। रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा मनाइन्छ।  

    विस्तृतमा पढ्नुस्

  • कलाकार संघको चुनावका लागि रबिन्द्र खड्का नेतृत्वको प्यानल घोषणा, २१ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक

    कलाकार संघको चुनावका लागि रबिन्द्र खड्का नेतृत्वको प्यानल घोषणा, २१ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक

    कलाकार संघको महाधिवेशनमा संघको अध्यक्ष पदमा रवीन्द्र खड्काले उम्मेद्वारी घोषणा गरेका छन्। जेठ २५ गते हुने चुनावको प्रचार प्रसारमा व्यस्त उनले आफूले उम्मेद्वारी दिनुको कारणसहित प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। २१ बुँदे प्रतिवद्धता पत्रमा कलाकार संघको भवन निर्माणदेखि कलाकारलाई पेन्सन दिने बारे उल्लेख गरिएको छ। चार दशकदेखि नेपाली कलाकारितामा सक्रिय उनले कलाकारको जीवन बिमादेखि पूरा पारिश्रमिक,आर्थिक समृद्धी लगायत पाटोलाई प्राथमिकता दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • हावा हुरीले बर्दियामा तीन घाइते र झण्डै चार दर्जन घरमा क्षति

    हावा हुरीले बर्दियामा तीन घाइते र झण्डै चार दर्जन घरमा क्षति

    बर्दिया: बिहीबार (हिजो) राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ। राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा  चोट लागेको छ। सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए। घाइते विक र थारूको…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानका मोहम्मद शेहजाद विश्वकपबाट बाहिर

    अफगानिस्तानका मोहम्मद शेहजाद विश्वकपबाट बाहिर

    अफगानिस्तानका ओपनिङ ब्याट्सम्यान मोहम्मद शेहजाद आइसीसी विश्वकप क्रिकेट २०१९ बाट बाहिरिएका छन्।  चोटका कारण शेहजादले इंग्ल्याण्ड र वेल्समा भइरहेको विश्वकपमा बाँकी खेल गुमाउने भएका हुन्। १२औँ संस्करणको सुरुवाती दुई खेल खेलेका शेहजादले घुँडाको चोटका कारण विश्वकप गुमाएका हुन्। विश्वकपअघि पाकिस्तान विरुद्धको वार्म अफ खेलमा उनलाई चोट लागेको थियो। २०१५ को विश्वकप पछि शेहजाद अफगानिस्तानका लागि ओडिआईमा दवस्रो सर्वाधिक रन बनाउने…

    विस्तृतमा पढ्नुस्

  • किन छिनछिनमा बदली भइरहेको छ मौसम, कहिलेसम्म हुन्छ सुधार?

    किन छिनछिनमा बदली भइरहेको छ मौसम, कहिलेसम्म हुन्छ सुधार?

    काठमाडौँः बारा र पर्सामा गत महिना आएको 'टर्नाडो'का कारण ठूलो जनधनको क्षति भयो। त्यसयता नियमितजसो नै हावाहुरी र पानी आउने क्रम रोकिएको छैन। बिहीबार साँझ एक्कासी सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ठूलो हावाहुरी आयो। दुई जनाको मृत्यु भइसकेको छ। ठूलो भौतिक क्षति भएको बताइए पनि पूर्ण विवरण आएको छैन। १०० को हाराहारीमा घाइते भएको सरकारको तथ्याङ्क छ। कहिलेसम्म यस्तो प्रभाव देखिन्छ? मनसुन…

    विस्तृतमा पढ्नुस्

  • युइएफए नेशन्स लिग: इंग्ल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स फाइनलमा, पोर्चुगलसँग उपाधि भिडन्त

    युइएफए नेशन्स लिग: इंग्ल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स फाइनलमा, पोर्चुगलसँग उपाधि भिडन्त

    अतिरिक्त समयमा दुई गोल गरेपछि इंग्ल्याण्डलाई पराजित गर्दै नेदरल्याण्ड्स युइएफए नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ। खेलमा इंग्ल्याण्डले पहिले अग्रता लिए पनि अतिरिक्त समयमा आफ्नै गल्तीका कारण दुई गोल खाएपछि ३-१ ले पराजित भएको हो। नेदरल्याण्ड्सले अब उपाधिका लागि पोर्चुगलसँग खेल्नेछ। पोर्चुगलले पहिले सेमिफाइनलमा स्वीट्जरल्याण्डलाई पराजित गरेको थियो। खेलको ३२औँ मिनेटमा मार्कुस रासफोर्डले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट: कल्टर नाइल र स्टार्कले जिताए अष्ट्रेलियालाई, स्टार्कको कीर्तिमान

    विश्वकप क्रिकेट: कल्टर नाइल र स्टार्कले जिताए अष्ट्रेलियालाई, स्टार्कको कीर्तिमान

    नाथन कल्टर नाइलको विष्फोटक ब्याटिङ अनी मिचेल स्टार्कको ५ विकेटको मद्दतमा अष्ट्रेलियाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा लगातार दोस्रो जित हात पारेको छ। साविक विजेता अष्ट्रेलियाले बिहीबार भएको खेलमा वेष्ट इन्डिजलाई १५ नले पराजित गरेको हो। वेष्ट इन्डिजको भने यो पहिलो हार हो। नटिङहमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले खराब सुरुवात गरे पनि स्टिभ स्मिथ र मल्टर नाइलको अर्धशतक प्रहार…

    विस्तृतमा पढ्नुस्

  • मुग्लिन नौबिसे सडकखण्ड अवरुद्ध, मौवाखोलामा पहिरो

    मुग्लिन नौबिसे सडकखण्ड अवरुद्ध, मौवाखोलामा पहिरो

    चितवनः पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ  चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो।  जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो। बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका छन्। रासस

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् कैलाली र कञ्चनपुरमा हावाहुरीको वितण्डा

    फोटोमा हेर्नुस् कैलाली र कञ्चनपुरमा हावाहुरीको वितण्डा

    सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बिहीबार साँझको हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। बेलुकी साढे ७ बजे देखि आएको हावाहुरीले पुर्‍याएको क्षतिको पूर्ण विवरण भने आएको छैन। हावाहुरीका कारण २ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले भने अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको जानकारी केन्द्रलाई प्राप्त भएको जनाएको छ। घटनामा ९९ जना घाइते भएका भएका…

    विस्तृतमा पढ्नुस्

  • रुझाउँदै जावलाखेल पुगे रातो मछिन्द्रनाथ, जेठ २६ गते भोटो जात्रा

    रुझाउँदै जावलाखेल पुगे रातो मछिन्द्रनाथ, जेठ २६ गते भोटो जात्रा

    ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई आज जावलाखेल पुर्‍याइएको छ। लगनखेलको इति टोलबाट तानेर कुमारीपाटी हुँदै रथलाई जावलाखेलमा रहेको 'रछ्यान कामना पीठ'को खाल्डोमा पुर्‍याइएको हो। सो पीठको खाल्डोमा पुगेपछि मात्रै रातो मछिन्द्रनाथको रथ तान्ने लक्ष्य सम्पन्न (या: न्याइ) भएको मानिन्छ। रातो मछिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ। इति टोलबाट जावलाखेलसम्म रथ पुर्‍याउने दिन पुल्चोक,बुंगमती,…

    विस्तृतमा पढ्नुस्

  • गोविन्दराज जोशीको मुद्दाको मिसिल पाँच वर्षसम्म पनि अख्तियारले अदालत पुर्‍याएन, १५ दिनभित्र उपलब्ध नगराए कारबाही

    गोविन्दराज जोशीको मुद्दाको मिसिल पाँच वर्षसम्म पनि अख्तियारले अदालत पुर्‍याएन, १५ दिनभित्र उपलब्ध नगराए कारबाही

    काठमाडौः पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रस्टाचार सम्बन्धी मुद्दाको मिसिल फाइल १५ दिन भित्र अदालतमा उपलब्ध गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। पटकपटक अदालतमा पेसी चढेको मुद्दामा बिहीबार न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको इजलासले १५ दिनभित्र फाइल उपलब्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा आदेश दिएको छ। २०६९ फागुन ८ गते सर्वोच्चमा दर्ता भएको मुद्दामा अदालतले पाँच वर्षदेखि मिसिल मगाउँदा पनि…

    विस्तृतमा पढ्नुस्

  • 'भारत' रिलिजको असर नेपाली फिल्ममा, निर्माता संघ अध्यक्ष भन्छन्, नीति नबनेसम्म समस्या

    'भारत' रिलिजको असर नेपाली फिल्ममा, निर्माता संघ अध्यक्ष भन्छन्, नीति नबनेसम्म समस्या

    चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई कार्यभार सम्हाल्न सुरु गरेदेखि बलिउड फिल्म पनि शुक्रबार बाहेक अन्य दिन रिलिज नगर्ने घोषणा गरेका थिए। नेपाली फिल्महरु 'यात्रा' र 'ए मेरो हजुर ३' प्रदर्शनरत् थिए, सोही समय हिन्दी फिल्म 'कलंक' बुधबार वर्ल्ड प्रिमियर भयो। तर, नेपाल रिलिज भएन। त्यस यता स्वदेशी साथै सबै विदेशी फिल्महरु शुक्रबार मात्र हलमा लाग्दै आएका थिए। तर, यो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell