PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • गुठी विधेयकको विरुद्ध इन्द्रचोकमा विरोध सभा, भोली असनमा विरोध र्‍याली

    गुठी विधेयकको विरुद्ध इन्द्रचोकमा विरोध सभा, भोली असनमा विरोध र्‍याली

    काठमाडौं:  सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको प्रतिकार गर्न संघर्ष समिति घोषणा गरिएको छ। सोमबार काठमाडौंको इन्द्रचोकमा (वंग) आयोजित विरोध सभामा राष्ट्रिय पहिचान संरक्षण संघर्ष समिति घोषणा गरिएको हो। श्यामकृष्ण प्रजापतिको नेतृत्वमा गठन भएको सो संघर्ष समितिमा नेवा: राजनीतिक अभियान,नेवा: ग्वाली पुच,सेभ नेपाल भ्याली,सम्पदा बचाउ अभियान लगायतका संघसंस्थाले एक्यबद्धता जनाएका छन्।  संघर्ष…

    विस्तृतमा पढ्नुस्

  • तीनकुनेमा आधुनिक हतियारसहित समातिएर साङगे शेर्पा

    तीनकुनेमा आधुनिक हतियारसहित समातिएर साङगे शेर्पा

    काठमाडौं : प्रहरीले आधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले सोमबार दिउँसो तीनकुनेबाट सोलुखुम्बु घर भएका २४ वर्षीय साङगे शेर्पालाई नियन्त्रणमा लिएको हो। शेर्पाको साथबाट आधुनिक 'मेड इन जापान' लेखिएको पेस्तोल समेत फेला परेको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए। ‘आधुनिक हतियार फेला परेको छ। कहाँबाट ल्याएको भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ,‘ उनले भने। शेर्पाले हतियार…

    विस्तृतमा पढ्नुस्

  • प्रधान सेनापति भलिबलको उपाधि नेपाल आर्मीलाई

    प्रधान सेनापति भलिबलको उपाधि नेपाल आर्मीलाई

    काठमाडौं : चौथौं प्रधान सेनापति पुरुष भलिबलको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ। सोमबार लगनखेलस्थित आरुमी कभर्डहलमा भएको फाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बन्यो। पहिलो सेट १६-२५ ले गुमाए पनि त्यसपछि लगातार ३ सेट आर्मीले जित्यो। नेपाल आर्मीले दोस्रो सेट २० -८ र तेस्रो सेट २५ - १० को सहज जित निकालेको थियो। चौथो सेटमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालका सन्जय र लालमोहरले भारतमा प्रो-कबड्डी खेल्ने

    नेपालका सन्जय र लालमोहरले भारतमा प्रो-कबड्डी खेल्ने

    काठमाडौं : दुई नेपाली खेलाडी भारतमा हुने प्रो-कबड्डी खेल्न भारत गएका छन्। नेपाली खेलाडीद्वय सन्जय श्रेष्ठ र लालमोहर यादव यस सिजनको प्रो-कबड्डी खेल्न बैंगलोर प्रस्थान गरेका हुन्। दुवै खेलाडीले बैंगलरु बुल्सबाट खेल्नेछ। सन्जयले यसअघि पनि प्रो-कबड्डी खेलिसकेका छन्। नेपालमा कबड्डी खेलले खासै प्राथमिकता पाउन नसकेपनि यी दुई खेलाडीले भने भारतमा खेल्न लागेका हुन्। उनीहरुको आउने-जाने लगायत सबै खर्च टिमले नै…

    विस्तृतमा पढ्नुस्

  • २०११ को विश्वकपका उत्कृष्ट खेलाडी युवराज सिंहले लिए सन्यास

    २०११ को विश्वकपका उत्कृष्ट खेलाडी युवराज सिंहले लिए सन्यास

    भारतलाई सन् २०११ को ओडिआई विश्वकप जिताउन अलराउण्ड प्रदर्शन गरेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट  सन्यास घोषणा गरेका छन्। ८ वर्षअघि घरेलु मैदानमा भारतले विश्वकप जित्दा युवराज म्यान अफ दि टुर्नामेन्ट घोषित भएका थिए। यस्तै सन् २००७ मा भारतलाई टी २० विश्वकप जिताउन पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए। उनले भारतका लागि ४० टेष्ट, ३०४ ओडिआई र ५८ टी-२० आई खेलेका…

    विस्तृतमा पढ्नुस्

  • भारतीय अभिनेता गिरीश कर्नाडको निधन, कर्नाटकमा तीन दिन राजकीय शोक  

    भारतीय अभिनेता गिरीश कर्नाडको निधन, कर्नाटकमा तीन दिन राजकीय शोक  

    भारतीय अभिनेता तथा निर्देशक गिरीश कर्नाडको सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समय देखि अस्वस्थ थिए।  उनको बैगलोरमा सोमबार बिहान ८ बजेर ३० मिनेटमा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। ६ दशक लामो समयसम्म भारतीय साहित्य, चलचित्र लेखन तथा निर्देशन तथा अभिनयमा बिताएका उनको निधन ‘पल्टिपल अर्गान फेलियर’का कारण भएको बताइएको छ।  उनको निधन पछि कर्नाटक सरकारले…

    विस्तृतमा पढ्नुस्

  • ठगीको आरोपमा मेडिकल संचालक पक्राउ

    ठगीको आरोपमा मेडिकल संचालक पक्राउ

    काठमाडौं : ठगीको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले एसिया मेडिकेयर हस्पिटलका सञ्चालक सुरज कुमार सर्राफ र राकेश कुमार यादवलाई नियन्त्रणमा लिएको छ। उनीहरूले विभिन्न व्यक्तिबाट मिटर व्याजमा पैसा लिएर बाउन्स चेक दिएको उजुरीको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमिन्द्र राठौरले जानकारी दिए। उनीहरूले करीब ४० जना व्यक्ति तथा संस्थाबाट ५ करोड…

    विस्तृतमा पढ्नुस्

  • गुठीको विषयमा आक्रोशित कांग्रेस : 'होली वाइन' छर्किँदै नेपाली संस्कृतिमाथि गम्भीर प्रहार

    गुठीको विषयमा आक्रोशित कांग्रेस : 'होली वाइन' छर्किँदै नेपाली संस्कृतिमाथि गम्भीर प्रहार

    काठमाडौं : सरकारले अगाडि बढाएको गुठी सम्बन्धि विधेयकले नेपालको परम्परा धर्म संस्कृति र सम्पदामाथि गम्भीर प्रहार गरेको नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले बताएका छन्। आज प्रतिनिधिसभाको बैठकको सुरुवात मै समय लिएर सांसद खाँडले यस्तो बताएका हुन्। उनले गुठियारहरुले गरेको आम मानिस सरकार र राज्यको ध्यानाकर्षण गराउनका लागि शान्ति पूर्ण भेला भएर विरोध गरेको संविधानले पनि अधिकार दिएको भन्दै सरकारले शान्तिपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको कर्मचारी पदपूर्ति रोक्न लोक सेवालाई राज्य व्यवस्था समितिको निर्देशन

    स्थानीय तहको कर्मचारी पदपूर्ति रोक्न लोक सेवालाई राज्य व्यवस्था समितिको निर्देशन

    काठमाडौँः राज्य व्यवस्था तथा सुशासन समितिले लोक सेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको पदपूर्तिको प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ। समितिको सोमबार बिहान बसेको बैठकले पदपूर्ति प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो। व्यवस्थापन तथा संगठन सर्वेक्षण (ओएण्डएम) लगायतका प्रक्रिया पूरा गरेरमात्र पदपूर्ति गर्न समितिले निर्देशनमा भनेको छ। सोमबार बिहान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँगको छलफलपछि समितिले प्रक्रिया रद्द…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले आज आइएलओको सम्मेलनलाई सम्बोधन गर्ने

    प्रधानमन्त्रीले आज आइएलओको सम्मेलनलाई सम्बोधन गर्ने

    जेनेभाः प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले आज नै स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नेछन्।     प्रधानमन्त्री स्वागत समारोहमा  यसैबीच प्रधानमन्त्री ओली  राष्ट्र संघ तथा…

    विस्तृतमा पढ्नुस्

  • रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपी कँडेलसहित चार जना रिहा

    रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपी कँडेलसहित चार जना रिहा

    चितवनः पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानतमा छाडिएको हो। प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, ध्रुव चापागाईं, सुरेन्द्र विकेलाई आइतबार राति रिहा गरेको हो। मुलुकी अपराध संहितामा उल्लेख भएको…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : शिखर धवनको शतक, भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो

    विश्वकप क्रिकेट : शिखर धवनको शतक, भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो

    शिखर धवनको शतक अनि उत्कृष्ट बलिङ मद्दतमा भारतले आइसीसी विश्वकप क्रिकेट २०१९ मा अष्ट्रिलयालाई पराजित गरेको छ। साविक विजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गर्द भारतले १२औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ। भारतसँग हारेपछि यसअघि लगातार दुई खेल जितेको साविक विजेता अष्ट्रेलियाको अपराजित यात्रा टुङ्गिएको छ भने अंक तालिकामा भारतले अष्ट्रेलियालाई पछि पारेको छ। लगातार तीन खेल जित्दै न्यूजिल्याण्ड पहिलो स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • आयुर्वेद प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक सुदूरपश्चिम प्रदेश सभामा टेबल

    कैलाली : सुदूरपश्चिम प्रदेश सभामा आयुर्वेद प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक टेबल भएको छ। आइतबारको प्रदेश सभा बैठकमा सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रदेश टेबल भएको हो। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उक्त विद्येयक टेबल सभामा टेबल गरेका हुन्। प्रदेशमा आयुर्वेदको प्रचुर सम्भावना रहेकाले त्यसको उचित सदुपयोग, जनतालाई आयुर्वेदिक उपचार सेवा, शिक्षण र…

    विस्तृतमा पढ्नुस्

  • नेहा कक्करको कार्यक्रममा भाँडभैलो, आयोजक भने प्रहरी खोरमा

    नेहा कक्करको कार्यक्रममा भाँडभैलो, आयोजक भने प्रहरी खोरमा

    मन्दिरा खत्री - काठमाडौं : बलिउड पाश्र्व गायिका नेहा कक्कर सहभागी कार्यक्रममा भाँडभैलो मच्चिएपछि प्रहरीले लाठी चार्ज गरेको छ। साथै आयोजकलाई समेत पक्राउ गरेको छ। कार्यक्रममा हुलदंगा हुँदा प्रहरीले लाठी चार्ज गरेको थियो। प्रहरीले आयोजक दीपक घिमिरेसहित तीन जनालाई पक्राउ गरेको हो। यसअघि घिमिरे यस्तै कार्यक्रममा विवादमा तानिएका थिए। उनकै पहलमा नेहालाई काठमाडौं उतारिएको थियो। आफूलाई ‘अन्तर्राष्ट्रिय मोडल’ भन्ने दीपकले यसपाली…

    विस्तृतमा पढ्नुस्

  • प्रनेशलाई साधारण तारेखमा छोड्न अदालतको आदेश

    प्रनेशलाई साधारण तारेखमा छोड्न अदालतको आदेश

    काठमाडौः चलचित्र समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंको आदेशमा आइतवार गौतमलाई साधारण तारेखमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। महानगरीय अपराध महाशाखाको टोलीले जेठ २७ गते गौतमलाई नियन्त्रणमा लिएको थियो। चलचित्र ‘वीर बिक्रम २’को भिडियो समीक्षा गरेका प्रनेशलाई निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • भिरालो गाउँबाट व्यवस्थित बस्तीमा बसाई सराई : चीनको एउटा उदाहरणीय पहल

    भिरालो गाउँबाट व्यवस्थित बस्तीमा बसाई सराई : चीनको एउटा उदाहरणीय पहल

    चीनको ग्वन्जाव प्रान्तको अविकसित गाउँमा बस्दै आएका परिवारलाई स्थानीय सरकारले स्थानान्तर गरेको छ। भिरालो बस्तीमा कष्टकर जीवनयापन गरिरहेका उनीहरुलाई व्यवस्थित गाउँ बनाएर पुनर्वास गरिएको हो। आर्थिक रुपमा पनि पछि परेका यहाँका वासिन्दाका लागि अ मेइ क्युतोमा व्यवस्थित घर बनाइएको छ। विकासमा चिनियाँको अभ्यास दृश्यमा हेर्नुस् :  

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्डलाई गोल्डस्टारको साथ, एक वर्षका लागि ११ लाखको सम्झौता

    स्पोर्ट्स अवार्डलाई गोल्डस्टारको साथ, एक वर्षका लागि ११ लाखको सम्झौता

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्दै आएको बजाज पल्लर स्पोर्ट्स अवार्डलाई गोल्ड्स्टार शुजले स्पोन्सर गरेको छ। किरण शु म्यानुफ्याक्चररको उत्पादन गोल्डस्टार र एनएसजेएफबीच आइतवार प्रायोजन सम्झौता भएको हो। नेपालको आफ्नै उत्पादन गोल्डस्टार पहिलो पटक आधिकारिक रुपमा एनएसजेएफको अवार्डसँग जोडिएको हो। आइतवार भएको कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी देवेन्द्र र किरण शु म्यानुफ्याक्चररका मार्केटिङ डिरेक्टर विदुषी रानाले सम्झौता…

    विस्तृतमा पढ्नुस्

  • सलमानको भारत चार दिनमै सय करोड क्लबमा 

    सलमानको भारत चार दिनमै सय करोड क्लबमा 

    सलमान स्टारर फिल्म भारत सय करोड क्लबमा इन्ट्री गरेको छ। इदको अवसर पारेर प्रदर्शन आएको फिल्मले पहिलो दिनमा नै ४२ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। ‘भारत’ रिलिजको चार दिनमा नै सय करोड क्लबमा प्रवेश गरेको छ। फिल्मले ४ दिनमा बक्स अफिसमा १२० करोडको ग्रस कलेक्सन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। एक पटक फेरी दर्शकहरूले पर्दामा सलमान र कट्रिनाको…

    विस्तृतमा पढ्नुस्

  • माइतीघर मण्डलमा छुट्यो प्रहरीको वाटर केनन, प्रदर्शनकारीको ढाडमा लाठी र लात

    माइतीघर मण्डलमा छुट्यो प्रहरीको वाटर केनन, प्रदर्शनकारीको ढाडमा लाठी र लात

    काठमाडौं : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार प्रर्दशन भएको छ। माइतीघर मण्डलमा नेवा: देय् दबूका अध्यक्ष नरेशकुमार ताम्राकार, नेवा राजनीतिक अभियानका नाय महेशमान श्रेष्ठ, नेवा: राष्ट्रिय पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनलगायत नेवार समुदायका अगुवाहरुले प्रर्दशन गरेका हुन्। प्रर्दशनको क्रममा प्रहरीले प्रर्दशकारीमाथि लठ्ठी चार्ज तथा पानीको फोहरा प्रहार गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : उपाधिका दुई दाबेदार अष्ट्रेलिया र भारत भिड्दै

    विश्वकप क्रिकेट : उपाधिका दुई दाबेदार अष्ट्रेलिया र भारत भिड्दै

    अष्ट्रेलिया सर्वाधिक पाच पटकको विश्वकप क्रिकेट च्याम्पियन हो। अष्ट्रेलिया बाहेक एक भन्दा धेरै पटक विश्वकप उपाधि जित्नेमा भारत र वेष्ट इन्डिज छन्। अष्ट्रेलिया गत संस्करणको समेच च्याम्पियन हो भने भारतले ८ वर्षअघि घरेलु भूमिमै विश्वकप जितेको थियो। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप फर्म्याट अली फरक भएका कारण सुरुमै यी दुई पूर्व च्याम्पियन भिड्न लागेका हुन्। राउण्ड रोविन लिग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell