PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

  • तीब्र गतिको स्कार्पियो सडक छेउको रुखमा ठोक्किँदा चार घाइते

    भक्तपुरः दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा १४ प ६३२९ नम्बरको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज बिहान करिब ३ः०० बजे सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना हुँदा चार घाइते भएका छन्। दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय रिसव खत्री र…

    विस्तृतमा पढ्नुस्

  • चाइनिज ताइपेईविरुद्ध हाम्रो कडा परीक्षा हुनेछ: कलिन

    चाइनिज ताइपेईविरुद्ध हाम्रो कडा परीक्षा हुनेछ: कलिन

    काठमाडौं: राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योहान कलिनले चाइनिज ताइपेईविरुद्ध हुने खेल नेपालका लागि कडा परीक्षा हुने बताएका छन्। नेपालले बिहीबार चाइनिज ताइपेईसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ। र बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा कलिनले बलियो टिमसँग खेल्ने अपेक्षा व्यक्त गरेका छन्। 'हामी यहाँ आउँदा खुसी छौँ। यो हाम्रो लागि कडा परीक्षा हुनेछ। बलियो टिमविरुद्ध खेल्ने अपेक्षा राखेका छौँ। हामी उत्कृष्ट युवा टोली छौँ। हामीलाई…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : चाहलको ४ विकेट र रोहितको शतकमा भारतको विजयी सुरुवात, दक्षिण अफ्रिकाको लगातार तेस्रो हार

    विश्वकप क्रिकेट : चाहलको ४ विकेट र रोहितको शतकमा भारतको विजयी सुरुवात, दक्षिण अफ्रिकाको लगातार तेस्रो हार

    स्पीनर युजभेन्द्र चाहलको ४ विकेट अनी रोहित शर्माको शतक मद्दतमा भारतले आइसीसी विश्वकप क्रिकेट २०१९ मा विजयी सुरुवात गरेको छ। १२औँ संस्करणको पहिलो खेलमै रोहित शर्माले शतक प्रहार गरेपछि भारतले दक्षिण अफ्रिकालाई बुधवार ६ विकेटले पराजित गरेको हो। भारतले २२८ रनको लक्ष्य १५ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा रोहितले नटआउट १२२ रन बनाए। भारतले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : पारसको टिमलाई हराउँदै आर्मी लगातार तेस्रो पटक फाइनलमा, हेर्नुस् फोटोमा

    प्रधानमन्त्री कप क्रिकेट : पारसको टिमलाई हराउँदै आर्मी लगातार तेस्रो पटक फाइनलमा, हेर्नुस् फोटोमा

    काठमाडौँ : गत संस्करणको उपविजेता त्रिभुवन आर्मी तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधवार भएको पहिलो सेमिफाइनलमा राष्ट्रियक टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मी फाइनल पुगेको हो। प्रधानमन्त्री कपमा आर्मीले फाइनल पुगेको यो लगातार तेस्रो पटक हो। पहिलो संस्करणमा पुलिससँग संयुक्त रुपमा विजेता बनेको आर्मी…

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल : विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनमा आइएसओ काइट्सको लगातार दोस्रो जित

    महिला बास्केटबल : विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनमा आइएसओ काइट्सको लगातार दोस्रो जित

    काठमाडौं : विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछी आइएसओ काइट्सले क्वीक्स महिला बास्केटबल लिगमा लगातार दोस्रो जित हात पारेको छ। मंगलवार साइपाल एकेडेमीलाई पराजित गरेको काइट्सले बुधबार भएको खेलमा पनि साइपाललाई नै पराजित गरेको हो। टाइम्स इन्टरनेशनल कलेजको कोर्टमा भएको खेलमा काइट्सले साइपाल एकेडेमीलाई ७२-६० ले पराजित गरेको हो। काइट्सको जितमा फिलिपिन्सकी खेलाडी एलाना मे लिमले उत्कृष्ट प्रदर्शन गर्दै २८ अंक…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टारले जित्यो कलेजस्तरिय भलिबलको उपाधि

    थ्री स्टारले जित्यो कलेजस्तरिय भलिबलको उपाधि

    काठमाडौं : थ्री स्टार एकडेमी बुढानिलकण्ठले प्रथम एन्जल्स हार्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। बुधबार भएको फाइनलमा थ्री स्टारले न्युटन हाइ स्कुल बालुवाटारलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा बुधबार भएको खेलमा थ्री स्टारले न्युटनलाई २५–२२, २५–१७, २२–२५, २५–१९ ले पराजित गरको हो। स्पाइरल ग्यालेक्सी स्कुल पोखराले सामाखुशी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति पुरुष भलिबल : आर्मीको पहिलो हार, पुलिस र एपीएफ अपराजित

    प्रधानसेनापति पुरुष भलिबल : आर्मीको पहिलो हार, पुलिस र एपीएफ अपराजित

    काठमाडौं : चौथो प्रधासेनापति कप पुरुष भलिबल प्रतियोगितामा घरेलु टोली त्रिभुवन बर्मी क्लबको अपराजित यात्रा टुङ्गिदा अर्का दुई विभागीय टोली नेपाल पुलिस र एपीएफले भने लगातार तेस्रो जित हात पारेका छन्। लगनखेलस्थित आर्मीको कभर्डहलमा भइरहेको प्रतियोगिता बुधवार एपीएफले आर्मीलाई पराजित गरेको हो। आर्मीमालाई ३-१ को सेटमा पराजित गरेको एपीएफले लगातार तेस्रो खेल जित्दै अपराजित यात्रा कायम राखेको छ। एपीएफले आर्मीलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : यी हुन् एक हातले बल क्याच गर्ने पहिलो दर्शक

    प्रधानमन्त्री कप क्रिकेट : यी हुन् एक हातले बल क्याच गर्ने पहिलो दर्शक

    काठमाडौं : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितको पहिलो सेमिफाइनलमा खेलाडीले हानेको छक्का दर्शकले एक हातले क्याच गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको यस प्रतियोगितामा यस पटक आकर्षणको रुपमा एक हाते क्याच रहेको थियो। यस्तो गर्ने दर्शकलाई आयोजकले ५० हजार पुरस्कारको व्यवस्था गरेको छ। समूह चरणमा कूल २० खेल हुँदा कुनै पनि दर्कशले…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षपछि तयार भयो कराते एकेडेमी

    ६ वर्षपछि तयार भयो कराते एकेडेमी

    काठमाडौं : ललितपुरको सातदोबाटोमा ६ वर्षपछि कराते एकेडेमी तयार भएको छ। बुधवार उक्त कराते एकेडमीको औपचारिक उद्घाटन भएको छ। युवा तथा  खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले एकेडमीको उद्घाटन गरेका हुन्। अन्तर्राष्ट्रिय खेल परिसरमा रहेको यो एकेडेमी ६ वर्षको अवधीमा तयार भएको छ। राखेपका तत्कालिन सदस्यसचिव युवराज लामाको पालामा निर्माण सुरू भएको एकेडेमीमा १२ वटा कोठा रहेका छन्। यस्तै २ कक्षा कोठा,…

    विस्तृतमा पढ्नुस्

  • समृद्धि गोरिल्लाज बास्केटबल टिमलाई भाटभटेनीको साथ

    समृद्धि गोरिल्लाज बास्केटबल टिमलाई भाटभटेनीको साथ

    काठमाडौँ :  क्वीक्स महिला बास्केटबल लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको समृद्धि गोरिल्लासले भाटभटेनी सुपर मार्केटको साथ पाएको छ। बुधवार समृद्धि स्कुल एण्ड कलेज र भाटभटीनी सुपर मार्केट एण्ड डिपाटमेन्टल स्टोरबीच सम्झौता भएको हो। भाटभटेनीका निर्देशक कल्याण गुरुङ र समृद्धि स्कुल एण्ड कलेजको महिला बास्केटबल टिम समृद्धि गोरिल्लाजका टिम म्यानेजर सन्तोष ताम्राकारले सम्झौता पत्र आदन प्रदान गरेका छन्। सम्झौता अनुसार भाटभटेनीले मुख्य…

    विस्तृतमा पढ्नुस्

  • क्युएफएक्समा मात्र 'भारत'को लागि १९ शो  

    क्युएफएक्समा मात्र 'भारत'को लागि १९ शो  

    बलिउड फिल्म ‘भारत’ बुधबार नेपाल रिलिज भयो। इदको अवसर पारेर रिलिज गरिएको फिल्मले फ्राइडे रिलिजको ट्रेन्ड तोड्यो। जसका कारण फिल्मको रिलिज विवादित विषय बन्यो। तर, बुधबार रिलिजका कारण भएका विभिन्न टीकाटिप्पणीबीच फिल्मले क्युएफएक्सका हलहरुमा मात्र १९ शो पाएको छ। अली अभास जफर निर्देशित फिल्म ‘भारत’ मा अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ मुख्य भूमिकामा छन्। फिल्ममा सलमान र कट्रिनासँगै दिशा पटानी, सोनाली कुलकर्नी, सुनिल ग्रोभर,…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : पाँच टिमले २ खेल खेलिसकेपछि पहिलो खेल खेल्दै भारत

    विश्वकप क्रिकेट : पाँच टिमले २ खेल खेलिसकेपछि पहिलो खेल खेल्दै भारत

    आइसीसी विश्वकप क्रिकेट २०१९ सुरु भएको एक साता पछि भारतले आज आफ्नो पहिलो खेल्दैछ। सहभागि १० मध्ये ५ टिमले २-२ खेल खेलिसक्दा भारतले भने पहिलो खेल खेल्न लागेको हो। उपाधिको दाबेदार मध्ये एक मानिएको भारतले नेपाली समयअनुसार आज दिउँसो ३.१५ बजे दक्षिण अफ्रिकासँग खेल्दैछ। दक्षिण अफ्रिका पनि दुई खेल खेलिसक्ने मध्ये एउटा टिम हो। तर खेलेको दुवै खेलमा हार बेहोरेको…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट: नुवान प्रदीप र मालिंगाले उत्कृष्ट बलिङ गर्दै जिताए श्रीलंकालाई, अफगानिस्तानको दोस्रो हार

    विश्वकप क्रिकेट: नुवान प्रदीप र मालिंगाले उत्कृष्ट बलिङ गर्दै जिताए श्रीलंकालाई, अफगानिस्तानको दोस्रो हार

    नुवान प्रदीपले एक दिवसीय करियरको उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि श्रीलंकाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा पहिलो जित हात पारेको छ। अफगानिस्तानलाई डिएल मेथडमा ३४ रनले पराजित गर्दै श्रीलंकाले यस विश्वकपमा पहिलो अंक जोडेको हो। यसअघि पहिलो खेलमा श्रीलंका न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो। वर्षाले प्रभावित खेलमा श्रीलंकाले अफगानिस्तानलाई जितका लागि १८७ रनको लक्ष्य दिएको थियो। पहिलो इनिङ्सका…

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल लिग : विदेशी खेलाडीको प्रभावमा आइएसओ काइट्सको पहिलो जित

    महिला बास्केटबल लिग : विदेशी खेलाडीको प्रभावमा आइएसओ काइट्सको पहिलो जित

    काठमाडौं : फिलिपिन्सकी खेलाडी एलाना मे लिमले उत्कृष्ट प्रदर्शन गर्दै २७ अंक स्कोर गरेपछि आइएसओ काइट्सले क्वीक्स महिला बास्केटबल लिगमा पहिलो जित हात पारेको छ। मंगलवार टाइम्स इन्टरनेशनल कलेजको कोर्टमा भएको खेलमा काइट्सले साइपाल एकेडेमीलाई ७२-६३ ले पराजित गरेको हो। सुरुको दुई क्वाटर पछि १५ अंकको अग्रता कायम राखेको काइट्सले अन्तिम दुई क्वाटर गुमाएपनि ९ अंकको अन्तरले खेल जितेको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति पुरुष भलिबल : आर्मी र गण्डकीको लगातार तेस्रो जित

    प्रधानसेनापति पुरुष भलिबल : आर्मी र गण्डकीको लगातार तेस्रो जित

    काठमाडौं : घरेलु टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले चौथो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार तेस्रो जित हात पारेका छन्। मंगलवार दुवै टिमले आ-आफ्नो खेल जित्दै अपराजित यात्रा कायम राखेका छन्। लगनखेलस्थित घरेलु कोर्टमा भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई २५-१५, २५-१२, २५-१३ को सेटमा पराजित गरेको हो। लगातार तीन जितपछि आर्मी समूह ए मा ९ अंकका…

    विस्तृतमा पढ्नुस्

  • भोलि सार्वजनिक बिदा

    भोलि सार्वजनिक बिदा

    काठमाडौं : सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल्ल फित्रको दिन भोलि (जेठ २२ गते बुधबार) सार्वजनिक बिदा दिने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णय अनुसार  मुस्लिम आयोगको सिफारिसमा भोलि बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले मंगलबार राति जारी गरेको सूचनामा जनाइएको छ।   इदको मिति भने मुस्लिम आयोगको सिफारिसमा हुने गर्छ। चन्द्रमा देखिने आधारमा बिदा हुँदै आएको छ।   function disableselect(e) { return false…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण अफ्रिकालाई अर्को झड्का, डेल स्टेन विश्वकपबाट आउट

    दक्षिण अफ्रिकालाई अर्को झड्का, डेल स्टेन विश्वकपबाट आउट

    १२औँ संस्करणको आइसीसी क्रिकेट विश्वकपको सुरुवाती दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को झड्का लागेको छ। फास्टर बलर डेल स्टेन कुमको चोटका कारण विश्वकपबाट बाहिरिएका छन्। विश्वकप सुरु हुनुअघि पूर्ण फिट नरहेका स्टेनले इंगल्याण्ड र बंगलादेश विरुद्धको खेल गुमाएका थिए।   BREAKING: Dale Steyn is out of #CWC19 after suffering a second shoulder injury which has not responded to treatment. Left-arm fast…

    विस्तृतमा पढ्नुस्

  • 'मिस्टर एण्ड मिस एसइइ ग्ल्याम'को ट्यालेन्ट राउन्ड सम्पन्न

    'मिस्टर एण्ड मिस एसइइ ग्ल्याम'को ट्यालेन्ट राउन्ड सम्पन्न

    काठमाडौं: 'मिस्टर एण्ड मिस एसइइ ग्ल्याम २०१९’का प्रतियोगीहरुले प्रतिभा प्रस्तुत गरेका छन्। प्रतियोगिता अन्तर्गतको 'ट्यालेन्ट राउन्ड'मा उनीहरुले नृत्य, गायन, वक्तित्वकला, नाटक र चित्रकला लगायत प्रस्तुत गरे। ट्यालेन्ड राउन्ड नामी कलेजमा मंगलबार सम्पन्न भएको हो। ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टको आयोजना रहेको यो सौन्दर्य प्रतियोगितामा २० जना एसइइ दिएर बसेका प्रतियोगीहरु रहेका छन्। पत्रकार सरोज प्याकुरेल, ‘मिसेस नेपाल ग्ल्याम २०१८’ एलिजा महर्जन, ‘मिसेस नेपाल टुरिजम २०१९’…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बास्केटबल लिग : आर्मी शीर्ष स्थानमा रहेर प्लेअफमा

    नेपाल बास्केटबल लिग : आर्मी शीर्ष स्थानमा रहेर प्लेअफमा

    काठमाडौं : गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल (एनबीएल) को आफ्नो अन्तिम लिग खेलमा कीर्तीपुर बास्केटबल क्लबलाई पराजित गरेको छ। लिगमा १३औँ जित हात पारेको आर्मी २७ अंक जोड्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ। आर्मीले यस सिजन एकमात्र खेलमा हार बेहोरेको थियो। मंगलबार भएको खेलमा आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ८९-७७ ले पराजित गर्‍यो। कीर्तिपुरको घरेलु कोर्टमा…

    विस्तृतमा पढ्नुस्

  • १२५ जना प्रहरीको ९ घण्टा गाँजा सर्च अप्रेसनः '१७ सय रोपनीमा लगाइएका गाँजा फाँडियो'

    १२५ जना प्रहरीको ९ घण्टा गाँजा सर्च अप्रेसनः '१७ सय रोपनीमा लगाइएका गाँजा फाँडियो'

    काठमाडौं: काठमाडौंका विभिन्न ठाउँमा खेती गरिएका लागू औषध गाँजाको बोट प्रहरीले नष्ट गरेको छ। ब्युरो र महानगरीय प्रहरी कार्यालयबाट १२५ जना प्रहरी गाँजा नष्ट गर्न खटाइएको जनाएको छ। लागू औषध नियन्त्रण ब्युरोको टोलीले सोमबार १७ सय रोपनीमा लगाएको गाँजा नष्ट गरेको जानकारी दिएको छ। ‘दिनभरमा नै लगाएर नष्ट गरेका हौँ। तर अझै बाँकी छ। धेरै नै मात्रामा गाँजा लगाएको देखियो,‘ ब्युरो एसएसपी वसन्त…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell