PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • पहिलो पटक महिला बास्केटबल लिग आयोजना, विदेशी खेलाडी पनि, हेर्नुस् फोटोमा

    पहिलो पटक महिला बास्केटबल लिग आयोजना, विदेशी खेलाडी पनि, हेर्नुस् फोटोमा

    काठमाडौं : गत वर्षदेखि पुरुषको बास्केटबलको होम एण्ड अवे लिग आयोजना गर्दै नेपालको बास्केटबल इतिहासमा नयाँ प्रयोग गरेको प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) ले यस पटक महिला बास्केटबल लिग समेत आयोजना गरेको छ। पुरुषको लिगलाई दोस्रो वर्ष निरन्तरता दिएको आयोजकले पहिलो पटक महिला बास्केटबल लिग हिजो देखि सुरु गरेको हो। पहिलो सिजन चार टिम सहभागि छन्। लिगका सबै खेलहरु चारखालस्थित…

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको लगातार दोस्रो जित

    महिला बास्केटबल लिग :  समृद्धि गोरिल्लाजको लगातार दोस्रो जित

    काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) को आयोजनामा शनिवारदेखि सुरु भएको क्वीक्स महिला बास्केटबल लिगमा समृद्धि गोरिल्लाजले लगातार दोस्रो जित हात पारेको छ। लिग अन्तर्गत आइतवार टाइम्स कलेजको बास्केटबल कोर्टमा भएको खेलमा गोरिल्लाजले आइएसओ काइट्सलाई ६०-४३ ले पराजित गरेको हो। शनिवार भएको उद्घाटन खेलमा गोरिल्लाजले नेपाल पुलिसलाई पराजित गरेको थियो। गोरिल्लाजले पहिलो क्वाटरमा १०-५ ले, दोस्रो क्वाटर १६-१० ले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : एपीएफको पहिलो हार, प्रदेश ५ डिएल मेथडमा ३ विकेटले विजयी

    प्रधानमन्त्री कप क्रिकेट : एपीएफको पहिलो हार, प्रदेश ५ डिएल मेथडमा ३ विकेटले विजयी

    काठमाडौं : साविक विजेता एपीएफले तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा पहिलो हार बेहोरेको छ। मुलपानी क्रिकेट मैदानमा आइतवार समूह ए अन्तर्गत भएको खेलमा एपीएफलाई प्रदेश नम्बर ५ ले डिएल मेथडमा ३ विकेटले पराजित गरेको हो। यसअघि लगातार तीन खेल जितेको एपीएफ समूह को अन्तिम खेल हारेपनि सेमिफाइनल पुगिसकेको छ। पहिलो जित हात पारेको प्रदेश ५ ले भने ३ खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • उपमेयर कप महिला फुटबल जेठ ३१ बाट, विजेताले ५ लाख पाउने

    उपमेयर कप महिला फुटबल जेठ ३१ बाट, विजेताले ५ लाख पाउने

    काठमाडौं : उपमेयर कप महिला फुटबल यही जेठ ३१ गतेबाट सुरु हुने भएको छ। महिला फुटबललाई स्थानीय स्तरबाटै मजबुत बनाउने र प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यसहित अखिल नेपाल फुटबल संघ (एन्फा) महिला समितिको आयोजनमा जेठ ३१ देखि असार १४ गतेसम्म उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता २०७६ हुन लागेको हो। प्रतियोगिताको खेलहरु हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ। प्रतियोगिता…

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल लिग : पुलिसको फराकिलो जित

    महिला बास्केटबल लिग : पुलिसको फराकिलो जित

    काठमाडौं : पहिलो खेलमा समृद्धि गोरिल्लाससंग पराजित भएको विभागीय टोली नेपाल पुलिस क्लबले क्वीक्स महिला बास्केटबल लिगमा आइतवार साइपाल एकेडेमी विरुद्ध फराकिलो जित हात पारेको छ। टाइम्स इन्टरनेसनल कलेजमा आज बिहान भएको खेलमा पुलिसले साइपाल एकेडेमीलाई ७५–४५ को अन्तरमा पराजित गरेको हो। पुलिसले चारवटै क्वाटरमा अग्रता बनाउँदै खेल जितेको हो। पुलिसले पहिलो क्वाटर १५-९, दोस्रो क्वाटर २२-१३, तेस्रो क्वाटर १८-१३,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : दिपेन्द्र ऐरीको अर्को ५ विकेट, पुलिस लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनलमा

    प्रधानमन्त्री कप क्रिकेट : दिपेन्द्र ऐरीको अर्को ५ विकेट, पुलिस लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनलमा

    काठमाडौँ : विभागीय टोली नेपाल पुलिस समूह चरणमा अपराजित रहँदै तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह बी अन्तर्गत आइतवार कीर्तिपुरमा भएको खेलमा पुलिसले प्रदेश नम्बर २ लाई १५६ रनले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो। यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको त्रिभुवन आर्मी क्लब समूह बी को उपविजेता बनेको छ। पुलिसको जितमा…

    विस्तृतमा पढ्नुस्

  • एनएसजेएफ स्पोर्ट्स अवार्ड : पिपुल्स् च्वाइस् अवार्डको मनोनयनमा परेका ५ खेलाडीको विशेषता

    एनएसजेएफ स्पोर्ट्स अवार्ड : पिपुल्स् च्वाइस् अवार्डको मनोनयनमा परेका ५ खेलाडीको विशेषता

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको लागि आइतवार ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ। वर्ष २०७५ प्राप्त गरेको उपलब्धी र चर्चालाई आधार मान्दै एनएसजेएफले विभिन्न ५ खेलका ५ खेलाडीको नाम उक्त अवार्डको लागि सार्वजनिक गरेको हो। जसमा क्रिकेटर सन्दीप लामिछाने, फुटबलबाट सावित्रा भण्डारी, भलिबलबाट रेश्मा भण्डारी, ब्याड्मिन्टनबाट प्रिन्स दाहाल र शारीरिक…

    विस्तृतमा पढ्नुस्

  • पिपुल्स् च्वाइस् अवार्ड : सन्दीप लामिछानेसहित पाँच खेलाडी मनोनयनमा

    पिपुल्स् च्वाइस् अवार्ड : सन्दीप लामिछानेसहित पाँच खेलाडी मनोनयनमा

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपुल्स् च्वाइस् अवार्डको लागि आइतवार ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ। वर्ष २०७५ प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै एनएसजेएफले विभिन्न ५ खेलका ५ खेलाडीको नाम उक्त अवार्डको लागि सार्वजनिक गरेको हो। जसमा क्रिकेटर सन्दीप लामिछानेसहित वर्षभर चर्चा भएका ५ खेलाडी छन्। यस्तै फुटबलबाट सावित्रा भण्डारी, भलिबलबाट रेश्मा भण्डारी, ब्याड्मिन्टनबाट…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा त्रृटि भएको भन्दै कांग्रेसको असन्तुष्टि, अर्थमन्त्रीले दिए स्पष्टीकरण 

    बजेटमा त्रृटि भएको भन्दै कांग्रेसको असन्तुष्टि, अर्थमन्त्रीले दिए स्पष्टीकरण 

    काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यको अनुसूची एक मा ०७५/०७६ को संशोधित अनुमानको ब्यहोरा रहेको भन्दै सदनमा विषय प्रवेश गराएको छ। काँग्रेस सांसद मीनेन्द्र रिजालले सदनमा विषय प्रवेश गराएका हुन्।  त्रृटिका विषयमा सदनमा अर्थमन्त्रीले जवाफ नदिएसम्म यसमा छलफल गर्नुको औचित्य नभएको रिजालले बताए। अर्थमन्त्रीले स्पष्टीकरण नदिएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने काँग्रेसको मागपछि अर्थमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • विप्लवका पोलिटब्यूरो सदस्य पदम राई ने क पामा प्रवेश

    विप्लवका पोलिटब्यूरो सदस्य पदम राई ने क पामा प्रवेश

    काठमाडौँः पार्टी नीति विपरीत बोलेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता पदम राई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) मा प्रवेश गरेका छन्। राई विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य हुन्। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा राईलाई ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रममा ने क पाका महासचिव विष्णु पौडेल…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फीमात्र सञ्चालनमा

    पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फीमात्र सञ्चालनमा

    चितवनः नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ। शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो। अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ। सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि…

    विस्तृतमा पढ्नुस्

  • 'जेठ १९ को त्यो आधा घण्टा जसले सर्वनाश गर्‍यो'

    'जेठ १९ को त्यो आधा घण्टा जसले सर्वनाश गर्‍यो'

    १९ जेठ २०५८। दीपेन्द्रले दिउँसो राजा वीरेन्द्र र आमा ऐश्वर्यसँगै नारायणहिटी दरवारभित्र सँगै लञ्च लिए। लञ्च सकेलगत्तै उनी चार बजे राष्ट्रिय खेलको तयारी हेर्नका लागि सातदोबाटो पुगे। त्यहाँबाट फर्किएपछि साँझ बुवा वीरेन्द्र र मुमा ऐश्वर्यसँगै उनी डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेकोमा पुगे। त्यहाँ उनले वीरेन्द्र र ऐश्वर्यसँगै एक घण्टा समय बिताए।   बुवा आमासँग छुट्टिएका दीपेन्द्र साँझ ७ बजे नै जमघट…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर हेटौँडामा एक महिलाको मृत्यु, एक घाइते

    चट्याङ लागेर हेटौँडामा एक महिलाको मृत्यु, एक घाइते

    हेटौँडाः चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ। शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन्। चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा आगो लागेको स्थानीयवासीले…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा पहिरोले पुरिएर महिलाको मृत्यु

    रोल्पाः रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ। पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्‍याएको छ। शनिबार दिउँसो ४ बजेदेखि करिब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो। अन्दाजी ४८ वर्षीया माझीको डोजर लगाएर निकाल्ने प्रयास भइरहेको छ। ४ः३०…

    विस्तृतमा पढ्नुस्

  • लालबन्दीबाट सुरु भयो बक्स अफिस, प्रदेश २ का १० हल प्रणालीमा आवद्ध

    लालबन्दीबाट सुरु भयो बक्स अफिस, प्रदेश २ का १० हल प्रणालीमा आवद्ध

    सर्लाहीः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिस प्रणालीले पारदर्शी समाज र व्यावसायिक शुद्धता कायममा सहयोग पुग्ने बताएका छन्। सर्लाहीको लालबन्दी नगरपालिकास्थित  वीणा चलचित्र मन्दिरमा शनिबार सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (बक्स अफिस) शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। “व्यावसायिक शुद्धता आएपछि राज्य आर्थिक रुपमा बलियो हुन्छ”, मन्त्री बाँस्कोटाले भने, “बक्स अफिस प्रणालीले निर्माता र कलाकारलाई पनि सबल र…

    विस्तृतमा पढ्नुस्

  • आगलागीमा पाँच घर जले

    आगलागीमा पाँच घर जले

    सप्तरीः सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्। राशिन्द्र यादवको घरमा विद्युत् चुहावट हुँदा आगलागी भएको हो। आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षीसहित सरसामान जलेर नष्ट हुँदा करीब…

    विस्तृतमा पढ्नुस्

  • युरोपियन च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

    युरोपियन च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

    लिभरपुलले युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। गएराति स्पेनको मड्रिडमा भएको अल इंग्लस फाइनलमा टोटनहमलाई २-० ले पराजित गर्दै लिभरपुल च्याम्पियन भएको छ। लिभरपुलले १४ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो। समग्रमा उसको यो छैटौँ च्याम्पियन्स लिग उपाधि हो। वान्डा मेट्रो पोलिटानोमा भएको खेलको दोस्रो मिनेटमा पेनाल्टी पाएपछि लिभरपुलले सुरुमै अग्रता बनाएको थियो। मोहमद सलाहले पेनाल्टीमा गोल…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : कमब्याक खेलमा वार्नरको नटआउट ८९ रन, अष्ट्रेलियाको विजयी सुरुवात

    विश्वकप क्रिकेट : कमब्याक खेलमा वार्नरको नटआउट ८९ रन, अष्ट्रेलियाको विजयी सुरुवात

    १४ महिनापछि पहिलो पटक राष्ट्रिय टोलीका लागि आधिकारिक खेल खेलेका डेविड वार्नरले अर्धशतक प्रहार गरेपछि अष्ट्रेलियाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा विजयी सुरुवात गरेको छ। निवार ब्रिस्टोलमा भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो। वार्नरसँगै कप्तान आरोन फिन्चको अर्धशतक मद्दतमा अष्ट्रेलियाले २०८ रनको लक्ष्य ३४.५ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो। वार्नले नटआउट ८९ रन बनाए।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बास्केटबल लिग : आर्मीको १२औँ जित

    नेपाल बास्केटबल लिग : आर्मीको १२औँ जित

    काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मीले नेपाल बास्केटबल लिगमा १२औँ जित हात पारेको छ। शनिवार भएको खेलमा आर्मीले रोएल बास्केटबल क्लबलाई ९७-८५ ले पराजित गरेको हो। ८ टोली सहभागि प्रतियोगिताको लिग चरणमा १३ खेल खेलेको आर्मी १२ जितपछि २५ अंकसहित दोस्रो स्थानमा छ। उता लिगमा सबै १४ खेल खेलिसकेको टाइम्स इन्टरनेशनल क्लब २६ अंकसहित शीर्ष स्थानमा छ। टाइम्स र आर्मीले…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : श्रीलंका १३६ रनमा अलआउट, न्यूजिल्याण्ड १० विकेटले विजयी

    विश्वकप क्रिकेट : श्रीलंका १३६ रनमा अलआउट, न्यूजिल्याण्ड १० विकेटले विजयी

    आइसीसी विश्वकप क्रिकेटमा २०१९ मा अप्रत्यासित नतिजा आउने क्रम जारी छ। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औँ संस्करणको तेस्रो खेलमा शनिवार न्यूजिल्याण्डले श्रीलंकामाथि १० विकेटको जित हात पारेको छ। शुक्रवार पाकिस्तानलाई १०५ रनमा अलआउट गर्दै वेष्ट इन्डिजले खेल ७ विकेटले जितेको थियो। म्याट हेनरी र लकी फर्गुसनको ३-३ विकेट अनी मार्टिन गप्टिल र कलिन मनरोको अर्धशतक मद्दतमा न्यूजिल्याण्डले श्रीलंकामाथि सहज जित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell