PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • नेपाल एयरलाइन्सले आजदेखि काठमाडौँ-रुम्जाटार-विराटनगर उडान गर्ने

    नेपाल एयरलाइन्सले आजदेखि काठमाडौँ-रुम्जाटार-विराटनगर उडान गर्ने

    ओखलढुङ्गाः काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ। आज (शुक्रबार) देखि हरेक साता काठमाडौँबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा सुरु हुने भएको हो। करिब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान सुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए। रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धनसँगै यस…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट २०१९ : घरेलु टोली इंग्ल्याण्डको विजयी सुरुवात, बेन स्टोकको अलराउण्ड प्रदर्शन

    विश्वकप क्रिकेट २०१९ : घरेलु टोली इंग्ल्याण्डको विजयी सुरुवात, बेन स्टोकको अलराउण्ड प्रदर्शन

    चार खेलाडीको अर्धशतक अनी जोफ्रा आर्चरको उत्कृष्ट बलिङमा घरेलु टोली इंग्ल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा विजयी सुरुवात गरेको छ। बिहीबारबाट सुरु भएको १२औं संस्करणको विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको हो। लण्डनको ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३११ रन बनाएको थियो। ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३९.५…

    विस्तृतमा पढ्नुस्

  • डोजर काण्डले रोकियो रंगशाला निर्माणको काम : सुन्तली भन्छिन्, डोजर लगाउनेलाई कालोमोसो दलेर कोर्रा हान्नु पर्छ

    डोजर काण्डले रोकियो रंगशाला निर्माणको काम : सुन्तली भन्छिन्, डोजर लगाउनेलाई कालोमोसो दलेर कोर्रा हान्नु पर्छ

    सूर्यप्रकाश कँडेल चितवन : भरतपुर महानगरपालिकाको बैठक कक्षमा बिहीबार सर्वदलीय एवं सर्वपक्षीय बैठक डाकिएको थियो। बैठकको एकमात्र एजेण्डा थियो, क्रिकेट रंगशाला निर्माणस्थलमा भएको अराजक गतिविधि र ध्वंस। महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकमा बोल्ने क्रममा कुञ्जना घिमिरे सुन्तली निकै आक्रोशमा आइन्। उनको यो आक्रोशले रंगशालाको बार भत्काइँदा उनीमाथि परेको चोट व्यक्त गरिरहेको थियो। धुर्मुस सुन्तली फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरे…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ र सुदूरपश्चिम बीचको खेल वर्षाका कारण रद्द

    प्रदेश ५ र सुदूरपश्चिम बीचको खेल वर्षाका कारण रद्द

    काठमाडौं: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशबीचको खेल वर्षाका कारण रद्द भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा दोस्रो इनिङ्समा वर्षा भएपछि खेल रोकिएको थियो र त्यसपछि पुन: सुरु हुन नसक्दा दुवै टोलीले १-१ अंकमा चित्त बुझाएका छन्। टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनाएको थियो। सुदूरपश्चिमले…

    विस्तृतमा पढ्नुस्

  • जापान सरकारद्वारा एन्फालाई शौचालय र प्राविधिक कोठा हस्तान्तरण

    जापान सरकारद्वारा एन्फालाई शौचालय र प्राविधिक कोठा हस्तान्तरण

    काठमाडौं : जापान सरकारले एन्फा कम्प्लेक्स परिसरमा निर्माण गरेको सार्वजनिक शौचालयलगायत भौतिक संरचना अखिल नेपाल फुटबल संघ (एन्फा) लाई हस्तान्तरण गरेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा नेपालका लागि जापानका राजदुत मासामिची साइगोले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हस्तान्तरण गरेका हुन्। जापान सरकारको सहयोगमा एन्फाले कम्प्लेक्स परिसरमा अपाङ्गमैत्री शौचालय, खेलाडीको ड्रेसिङ रुम, लकर रुम, टेक्निकल रुम लगायत संरचना निर्माण गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • इद उल फितरका दिन सार्वजनिक बिदा, मन्त्रिपरिषदले गर्‍यो निर्णय

    इद उल फितरका दिन सार्वजनिक बिदा, मन्त्रिपरिषदले गर्‍यो निर्णय

    काठमाडौं : सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए। यस वर्ष इद उल फितर जेठ २२ गते परेको छ। यद्यपि, इदको मिति भने मुस्लिम आयोगको सिफारिसमा हुनेछ। चन्द्रमा देखिने आधारमा २२ गते नभए २३ गते…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको दिल्लीमा अवतरण, मोदीको सपथमा हुँदै सहभागी

    प्रधानमन्त्री ओलीको दिल्लीमा अवतरण, मोदीको सपथमा हुँदै सहभागी

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली पुगेका हुन्। ओलीलाई भारतको विदेश मन्त्रालयका अधिकारी र नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरीले स्वागत गरेका थिए। शपथमा ओलीसहित बिमस्टेक राष्ट्रका राष्ट्र प्रमुख र सरकार सहभागी हुनेछन्। समारोहमा सहभागी हुन बिमस्टेक राष्ट्रहरुबाट बंगलादेशका राष्ट्रपति अबदुल…

    विस्तृतमा पढ्नुस्

  • नारै नाराले समृद्ध बजेट : कोही भोकै पर्दैन, भोकले कोही मर्दैनदेखि नेपालको पानी, जनताको लगानीसम्म

    नारै नाराले समृद्ध बजेट : कोही भोकै पर्दैन, भोकले कोही मर्दैनदेखि नेपालको पानी, जनताको लगानीसम्म

    काठमाडौं : समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको ने क पा अध्यक्ष केपी शर्मा ओलीको सरकारले बजेटमार्फत् केही नाराहरु अघि सारेको छ। संघीय संसदमा बुधवार आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दा अर्थमन्त्री युवराज खतिवडाले केही नाराहरु अघि सारेका छन्। सरकारका अनुसार सामाजिक न्यायसहितको तीव्र विकास, सुशासनसहितको जनउत्तरदायी राज्य र सभ्य, सुसंस्कृत एवं कर्तव्यनिष्ठ समाज निर्माण समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् दुई देशबाट विश्वकप खेल्ने चार खेलाडी

    यी हुन् दुई देशबाट विश्वकप खेल्ने चार खेलाडी

    १२औं संस्करणको आइसीसी विश्वकप क्रिकेट आजदेखि सुरु भएको छ। विश्व क्रिकेटको सबैभन्दा ठूलो मेलाले अहिले सबैको ध्यान आयोजा दुई राष्ट्र इंग्ल्याण्ड र वेल्सतर तानेको छ। विश्वकप उत्कृष्ट १० राष्ट्रहरुले प्रतिस्पर्धा गर्ने यस विश्वकप कसले जित्ला भनेर चर्चा सुरु भइसकेको छ। विश्वकपमा प्रतिनिधित्व गर्न पाउनु कुनै पनि क्रिकेट खेलाडीको लागि ठूलो विषय हुन्छ। अझ केही खेलाडीले त एक भन्दा बढी देशका…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट २०१९ को पहिलो विकेट बुढा खेलाडीको नाममा

    विश्वकप क्रिकेट २०१९ को पहिलो विकेट बुढा खेलाडीको नाममा

    आइसीसी विश्वकप क्रिकेट २०१९ आजदेखि सुरु भएको छ। १२औँ संस्करणको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच लण्डनको ओभलमा खेल सुरु भएको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले सुरुवाती विकेट लिएको छ। यस विश्वकपको पहिलो विकेट स्पिनर इमरान ताहिरको नाममा रह्यो। उनी यस विश्वकपको सबैभन्दा बुढा खेलाडी समेत हुन्। उनी ४० वर्ष ६४ दिन हुँदा…

    विस्तृतमा पढ्नुस्

  • दुई मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीलाई बिदाई, आजै मलेसिया जाँदै

    दुई मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीलाई बिदाई, आजै मलेसिया जाँदै

    काठमाडौं : एक साताको अवधीमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिहीवार बिदाई गरिएको छ। नेपालले यही जुन २ (जेठ १९) मा मलेसिया र जुन ६ (जेठ २३) मा चाइनिज ताइपेईसँग खेल्दैछ। अखिल नेपाल फुटबल संघ एन्फाले विराज महर्जनको कप्तानीमा रहेको नेपाली टोलीलाई बिदाई गरेको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले दुवै खेलमा राम्रो प्रदर्शन गर्न शुभकामना…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको फुट्यो बोली : जनअपेक्षा अनुसार काम नभए सरकार फेरिन्छ, सहमति अनुसार म प्रधानमन्त्री

    प्रचण्डको फुट्यो बोली : जनअपेक्षा अनुसार काम नभए सरकार फेरिन्छ,  सहमति अनुसार म प्रधानमन्त्री

    काठमाडौँ : पार्टी एकीकरणपछिको पोलिटव्यूरो गठन लगायतका विषयमा विवाद कायमै रहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमति अनुसार अब आफूले सरकार वा पार्टीको नेतृत्व पाउनुपर्ने बताएका छन्। पार्टी एकीकरणका दौरान भएको समझदारी अनुसार आफ्नो भूमिका परिभाषित हुनुपर्ने प्रचण्डको भनाई छ। प्राइभ टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा प्रचण्डले सरकारको नेतृत्व आलोपालो…

    विस्तृतमा पढ्नुस्

  • मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाँदै

    मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाँदै

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली आज भारत जाँदैछन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन ओली भारत जान लागेका हुन्। दिउँसो १:३५ मा ओली नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली प्रस्थान गर्ने बताइएको छ। शपथमा ओलीसहित बिमस्टेक राष्ट्रका राष्ट्र प्रमुख र सरकार सहभागी हुनेछन्। भारतीय समय अनुसार बेलुकी ७ बजे शपथ हुँदैछ। त्यसपछि ओली भारतका राष्ट्रपति रामनाथ कोविन्दले आयोजना…

    विस्तृतमा पढ्नुस्

  • 'अढाई वर्षीय बालकको अपहरण गरी क्रुरतापूर्वक हत्या, बली दिने झाँक्री पक्राउ'

    'अढाई वर्षीय बालकको अपहरण गरी क्रुरतापूर्वक हत्या, बली दिने झाँक्री पक्राउ'

    काठमाडौँः अढाई वर्षीय बालकको अपहरणपछि हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषा प्रहरीले हत्याको अभियोगमा धनुषा मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ५५ वर्षीय शत्रुधन महतोलाई बुधबार नियन्त्रणमा लिएको हो। महतोले वैशाख २३ गते धनुषा मिथिला नगरपालिका ६ बस्ने शम्भुकुमार साहका अढाइ वर्षीय छोरा आर्यन भन्ने समीर कुमार साहको अपहरणपछि क्ररतापूर्वक हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। वैशाख २४…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीले जित्यो युरोपा लिग, आर्सनल ४-१ ले पराजित

    चेल्सीले जित्यो युरोपा लिग, आर्सनल ४-१ ले पराजित

    युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिगको उपाधि चेल्सीले जितेको छ। गएराति अजरवैजानको बाकुमा भएको लण्डन डर्बी फाइनलमा आर्सनललाई ४-१ ले पराजित गर्दै चेल्सी २०१८-१९ सिजनको च्याम्पियन बनेको हो। बाकु स्टेडियममा चेल्सीका लागि एडेन हाजार्डले २ तथा ओलिभ जिरुड र पेड्रो रोड्रिगेजले १-१ गोल गरे। आर्सनलका लागि एलेक्स इओवीले एक गोल फर्काए। प्रिमियर लिगमा यस सिजन शीर्ष चारमा अटाउन नसकेपछि च्याम्पियन्स…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि सुरु हुँदैछ क्रिकेटको महाकुम्भ, उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकासँग खेल्ने

    आजदेखि सुरु हुँदैछ क्रिकेटको महाकुम्भ, उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकासँग खेल्ने

    काठमाडौं: फुटबलपछि विश्वको अर्को चर्चित खेल हो क्रिकेट। यही खेलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको आइसीसी क्रिकेट विश्वकप २०१९ आजबाट इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा सुरु हुँदैछ। अन्तर्रष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् १९७५ देखि आयोजना गर्न सुरु गरेको ५० ओभरको विश्वकपको यो १२औं संस्करण हो। अहिलेसम्म भएका ११ संस्करणमध्ये अष्ट्रेलियाले सर्वाधिक ५ पटक उपाधि जितेको छ। अष्ट्रेलियाले १९९९, २००३…

    विस्तृतमा पढ्नुस्

  • बजेटको उपभोक्तालाई उपहार, पूर्वाधार करले पेट्रोल र डिजेलको भाउ डेढ रुपैयाँ बढ्यो

    बजेटको उपभोक्तालाई उपहार, पूर्वाधार करले पेट्रोल र डिजेलको भाउ डेढ रुपैयाँ बढ्यो

    काठमाडौँः बजेटमार्फत् थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणासँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। बुधबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरिएको हो।  निगमले साविकको खुद्रा मूल्यमा पेट्रोल, डिजेल र मट्टीतेलमा डेढ रुपैयाँ बढाएको हो।  समायोजन भएको मूल्य अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर ९८…

    विस्तृतमा पढ्नुस्

  • मोदीलाई पत्र लेख्दै अरुण जेट्लीले भने : मलाई दोस्रो कार्यकालमा मन्त्री नबनाउनुस्

    मोदीलाई पत्र लेख्दै अरुण जेट्लीले भने : मलाई दोस्रो कार्यकालमा मन्त्री नबनाउनुस्

    नयाँदिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र तथा पूर्ववर्ती सरकारका अर्थमन्त्री अरुण जेट्ली दोस्रो कार्यकालको मन्त्रिपरिषद्मा भने सहभागी नहुने भएका छन्। बिहीवारदेखि शुरु हुन लागेको मोदीको दोस्रो कार्यकालमा उनी अस्वस्थताका कारणले सहभागी नहुने भएका हुन्। प्रधानमन्त्री मोदीलाई पत्र लेखेर उनले आफूलाई मन्त्री नबनाउन आग्रह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। मन्त्रिपरिषद् गठनको छलफलमा रहेका प्रधानमन्त्री मोदीलाई पठाएको पत्रमा…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल, कार, बस किन्न महँगो पर्ने : भन्सार बिन्दुमा नै लाग्ने भो सडक निर्माण दस्तुर

    मोटरसाइकल, कार, बस किन्न महँगो पर्ने : भन्सार बिन्दुमा नै लाग्ने भो सडक निर्माण दस्तुर

    काठमाडौँ : यस पटकको बजेटले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरुको करको दर नबढाएको भए पनि भन्सार बिन्दूमा नै लाग्ने दस्तुरका कारण खरिद मूल्य बढ्ने भएको छ।  आर्थिक विधेयकमा गरिएको व्यवस्था अनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरु पैठारी हुँदाका बखत भन्सार बिन्दूमा नै सडक निर्माण दस्तुर लगाइनेछ।  यदि जेठ १५ थते भन्दा अगाडि पैठारी भएका वा स्वदेशमा…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा स्वास्थ्य : सबै नेपालीलाई बिमाको दायरामा ल्याउने

    बजेटमा स्वास्थ्य : सबै नेपालीलाई बिमाको दायरामा ल्याउने

    काठमाडौं : सरकारले आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्रीले आधारभूत स्वास्थ्य सेवा सर्व सुलभ, गुणस्तरीय र भरपर्दो बनाउने भन्दै स्वाथ्य क्षेत्रका लागि बजेट घोषणा गरे। अर्थमन्त्रीले सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने बताए। सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्नका लागि सरकारले ६ अर्ब छुट्याएको छ। महिला स्तन क्यान्सर परीक्षण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell