PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • २०२० को नेपाल भ्रमणका लागि के छ बजेटमा?

    २०२० को नेपाल भ्रमणका लागि के छ बजेटमा?

    काठमाडौं : सरकारले आगामी वर्षलाई नेपाल भ्रमण वर्ष २०२० का रुपमा मनाउन पर्वतीय, धार्मिक, सांस्कृतिक, साहसिक पर्यटनको विकासमा टेवा पुग्ने गरी कार्यक्रम संचालन गर्ने जनाएको छ। नेपाललाई पर्वतीयमात्र नभइ धार्मिक र सांस्कृतिक पर्यटन क्षेत्रको रुपमा विस्तार गर्दै धार्मिक क्षेत्रहरुको संरक्षण गर्ने जनाएको हो। आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले पर्यटन वर्ष मनाउन छनौट गरिएको पर्यटकीय स्थलहरुको निर्माण…

    विस्तृतमा पढ्नुस्

  • भलिबललाई राष्ट्रिय वाणिज्य बैंकको २४ लाख प्रायोजन

    भलिबललाई राष्ट्रिय वाणिज्य बैंकको २४ लाख प्रायोजन

    काठमाडौँ : नेपाल भलिबल संघ एनभीएले आयोजना गर्ने एनभीए राष्ट्रिय क्लबल लिगको लागि एनभीएले राष्ट्रिय वाणिज्य बैँकसँग सम्झौता नविकरण गरेको छ। यसअघि दुई वर्षको लागि बैंकले प्रतियोगिताको लागि २० लाखको प्रायोजन गरेको थियो। उक्त सम्झौता सकिएपछि एनभीएले बैंकसँग दुई वर्षको सम्झौता थप गरेको हो। बुधवार काठमाडौँमा भएको सम्झौता कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र राष्ट्रिय वाणिज्य बैंकका…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा वृद्धभत्ता : मुख अर्थमन्त्रीको, बोली प्रधानमन्त्रीको

    बजेटमा वृद्धभत्ता : मुख अर्थमन्त्रीको, बोली प्रधानमन्त्रीको

    काठमाडौँ : अर्थमन्त्री युवराज खतिवडाले बुधवार संसदमा बजेट वक्तव्य वाचन गर्दै वृद्ध भत्ता एक हजार रुपैयाँ थप गर्ने घोषणा गरे। अर्थमन्त्रीको मुखबाट यस्तो घोषणा भए पनि खासमा यो बोली प्रधानमन्त्री केपी शर्मा ओलीको हो। बजेट आउनुभन्दा डेढ महिनाअघि एउटा कार्यक्रममा प्रधानमन्त्रीले सार्वजनिक रुपमै भनेका थिए, ‘बजेट नआइ भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ।’ नभन्दै प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश र स्थानीय तहलाई १ खर्ब ३० अर्ब रुपैयाँ

    प्रदेश र स्थानीय तहलाई १ खर्ब ३० अर्ब रुपैयाँ

    काठमाडौं : प्रदेश र स्थानीय तहका लागि सरकारले आगामी आर्थिक वर्षका लागि १ खर्ब ३० अर्ब रुपैयाँ बजेट दिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय समानीकरण अनुदानबाट प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब ९५ करोड रुपैयाँ उपलब्ध गराइने बजेट भाषणमा उल्लेख गरेका छन्। अनुदानमार्फत् प्रदेशलाई ४५ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबल : किन परेनन् कप्तान र उपकप्तान नै राष्ट्रिय टिमको क्याम्पमा? यी हुन् पहिलो चरणमा छानिएका २५ खेलाडी

    महिला भलिबल : किन परेनन् कप्तान र उपकप्तान नै राष्ट्रिय टिमको क्याम्पमा? यी हुन् पहिलो चरणमा छानिएका २५ खेलाडी

    काठमाडौं : नेपाल भलिबल संघ (एनभीए)ले भलिबलको महिला राष्ट्रिय टिममा व्यापक हेरफेर गर्ने भएको छ। राष्ट्रिय टिम निर्माणको लागि प्रारम्भिक चरणमा छानिएका २५ खेलाडीमा कप्तान र उपकप्तान नै पर्न सकेनन्। यसअघि कप्तान रहेकी बिनिता बुढाथोकी (एपीएफ) र उप-कप्तान मन्जु गुरुङ (गण्डकी प्रदेश) पहिलो चरणमा अटाएनन्। यस्तै यसअघि राष्ट्रिय टिममा नियमित रहेका नेविका चौधरी (एपीएफ) र कोपिला उप्रेती (नेपाल पुलिस) पनि…

    विस्तृतमा पढ्नुस्

  • बजेट : आगामी वर्ष युवा परिचालन वर्ष

    बजेट : आगामी वर्ष युवा परिचालन वर्ष

    काठमाडौं : सरकारले आगामी वर्षलाई युवा परिचालन वर्षका रुपमा मनाउने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधवार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै विभिन्न सामजिक कार्यमा युवाहरुको परिचलन गर्दै कार्यक्रम संचालन गर्ने बताएका हुन्। यस्तै युवाहरुमा विज्ञानको क्षेत्र पहुँच विस्तार गर्न आगामी वर्ष सरकारले युवा वैज्ञानिक सम्मेलन गर्ने भएको छ। खतिवडाले युवाहरुमा सूचना प्रविधिको पहुँच विस्तार गर्न अभियान संचालन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • शिलान्यास नहुँदै विवादमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : निर्माणस्थलको तारबार स्थानीयले भत्काए

    शिलान्यास नहुँदै विवादमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : निर्माणस्थलको तारबार स्थानीयले भत्काए

    सूर्यप्रकाश कँडेल चितवन : धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माण गर्ने तयारी भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला शिलान्यास नहुँदै विवादमा परेको छ। बुधबार बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचना स्थानीय व्यक्तिहरुले डोजर लगाई भत्काइदिएका छन्। फाउण्डेसनको साईट अफिसका घरबेटी सुरेन्द्र विक, स्थानीय नेकपा नेता प्रकाश कँडेल लगायतका व्यक्तिले डोजर परिचालन गरी रंगशालाको बार भत्काएको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा के होला? हेर्नुस् व्यवसायीदेखि सर्वसाधारणको कस्तो छ चासो

    बजेटमा के होला? हेर्नुस् व्यवसायीदेखि सर्वसाधारणको कस्तो छ चासो

    काठमाडौं : संसदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गरिरहेका छन्। नागरिकको दैनिकीसँग जोडिएका विषय होस् या व्यवसाय गरिरहेकाहरु, सबैको ध्यान बजेटमा नै छ। बजेट भाषण जारी रहँदा सर्वसाधारणको चासो कस्तो थियो त? हेर्नुस् :

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : अमितको शतक र दिपेन्द्रको ५ विकेट मद्दतमा पुलिस विजयी

    प्रधानमन्त्री कप क्रिकेट : अमितको शतक र दिपेन्द्रको ५ विकेट मद्दतमा पुलिस विजयी

    काठमाडौँ : अमित श्रेष्ठको शतक र दिपेन्द्र सिंह ऐरीको ५ विकेट मद्दतमा नेपाल पुलिलसे प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिसले दोस्रो जित हात पारेको छ। मुलपानी क्रिकेट मैदानमा बुधवार भएको खेलमा पुलिसले प्रदेश नम्बर १ लाई ७५ रनले पराजित गरेको हो। पुलिसको लागि ब्याटिङमा अमितले १०६ रन बनाए भने बलिङमा दिपेन्द्रले ५ विकेट लिए।  लगातार दोस्रो जितपछि पुलिसले समूह बी…

    विस्तृतमा पढ्नुस्

  • बजेट : वृद्धभत्तामा १ हजार थपियो, अब मासिक ३ हजार

    बजेट : वृद्धभत्तामा १ हजार थपियो, अब मासिक ३ हजार

    काठमाडौं : सरकारले वृद्धभत्तामा १ हजार रुपैयाँ थप गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्तामा वृद्धि गरेको हो। यसअघि दिइँदै आएको मासिक दुईहजारमा एक हजार बढाएर मासिक तीन हजार बनाइएको छ। त्यस्तै एकल महिलाले पाउँदै आएको भत्तामा पनि वृद्धि गरिएको छ। यसअघि पाउँदै आएको १ हजारमा अर्को १ हजार थपेर एकल महिला भत्तालाई दुईहजार बनाइएको छ। नेपकाले आफ्नो चुनावी…

    विस्तृतमा पढ्नुस्

  • बजेट : साक्षर नेपालको लक्ष्य खुम्चियो

    बजेट : साक्षर नेपालको लक्ष्य खुम्चियो

    काठमाडौं : यस वर्षको बजेटमा साक्षर नेपाल घोषणाको लक्ष्य खुम्चिएको छ। अघिल्लो वर्ष बजेट वक्तव्य वाचन गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने उद्घोष गरेका थिए। तर, यो वर्ष संसदको उही रोष्ट्रममा बजेट वक्तव्य वाचन गर्ने क्रममा आगामी वर्षभित्र ७० जिल्लालाई मात्र पूर्ण साक्षर बनाउने उल्लेख छ। नेपालमा पहिले ७५ जिल्ला भएकामा नयाँ संविधान…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री (लाइभ)

    संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री (लाइभ)

    आर्थिक वर्ष २०७६/७७ का लागि अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको बैठकमा बजेट प्रस्तुत गर्दैछन्।  हेर्नुस् लाइभ  

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री बिनिता बरालले गरिन् विवाह, ३ वर्षअघि यसरी सुरु भएको थियो सम्बन्ध   

    अभिनेत्री बिनिता बरालले गरिन् विवाह, ३ वर्षअघि यसरी सुरु भएको थियो सम्बन्ध   

    अभिनेत्री बिनिता बराल विवाह बन्धनमा बाधिएकी छिन्। अमेरिका बस्दै आएकी उनले प्रेमी तिलक पौडेलसँग विवाह गरेकी हुन्। तिलक पनि अमेरिकामै बस्छन्। तीन वर्षअघि सुरु भएको प्रेम सम्बन्धलाई यी दुईले सोमबार विवाहमा परिवर्तन गरेका हुन्। समारोहको तस्विरहरु भने उनले बुधबार मात्र सार्वजनिक गरिन्। उनीहरुले अमेरिकाको वेस्ट भर्जेनियास्थित ‘न्यु बृन्दावन मन्दिरमा’ आफन्तको उपस्थितिबीच विवाह गरेका हुन्।  माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत यी दुई…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो बजेटका १२ योजना जसले अर्थमन्त्री खतिवडालाई गिज्याइरहेछ

    अघिल्लो बजेटका १२ योजना जसले अर्थमन्त्री खतिवडालाई गिज्याइरहेछ

    काठमाडौं : दोस्रो पटक अर्थमन्त्री युवराज खतिवडाले बजेट सार्वजनिक गर्दैछन्। एक वर्षअघि आजकै दिन उनले २ सय ६९ बूँदे बजेट वक्तव्य पढेका थिए। लामो समय नेपाल राष्ट्र बैंक र त्यसपछि योजना आयोगको नेतृत्व सम्हालेका कारण उनले प्रस्तुत गरेको बजेटमा धेरैले अपेक्षा पनि गरेका थिए। एक वर्ष पूरा हुँदा उनको पहिलो बजेट कार्यान्वयनको पाटोमा कति खरो रुपमा उत्रियो त? उनको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : हरिशंकर र कुमार थापाको उत्कृष्ट प्रदर्शनमा प्रदेश २ को पहिलो जित

    प्रधानमन्त्री कप क्रिकेट : हरिशंकर र कुमार थापाको उत्कृष्ट प्रदर्शनमा प्रदेश २ को पहिलो जित

    काठमाडौँ : हरिशंकर शाहको अलराउण्ड प्रदर्श र कुमार थापाको उत्कृष्ट बलिङ मद्दतमा प्रदेश न्मबर २ ले प्रधानमन्त्री कप क्रिकेटमा पहिलो जित हात पारेको छ। समूह बी अन्तर्गत बुधवार टीयू मैदानमा भएको खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। लगातार तेस्रो खेलमा हार बेहोरेको कर्णाली सेमिफाइनल होडबाट बाहिरिएको छ। कर्णाली प्रदेशले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सुमन कुलुङले जिते एभरेष्ट म्याराथनको उपाधि

    सुमन कुलुङले जिते एभरेष्ट म्याराथनको उपाधि

    तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०१९ को उपाधि सुमन कुलुङले जितेका छन्। पहिलो पटक सगरमाथाको सफल आरोहण भएको दिन मे २९ को अवसर हरेक वर्ष हुँदै आएको यस म्याराथनको निर्धारित दूरी ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गर्दै सुमन च्याम्पियन बने। २०१७ मा पनि उपाधि जितेका सुमन गत वर्ष दोस्रो भएका थिए। यस्तै ३ घण्टा ५६ मिनेट १० सेकेण्डमा निर्धारित दूरी…

    विस्तृतमा पढ्नुस्

  • आठ वर्षीय बालकको अपहरणपछि हत्या, हत्याअघिको अडियो सुनाएर परिवारसँग फिरौतीको बार्गेनिङ

    आठ वर्षीय बालकको अपहरणपछि हत्या, हत्याअघिको अडियो सुनाएर परिवारसँग फिरौतीको बार्गेनिङ

    काठमाडौँः पर्सामा आठ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ। शुक्रबारदेखि हराएका वीरगञ्ज- ३ प्रगतिनगरका शम्भु साहका ८ वर्षीय छोरा करण साहको शव बुधबार बिहान फेला परेपछि बालकको हत्या भएको खुलेको हो। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणबाट भाग्न खोजेपछि बुधबार बिहान करिब २ बजे गोली समेत चलाइएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : अभ्यास खेलमा भारत र वेष्ट इन्डिजको शानदार जित

    विश्वकप क्रिकेट : अभ्यास खेलमा भारत र वेष्ट इन्डिजको शानदार जित

    १२औँ संस्करणको आइसीसी विश्वकप क्रिकेट भोलीदेखि सुरु हुँदैछ। त्यसकै लागि भएको अभ्यास खेलहमा भारत र वेष्ट इन्डिजले मंगलवार शानदार जित हात पारेका छन्। भारतले छिमेकी बंगलादेशलाई ९५ रनले हराउँदा वेष्ट इन्डिजले न्यूजिल्याण्डलाई ९१ रनले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले केएल राहुल र महेन्द्र सिंह धोनीको शतक मद्दतमा ३५९ रन बनाएको थियो। ३६० रनको लक्ष्य पछ्याएको बंगलादेशले ४९.३ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • साढे १५ खर्ब हाराहारीको बजेट आज, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढाइँदै

    साढे १५ खर्ब हाराहारीको बजेट आज, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढाइँदै

    काठमाडौँः आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट आज सङ्घीय संसद्मा पेस गरिँदैछ। अर्थमन्त्री डा. युवराज खतिवडाले दिउँसो ४ बजेको संयुक्त बैठकमा बजेट पेस गर्नेछन्। खतिवडाले दोस्रो पटक बजेट पेस गर्न लागेका हुन्।  अघिल्लो वर्षको बजेटमा चौतर्फी आलोचना भएपछि राजनीतिक रूपमा केही नयाँ कार्यक्रम अघि सार्ने दबाब खतिवडामाथि छ। स्थानीय विकास पूर्वाधार कार्यक्रम (सांसद क्षेत्र विकास कोष) सामाजिक सुरक्षा, कर्मचारीको तलब भत्ता…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्र दिवसमा राष्ट्रपतिबाट ४३४ कैदीको सजाय माफी

    गणतन्त्र दिवसमा राष्ट्रपतिबाट ४३४ कैदीको सजाय माफी

    काठमाडौँः गणतन्त्र दिवसको अवसरका ४३४ कैदीको कैद मिनाहा गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी गरेकी हुन्। असल चालचलन भएका तथा कैद छोट्ट्याउन योग्य रहेकाको बाँकी कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार कैद छुट दिइएको हो। माघव राईसहित ४३४ जनाको कैद छुट गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।      

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell