PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

  • विश्वकपअघि अष्ट्रेलिया र इंग्ल्याण्ड विजयी

    विश्वकपअघि अष्ट्रेलिया र इंग्ल्याण्ड विजयी

    यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने आइसीसी एक दिवसीय विश्वकपअघिको अभ्यास खेलमा आयोजक इंग्ल्याण्ड र अष्ट्रेलिया विजयी भएका छन्। सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गर्दा इंग्ल्याण्डले अफगानिस्तानलाई ९ विकेटले सहजै हरायो। अष्ट्रेलियाले श्रीलंकाले दिएको २४० रनको लक्ष्य ४४.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। अष्ट्रेलियाका लागि उस्मान खवाजाले नटआउट ८९ रन बनाए। उता इंग्ल्याण्डले…

    विस्तृतमा पढ्नुस्

  • विष्फोटमा मृत्यु भएका चारै जना* आफ्नै कार्यकर्ता भएको विप्लवले स्वीकारे, घाइतेको बारेमा बोलेनन्

    विष्फोटमा मृत्यु भएका चारै जना* आफ्नै कार्यकर्ता भएको विप्लवले स्वीकारे, घाइतेको बारेमा बोलेनन्

    काठमाडौं : आफैँले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीका दुई ठाउँमा भएका विष्फोटमा परी मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले घटना कसरी भयो भन्नेबारे अनुसन्धान गर्ने भएको छ। जेठ १२ गते भएको विस्फोटमा परेर मृत्यु भएका महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तर पार्टी, जनमुक्ति सेना र जनवर्गीय संगठनका कमाण्डरहरु रहेको उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • 'जिनियस म्युजिक अवार्ड–२०७५' सम्पन्न, ४८ विधामा संगीतकर्मी पुरस्कृत

    'जिनियस म्युजिक अवार्ड–२०७५' सम्पन्न, ४८ विधामा संगीतकर्मी पुरस्कृत

    काठमाडौं: ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न भएको छ। जिनियस म्युजिक कम्पनीद्वारा आयोजित अवार्ड समारोहमा ४८ विधामा संगीतकर्मी पुरस्कृत भएका छन्। कार्यक्रममा 'जननी जन्मभूमी' बोलको गीतबाट गायक रमेश दाहाल सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड पाए भने यही विधामा राष्ट्रप्रेम गीतबाट विशाल पौडेलले जुरी अवार्ड पाए। चलचित्रको विधातर्फ गायक सुगम पोखरेलले चलचित्र क्याप्टेनको 'रहर छ सँगै' गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड जिते। सोही गीतबा…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्डमा 'सानो मन' युनिट, समुद्र किनारमा रमाउँदै आयुष्मान र शिल्पा

    थाइल्यान्डमा 'सानो मन' युनिट, समुद्र किनारमा रमाउँदै आयुष्मान र शिल्पा

    पतायाको समुन्द्र किनारमा रमाउँदै गरेका कलाकाहरु आयुष्मान देशराज जोशी र शिल्पा मास्केका केही फोटो सार्वजनिक भएका छन्। फिल्म 'सानो मन' छायांकनका लागि खिचिएका तस्विरहरु फिल्म युनिटबाटै सार्वजनिक गरेको हो।  'सानो मन' टोली शीर्ष गीत छायांकनका लागि थाइल्यान्डमा छ। निर्माता राजेन्द्र मानन्धरका अनुसार आधाभन्दा बढी दृश्य थाइल्यान्डमा खिचिने छ। गीतको भिडियोलाई फिल्म निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफ गरिरहेका छन्। रोहितजोन क्षत्रीको…

    विस्तृतमा पढ्नुस्

  • बलिउड 'स्टन्ट म्यान' वीरु देवगनको निधन

    बलिउड 'स्टन्ट म्यान' वीरु देवगनको निधन

    बलिउडका द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको छ। सोमबार मुम्बईस्थित सूर्या अस्पतालमा उनको निधन भएको हो। ८५ वर्षीय उनी लामो समयदेखि उपचाररत् थिए। वीरु बलिउड अभिनेता अजय देवगनका पीता हुन्। उनले इश्क, लाल वादशाह, क्रान्ति, फूल और काँटे, बाजी लगायत ८० फिल्ममा द्वन्द्व निर्देशन गरेका छन्। त्यस्तै क्रान्ति, सौरभ, सिंहासन लगायतमा अभिनय समेत गरेका छन्। सन् १९९९ मा हिन्दुस्तानकी कसम…

    विस्तृतमा पढ्नुस्

  • एपीएफको संघर्षपूर्ण जित, प्रदेश ३ को पहिलो जितमा पारसको ४ विकेट

    एपीएफको संघर्षपूर्ण जित, प्रदेश ३ को पहिलो जितमा पारसको ४ विकेट

    काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत सोमवार भएको खेलमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर ३ ले जित हात पारेका छन्। कीर्तिपुरस्थित टीयू मैदानमा भएको समूह ए को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेश विरुद्ध ३ विकेटको जित हात पारेको हो। उता मुलपानी क्रिकेट मैदानमा भएको समूह ए कै अर्को खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले हराउँदै पहिलो जित…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छानिए ‘लिटिल मिस्टर एण्ड मिस नेपाल’

    अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छानिए ‘लिटिल मिस्टर एण्ड मिस नेपाल’

    काठमाडौं: अन्तराष्ट्रिय बाल सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस्टर एण्ड मिस युनिभर्सल २०१९’ का लागि नेपालबाट बालबालिका छानिएका छन्। इन्डोनेसियामा हुने प्रतियोगिताका लागि ‘लिटिल मिस्टर एण्ड मिस युनिभर्सल २०१९’ आयोजना गरी आठजना चयन गरिएको हो। सातदेखि दश वर्ष उमेर सम्मका, एघारदेखि चौध र पन्ध्रदेखि उन्नइस वर्षगरी  विभिन्न उमेर समुहबाट मोक्क्षा अधिकारी, अब्सरा दुलाल, सिमोन पुन, सक्षम थापा, कृष्ण बुढाथोकी, कुशल न्यौपाने, करिष्मा सुवेदी, बिपुल श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको बन्द प्रतिपक्षलाई मात्र, सत्ता पक्ष जाममै

    विप्लवको बन्द प्रतिपक्षलाई मात्र, सत्ता पक्ष जाममै

    काठमाडौं : आज नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आयोजना गरेको छ। सडकमा सवारी साधानको संख्या सामान्य दिन भन्दा निकै पातलो देखिन्छ। तर, संसदमा सवारी साधानको संख्याको विषयमा एउटै रुटमा हिँड्ने सांसदहरुले भने फरक फरक तथ्य देखाए। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सांसद महेश बस्नेतले विप्लवको बन्दलाई जनताले अस्वीकार गरेको दाबी गर्दै भने, 'सभामुखज्यू…

    विस्तृतमा पढ्नुस्

  • एकदिवसीय क्रिकेट विश्वकपमा सबैभन्दा धेरै रन बनाउने ५ खेलाडी

    एकदिवसीय क्रिकेट विश्वकपमा सबैभन्दा धेरै रन बनाउने ५ खेलाडी

    विश्व क्रिकेटको प्रतिक्षित र सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको आइसीसी क्रिकेट विश्वकपको १२औँ संस्करण यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा हुँदैछ। विश्वकप सुरु हुन केही दिनमात्र बाँकी रहँदा अहिले क्रिकेट खेलाडी देखि दर्शक र समर्थकको ध्यान त्यतैतिर पुगेको छ। १२औँ संस्करणको विश्वकपमा विश्वका उत्कृष्ट १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। यस पटक सिंगल राउण्ड रोविनमा सहभागि सबै टोलीले एकआपसमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बास्केटबल लिग : आर्मीले टाइम्सलाई एक अंकको अन्तरले हरायो

    नेपाल बास्केटबल लिग : आर्मीले टाइम्सलाई एक अंकको अन्तरले हरायो

    काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालको आयोजनामा भइरहेको क्वीक्स नेपाल बास्केटबल लिग (एनबीएल) अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा विभागीय टोली त्रिभुवन आर्मीले टाइम्स इन्टरनेशनललाई एक अंकको अन्तरले पराजित गरेको छ। घरेलु कोर्ट भद्रकालीमा भएको खेलमा आर्मीले टाइम्सलाई ६७-६६ ले हराएको हो। खेलको पहिलो क्वाटर आर्मीले २०-१९ ले आफ्नो पक्षमा पार्दै एक अंकको अग्रता बनाएको थियो। दोस्रो क्वाटर टाइम्सले १५-१४ ले…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर र नवलपरासीमा विप्लवका कार्यकर्ताले गरे ट्रकमा आगजनी

    नेत्र विक्रम चन्द समूहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ। मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ। मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निश्क्रिय गरिसकेको छ। बिहान करिब १ बजे मिनी ट्रकमा आगजनी गरिएको छ। हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको बन्दमा यस्तो देखियो रिङरोड, हेर्नुस् फोटोमा

    विप्लवको बन्दमा यस्तो देखियो रिङरोड, हेर्नुस् फोटोमा

    काठमाडौँः भोजपुरका नेता तीर्थराज न्यौपानेलाई प्रहरीले हत्या गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा पनि परेको छ। उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारीसाधन चलेका छैनन्। सार्वजनिक यातायात पनि पातलो छ। अत्यावश्यक सेवा र निजी सवारी भने चलेका छन्। यसअघिका बन्दको तुलनामा उपत्यकामा सवारीको चाप पातलो छ। बन्दको प्रभाव तस्विरमा-

    विस्तृतमा पढ्नुस्

  • विप्लवका कार्यकर्ताद्वारा सुर्खेतमा यात्रुवाहक बसमा आगजनी

    सुर्खेतः नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन्।  गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन्। प्रहरीका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए। आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • एटलान्टा पहिलोपटक च्याम्पियन्स लिगमा छनोट, च्याम्पियन युभेन्ट्स साम्पडोरियासँग पराजित

    एटलान्टा पहिलोपटक च्याम्पियन्स लिगमा छनोट, च्याम्पियन युभेन्ट्स साम्पडोरियासँग पराजित

    इटालियन क्लब एटलान्टा पहिलोपटक युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ। सिरी ए २०१८-१९ सिजनको अन्तिम लिग खेलमा ससुलोलाई ३-१ ले पराजित गर्दै एटलान्टाले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। सन् १९०७ मा स्थापना भएको एटलान्टाले यस सिजन घरेलु प्रतियोगिता कोपा इटालियाको फाइनल खेलेको थियो। तर उपाधि जित्न भने सकेन। यस्तै सिरी बी ६…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको बन्दः लामो दूरीका सवारी ठप्प, उपत्यकामा सार्वजनिक यातायात न्यून

    विप्लवको बन्दः लामो दूरीका सवारी ठप्प, उपत्यकामा सार्वजनिक यातायात न्यून

    काठमाडौँः सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाव यसअघिको भन्दा बढी परेको छ। यसअघिको बन्दमा उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि आज निकै न्यूनमात्र सवारी चलेका छन्। उपत्यका बाहिर जाने लामो दूरीका सवारी ठप्प छन्। विद्यालयहरु बन्द गरिएका छन्।  बन्दको अघिल्लो दिन उपत्यकामा भएको श्रृखलावद्व विस्फोटका कारण जनजीवन त्रस्त बनेको छ। त्रासका…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् अहिलेसम्मको विश्वकप क्रिकेटमा उत्कृष्ट खेलाडी, यस पटक को बन्ला उत्कृष्ट?

    यी हुन् अहिलेसम्मको विश्वकप क्रिकेटमा उत्कृष्ट खेलाडी, यस पटक को बन्ला उत्कृष्ट?

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) एक दिवसीय क्रिकेट विश्वकपको १२औँ संस्करण आउने बिहीबारदेखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा सुरु हुँदैछ। सन् १९९५ देखि सुरु गरेको विश्वकपमा अहिलेसम्म ११ संस्करण सम्पन्न भइसकेका छन्। अस्ट्रेलियाले सर्वाधिक ५ पटक उपाधि जित्दा अहिलेसम्म ५ राष्ट्रले मात्रै विश्वकप उपाधि उचालेका छन्। पाँचौँ पटक विश्वकप आयोजना गर्न लागेको इंग्ल्याण्डले तीन पटक फाइनल खेलेर पनि उपविजेतामै चित्त बुझाउनुपरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • करण जौहरका लागि प्रबल गुरुङ लेख्छन्: प्यार किया तो डरना क्या?

    करण जौहरका लागि प्रबल गुरुङ लेख्छन्: प्यार किया तो डरना क्या?

    अमेरिकन फेसन डिजाइनर प्रबल गुरुङ र बलिउड फिल्मकर्मी करण जौहर एकअर्कालाई डेट गरिरहेको गसिप केही महिनायता चलिरहेको छ। मे २५, करण जौहरको जन्मदिन। प्रबल दुईजनाको फोटो इन्स्टाग्राममा सेयर गर्दै जन्मदिनको शुभकामना दिए। जसमा लेखिएका क्याप्सनलाई भारतीय मिडियाहरुले सम्बन्धको स्वीकारक्तीको रुपमा व्याख्या गरेका छन्। उनले लेखेका छन्- प्यार किया तो डरना क्या? ह्याप्पी बर्थडे करण। तर, करणले भने उमलाई ‘भैया’ सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • दिलिप र कुशलको अर्धशतक अनी आरिफ र ललितको बलिङले जितायो पुलिसलाई, सुदल पोखरेलको ५ विकेट छायामा

    दिलिप र कुशलको अर्धशतक अनी आरिफ र ललितको बलिङले जितायो पुलिसलाई, सुदल पोखरेलको ५ विकेट छायामा

    काठमाडौँ : दिपक नाथ र कुशल भुर्तेलको अर्धशतक अनी आरिफ शेख र ललित राजवंशीको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपाल पुलिसले तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत मुलपानी क्रिकेट मैदानमा खेलाइएको पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो। दिलिप र कुशलले शतकिय साझेदारी गर्दा बलिङमा आरिफले ४ र ललितले ३ विकेट लिए। टिमको स्कोर २२ रन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : आर्मीको लगातार दोस्रो जित

    प्रधानमन्त्री कप क्रिकेट : आर्मीको लगातार दोस्रो जित

    काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट मा लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट मैदानमा आइतवार भएको समूह बी को खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ११३ रनले पराजित गरेको छ। यसअघि आर्मीले पहिलो खेलमा प्रदेश २ लाई पराजित गरेको थियौ। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५.३ ओभरमा सबै विकेट गुमाएर २०४…

    विस्तृतमा पढ्नुस्

  • एनएसजेएफ स्पोर्ट्स अवार्ड असार १७ गते

    एनएसजेएफ स्पोर्ट्स अवार्ड असार १७ गते

    काठमाडौँ : नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा रहेको 'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७५' आगामी असार १७ गते हुने भएको छ। एनएसजेएफले आइतबार पत्रकार सम्मलेन गर्दै १६औँ संस्करणको अवार्डको मिति औपचारिक रुपमा घोषणा गरेको हो। 'अंग्रेजी मितिअनुसार हरेक वर्ष जुलाई २ मा इन्टरनेशनल स्पोर्ट्स जर्नालिस्ट डे मनाइन्छ। त्यही मितिलाई टार्गेट गरेर हामीले हरेक वर्ष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell