बलिउड अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ले फिल्म प्रदर्शन मिति तय गरेको छ। यसअघि जुलाइ २६ मा सार्वजनिक हुने भनिएको थियो। तर, अभिनेत्री कङ्गना रनावत अभिनित ‘मेन्टल हे क्या’ले पनि सोही दिन रिलिज टार्गेट गरेपछि सुपर ३० ले प्रदर्शनी मिति फेरबदल गरेको हो। अब फिल्म जुलाइ १२ मै आउने भएको छ। फिल्म प्रस्तुतकर्ता कम्पनी रिलायन्स इन्टरटेनमेन्टले सामाजिक सञ्जालमार्फत नयाँ…
आइसीसी क्रिकेट विश्वकप २०१९ सुरु हुनुअघि अहिले वार्मअप खेलहरु भइरहेको छ। शनिवार भएको खेलमा विश्वकपको आयोजक इंग्ल्याण्ड र विश्वकप उपाधि जित्ने दाबेदार मानिएको भारत पराजित भएको छ। साउथ ह्याम्पटनमा भएको खेलमा स्टिभ स्मिथको शानदार शतकको मद्दतमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई १२ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले स्मिथको शतक मद्दतमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो। २९८…
हलिउड अभिनेत्री एवं गीतकार म्यान्डी मुरे हाल नेपालमा छिन्। उनी सगरमाथा बेसक्याम्प ट्रेकमा छिन्। उनले चारदिन यता नियमित ट्रेक रुटको फोटोहरु इन्स्टाग्राममार्फत सार्वजनिक गरिरहेकी छिन्। उनको यात्राका लागि नेपाल पर्यटन बोर्डले शुभकामना व्यक्त गरेको छ। उनका केही तस्विरहरु फेसबुकमार्फत सेयर गर्दै बोर्डले लेखेको छ- म्यान्डी आफ्नो 'बकेट लिस्ट' मा रहेको, सगरमाथालाई नजिकबाट हेर्ने रहर पूरा गर्न नेपाल आएकी हुन्। …
काठमाडौँः पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज देशभरका अदालतहरुमा बिदा दिइएको छ। शनिबार बसेको फूलकोर्टको (सर्वोच्चका सबै न्यायाधीशहरुको बैठक) निर्णय अनुसार आज सर्वोच्चसहित देशभरका अदालत र न्यायाधीशकरणहरुमा समेत बिदा दिइएको हो। निर्णय अनुसार सर्वोच्च, सबै उच्च तथा जिल्ला अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरु बन्द हुनेछन्। खत्रीको गत बुधबार राति निधन भएको थियो। २०१६ सालमा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका खत्री…
काठमाडौं: अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बम ‘सिटिजन युके’ सार्वजनिक भएको छ। शुक्रबार रेडियो बिएफबीएसमा गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम विमोचन गरिएको हो। विमोचन लगत्तै एल्बममाथि लाइभ अन्तर्क्रिया गरिएको थियो। छलफलमा डा. कृष्णहरि बराल, संगीतकार महेश खड्का, गायक दिपक लिम्बु, गीतकार अग्निप्रसाद केदेम लिम्बु लगायत थिए। एल्बममा पाँच गीत अग्निप्रसाद लिखित हुन्। सबैमा दिपक लिम्बुको स्वर र महेश खड्काको…
नयाँ दिल्ली : सरकारी कर्मचारी र पत्रकारमात्र होइन यतिखेर अब बन्ने मोदी सरकारको आकार कस्तो हुन्छ भन्ने जिज्ञासा मन्त्रिमण्डलका सदस्यहरुकै लागि पनि चासोको विषय बनेको छ। आगामी साता भारतमा नयाँ सरकार गठन हुँदैछ जसमा प्रधानमन्त्रीमा नरेन्द्र मोदीबाहेक अरु मन्त्रीहरुको कुनै सुनिश्चितता छैन। भारतीय जनता पार्टीको बहुमतको सरकार बन्दै गर्दा जित हासिल गरेका मन्त्रीहरु पनि फेरि अर्को कार्यकालमा जोडिन पाउने या…
सुरत : भारतको सुरत शहरमा रहेको एक कोचिङ सेन्टरमा लागेको आगोका कारण १९ विद्यार्थीले ज्यान गुमाउँदा १६ किशोरीहरु परेका छन्। गैर कानुनी रुपमा बनाइएको व्यवसायिक भवनको तेस्रो तल्लामा आगो लाग्दा निजी कोचिङमा पढ्न पुगेकाहरु आत्तिएर हाम फालेका थिए। तेस्रो र चौथो तल्लाबाट एक दर्जन बढीले ज्यान जोगाउन हाम फालेका थिए जसमध्ये ३ जनाको मृत्यु भयो। तक्षशीला आर्किड नामको भवनमा स्मार्ट डिजाइन…
फिल्म ‘प्रेम गीत’ को तेस्रो श्रृङ्खलाका लागि 'गीत' पात्रको खोजीमा छ निर्माण युनिट। मुख्य अभिनेत्री बन्न चाहनेका लागि एक महिना अघि आवेदन फारम खुला समेत गरिएको थियो। सिरिज ‘प्रेम गीत ३’का लागि मा २ हजार ७ सय १४ जना युवतीले आवेदन दिएको निर्माता तथा निर्देशक सन्तोष सेनको दाबी छ। आसुसेन फिल्म्स प्रोडक्सनले तिनै आवेदकहरुबाट उत्कृष्ट २५ जनालाई अडिसनका लागि छानेको…
काठमाण्डौः ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले घरजग्गाको कारोबार गर्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ८ घर भएकी ३८ वर्षीय निलम गुरुङलाई नियन्त्रणमा लिएको हो। उनले सुन्टोल गाविस वडा नम्बर ३ मा रहेको एउटा कित्ता देखाई लप्सीफेदीको अर्को जग्गा अमिन समेत लगी ठगी गरेको प्रहरीको दावी छ। उनले अर्कै जग्गा देखाएर एक करोड पचास लाख रुपैयाँ ठगी…
यो साता फ्राइडे रिलिज अन्तर्गत् कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा आएनन्। गत साता नै सार्वजनिक भएका दुई फिल्म 'जात्रै जात्रा' र 'वीर बिक्रम' प्रदर्शनरत् छन्। बलिउडको पनि नयाँ फिल्म नेपाल रिलिज भएनन्। हलिउडतर्फका भने पाँच फिल्म एकसाथ पर्दामा उतारिएको हो। फिल्महरु 'ब्राइटबर्न', 'अलाद्दिन', 'हाउ टु ट्रेन योर ड्रागोन', 'अक्वाम्यान र 'जोन विक ३' सार्वजनिक भएका हुन्। सुपर हिरो हरर…
काठमाडौं : युनुस अन्सारीसहितको समूहबाट प्रहरीले आज जफत गरेको नक्कली नोट करीब ८ करोड रुपैयाँ भएको खुलेको छ। साढे तीन घन्टाभन्दा बढी समय लगाएर नोट गनिएको थियो। दुई हजार दरका नोट ७ करोड ६७ लाख ९४ हजार भएको त्रिभुवन भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले बताए। *** दुई सुटकेस नक्कली भारुसहित फेरि समातिए युनुस अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले ठूलो परिमाणमा…
गौतम सी - अल्प संख्यकहरुको मुल मुद्दालाई पछाडि पार्दै राष्ट्रिय सुरक्षाको एजेण्डाका साथ लडिएको यो निर्वाचनको म्याण्डेटमार्फत् मोदी २.० को आगमनले प्रमुख ६ वटा पाठ सिकाएको छ। १ उम्मेद्वारहरुको अवसान जे जस्तो भए पनि २०१९ को निर्वाचन दुई ठूला उम्मेदवारहरु, दुई फरक विचारधार, दुई शक्तिशाली ब्राण्ड; प्रधानमन्त्री मोदी र कांग्रेस अध्यक्ष राहुल गान्धीबीचको लडाई थियो। यद्यपि, त्यहाँ अन्य अनुहारहरु पनि…
काठमाडौः अपहरण र हत्याको त्रास देखाएर रकम असुल गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार गौशालाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलाली टिकापुर घर भएका २४ वर्षीय लोकेन्द्र बहादुर शाही र २० वर्षीय रुवी ठाकुर रहेका महाशाखाका एसपी केदार ढकालले बताए। उनीहरूले विभिन्न नम्बरको फोनबाट सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नम्बर ६ घर भई बुद्ध नगर…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर बधाई दिएका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै ओली र मोदीबीच टेलिफोन सम्पर्क भएको जनाएका हुन्। प्रधानमन्त्री ओलीले मोदीलाई फोन गरेर सम्पन्न आम निर्वाचनमा प्राप्त सफलताको लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिएको रिमालले जनाएका छन्। प्रम ओली @kpsharmaoli ले भारतीय प्रम @narendramodi जीलाई फोन गर्नु…
काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले आफूले गरेको कामप्रति राष्ट्र, समाज, परिवार र आफैँले गर्व महसुस गर्न सक्ने गरी काम गर्नुपर्न बताएका छन्। बिहीवार महानगरीय प्रहरी परिसर मातहतका जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानहरूलाई निर्देशन दिँदै महानिरीक्षक खनालले गलत काम गर्ने प्रहरी सङ्गठनमा नअटाउने चेतावनी समेत दिए। महानिरिक्षक खनालले भने,'गलत नियतमाथि कुनै पनि छुट छैन, त्यस्ता व्यक्ति प्रहरी सङ्गठनमा अटाउन…
काठमाडौं : बिहीवार बिहान ललितपुरको ग्वार्कोस्थित आकासे पुलबाट हाम्फालेका कीर्तिमान राईको मृत्यु भएको छ। ताप्लेजुङको हाङपाङ २ घर भएका ६० वर्षीय राईको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो। आकासे पुलबाट आज बिहान करिब ६ बजेर १० मिनेटमा राईले हाम्फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ‘खबर गरेपछि तत्काल नै हाम्रो टोलीले अस्पताल लग्यो। तर उहाँलाई बचाउन सकिएन,' महानगरीय…
काठमाडौं : भारतीय लोकसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ। अहिलेसम्म प्राप्त मतपरिणाममा भारतीय सत्तारुढ दल 'भारतीय जनता पार्टी' बहुमततर्फ अग्रसर भइरहेको छ। यता, निर्वाचनको अन्तिम परिणाम नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भने भारतीय प्रधानमन्त्रीलाई जितको बधाई दिइसकेका छन्। 'लोकसभा निर्वाचन २०१९ मा विजयी भएकोमा म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आत्मीय रुपमा बधाई ज्ञापन गर्न चाहन्छु,' प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्, 'आगामी…
सांगीतिक श्रृङ्खला 'पलेँटी'का लागि सिक्किम र दार्जिलिङका संगीतकर्मी काठमाडौं आएका छन्। दार्जिलिङबाट संगीतकार शान्ति ठटाल र गान्तोकका दुई गायिका बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधान प्रस्तुतिका लागि आएका हुन्। जेठ महिनाको १७ गतेदेखि तीन दिन लामो चल्ने श्रृङ्खलामा तीन महिला संगीतकर्मी प्रस्तुत हुनेछन्। यो श्रृङ्खला शान्ति ठटाल स्वयंको सांगीतिक यात्रा केन्द्रित हुनेछ। संगीतकर्मी आभासले प्रस्तुति माँझ अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गर्नेछन्।…
भारतमा सम्पन्न लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा पुन: एकपटक 'मोदी सरकार' बन्ने लगभग तय भएको देखिएको छ। सात चरणमा गरी मे १९ मा सकिएको निर्वाचनको मतगणना आज बिहानबाट शुरु भएको छ। प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी नेतृत्वमा रहेको नेश्नल डेमोक्रेटिक एलायन्स (एनडीए) ले बहुमतको आँकडा पार गरेको छ। कांग्रेसको नेतृत्वमा रहेको युनाइटेड पोग्रेसिभ एलायन्स (युपिए) ले भने अपेक्षा गरिएको अनुसार प्रदर्शन गर्न सकेको…
काठमाडौंः धनुषा प्रहरीले एक लुटेरा समुहलाई नियन्त्रणमा लिएको छ। बुधवार राति लुट्ने योजना बनाएर भारतको समस्तिपुरबाट नेपाल छिरेका ८ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिनको लागि गोलि समेत प्रहार गरेको छ। प्रहरीको गोली लागि एक भारतिय नागरिक घाइते भएको दुई नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी हरी पालले बताए। घाइतेको जनकपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरुले जनकपुर उपमहानगरपालिका विहारकुण्ठ मन्दिरका…