PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

  • लक्ष्मी उदीयमान खेलाडी

    लक्ष्मी उदीयमान खेलाडी

    काठमाडौं : दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्स अन्तर्गत काठमाडौं जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ सोमबार उदीयमान खेलाडी घोषित भएकी छन्। त्यसवापत् लक्ष्मीलाई प्रोत्साहन स्वरुप सिनियर खेलाडीले रकम संकलन गरी ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरे। प्रतियोगिता अन्तर्गत पुरुष छान् छ्वानमा बलम्बु माविका मेमबहादुर लो र महिलामा बुद्ध प्रकाशकी मनिका थापा तथा पुरुष नान छ्वानमा बुद्ध प्रकाशका…

    विस्तृतमा पढ्नुस्

  • सावित्राको चार गोल, सेथु फाइनलमा

    सावित्राको चार गोल, सेथु फाइनलमा

    काठमाडौं : नेपाली स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) को चार गोल मद्धतमा सेथु फुटबल क्लब हिरो इन्डियन वुमन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। सोमवार भएको दोस्रो सेमिफाइनलमा सावित्राले चार गोल तथा ग्रेसको ह्याट्रिक सेथुले एसबीएसलाई ८-१ ले पराजित गरेको हो। जारी लिगमा सावित्राको यो तेस्रो ह्याट्रिक हो। सेथुले अब उपाधिका लागि फाइनलमा मनिपुर पुलिस स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने छ।…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण खेलको लागि नेपाली टोली घोषणा, विमल र भरत परेनन्, को-को परे?

    मैत्रीपूर्ण खेलको लागि नेपाली टोली घोषणा, विमल र भरत परेनन्, को-को परे?

    काठमाडौं : आगामी जुन महिनामा खेल्ने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक योहान कलिनले सोमवार २३ सदस्यीय टोलीको नाम सार्वनिक गरेका हुन्। नेपालले जुन २ मा मलेसियासँग र जुन ६ मा चाइनिज ताइपेईसँग खेल्नेछ। कलिनले घोषणा गरेको टोलीमा फरवार्ड विमल घर्ती मगर र भरत खवास भने अटाएनन्। यस्तै अभिषेक रिजालले टिममा स्थान बनाएका छन्। यस्तै हेमन…

    विस्तृतमा पढ्नुस्

  • ५० लाख पाए प्रम ओलीलाई नै मार्ने कमेन्ट गर्दा समातिए लालबहादुर

    ५० लाख पाए प्रम ओलीलाई नै मार्ने कमेन्ट गर्दा समातिए लालबहादुर

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीलले सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नम्बर २ घर भएका लालबहादुर तामाङलाई सोमबार नियन्त्रणमा लिएको हो। 'नेपाली खबर अनलाइन'मा ‘पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छु' भन्ने शीर्षकमा प्रकाशित समाचारको कमेन्टमा प्रधानमन्त्रीलाई मार्ने धम्की दिँदै तामाङले प्रतिक्रिया जनाएका थिए। उनले कमेन्टमा ५० लाख…

    विस्तृतमा पढ्नुस्

  • सी डिभिजन क्वालिफायरको खेल तालिका सार्वजनिक, ३८ टिमबाट ३ टिम सी डिभिजनमा छनोट हुने

    सी डिभिजन क्वालिफायरको खेल तालिका सार्वजनिक, ३८ टिमबाट ३ टिम सी डिभिजनमा छनोट हुने

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको सी डिभिजन लिगको क्वालिफायरमा ३८ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। एन्फाले आयोजना गर्ने तीन श्रेणीको लिगमध्ये सबैभन्दा तल्लो तहको लिग सी डिभिजनका लागि टोली छनोट गर्न एन्फाले सी डिभिजन क्वालिफायर आयोजना गर्न लागेको हो। भोलिदेखि सुरु हुने क्वालिफायरमा सहभागी ३८ टिमलाई एन्फाले १२ समूहमा विभाजन गरेको छ। १० समूहमा ३-३ तथा…

    विस्तृतमा पढ्नुस्

  • नेटवर्किङ ठगीमा भारतीय समूह सक्रिय : फेरि समातिए ८ जना

    नेटवर्किङ ठगीमा भारतीय समूह सक्रिय : फेरि समातिए ८ जना

    काठमाडौः प्रहरीले नेपालमा आएर अवैध नेटवर्किङ व्यवसाय गर्ने ८ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार दिउँसो बबरमहलबाट छ जना र ठमेलस्थित होटेल वैशालीबाट दुई गरी आठ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश घर भएका तेजनारायण शुक्ला, मोहमद सेयाफ, रवि तिवारी, मोहमद जिया, नितिन श्रीवास्तव, भारत प्रयागराजका अटल त्रिपाठी, राजेशकुमार शुक्ला र कुशीनगरका नुरुलएन…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : पाकिस्तानी टोलीमा रियाज र आमिरको पुनरागमन

     विश्वकप क्रिकेट : पाकिस्तानी टोलीमा रियाज र आमिरको पुनरागमन

    यही मे ३० बाट इंग्ल्याण्ड र वेल्समा हुने १२औँ संस्करणको आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको लागि पाकिस्तानी टोलीमा वाहव रियाज र मोहम्मद आमिरले पुनरागमन गरेका छन्। यसअघि घोषणा गरिएको १५ सदस्यीय टोलीमा यी दुई फास्ट बलर अटाएका थिएनन्। तर सोमवार चिफ सेलेक्टर इन्जामान उल हकले यी पाकिस्तानको टोली घोषणा गर्दा यी दुई खेलाडी समेत पर्न सफल भए। यस्तै असिफ अली पनि…

    विस्तृतमा पढ्नुस्

  • मेसीले गरे टेल्मो जाराको कीर्तिमान बराबरी, यी हुन् ला लिगाका उत्कृष्टहरु

    मेसीले गरे टेल्मो जाराको कीर्तिमान बराबरी, यी हुन् ला लिगाका उत्कृष्टहरु

    स्पानिस ला लिगा २०१८-१९ को सबै खेलहरु सकिएको छ। यसअघि नै ट्रफी आफ्नो बनाइसकेको बार्सिलोनाले लिगको अन्तिम खेलमा आइवरसँग २-२ को बराबरी खेल्दै सिजन अन्त्य गरेको छ। उक्त खेलबा बार्सिलोनाको लागि दुई गोल गरेका कप्तान लियोनल मेसीले कीर्तिमान कायम गरेका छन्। उनले ला लिगामा ६ सिजन सर्वाधिक गोल गर्ने टेल्मो जाराको कीर्तिमान बराबरी गरेका हुन्। यस सिजन मेसीले ३६ गोल…

    विस्तृतमा पढ्नुस्

  • इटालियन सिरि ए : एटलान्टासँग युभेन्ट्सको बराबरी

    इटालियन सिरि ए : एटलान्टासँग युभेन्ट्सको बराबरी

    इटालियन सिरी ए अन्तर्गत यसअघि नै च्याम्पियन बनिसकेको युभेन्ट्सले एटलान्टासँग बराबरी खेलेको छ। मारियो मान्डुकिचले खेलको ८०औँ मिनेटमा गोल गरेपछि युभेन्ट्सले खेल बराबरी गरेको हो। त्यसअघि जोसिप इलिसिसले ३३औँ मिनेटमा गोल गर्दै एटलान्टाले खेलमा पहिले अग्रता लिएको थियो। इन्जुरी टाइममको अन्त्यतिर फेडेरिको बर्नार्डेसीले रातो कार्ड पाएपछि युभेन्ट्सले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।\ यस सिजन एक महिनाअघि नै लिग…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनाको बराबरीमा मेसीको दुई गोल

    ला लिगा : बार्सिलोनाको बराबरीमा मेसीको दुई गोल

    लियोनल मेसीले दुई मिनेट अन्तरमा दुई गोल गरेपछि स्पानिस ला लिगा २०१८-१९ सिजनको अन्तिम खेलमा च्याम्पियन बार्सिलोनाले आइवरसँग २-२ को बराबरी खेलेको छ। यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनाले एक गोलले पछि परेपनि मेसीले लगातार दुई गोल गर्दै अग्रता दिलाएका थिए। तर आइवरले गोल फर्काउँदै खेल बराबरी गरेको हो। घरेलु मैदानमा मार्क कुकुरेलाले २०औँ मिनेटमा गोल गर्दै आइवरलाई अग्रता दिलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मिस नेवाः १३३९ को शुरुवात लाखबत्ती बालेर

    मिस नेवाः १३३९ को शुरुवात लाखबत्ती बालेर

    काठमाडौं: 'मिस नेवाः–११३९’को अडिसन पश्च्यात् प्रशिक्षण प्रारम्भ भएको छ। प्रशिक्षणको आरम्भ भने सहभागिहरुले लाखबत्ती बालेर गरे। ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा प्रतिस्पर्धिहरुले पूजाआजापछि सामुहिक रुपमा लाखबत्ती बालेका हुन्। यो मिस नेवाको १४ औं संस्करण हो।  नेप्लीज फेसन होमले आयोजना गरेको सौन्दर्य प्रतियोगिताका लागि काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक आदि जिल्लाका २० युवती छानिएका छन्।  प्रशिक्षण तीन साता लामो चल्नेछ। र, सहभागीहरु शीर्ष…

    विस्तृतमा पढ्नुस्

  • भारतीय लोकसभा निर्वाचनः मत सर्वेक्षण मोदीको पक्षमा, विपक्षी भन्छ  'सर्वेक्षण गसिप, टिभी बन्द गरौँ'

    भारतीय लोकसभा निर्वाचनः मत सर्वेक्षण मोदीको पक्षमा, विपक्षी भन्छ  'सर्वेक्षण गसिप, टिभी बन्द गरौँ'

    भारतमा सम्पन्न लोकसभा निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको लोकप्रियता र राजनीतिक भविष्यको जनमत संग्रहका रूपमा व्याख्या समेत गरिएको छ। अप्रिल ११ बाट सुरु भएर मे १९ मा समाप्त भएको लोकसभा निर्वाचनको मतपरिणाम मे २४ बाट सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ। मतपरिणाम आउन केही दिन बाँकी रहँदा आइतबार अन्तिम चरणको निर्वाचन सकिएपछि भने भारतीय मिडियाहरूमा…

    विस्तृतमा पढ्नुस्

  • पप्पु कन्स्ट्रक्सनले तिरेन कर, निलम्बित सांसद् रौनियारको नाममा कर कार्यालयको सूचना

    पप्पु कन्स्ट्रक्सनले तिरेन कर, निलम्बित सांसद् रौनियारको नाममा कर कार्यालयको सूचना

    काठमाडौँः मध्यम स्तरीय करदाता कार्यालय बबरमहलले समयमै कर नबुझाउने २६ कम्पनी तथा फर्ममाथि कारबाही अघि बढाएको छ। समयमै कर नतिरी बक्यौता राख्ने ती फर्ममाथि कारबाही प्रक्रिया अघि बढाउन लागिएको कार्यालय प्रमुख सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए। ‘सात दिनको समय दिएका छौँ, यो समयावधि अटेर गरे बैंक खाता रोक्कादेखि सम्पत्ति रोक्कासम्मको कारबाही अघि बढाउँछौँ,’  उनले भने। कार्यालयले करिब करोड रुपैयाँ कर बक्यौता…

    विस्तृतमा पढ्नुस्

  • पौडी खेल्ने क्रममा त्रिशूलीमा डुबेर एकको मृत्यु

    धादिङः काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ। गल्छी गाउँपालिका ४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए। काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए। पौडी खेल्दा डुबेपछि उद्धार गर्न…

    विस्तृतमा पढ्नुस्

  • फरार डाका 'काले'लाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

    फरार डाका 'काले'लाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

    काठमाडौँः खोजी सूचीमा रहेका एक गुन्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान सिन्धुपाल्चोकका विष्णु लामालाई नियन्त्रणमा लिन गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए। 'हामीले खोजिरहेका थियौँ। टोखामा भेटियो उसले हामीलाई हतियार देखायो। नियन्त्रणको लागि गोली प्रहार गरेका हौँ' एसएसपी थापाले भने। काले भनिने विष्णुले पेस्तोल देखाएपछि प्रहरीले घुँडामुनि गोली प्रहार गरेको दाबी गरेको…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    नारायणगढ-मुग्लिन सडकखण्डमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका -८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन्। मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका -२९ केराबारीमा ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते खड्काको…

    विस्तृतमा पढ्नुस्

  • ४१ वटा लघुकथाको संग्रह 'घाम' लोकार्पण

    ४१ वटा लघुकथाको संग्रह 'घाम' लोकार्पण

    काठमाडौं : ४१ वटा लघुकथाको संग्रह ‘घाम’ आइतबार काठमाडौंमा लोकार्पण गरिएको छ।  कथाकार माया ठकुरी, लघुकथा समाजका अध्यक्ष श्रीओम रोदन श्रेष्ठ, नाटककार अशेष मल्ल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम र कथाकार शुषमा मानन्धरले पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए।  यो कथाकार शुषमा मानन्धरको छैठौं कृति हो। सामाजिक परिवेश, व्यक्तिको मनोदशा, बदलिँदो समाजका स–साना विषयहरुलाई उनेर पाठक सामु प्रस्तुत गरेको शुषमाले बताइन्।   ‘घाम’का सम्बन्धमा टिप्पणी…

    विस्तृतमा पढ्नुस्

  • लोप्साङ छुडेनको 'गैरी खेतको शिरैमा' सार्वजनिक

    लोप्साङ छुडेनको 'गैरी खेतको शिरैमा' सार्वजनिक

    काठमाडौं: बाल गायिका लोप्साङ छुडेन शेर्पाको नयाँ गीत सार्वजनिक भएको छ। 'गैरी खेतको शिरैमा' बोलको गीत युट्युब रिलिज भएको हो। एल्बम 'इट्स माइ ड्रीम भोल्युम २'मा समावेश छ। गीतमा संगीतकर्मी बुद्ध राईले शब्द तथा संगीत दिएका छन्। सबिन लिम्बुले गीतलाई एरेन्ज गरेका हुन्। गीतको भिडियोमा गायिका लोप्साङ स्वयं फिचर्ड छिन्। भिडियोलाई डिबी राईले निर्देशन गरेका हुन् भने विरेन्द्र भट्टको छायाङ्कन…

    विस्तृतमा पढ्नुस्

  • गौतम गम्भिरको नजरमा विश्वकप क्रिकेटको दाबेदार अष्ट्रेलिया, दोस्रोमा भारत र इङ्ग्ल्याण्ड

    गौतम गम्भिरको नजरमा विश्वकप क्रिकेटको दाबेदार अष्ट्रेलिया, दोस्रोमा भारत र इङ्ग्ल्याण्ड

    भारतीय क्रिकेट टीमका पूर्व ओपनर ब्याट्सम्यान गौतम गम्भिरले अष्ट्रेलियालाई विश्वकप क्रिकेटको दाबेदार मानेका छन्। अष्ट्रेलियापछिका दाबेदारमा उनले भारत र इङ्ग्ल्याण्डलाई राखेका छन्। टाइम्स अफ इन्डियासँग कुरा गर्दै गम्भिरले अष्ट्रेलियाले फाइनल खेल्ने आफ्नो अनुमान रहेको बताएका छन्। ‘अष्ट्रेलिया मेरो पहिलो रोजाई हो,’ उनले भनेका छन्, ‘अष्ट्रेलियासँग फाइनल खेल्नेमा भारत वा इङ्ग्ल्याण्ड हुनसक्छन्।‘ उनले भारतले फाइनलसम्म पुग्न र कप जित्नको लागि ब्याट्सम्यान…

    विस्तृतमा पढ्नुस्

  • जीवन प्रसाईको पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक

    जीवन प्रसाईको पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक

    काठमाडौं: स्वास्थ्यलाई विज्ञान बारे लेख्दै आएका जीवन प्रसाईको पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक भएको छ। नेपालयको आर शालामा कार्यक्रम आयोजनागरी लेखक प्रसाईको तेस्रो किताब सार्वजनिक गरिएको हो। उनले डाक्टर तीर्थबहादुर श्रेष्ठलाई किताब हस्तान्तरण गर्दै सार्वजनिक भएको घोषणा गरेका हुन्। ‘पृथ्वीभरिका जीवात्माहरुको आहाराको मूल श्रोत हरियालीको कुरा उठाएर पुस्तक अघि बढेको छ,’ वनस्पतिविद् श्रेष्ठले पुस्तक बारे भने, ‘त्यसपछि हरियालीलाई यो किताबकै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell