PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • प्रधानमन्त्री कपको समूह चरणका खेलहरु सकिए, धेरै रन बनाउने र विकेट लिनेमा को अगाडि?

    प्रधानमन्त्री कपको समूह चरणका खेलहरु सकिए, धेरै रन बनाउने र विकेट लिनेमा को अगाडि?

    काठमाडौं : राष्ट्रिय खेलुकद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थानमा जेठ १0 गतेबाट शुरु भएको तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणका खेलहरु आजबाट सकिएको छ। मंगलवार भएको समूहको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको छ। यस्तै सेमिफाइनल समीकरण पनि पूरा भएको छ। समूह ए बाट प्रदेश ३ र…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले गण्डकीलाई हरायो, विनोदको ५ विकेट

    प्रधानमन्त्री कप क्रिकेट : समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले गण्डकीलाई हरायो, विनोदको ५ विकेट

    काठमाडौं : विनोद लामाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई पराजित गर्दै प्रतियोगिताको अन्त्य गरेको छ। यसअघि नै समूह चरणबाटै बाहिरिसकेको यी दुई टोलीबीच मंगलवार प्रतिष्ठाको लागि खेल भएको थियो। जसमा सुदूरले गण्डकीलाई ४ विकेटले पराजित गरेको हो। ४ खेलबाट ३ अंक जोडेको सुदूर समूह ए को चौथो स्थानमा रहँदा सुदूरपश्चिम चार वटै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई राजपा सांसद् साहको प्रश्न, ‘संविधान संशोधनको माग कहिले पूरा हुन्छ?’

    प्रधानमन्त्री ओलीलाई राजपा सांसद् साहको प्रश्न, ‘संविधान संशोधनको माग कहिले पूरा हुन्छ?’

    काठमाडौँः राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधन प्रक्रिया अघि बढाउन पुनः सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा राजपा सांसद् प्रमोदकुमार साहले संशोधनको आवश्यकता र औचित्य कहिले पूरा हुन्छ भनी प्रश्न गरे। साहले हालै लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्त अनुसार नभएको भन्दै आलोचना पनि गरे। साहले भने ‘प्रधानमन्त्रीले समेत पटक–पटक आवश्यकता र औचित्यका अधारमा संशोधन हुन्छ भन्नुभएको हो। आवश्यकता…

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको लगातार चौथो जित

    महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको लगातार चौथो जित

    काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) को आयोजनामा भइरहेको क्वीक्स महिला बास्केटबल लिगमा भाटभटेनी समृद्धि गोरिल्लाजले लगातार चौथो जित हात पारेको छ। लिग अन्तर्गत मंगलवार भएको खेलमा गोरिल्लाजले विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेको हो। टाइम्स कलेजको बास्केटबल कोर्टमा गोरिल्लाजले पुलिसलाई ३९-३५ ले हरायो। यसअघि उद्घाटन खेलमा पनि गोरिल्लाजले पुलिसलाई नै पराजित गरेको थियो। पहिलो चरणमा गोरिल्लाले तीन वटै…

    विस्तृतमा पढ्नुस्

  • एनसेल लाभकर निर्धारण विवादमा आजदेखि सुनुवाइ, के आउला आदेश?

    एनसेल लाभकर निर्धारण विवादमा आजदेखि सुनुवाइ, के आउला आदेश?

    काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादमा सर्वोच्चमा आज पुनः सुनुवाइ हुँदैछ। लाभकर असुल प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको अल्पकालीन आदेशले निरन्तरता पाउने वा नपाउने विषयमा आजदेखि बहस हुन लागेको हो। पूर्ण इजलासमा पेसी तोकिएको छ। न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा इजलास गठन गरिएको छ। इजलासमा केसीसहित पुरुषोत्तम भण्डारी, डम्बर बहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्मा छन्।…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा टाटासुमो दुर्घटनाः तीन जनाको मृत्यु, तीन बेपत्ता

    रसुवामा टाटासुमो दुर्घटनाः तीन जनाको मृत्यु, तीन बेपत्ता

    रसुवाः मैलुङ–स्याँफ्रुबेँशी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। तीन जना अझै बेपत्ता छन् भने पाँच गम्भीर घाइते छन्। दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। दुई जनाको घटनास्थलमा तथा एक जनाको त्रिशुली…

    विस्तृतमा पढ्नुस्

  • मुहानै फोहोर छ, चुहान कहाँबाट सफा हुन्छ? कांग्रेसको जागरण अभियान निरर्थकः चिरञ्जीवी वाग्ले

    मुहानै फोहोर छ, चुहान कहाँबाट सफा हुन्छ? कांग्रेसको जागरण अभियान निरर्थकः चिरञ्जीवी वाग्ले

    एक ताका कांग्रेसका प्रभावशाली नेता थिए चिरञ्जीवी वाग्ले। २०४८ सालदेखि २०५८ सालसम्मको दश वर्षमा ७ पटक मन्त्री पनि भए। नेपाली कांग्रेसबाट छुट्टिएर बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा उनको प्रभाव छुट्टै थियो। काँग्रेसका तीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवा सरकार प्रमुख भएका बेला उनी प्राय: हरेकपटक मन्त्री हुन्थे। पार्टीमा गिरिजाप्रसादको ‘एकछत्र’ शासनको विरुद्ध थिए उनी। नेपाली कांग्रेस फुट्दा…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट: रुट र बटलरले शतक बनाए पनि इंग्ल्याण्ड पराजित, ११ खेलपछि ओडीआईमा पाकिस्तानको पहिलो जित

    विश्वकप क्रिकेट: रुट र बटलरले शतक बनाए पनि इंग्ल्याण्ड पराजित, ११ खेलपछि ओडीआईमा पाकिस्तानको पहिलो जित

    पाकिस्तानले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेपछि दुई खेलाडीले शतक बनाउँदा पनि इंग्ल्याण्ड आइसीसी विश्वकप क्रिकेटमा पराजित भएको छ। पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई १६ रनले पराजित गरेको हो। यस संस्करणमा पाकिस्तानको पहिलो जित र इंगल्याण्डको पहिलो हार हो। यस्तै पाकिस्तानले ओडिआई क्रिकेट ११ खेलमा हारपछि पहिलो जित हात पारेको हो। पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध लज्जासपद हार बेहोरेको पाकिस्तानले इंग्ल्याण्डविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • १२औँ क्रिकेट विश्वकपको पहिलो शतक जोए रुटको ब्याटबाट

    १२औँ क्रिकेट विश्वकपको पहिलो शतक जोए रुटको ब्याटबाट

    इंग्ल्याण्डका जोए रुट १२औँ संस्करणको आइसीसी क्रिकेट विश्वकपमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना भइरहेको विश्वकप अन्तर्गत रुटले सोमवार पाकिस्तान विरुद्ध शतक प्रहार गरेका हुन्। पाकिस्तानले दिएको ३४९ रनको लक्ष्य पछ्याउने क्रममा रुटले ३८औँ ओभरमा शतक पूरा गरे। तेस्रो नम्बरमा ब्याटिङ गरेका रुटले ९७ बल खेल्दै ९ चौका र १ छक्काको मद्दतमा शतक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा : सौरभको इनिङ्सले छायामा परेको अनिल गुरुङको शतक

    प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा :  सौरभको इनिङ्सले छायामा परेको अनिल गुरुङको शतक

    काठमाडौं : राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश नम्बर ३ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपाल इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको प्रधानमन्त्री कपको तेस्रो संस्करणमा अन्तिम चारमा पुग्ने प्रदेश ३ एक्लो प्रदेश टोली समेत हो। यसअघि नै विभागीय टोलीहरु साविक विजेता एपीएफसहित त्रिभुवन आर्मी र नेपाल पुलिसले सेमिफाइनलमा स्थान…

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको लगातार तेस्रो जित

    महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको लगातार तेस्रो जित

    काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) को आयोजनामा भइरहेको क्वीक्स महिला बास्केटबल लिगमा भाटभटेनी समृद्धि गोरिल्लाजले लगातार तेस्रो जित हात पारेको छ। लिग अन्तर्गत सोमवार टाइम्स कलेजको बास्केटबल कोर्टमा भएको खेलमा गोरिल्लाजले साइपाल एकेडेमीलाई ४०-२२ ले पराजित गरेको हो। गोरिल्लाजले यसअघि नेपाल पुलिस र आइएसओ काइट्सलाई पराजित गरेको थियो। चार टोली सहभागि लिगमा गोरिल्लाजले पहिलो चरणमा तीन वटै विपक्षीलाई…

    विस्तृतमा पढ्नुस्

  • खगेन्द्रले जिते दोस्रो अन्नपूर्ण म्याराथन

    खगेन्द्रले जिते दोस्रो अन्नपूर्ण म्याराथन

    काठमाडौं:  दोस्रो अन्नपूर्ण म्याराथन डोटीका खगेन्द्रबहादुर भाटले जितेका छन्। 'टुरिजम फर अल सिजन' भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्नपूर्ण म्याराथन जितेर खगेनद्रले १ लाख ५ हजार पुरस्कार हात पारे।  सोमबार बिहान ६ बजेर १५ मिनेटमा ४२ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छ्रे आधारशिविर हुँदै बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै १६ सय…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय सरकार सञ्चाल ऐन विपरीत संसदीय समितिको निर्देशन, करारमा कर्मचारी नियुक्तिको बाटो खुल्यो

    स्थानीय सरकार सञ्चाल ऐन विपरीत संसदीय समितिको निर्देशन, करारमा कर्मचारी नियुक्तिको बाटो खुल्यो

    काठमाडौं : लोकसेवा आयोगले जेठ १५ गते स्थानीय तहमा कर्माचारी पदपूर्तिका लागि विज्ञापन खोल्यो। ७५३ वटै स्थानीय तहका लागि ९ हजार १६१ जना विभिन्न तहका कर्माचारी पदपूर्तिका लागि खोलिएको विज्ञापन खारेजीको माग उठ्यो। संसदहरुले उठाएको यो माग संसदीय समिति मार्फत् कार्यान्यवन नगर्न निर्देशन जारी भएको छ। संसदको राज्य व्यवस्था समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्थालाई उल्लंघन गर्दै यस्तो…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ग्रीजमनको गोल र असिस्ट, एमबाप्पे घाइते

    मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ग्रीजमनको गोल र असिस्ट, एमबाप्पे घाइते

    विश्व विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा जित हात पार्दा एन्टोइन ग्रीजनले उत्कृष्ट प्रदर्शन गरे। ग्रीजमनकै एक गोल र अर्को असिस्टमा फ्रान्सले बोलिभियालाई २-० ले पराजित गरेको हो। दुवै गोल खेलको पहिलो हाफमै भएको थियो। तर सहज जित हात पारेको फ्रान्सलाई किलिएन एमबाप्पेको चोटले धक्का लागेको छ। खेलको पाँचौ मिनेटमै ग्रीजमनको पासमा थोमस लेमारले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। ४३औँ…

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल लिग : पुलिसको दोस्रो जित

    महिला बास्केटबल लिग : पुलिसको दोस्रो जित

    काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेनको आयोजनामा भइरहेको क्वीक्स महिला बास्केटबल लिगमा नेपाल पुलिसले दोस्रो जित हात पारेको छ। पहिलो खेल हारेको पुलिसले त्यसयता लगातार दोस्रो जित निकाल्ने क्रममा सोमवार आइएसओ काइट्सलाई ७६-६३ ले पराजित गरेको हो। टाइम्स इन्टरनेशनल कलेजको कोर्टमा भएको खेलमा पुलिसले पहिलो क्वाटर २०-११ र दोस्रो क्वाटर २०-१४ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो क्वाटर पनि १९-१६…

    विस्तृतमा पढ्नुस्

  • गुठीको जग्गा सहजै व्यक्तिको नाममा हुनेगरी नयाँ कानुन प्रस्ताव, सरोकारवाला भन्छन्, 'विधेयक भूमाफियाको पक्षमा'

    गुठीको जग्गा सहजै व्यक्तिको नाममा हुनेगरी नयाँ कानुन प्रस्ताव, सरोकारवाला भन्छन्, 'विधेयक भूमाफियाको पक्षमा'

    काठमाडौँः सरकारले गुठी संस्थान खारेज गर्दै राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उदेश्यसहित संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न  बनेको विधेयकको सरोकालवालाहरुले विरोध गरेका छन्। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा अध्यक्ष रहेको गुठी संरक्षण पुचले आइतबार आयोजना गरेको कार्यक्रममा सरकारले लुकेर भूमाफियाको हितमा सरोकारवालाहरूसँग छलफल नै नगरी विधेयक ल्याएको भन्दै विरोध भएको हो। कार्यक्रममा अध्यक्ष माथेमाले…

    विस्तृतमा पढ्नुस्

  • मलेसियासँग हारपछि प्रशिक्षक कलिनको प्रतिक्रिया, नतिजाबाट स्तब्ध छु

    मलेसियासँग हारपछि प्रशिक्षक कलिनको प्रतिक्रिया, नतिजाबाट स्तब्ध छु

    काठमाडौं : आइतवार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल मलेसियासंग २-० ले पराजित भयो। पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा नेपालले पेनाल्टीसहित दुई गोल खायो। आफूभन्दा वरीयतामा तल रहेको टिमसँग यस हारपछि नेपालका प्रशिक्षक योहान कलिनले आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। 'नेपालको यो नतिजाबाट म अचम्मित छु। खेलाडीले सुरुको दश मिनेट खेल्नै सकेनन्। हाम्रो लागि मैदान त्यति सजिलो थिएन।'…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरीले नवलपरासीमा बालिकाको मृत्यु

    कावासोतीः आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ। साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी  बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए। जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए। हावाहुरीका कारण उडाएको जस्तापाताले…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : बंगलादेशद्वारा दक्षिण अफ्रिका पराजित, शकिबको यस्तो कीर्तिमान

    विश्वकप क्रिकेट : बंगलादेशद्वारा दक्षिण अफ्रिका पराजित, शकिबको यस्तो कीर्तिमान

    एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उच्च स्कोर बनाएको खेलमा बंगलादेशले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ। शकिब हल हशन  र मुस्फिकर रहिमको उत्कृष्ट ब्याटिङ मद्दतमा ३३० रन बनाएको बंगलादेशले दक्षिण अफ्रिकालाई ३०९ रनमा रोक्दै १२औँ संस्करणको विश्वकपको पहिलो खेलमै जित हात पारेको हो। लण्डस्थित ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले दुई खेलाडीको अर्धशतक…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण फुटबल : नेपाल मलेसियासँग २-० ले पराजित

    मैत्रीपूर्ण फुटबल : नेपाल मलेसियासँग २-० ले पराजित

    काठमाडौं : मैत्रीपूर्ण फुटबल खेलेमा नेपाल मलेसियासँग पराजित भएको छ। आइतवार मलेसियामा भएको खेलमा नेपाल २-० ले पराजित भएको हो। बुकित जललिन नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई पहिलो हाफमा नेपालले गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा दुई गोल खाएको हो। मोहमद सफावी रसिदले ५०औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै मलेसियालाई अग्रता दिलाएका थिए। शाहरुल मोहद सादले ८१औँ मिनेटमा दोस्रो गोल गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell