PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

  • आइपीएलः मुम्बई दोस्रो स्थानमा, दिल्ली ४० रनले पराजित

    आइपीएलः मुम्बई दोस्रो स्थानमा, दिल्ली ४० रनले पराजित

    काठमाडौँः इन्डियन क्रिकेट लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्पाटिललाई ४० रनले पराजित गरेको छ।  टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरका ५ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। १६९ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा १२८ रनमात्र बनाउन सक्यो।  मुम्बईका लागि कुर्नाल पाण्ड्याले ३७ रन बनाउँदा कप्तान रोहित शर्माले ३० तथा क्विन्टन डि’ककले ३५ रन जोडे। …

    विस्तृतमा पढ्नुस्

  • पोखरामा प्याराग्लाइडिङको सम्पूर्ण तयारी पुरा, सांसद पहारीले गरे उद्घाटन

    पोखरामा प्याराग्लाइडिङको सम्पूर्ण तयारी पुरा, सांसद पहारीले  गरे उद्घाटन

    पोखरा : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा वैशाख ६ गते (शुक्रबार) बाट सुरु हुँदैछ। करिब २० वर्षको इतिहास बोकेको नेपालको प्याराग्लाइडिङ खेलमा पहिलो पटक राष्ट्रिय खेलमा समावेश गराइएको हो। आठौं राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन ५९ जना खेलाडी पोखरा आइपुगेको र सम्पूर्ण तयारी पूरा भएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका (नेफा)का महासचिब शैलेन्द्र राउतले जानकारी दिएका छन्। प्रतियोगितामा प्रदेश १…

    विस्तृतमा पढ्नुस्

  • महिला हक्कीको उपाधि सुदूरपश्चिमलाई

    महिला हक्कीको उपाधि सुदूरपश्चिमलाई

    नेपालगन्ज : आठौंअन्तर्गत राष्ट्रिय महिला हक्कीको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। खजुरास्थित शुक्र माविमा भएको फाइनलमा सुदूरले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्यो। दमरा भट्टले निर्णायक गोल गरिन्। तेश्रो स्थानमा चित्त बुझाएको आर्मीले प्रदेश २ लाई ५–० ले हरायो। सीता चौधरीले २ तथा पिंकी सिन्जाली, अञ्जना ठकुरी र अमृता बस्नेतले १–१ गोल गरे।

    विस्तृतमा पढ्नुस्

  • पुरुष फुटबल : नेपाल पुलिसको जित

    पुरुष फुटबल : नेपाल पुलिसको जित

    बुटवल : आठौ राष्ट्रिय प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा विभागिय टिम नेपाल पुलिसले जित निकालेको छ। पुलिसले सुदूरपश्चिमलाई ३–० गोलले पाखा लगाउदै स्पष्ट ३ अंक आफनो खातामा जोड्न सफल भएको हो। यसैगरि अर्को खेलमा कर्णाली प्रदेश र प्रदेश नं. २ ले बराबरी खेल्दै १–१ अंक बाँडेका छन। कर्णाली प्रदेश र प्रदेश नं. २ बिचको खेल ४–४ गोलको…

    विस्तृतमा पढ्नुस्

  • पुरुष क्रिकेट : एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी

    पुरुष क्रिकेट : एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी

    भैरहवा : आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष  टि २० क्रिकेटतर्फ भैरहवामा बिहीबार सम्पन्न समूह ए को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। एपीएफले प्रदेश पाँचलाई ५ विकेटले पराजित गर्दै लगातार २ खेलमा जित हात पार्दै समूहमा मजबुत बनेको छ। सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३१ रनले हराएको छ। जितका लागि प्रदेश पाँचबाट पाएको ९१ रनको…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुदको भव्य उद्घाटन, हेर्नुस ८ फोटोमा

    आठौँ राष्ट्रिय खेलकुदको भव्य उद्घाटन, हेर्नुस ८ फोटोमा

    नेपालगन्ज : आठौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५/७६ को बिहीबार औपचारिक उद्घाटन भएको छ। प्रतियोगिताको केही खेलहरु चैत २७ देखि नै सुरु भएको आठौँ राष्ट्रिय खेलकुदको ९ दिनपछि औपचारिक उद्घाटन भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालगन्ज रंगशालमा आठौँको उद्घाटन गरिन्। २०७३ सला पुषमा पूर्वाञ्चलमा भएको सातौँको समेत उद्घाटन गरेका राष्ट्रपति भण्डारीले दोस्रो पटक राष्ट्रिय खेलकुदको उद्घाटन गरेकी हुन्। राष्ट्रपतिले…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेटका लागि दक्षिण अफ्रिकाको टोली घोषणा

    विश्वकप क्रिकेटका लागि दक्षिण अफ्रिकाको टोली घोषणा

    आगामी मे जुन जुलाईमा इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा भएको छ। फाप डु प्लेसिसको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा हासिम अमलाले पनि स्थान बनाएका छन्। यस्तै विश्वकपपछि सन्यास लिने घोषणा गरिसकेका इमरान ताहिर पनि टोलीमा समावेश छन्। १२औँ संस्करणको विश्वकप मे ३० देखि जुलाई १४ सम्म आयोजना हुँदैछ।   दक्षिण…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेटका लागि पाकिस्तानको टोली घोषणा, मोहम्मद आमिर परेनन्

    विश्वकप क्रिकेटका लागि पाकिस्तानको टोली घोषणा, मोहम्मद आमिर परेनन्

    आगामी मे जुन जुलाईमा इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली घोषणा भएको छ। सर्फ्राज अहेमदको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा फास्ट बलर मोहम्मद आमिर र उसमान सेनवारी भने अटाएनन्। मोहम्मद हासनेन र अबिद अली भने १५ सदस्यीय टिममा पर्न सफल भएका छन्। १२औँ संस्करणको विश्वकप मे ३० देखि जुलाई १४ सम्म आयोजना हुँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपका लागि श्रीलंकाली टोली घोषणा, ठूला नाम परेनन्, दिमुथलाई कप्तानको जिम्मेवारी

    विश्वकपका लागि श्रीलंकाली टोली घोषणा, ठूला नाम परेनन्, दिमुथलाई कप्तानको जिम्मेवारी

    आगामी मे जुन जुलाईमा इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि श्रीलंकाली टोली घोषणा भएको छ। टेष्ट टिमका कप्तान दिमुथ करुणारत्नेलाई कप्तान बनाउँदै १५ सदस्यीय टोली घोषणा भएको हो। तर टोलीमा ठूला नामका रुपमा रहेका दिनेश चाण्डिमल, अलिका धनन्जय, उपुल थरंगा, निरोसन डिक्वेला जस्ता खेलाडी अटाउन सकेनन्। १२औँ संस्करणको विश्वकप मे ३० देखि जुलाई १४ सम्म आयोजना…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकदुको पहिलो कीर्तिमान चन्द्रकलाको नाममा, एथलेटिक्स सय मिटर दौडमा आशिस र सरस्वतीलाई स्वर्ण

    आठौँ राष्ट्रिय खेलकदुको पहिलो कीर्तिमान चन्द्रकलाको नाममा, एथलेटिक्स सय मिटर दौडमा आशिस र सरस्वतीलाई स्वर्ण

    दाङ : आठौं राष्ट्रिय खेलकूदअन्तर्गत बिहीबारदेखि दाङको बेलझुण्डीमा एथ्लेटिक्सका स्पर्धाहरु सुरु भएको छ। एक सय  मिटर दौडमा महिलातर्फ नेपाल आर्मीको सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छिन्। उनले १२ मिनेट १९ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेकी हुन्। यसैगरी प्रदेश पाँचकी जयरानी चौधरीले रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरीले कास्य पदक जित्न सफल भइन्। एक सय मिटर पुरुष दौडमा एपीएफका…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको ९ दिनपछि औपचारिक उद्घाटन

    आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको ९ दिनपछि औपचारिक उद्घाटन

    नेपालगन्ज : आठौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५/७६ को बिहीवार औपचारिक उद्घाटन भएको छ। प्रतियोगिताको केही खेलहरु चैत २७ देखि नै सुरु भएको आठौँ राष्ट्रिय खेलकुदको ९ दिनपछि औपचारिक उद्घाटन भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार नेपालगन्ज रंगशालमा आठौँको उद्घाटन गरिन्। २०७३ सला पुषमा पूर्वाञ्चलमा भएको सातौँको समेत उद्घाटन गरेका राष्ट्रपति भण्डारीले दोस्रो पटक राष्ट्रिय खेलकुदको उद्घाटन गरेकी हुन्। राष्ट्रपतिले…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति (#WhoKilledNirmala शृङ्खला २६)

    निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति (#WhoKilledNirmala शृङ्खला २६)

    उमेश श्रेष्ठ र सविन ढकाल - नौ महिना पुग्न लाग्दा पनि दोषी पत्ता लाग्न नसकेको निर्मला प्रकरणको केन्द्रमा एक त्यस्तो शक्तिशाली व्यक्ति छन्, जसले यो बीचमा जे भन्यो राज्यले त्यही गर्न बाध्य भएको छ। आन्दोलनकारी मात्र हैन, राजधानीका मिडियालाई समेत आफ्नो एजेन्डामा हिँडाउन सफल भएका छन्। सुदूरपश्चिमको एउटा खोल्सा छेउमा भएको अपराधको घटनालाई राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय बनाउनमा मात्र हैन,…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतमा प्रस्तावित पाँचै जनाको नाम सुनुवाई समितिबाट अनुमोदन

    सर्वोच्च अदालतमा प्रस्तावित पाँचै जनाको नाम सुनुवाई समितिबाट अनुमोदन

    काठमाडौं : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतमा प्रस्तावित पाँचै जना न्यायाधीशको अनुमोदन गरेको छ। प्रकाश ढुंगाना, हरि फुयाँल, सुष्मलता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम सर्वोच्च अदालतका न्यायाधीशका लागि समितिले अनुमोदन गरेको हो। उनीहरुमाथि पाँचवटा उजुरी परेका थिए। सिफारिसमा परेका सुष्मलाता माथेमा र कुमार रेग्मीविरुद्ध भने उजुरी परेको थिएन। त्यसबाहेकका अन्यको नाममा उजुरी थियो।

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ 'यात्रा : अ म्यूजिकल भ्लग'को नयाँ गीत

    यस्तो छ 'यात्रा : अ म्यूजिकल भ्लग'को नयाँ गीत

    काठमाडौं :  प्रदर्शनरत फिल्म  'यात्रा : अ म्यूजिकल भ्लग'को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण टिमले 'फ्लाइङ्ग'बोलको गीतलाई फिल्म हलमा रिलिज भएपछि युट्युबमा सार्वजनिक गरेको हो। गीतमा फिल्मको मुख्य अभिनेता सलिनमान बनियाँ र डेब्यू अभिनेत्री मलिका महत फिचर्ड छन्। भिडियोमा प्रविन सिंहको कोरियोग्राफी छ। सुगम पोख्रेल र मेलिना राईको स्वर रहेको गीतलाई प्रतिक पौडेलले लेखेका हुन्।  फिल्मलाई सम्राट शाक्यले निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ विश्वकप छनोट : कुवेत विरुद्ध नेपाल ८ विकेटले विजयी, रित र पवनको अर्धशतक

    यू-१९ विश्वकप छनोट : कुवेत विरुद्ध नेपाल ८ विकेटले विजयी, रित र पवनको अर्धशतक

    काठमाडौँ : मलेसियामा भएको आइसीसी यू-१९ विश्वकप छनोट (एसिया)को अन्तिम लिग खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ। कप्तान रोहित पौडेलको ३ विकेट अनी रित गौतम र पवन सर्राफको अर्धश मद्दतमा नेपालले कुवतेलाई सहजै पराजित गरेको हो। कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो। ६ टोली सम्मिलित छनोटमा ४ जित र…

    विस्तृतमा पढ्नुस्

  • ब्याडमिन्टन : अन्तर्राष्ट्रिय पदकधारीलाई हराउँदै सिता राई सेमिफाइनलमा

    ब्याडमिन्टन : अन्तर्राष्ट्रिय पदकधारीलाई हराउँदै सिता राई सेमिफाइनलमा

    दाङ : पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तर्राष्ट्रिय सिरिजमा मिश्रीत युगलमा रजत पदक हात पारेकी एपीएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सिता राई आठौँ राषट्रिय खेलकुद अन्तर्गत महिला ब्याडमिन्टनको अन्तिम चारमा प्रवेश गरेकी छिन्। नेपाल ब्याडमिन्टन संघको ११औं बरियतामा रहेकी सिताले ३ नं. बरियताकी शोभालाई २१-१७, २१-१५ ले  पराजित गरिन्। अब सिताले फाईनल प्रवेशका लागि…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको आरोप लागेका आलोक नाथलाई फिल्ममा लिँदा अजय देवगनविरुद्ध खनिइन् तनुश्री दत्त

    बलात्कारको आरोप लागेका आलोक नाथलाई फिल्ममा लिँदा अजय देवगनविरुद्ध खनिइन् तनुश्री दत्त

    बलिउड अभिनेता अजय देवगनले गर्ने नयाँ फिल्म हो 'दे दे प्यार दे'। फिल्मको मुख्य भूमिकामा अजयसँगै कलाकार आलोक नाथको अभिनय छ। फिल्मका निर्माण टिम र आलोकविरुद्ध बलिउडमा आलोचना भएको छ। भारतमा 'मिटू अभियान' चलिरहँदा आलोकविरुद्ध बलात्कारको आरोप नै लागेको थियो। बलिउडमा सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेसँगै चर्चित निर्देशक राजकुमार हिरानीको नाम 'एक लड्कीको देखा तो'बाट हटाइएको थियो। त्यस्तै, निर्देशक साजिद खानले…

    विस्तृतमा पढ्नुस्

  • 'कलंक'सँगै के अब विदेशी फिल्म शुक्रबार प्रदर्शनमा आउला?

    'कलंक'सँगै के अब विदेशी फिल्म शुक्रबार प्रदर्शनमा आउला?

    काठमाडौं :  शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको बुकिङ खुल्ला गरिएको छ। बलिउड फिल्म 'कलंक'ले मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा २० प्राप्त गरेको छ। अधिकांश सो बुकिङमा नै हाउसफूल हुन थालेको छ। क्यूएफएक्स अन्तर्गतको सिभिलमा २ सो, छायाका ३ सो र लबिमका ५ ओटै सोमा दर्शक अकुपेन्सी भरिन थालेको छ। पछिल्लो समय बुधबार प्रदर्शन गर्ने भनिएको 'कलंक'लाई सेन्सर स्वीकृति नदिएपछि फिल्म 'विवाद'मा तानिएको थियो। विकास बोर्ड अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज हुँदै

    आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज हुँदै

    नेपालगन्ज : प्रदेश ५ को विभिन्न जिल्लामा यसअघि नै सुरु भइसकेको आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ। २०७५ साल चैत देखि नै प्रदेश पाँचको ५ जिल्ला र अन्य प्रदेशका ३ जिल्लाका सञ्चालन भएको बृहत खेलकुदको उद्घाटन भने आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। उद्घाटन कार्यक्रमा नेपागन्ज रंगशालामा साँझ ५ बजेपछि सुरु हुनेछ। आठौं राष्ट्रिय खेलकुदको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद : यामसाजनलाई पछि पार्दै आशिसले जिते सय मिटर दौडमा स्वर्ण

    आठौँ राष्ट्रिय खेलकुद : यामसाजनलाई पछि पार्दै आशिसले जिते सय मिटर दौडमा स्वर्ण

    नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष सय मिटर दौडमा एपीएफका आशिस चौधरीले स्वर्ण जितेका छन्। प्रदेश ६ का यामसाजन सुनारलाई १० सेकेण्डले पछि पार्दै आशिसले स्वर्ण जितेका हुन्। दाङको बेलझुण्डीस्थित सिन्थेटिक ट्रयाकमा भएको सय मिटर दूरी आशिसले ११ सेकेण्डमा पूरा गर्दा यामसाजनले ११.१० सेकेण्डमा पूरा गरे। यस्तै ११.१५ सेकेण्डमा दौड पूरा गर्दै आर्मीका आनन्द देव चौधरी तेस्रो भए। महिलातर्फ सय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell