PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

  • यूएई यू १९ विश्वकपमा छनोट, नेपालको लक्ष्य पूरा हुन सकेन

    यूएई यू १९ विश्वकपमा छनोट, नेपालको लक्ष्य पूरा हुन सकेन

    काठमाडौँ : युएईको यू-१९ क्रिकेट टिम अर्को वर्ष दक्षिण अफ्रिकामा हुने आइसीसी यू-१९ विश्वकपमा छनोट भएको छ। मलेसियामा भइरहेको एसियन रिजनल छनोटमा सबै ५ खेल जित्दै युएई एसियाबाट छनोट भएको हो। राउण्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा युएईले बिहीवार ओमानलाई १० विकेटले पराजित गर्दै शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान पक्का गरेको हो। ओमानले दिएको १०६ रनको लक्ष्य युएईले १२.१ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • 'पसिना'को ट्रेलरमा गौरव पहाडी र अनु शाह फिचर्ड

    'पसिना'को ट्रेलरमा गौरव पहाडी र अनु शाह फिचर्ड

    काठमाडौं :  फिल्म 'पसिना' प्रदर्शनको तयारीमा छ। निर्माण टिमले फिल्मको प्रचार टार्गेट गरेर फिल्मको ट्रेलर सार्वजनिक गरेको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाल, रवि गिरी फिचर्ड छन्। फिल्ममा भने अन्य कलाकार सुरजनी केसी, शिव शंकर रिजाल, सरोज अर्याल, सरिताराज उपाध्याय,जयनन्द लामालगायतको अभिनय छ। फिल्मलाई आर. बि खत्रीले निर्देशन गरेका हुन्।  फिल्ममा राम केसीको छायाँकन, राजनराज सिवाकोटी,…

    विस्तृतमा पढ्नुस्

  • सूर्यविनायकमा बस र टिपर एकापसमा ठोक्किएः एक जनाको मृत्यु, दुई घाइते

    सूर्यविनायकमा बस र टिपर एकापसमा ठोक्किएः एक जनाको मृत्यु, दुई घाइते

    भक्तपुरः सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा गएराति १२ः४५ बजे बस र टिपर एकआपसमा ठक्कर खाएर भएको दुर्घटनामा आज एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।  भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ नंको बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा ४ ख ४८१५ नंको टिपर एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा सिन्धुपाल्चोक चौतारा साँगाचोक नपा–३ बतासे बस्ने ३४ वर्षीय बस मालिक…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको बन्दः उपत्यका सामान्य प्रभाव, हेर्नुस् फोटोमा

    विप्लवको बन्दः उपत्यका सामान्य प्रभाव, हेर्नुस् फोटोमा

    काठमाडौँः सरकारले प्रतिवबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकामा सामान्य प्रभाव परेको छ। मुख्य प्रभाव शिक्षण संस्थामा परेको छ। शिक्षण संस्था बन्द हुँदा सार्वजनिक यातायातको चाप कम छ। उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालनमा अहिलेसम्म कुनै अवरोध छैन। चरणवद्ध कार्यक्रम घोषणा गरेको नेकपाले वैशाख ६ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने सबै…

    विस्तृतमा पढ्नुस्

  • नेपालको भू-उपग्रह ‘नेपाली स्याट-१’ सफलतापूर्वक प्रक्षेपण

    नेपालको भू-उपग्रह ‘नेपाली स्याट-१’ सफलतापूर्वक प्रक्षेपण

    काठमाडौँः नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकको सूचीमा समावेश भएको छ। नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट-१’ सफलतापूर्वक प्रक्षेपण भएको छ। अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको प्रक्षेपण केन्द्रबाट नेपालको सानो आकारको नानो स्याटेलाइटसहित अन्य विभिन्न ७५०० पाउन्ड वजनका अनुसन्धान सामाग्रीसहित सिग्नस कार्गो स्पेसक्राफ्ट आज बिहान  प्रक्षेपण गरिएको हो।   प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गरेको थियो।  हातमा अट्ने सानो आकारको क्युब स्याटेलाइट जापानको…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा प्रस्तावित पाँच न्यायाधीशको संसदीय सुनुवाइ आज, यस्ता छन् उजुरी

    सर्वोच्चमा प्रस्तावित पाँच न्यायाधीशको संसदीय सुनुवाइ आज, यस्ता छन् उजुरी

    काठमाडौँः सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ। समितिले न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग बुधबार नै छलफल गरेको छ। उजुरीकर्तासँगको छलफलपछि समितिले बिहीबार प्रस्तावित न्यायाधीशलाई सुनुवाइका लागि बोलाएको हो। प्रस्तावित पाँच न्यायाधीशमाथि पाँचवटा नै उजुरी परेका छन्। पाँचमध्ये एक उजुरी सैद्धान्तिक छ। एक उजुरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामा प्रश्न उठाइएको छ। न्यायाधीशमा प्रस्तावितद्वय प्रकाश ढुङ्गाना र हरि फुयाँलविरुद्ध भने व्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, एक जना घाइते

    चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, एक जना घाइते

    मुग्लिनः चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन्। भरतपुरमा बुधबार साँझ ७ बजे ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा ४ ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा ४६ प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिएको हो। ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका–५ बस्ने…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारको आरोपमा प्रहरीले पक्रन आएपछि पेरुका पूर्व राष्ट्रपतिले आफैलाई हाने गोली, अस्पतालमा मृत्युको घोषणा

    भ्रष्टाचारको आरोपमा प्रहरीले पक्रन आएपछि पेरुका पूर्व राष्ट्रपतिले आफैलाई हाने गोली, अस्पतालमा मृत्युको घोषणा

    भ्रष्टाचारको आरोपमा पक्रन प्रहरी घरैमा आएपछि पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाले आफैलाई गोली हान्दा मृत्यु भएको छ।  बीबीसीका अनुसार गोली लागेका गार्सियालाई तत्काल राजधानी लिमाको अस्पताल लगिएको थियो। उनको मृत्युको पुष्टि राष्ट्रपति मार्टिन भिज्काराले गरेका छन्।  गार्सियामाथि ब्राजिली निर्माण कम्पनी ओडेरब्रेच्टबाट घुस लिएको आरोप लगाइएको थियो। तर उनले यो आरोप अस्वीकार गरेका थिए।  यही आरोपमा पक्राउ गर्न प्रहरी उनको घरमा गएको…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ महिला फुटबल टिमको बिदाई, चीनमा तयारी गर्ने अनी म्यानमारमा क्वालिफायर खेल्ने

    यू-१९ महिला फुटबल टिमको बिदाई, चीनमा तयारी गर्ने अनी म्यानमारमा क्वालिफायर खेल्ने

    काठमाडौँ : थाइल्याण्डमा आयोजना हुने एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणको तयारीका लागि नेपाली यू-१९ महिला फुटबल चीन जाने भएको छ। चीनमा दुई अभ्यास खेल खेलेपछि नापली टोली थाइल्याण्ड जानेछ। सरु लिम्बुको कप्तानीमा रहेको नेपाली टोलीलाई बुधवार एन्फाले बिदाई गरेको छ। २३ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फाका पदाधिकारीले बिदाई गरे। नेपाली टोलीको मुख्य…

    विस्तृतमा पढ्नुस्

  • आयोजक इंग्ल्याण्डले गर्‍यो विश्वकप क्रिकेटको लागि टोली घोषणा, को को परे?

    आयोजक इंग्ल्याण्डले गर्‍यो विश्वकप क्रिकेटको लागि टोली घोषणा, को को परे?

    आगामी मे-जुन-जुलाईमा हुने आइसीसी एकदिवसीय विश्वकप २०१९ को लागि आयोजक इंग्ल्याण्डले टोली घोषणा गरेको छ। इयान मोर्गनको कप्तानीमा बुधबार घोषणा भएको १५ सदस्यीय टोलीमा फास्टर बलर जोफ्रा आर्चर भने अटाउन सकेनन्। हाल इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थन रोएल्सबाट खेलिरहेका आर्चरले अन्तिम टोलीमा स्थान बनाउन सक्ने सम्भावना क्रिकेट विश्लेषकहरुले व्यक्त गरेका थिए। तर लियम प्लङकट, डेविड विली, मार्क उड, क्रिस वोक्स,…

    विस्तृतमा पढ्नुस्

  • झोलाभित्र ५० केजी गाँजा, दुई महिलासहित १० जना पक्राउ

    झोलाभित्र ५० केजी गाँजा, दुई महिलासहित १० जना पक्राउ

    काठमाडौः प्रहरीले अवैध लागू ‌औषधको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबामार्गको टोलीले मंगलबार दिउँसो लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका ४ घर भएका देवकुमार घिसिङ र पदमबहादुर श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी असोज सिंहले जानकारी दिए। धादिङबाट ल्याएको गाँजा उनीहरूले दुईवटा झोलामा ८ वटा पोको बनाएर…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र संघका सबैको सदस्यताबारे छानविन सुरु, 'तीन महिनाभित्र हुन्छ चुनाव'

    चलचित्र संघका सबैको सदस्यताबारे छानविन सुरु, 'तीन महिनाभित्र हुन्छ चुनाव'

    काठमाडौं :  चैत २३ मा हुने भनिएको चलचित्र कलाकार संघको चुनाव अबको तीन महिनाभित्र हुने संघकी उपाध्यक्ष/अभिनेत्री रेजिना उप्रेतीले जानकारी दिएकी छिन्। चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछि कलाकार संघको चुनाव पर धकेलियो। कलाकार सुरज आरडीले सरिताले गैर कानुनी रुपमा सदस्यता लिएको बताउँदै छानविनका लागि उजुरी दिएका थिए। अब भने सरिताको मात्र नभइ संघको सबै सदस्यको…

    विस्तृतमा पढ्नुस्

  • चुनाव प्रचारमा लागेका कारण बंगलादेशका कलाकार फर्दुस अहमेदलाई भारतबाट निकाला

    चुनाव प्रचारमा लागेका कारण बंगलादेशका कलाकार फर्दुस अहमेदलाई भारतबाट निकाला

    बंगलादेशका कलाकार फर्दुस अहमेदलाई बंगालको चुनाव प्रचारमा लागेका कारण भारत छोड्न आदेश दिएको छ। भारतले फर्दुसका भिसा क्यान्सिल गर्नुकासाथै कलाकारको कालोसुचीमा राखेको छ। फर्दुस रेइगञ्जमा कंग्रेसको चुनाव क्यापियनमा सक्रिय रुपले सहभागी थिए। 'बंगलादेशी कलाकार टुरिस्ट भिसामा यहाँ आउँदै चुनाव प्रचार गरिरहेका छन्। यस्तो गर्न कानुनले दिँदैन। त्यस्ता कलाकार समातिनुपर्छ' बिजेपीका नेता प्रकाश मजुम्दरले बताए। लोकसभा चुनावमा अधिकांश बलिउड सेलेब्रेटी पनि…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : विशालको कप्तानीमा नेपाली टोली घोषणा

    एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : विशालको कप्तानीमा नेपाली टोली घोषणा

    काठमाडौं : यही अप्रिल २० देखि थाइल्याण्डमा सुरु हुने एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ। विशाल विक्रम केसीको कप्तानीमा बुधवार १४ सदस्यीय टोली घोषणा भएको छ। एक साता अघि राजधानीमा सम्पन्न यू-१६ राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा प्रारम्भिक टोली छनोट गरिएको थियो र त्यसैबाट अन्तिम टोली चयन गरिएको हो। उक्त प्रतियोगितामा विशाल म्यान अफ दि…

    विस्तृतमा पढ्नुस्

  • 'बिग बोस नेपाल'को घोषणा, पहिलो सिजनमा 'सेलेब्रेटी भर्सेस कमन म्यान'

    'बिग बोस नेपाल'को घोषणा, पहिलो सिजनमा 'सेलेब्रेटी भर्सेस कमन म्यान'

    काठमाडौं : भारतको चर्चित रियालिटी सो 'बिग बोस'को नेपाली फ्रेन्चाइज घोषणा भएको छ। आइम्याक्स प्रोडक्सनले उक्त फ्रेन्चाइजलाई नेपालमा ल्याएको हो। सोको अफिसियल पोस्टरसमेत सार्वजनिक गरिएको छ। पवन शाह, माधव ढुङ्गेल, अर्जुन केसीले आइम्याक्स अन्तर्गत यो सोलाई नेपालमा ल्याएका हुन्। नेदरल्याण्डको इन्डमोल्साइन इन्टरनेसनल 'बिग ब्रदर'ले नेपालको आइम्याक्स प्रोडक्सनलाई बिग ब्रदरको फ्रेन्चाइज प्रदान गरेको हो। रियालिटी सोको नाम भने 'बिग बोस नेपाल' रहनेछ। फ्रेन्चाइजलाई…

    विस्तृतमा पढ्नुस्

  • फिफा वर्ल्डकप र एसियन कप क्वालिफायरको पहिलो चरणको ड्र सार्वजनिक, नेपालले भने दोस्रो चरणमा मात्र खेल्ने

    फिफा वर्ल्डकप र एसियन कप क्वालिफायरको पहिलो चरणको ड्र सार्वजनिक, नेपालले भने दोस्रो चरणमा मात्र खेल्ने

    काठमाडौँ : फिफा वर्ल्ड कप २०२२ र एएफसी एसियन कप २०२३ को लागि संयुक्त छनोटको रुपमा रहेको पहिलो चरणको एसियाली छनोटको ड्र सार्वजनिक भएको छ। मलेसियाको क्वालालम्पुरमा बुधवार भएको ड्र अनुसार एसियाली क्षेत्रमा ३५ देखि ४६औँ वरीयतासम्म रहेका १२ राष्ट्रलाई समावेश गरिएको थियो। एसियामा ३४औँ वरीयतामा रहेको नेपालले भने पहिलो चरणको छनोट खेल्नुपर्ने छैन। नेपालले यसपटक सिधै दोस्रो चरणको छनोट…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद : भलिबलमा आर्मीको विजयी सुरुवात

    आठौँ राष्ट्रिय खेलकुद : भलिबलमा आर्मीको विजयी सुरुवात

    नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत  ७ बजेबाट सुरु भएको भलिबलको पुरुषयतर्फ विभागीय टोली आर्मीले विजयी सुरुवात गरेको छ। पुरुषतर्फ समूह ए को खेलमा आर्मीले प्रदेश २ लाई ३-० को सेटमा हरायो। आर्मीले प्रदेश २ लाई २५-१५,२५-९, २५-९ ले पराजित गरेको हो। यस्तै पुरुषकै समूह बी को खेलमा नेपाल एपीएफ क्लबले प्रदेश नम्बर १ लाई ३-० को सेटमा पराजित गरेको…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाले धर्म निरपेक्षको ब्यानर र पोष्टर जलाउने

    राप्रपाले धर्म निरपेक्षको ब्यानर र पोष्टर जलाउने

    काठमाडौं : हिन्दु राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखी आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार र बिहीबार देशव्यापी घरदैलो गर्दै वैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने जनाएको छ। गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले २२ बुँदे मागबारे आम जनतालाई जानकारी दिन घरदैलो सुरु गरेको हो। आफ्ना मागमा जनमत सिर्जना गर्न…

    विस्तृतमा पढ्नुस्

  • गायक आनन्द कार्कीले ल्याए नयाँ गजल

    गायक आनन्द कार्कीले ल्याए नयाँ गजल

    काठमाडौं : गीतकार/गजलकार सुदन डोटेलले लेखको गजल संग्रह 'चुपचाप छौ तिमी'को लोकार्पण गरिएको छ। संगीतकार शक्ति बल्लभ, राजु सिंह, गायक आनन्द कार्की, सीताराम पोखरेललगायतले उक्त संग्रह लोकार्पण गरेका हुन्। 'चुपचाप छौ तिमी'मा गायक आनन्दको स्वर छ। सरोज प्याकुरेलको संगीत रहेको गजललाई मनोहर सुनामले एरेञ्ज गरेका हुन्। गजलको भिडियोमा कलाकार श्रीदेव भट्टराई तथा सारिका घिमिरेको अभिनय छ। गायक आफै पनि भिडियोमा प्रस्तुत भएका…

    विस्तृतमा पढ्नुस्

  • एएफसी कप : नेपालको लिग च्याम्पियन मनाङले धोनीको क्लबसँग आज खेल्दै

    एएफसी कप : नेपालको लिग च्याम्पियन मनाङले धोनीको क्लबसँग आज खेल्दै

    काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भारतीय क्लब चेन्नायीन एफसीसँग आज प्रतिस्पर्धा गर्दैछ। इन्डियन सुपर लिग (आइएसएल) दुई पटक जितिसकेको चेन्नायी र मनाङ दुवै क्लब समूहमा पहिलो जितको खोजीमा छन्। समूह इ अन्तर्गत घरेलु मैदानमा भएको खेलमा मनाङ बंगलादेशि लिग च्याम्पियन अबहानी लिमिटेड ढाकासँग १-० ले पराजित भएको थियो। उता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell