काठमाडौँ : कप्तान रोहित पौडेल, भीम सार्की र प्रतीष जिसीको उत्कृष्ट ब्याटिङ अनि स्पिनरहरुको उत्कृष्ट बलिङपछि आइसीसी यू-१९ विश्वकप छनोटमा नेपालले ओमानलाई फराकिलो रन अन्तरले पराजित गरेको छ। नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७९ रनमा अल आउट भयो। ४४ ओभरसम्म क्रिजमा टिके पनि नेपाली बलरहरुको कसिलो बलिङसामु खुलेर खेल्न नसक्दा ओमानले धेरै रन बनाउन सकेन र ४४.१ ओभरमा अलआउट…
काठमाडौं : कानून निर्माण गर्ने मुख्य थलो संघीय संसद सचिवालयले नै नियम विपरीत कर्मचारीलाई ३ करोड ६९ लाख प्रोत्साहन भत्ता बाँडेको छ। नियम र प्रक्रिया मिचिएको सन्दर्भमा छानविन गर्न संघीय संसदबाट यस वर्ष प्रक्रिया मिचेर झण्डै ३ करोडको सामान खरीद गरिएको छ भने बेरुजुको बारे अध्ययन गर्ने संसद सचिवालयमै ७ करोडभन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षकको छपन्नौं प्रतिवेदनमा संघीय…
नयाँ दिल्ली: भारतको चुनाव आयोगले त्यहाँका सत्तारुढ दल तथा विपक्षी दलका नेतालाई चुनाव प्रचारमा रोक लगाएको छ। भारतमा लोकसभा निर्वाचन चलिरहँदा राजनीतिक नेतृत्वबाट भएका गलत भाषणहरूलाई ध्यान दिँदै चुनाव आयोगले निर्वाचन प्रचारमा रोक लगाएको हो। आयोगले सत्तारुढ दल भारतीय जनता पार्टीका नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ७२ घण्टा चुनाव प्रचारमा रोक लगाएको छ। त्यस्तै उत्तर प्रदेशबाट राष्ट्रिय राजनीतिमा…
आगामी मे जुन जुलाईमा इंग्ल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकपका लागि बंगलादेशको टोली घोषणा भएको छ। मोसरफ मोर्ताजाको कप्तानीमा मंगलबार बंगलादेशको १५ सदस्यीय टोली सार्वजनिक भएको हो। BREAKING: Bangladesh have named their 15-man squad for #CWC19! pic.twitter.com/o5qnwWdh7S — Cricket World Cup (@cricketworldcup) April 16, 2019 विश्वकप खेल्ने टोली घोषणा गर्ने बंगलादेश चौथो राष्ट्र बनेको छ। यसअघि न्यूजिल्याण्ड, अष्ट्रेलिया र…
काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने भारतमा भइरहेको १२औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल २०१९) को इमर्जिङ प्लेअरको मनोनयनमा परेका छन्। युवा लेग स्पीनर सन्दीपले दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका छन्। उनले यस सिजन ४ खेल खेलिसकेका छन् र ५ विकेट लिएका छन्। आइपीएलमा प्रत्येक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले इमर्जिङ प्लेअरको अवार्ड प्राप्त गर्नेछन्। उक्त अवार्डका लागि बिसीसीआईले केही…
यतिखेर नेपालको यट्युब ट्रेन्डिङको दोस्रो स्थानमा हिन्दी गीत 'वास्ते' देख्न सकिन्छ। गीतलाई गायिका ध्वनी भानुशालीले गाएकी हुन्। गीतलाई अहिलेसम्म ६ करोड बढीले हेरिसकेका छन्। पछिल्लो समय 'लेजा रे'बोलको गीतबाट चर्चामा आएकी ध्वनिको यस गीतले ७ दिनमा ५ करोड भ्यूज पाउने 'यङ्गेस्ट सिङ्गर'को रेकर्ड तोडेको छ। हिन्दी पप गायनमा उनले यो उपलब्धि हासिल गरेकी हुन्। उनले गाएको 'मै तेरी हुँ'लाई पनि दर्शकले…
काठमाडौँः नेपाली सेनाले विभिन्न पदमा ८ हजार १०२ जना कर्मचारी माग गरेको छ। सेनाले देशभरका २९ वटा केन्द्रमार्फत लेखा जमदार कर्मचारी, मेडिकल, सिग्नल, ड्राइभर, वाद्यवाधक, कुचीकार, सूचीकार, धोबी, सयस, सिकर्मी, माली, अमल्दार कर्मचारी, केशकर्तक, सहायक पण्डित लगायतका पदमा कर्मचारी माग गरेको हो। सैन्य सेवाका लागि मात्रै ७ हजार ६३५ जना कर्मचारी माग गरेको छ। योग्यता पुगेका नेपाली नागरिकले वैशाख तीन गतेदेखि…
कप्तान रोहित पौडेलको अर्धशतक (७५ रन) र प्रतीष जिसीको विष्फोटक ब्याटिङको मद्दतले यू १९ विश्वकप छनोटमा नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको छ। मलेसियामा भइरहेको छनोट अन्तर्गत चौथो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको हो। नेपालको लागि कप्तान रोहितले ८१ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रन…
काठमाडौँः सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशविरुद्ध पाँचवटा नै उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिमा उजुरी दिने क्रम सोमबार सकिएको छ। तोकिएको समयभित्र पाँच उजुरी परेका हुन्। पाँच उजुरीमध्ये तीन व्यक्तिगत र दुई सैद्धान्तिक विषयमा केन्द्रित छन्। प्रस्तावित पाँच न्यायाधीशमध्ये दुई जनाविरुद्ध व्यक्ति किटान गरेर उजुरी दिइएको छ। प्रस्तावित न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र हरिप्रसाद फुँयालविरुद्ध व्यक्तिगत उजुरी छन्। ढुङ्गानाविरुद्ध २ र…
पेरिस: फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष पुरानो चर्चमा आगलागी भएको छ। जीर्णोद्धारको कार्य भइरहेको ऐतिहासिक 'नोट्र डाम क्याथेड्रल' चर्च मा आगलागी भएको हो। जीर्णोद्धार गर्ने क्रममा नै आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। सोमबार अपराह्नबाट लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। चर्च वरिपरिका भवनहहरु खाली गराइएको छ भने व्यापक संख्यामा उद्धार टोली परिचालन गरिएको छ। हालसम्म एक जना…
काठमाडौँः सर्वोच्च अदालतले भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको अनियमितता छानबिन रोक्न अस्वीकार गरेको छ। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले अघि बढाएको छानबिन प्रक्रिया रोक्न माग गर्दैै कलेज सञ्चालक समितिका तर्फबाट डा. उपेन्द्र गौतमले दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गौतमले संसद्ले अघि बढाएको छानबिन प्रक्रिया रोक्न माग गर्दै चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए।…
वाटफोर्डलाई पराजित गर्दै आर्सनल प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ। गएराती भएको खेलमा आर्सनलले दश खेलाडीमा झरेको वाटफोर्डलाई १-० ले पराजित गरेको हो। खेलको दशौँ मिनेटमै पिएरे एमरिक ओवामेयाङले गरेको गोल नै आर्सनललाई ३ अंक दिलाउन निर्णायक बन्यो। ११औँ मिनेटमा ट्रो डिने रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि वाटफोर्डले करिब ८० मिनेट दश खेलाडीमा रहेर खेलेको थियो। तैपनि त्यसको फाइदा आर्सनलले…
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिडले लेगानेससँग बराबरी खेल्दै अंक बाँडेको छ। लेगानेसको घरेलु मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो। रियलका लागि करिम बेन्जामाले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए। जोनाथन शिल्भाले पहिलो हाफको अन्तिममा गोल गर्दै घरेलु टोली लेगानेसलाई अग्रता दिलाएका थिए। तर अग्रता लामो समय टिकेन। रियलका लागि दोस्रो हाफको छैटौँ मिनेटमै बेन्जामाले…
लसिथ मालिंगाको ४ विकेट र हार्दिक पाण्ड्याको आक्रमक ब्याटिङको मद्दतमा मुम्बई इन्डियन्सले आइपीएल २०१९ मा रोएल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ। जितपछि ८ खेलबाट १० अंक जोडेको मुम्बई अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। दिल्ली क्यापिटल्सको पनि समान १० अंक रहे पनि रनरेटमा दिल्ली अगाडि छ। यस सिजन सातौँ हार बेहोरेको बैंगलोर भने ८ खेलबाट २ अंकका साथ पुछारमा छ।…
काठमाडौँ : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत छैटौँ दिनसम्मको खेल सकिँदा पदक तालिकामा विभागीय टिमको वर्चस्व रहेको छ। औपचारिक उद्घाटन बैशाख ५ गते हुने भएपनि केही खेलहरु २०७५ साल चैत २७ गतेदेखि सुरु भएको थियो। त्यसयता ६ दिनको खेल सकिँदा त्रिभुवन बर्मी १८ स्वर्ण, २० रजत र १४ कास्यसहित कूल ५२ पदकका साथ पहिलो स्थानमा छ। आर्मीलाई पछ्याइरहेको नेपाल पुलिस र…
काठमाडौँ : प्रदेश नम्बर ५ मा भइरहेको आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनएले पहिलो स्वर्ण जितेको छ। पहिलो पटक राष्ट्रिय खेलकदुमा सहभागिता जनाएको एनआरएनएका लागि लनटेनिसमा संरषणभुषण बज्राचार्यले पुरुष एकलमा स्वर्ण जितेका हुन्। यस्तै छैटौँ दिन आर्मीले विभिन्न खेलमा वर्चस्व राख्यो। आर्मीले जुडो र बक्सिङमा छैटौँ दिन स्वर्ण थप्यो। यस्तै लनटेनिसमा संरक्षणले जितेको बाहेक बाँकी स्पर्धामा एपीएफले स्वर्ण जित्तै टिम च्याम्पियन बन्यो।…
काठमाडौँ : आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्समा गण्डकी प्रदेशकी कृष्णा थापाले स्वर्ण जितेकी छन्। ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको राउन्ड रोविन लिगको फाइनल सरह प्रतिस्पर्धामा कृष्णाले डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारलाई ७–११, ११–५, १३–११, ७–११ र ११–७ को सेटमा पराजित गरिन्। ६ खेलाडी सहभागी लिगमा यो खेलअघि कृष्ण र भावनले समान ४–४ खेल जितेका थिए। पुरुष…
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १६औं राष्ट्रिय जुडोको दोश्रो दिन आर्मीले ४ स्वर्ण जितेको छ। दोश्रो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा प्रहरीले २ तथा एपीएफले १ स्वर्ण जिते। पुरुष ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए। सन्जितले फाइनलमा आर्मीका जंगबहादुर सारुलाई पराजित गरे। ९० केजीमुनि आर्मीका सूर्यमान लामाले स्वर्ण जिते। फाइनलमा उनले प्रहरीका श्रीराम मकाजुलाई हराए। १०० केजीमुनि फाइनलमा प्रहरीका रविन…
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको चौथो दिनको खेलमा नेपाल आर्मीले ४ स्वर्ण जितेको छ। सोमबार भएको पुरुषतर्फको फाइनलमा आर्मीका सुशील थापा तथा आशिष दुवाडीले स्वर्ण हात पार्दा महिलातर्फ पनि आर्मीकै विमला श्रेष्ठ र पूनम रावलले स्वर्ण जित्न सफल भए। पुरुष ४९ केजीको फाइनलमा सुशीलले एपीएफका प्रदीप महर्जनलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण जितेका हुन्…
काठमाडौं: एक समयका लोकप्रिय अभिनेता दिलिप रायमाझी फिल्ममा सफल कमब्याकको प्रयासमा छन्। पछिल्लो समय उनी म्यूजिक भिडियो गर्न पनि सक्रिय देखिन्छन्। हालै, उनले पहिलोपटक प्रियंका कार्कीसँग नयाँ म्यूजिक भिडियो गरेका छन्। दुर्गा खनाल घिमिरेले लेखेको 'पशुपतिमा सुनैको गजुर'बोलको गीतमा उनी दुई फिचर्ड छन्। वसन्त सापकोटाको संगीतमा तयार भएको गीतलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। प्रताप दास र मेलिना राईले गाएको…