PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

  • संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

    संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

    बुटवल : आठौं राष्ट्रिय खेलकुदमा गैरआवसिय नेपाली संघ (एनआरएनए) ले पहिलो स्वर्ण जितेको छ। आठौँ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षक भूषण बज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन्। बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे। गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए।…

    विस्तृतमा पढ्नुस्

  • भारतको विश्वकप टिममा आइपीएल खेलिरहेका कुन क्लबबाट कति खेलाडी?

    भारतको विश्वकप टिममा आइपीएल खेलिरहेका कुन क्लबबाट कति खेलाडी?

    आगामी मे-जुन-जुलाईमा इंग्ल्याण्ड र वेल्समा हुने आइसीसी विश्वकपका लागि भातरको टोली घोषणा भएको छ। सोमवार मुम्बईमा विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो। सेलेक्सन प्यानलका प्रमुख एमएसके प्रसाद र कप्तान विराट कोहलीको मुम्बईस्थित बिसिसिआई हेडक्वाटर पुगेर टोली घोषणा गरेका हुन्। भारतमा अहिले १२औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ भइरहेको छ। विश्वकप खेल्न छानिएका १५ सदस्यीय टोलीको सबै…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपको लागि भारतको टिम घोषणा, को-को परे?

    विश्वकपको लागि भारतको टिम घोषणा, को-को परे?

    आगामी मे-जुन-जुलाईमा इंग्ल्याण्ड र वेल्समा हुने आइसीसी विश्वकपका लागि भातरको टोली घोषणा भएको छ। सोमवार मुम्बईमा विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो। सेलेक्सन प्यानलका प्रमुख एमएसके प्रसाद र कप्तान विराट कोहलीको मुम्बईस्थित बिसिसिआई हेडक्वाटर पुगेर टोली घोषणा गरेका हुन्। जसमा विकेटकिपर दिनेश कार्तिक र लोकेश राहुलले स्थान बनाउँदा युवा खेलाडी रिसव पन्त अनी अम्बाटी राएडु भने अटाएनन्।…

    विस्तृतमा पढ्नुस्

  • साइक्लिङ क्रस कन्ट्रीमा ओकेश र लक्ष्मीलाई स्वर्ण

    साइक्लिङ क्रस कन्ट्रीमा ओकेश र लक्ष्मीलाई स्वर्ण

    नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको क्रस कन्ट्रीमा पुरुषतर्फ ओकेशराज बज्राचार्य र महिलातर्फ लक्ष्मी मगरले स्वर्ण जितेका हुन्। बाँकेको बैजनाथ गाउँपालिका गाभरमा भएको प्रतियोगितामाआर्मीका ओकेशले ४.६ किलोमिटरको ५ ल्याप १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे। त्यस्तै आर्मीकै हिमाल टमाटाले १ घण्टा २६ मिनेट ०६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत जिते। गण्डकी प्रदेशका हिक्मत विकले १ घण्टा २६ मिनेट…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको लिखित परीक्षामा फेल हुनेको सङ्ख्या बढेपछि पाठ्यक्रम नै फेरियो

    प्रहरीको लिखित परीक्षामा फेल हुनेको सङ्ख्या बढेपछि पाठ्यक्रम नै फेरियो

    काठमाडौः केही समय अगाडि सशस्त्र प्रहरी बलले प्रहरी जवानमा भर्ना खुलायो। ३ हजार भन्दा बढीको लागि भर्ना खुलाइएको थियो। विभिन्न चरण पार गरेर लिखित परीक्षामा ६ हजार जना सहभागी भए। अन्य सरकारी निकायमा भर्ना खुलाउँदा भन्दा धेरै नै कम सहभागी भए। के सशस्त्र प्रहरीमा जागिरको आकर्षण कम भएको हो? केही समयपछि नतिजा आयो तर अप्रत्याशित। ६ हजारले परीक्षा दिएकोमा १२…

    विस्तृतमा पढ्नुस्

  • नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराते जेठ ९ देखि

    नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराते जेठ ९ देखि

    काठमाडौँ : राष्ट्रिय गोजुरियो कराते लो संघ नेपालको, सुदूरपश्चिम प्रदेशको आयोजनामा यही जेठ ९ देखि ११ सम्म नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता हुने भएको छ। संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ३ दिने प्रतियोगिता धनगढीमा हुने जानकारी गराएको हो। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका खेलाडीले सहभागिता जनाउनेछन्। भारतबाट मात्र चार सय भन्दा बढी खेलाडी आउने र प्रतियोगितामा…

    विस्तृतमा पढ्नुस्

  • 'भारत'को पोस्टरमा यस्तो छ सलमान खानको नयाँ अवतार

    'भारत'को पोस्टरमा यस्तो छ सलमान खानको नयाँ अवतार

    सलमान खानको नयाँ फिल्म 'भारत'को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा उनी फरक अवतारमा प्रस्तुत छन्। पोस्टरमा उनी कालो चस्मासहित सेता कपाल र दाह्रीसहित फिचर्ड छन्।  अलि अब्बास जफरले ट्वीटरमा उक्त पोस्टर सार्वजनिक गरेका हुन्।   Jitne safed baal mere sar aur dhaadi mein hain,usse kahin zyada rangeen meri zindagi rahi hain! #Bharat@BeingSalmanKhan @aliabbaszafar @atulreellife @itsBhushanKumar #KatrinaKaif #Tabu @bindasbhidu @DishPatani @WhoSunilGrover…

    विस्तृतमा पढ्नुस्

  • दुई डेब्यूू कलाकारमा स्टारकिड सुहाना थापाको चर्चा

    दुई डेब्यूू कलाकारमा स्टारकिड सुहाना थापाको चर्चा

    काठमाडौं:  गत शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा छन्। झरना थापा निर्देशित 'ए मेरो हजुर ३' र सम्राट शाक्य निर्देशित 'यात्रा : अ म्यूजिकल भ्लग' एकसाथ प्रदर्शनमा आएका फिल्महरु हुन्। नेपालीसँगै तीन विदेशी फिल्म पनि यो साता नेपाल प्रदर्शनमा आए। 'ए मेरो हजुर ३'बाट अभिनेत्री झरनाले छोरी सुहाना थापालाई रजतपटमा डेब्यू गराइन्। 'यात्रा : अ म्यूजिकल भ्लग'बाट पनि नयाँ कलाकार मलिका…

    विस्तृतमा पढ्नुस्

  • ११ वर्षपछि टाइगर उड्सले जिते मुख्य गल्फ उपाधि

    ११ वर्षपछि टाइगर उड्सले जिते मुख्य गल्फ उपाधि

    अमेरिकी गल्फर टाइगर उड्सले २०१९ को मास्टर गल्फको उपाधि जितेका छन्। खेलकुद इतिहासमै ठूलो पुनरागमनको रुपमा लिइएको यस उपलब्धी उड्सले ११ वर्षपछि हात पारेका हुन्। सन् २००८ पछि पहिलो मेजर गल्फ उपाधि जित्ने क्रममा टाइगर उड्सले १३ अन्डर २७५ स्कोर गरे। अमेरिकाको जर्जियास्थित अगस्टा नेशनलमा भएको यस स्पर्धामा उड्सले अमेरिकाकै डस्टिन जोहनसन, ब्रुक्स कोएप्का र जेन्डर स्काउफेले लाई १ स्ट्रोकले पछि…

    विस्तृतमा पढ्नुस्

  • यू १९ विश्वकप छनोट : नेपालको दोस्रो जित

    यू १९ विश्वकप छनोट : नेपालको दोस्रो जित

    काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी यू-१९ विश्वकप छनोटमा नेपालले दोस्रो जित हात पारेको छ। सोमवार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर रित गौतमले नटआउट ३९ रन बनाए। त्यसअघि स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिएपछि मलेसिया ९२ रनमै अलआउट…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ विश्वकप छनोटः मलेसियाले दियो नेपाललाई ९३ रनको लक्ष्य, हेर्नुस् लाइभ

    यू-१९ विश्वकप छनोटः मलेसियाले दियो नेपाललाई ९३ रनको लक्ष्य, हेर्नुस् लाइभ

    काठमाडौँ :आइसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ। नेपालको कसिलो बलिङसामु निरीह बनेको घरेलु टोली मलेसियाले ३३.५ ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो। नेपालका लागि कुशल मल्ल र पवन सर्राफले ३-३ विकेट लिए। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।  हेर्नुस् लाइभ

    विस्तृतमा पढ्नुस्

  • यू-१९ विश्वकप छनोट : नेपाल vs मलेसियाको खेल लाइभ हेर्नुस्

    यू-१९ विश्वकप छनोट : नेपाल vs मलेसियाको खेल लाइभ हेर्नुस्

    काठमाडौँ : आइसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली मलेसिया विरुद्ध खेलिरहेको छ। बायुमास ओभल मलैदानमा हुने खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता

    धम्बोजीः कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन्। बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताए। दुईजना नदीमा बेपत्ता भएको…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टोली घोषणा, स्मिथ र वार्नरको पुनरागमन, ह्याण्ड्सकम्ब र हाजलउड परेनन्

    विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टोली घोषणा, स्मिथ र वार्नरको पुनरागमन, ह्याण्ड्सकम्ब र हाजलउड परेनन्

    आगामी मे-जुन-जुलाईमा इंग्ल्याण्ड र वेल्समा हुने आइसीसी विश्वकपका लागि अष्ट्रेलियाली टोलीमा पूर्व कप्तान स्टिभ स्मिथ डेविड वार्नरले स्थान बनाएका छन्। BREAKING: Australia name their #CWC19 squad! pic.twitter.com/jmz7KhPKxA — Cricket World Cup (@cricketworldcup) April 15, 2019 सन् २०१८ मार्चमा दक्षिण अफ्रिका विरुद्ध बल टेम्परिङ काण्डमा परेपछि २९ वर्षीय स्मिथ र ३२ वर्षीय वार्नलरे अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। एक वर्षको प्रतिवन्ध अवधि…

    विस्तृतमा पढ्नुस्

  • यू १९ विश्वकप छनोट : मलेसियाविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै

    यू १९ विश्वकप छनोट : मलेसियाविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै

    काठमाडौँ : आइसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु मैदान मलेसिया विरुद्ध खेल्दैछ। बायुमास ओभल मलैदानमा हुने खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ। यसअघिको दुवै खेलमा नेपालले टस हारेको थियो। पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा भने युएईसँग डिएल मेथडमा १ रनले पराजित…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : हैदरावादलाई पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लियो

    आइपीएल : हैदरावादलाई पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लियो

    सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ। आइतवार भएको खेलमा दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गरेको हो। १५ रनको लागि ८ विकेट गुमाएपछि हैदरावादले दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा ११६ रनमा अलआउट भयो। जितपछि ८ खेलबाठ १० अंक जोड्दै दिल्ली दोस्रो स्थान उक्लेको छ। समान खेलबाट १४ अंकका साथ चेन्नाई…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सीलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा फर्कियो

    प्रिमियर लिग : चेल्सीलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा फर्कियो

    दोस्रो हाफमा दुई गोल गर्द चेल्सीलाई पराजित गरेपछि लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। आइतवार भएको खेलमा लिभरपुलले चेल्सीलाई २-० ले पराजित गरेको हो। घरेलु मैदान एन्फिल्डमा लिभरपुलले तीन मिनेटको अन्तरमा दुई गोल गरेको हो। ५१औँ मिनेटमा साडियो मानले पहिलो गोल गरे भने ५३औँ मिनेटमा मोहमद सलाहले लिभरपुलका लागि दोस्रो गोल गरे। त्यसअघि आइतवारै भएको खेलमा म्यानचेष्टर सिटीले क्रिस्टल…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो, स्टर्लिङको दुई गोल

    प्रिमियर लिग : म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो, स्टर्लिङको दुई गोल

    रहिम स्टर्लिङको दुई गोल मद्दतमा क्रिस्टल प्यालेसलाई ३-१ ले पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। आइतवार भएको खेलमा सिटी ३-१ ले विजयी भएको हो। सिटीका लागि स्टर्लिङले १५औँ र ६३औँ मिनेटमा गोल गरे। अर्को गोल गाब्रीएल जेससले खेलको अन्त्यतिर गरे। यस्तै प्यालेसका लागि लुका मिलिभोजेभिचले ८१औँ मिनेटमा एक गोल गरे। जितपछि सिटीले ३३ खेलबाट ८४ अंक…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : कोलकताको चौथो हार, चेन्नाईसँग यस सिजन दोस्रो पटक पराजित

    आइपीएल : कोलकताको चौथो हार, चेन्नाईसँग यस सिजन दोस्रो पटक पराजित

    इन्डियन प्रिमियर लिग २०१९ अन्तर्गत आइतवार भएको पहिलो खेलमा शीर्ष स्थानको चेन्नाई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ। सातौँ जितपछि चेन्नाईले ८ खेलबाट १४ अंक जोड्दै प्लेअफ यात्रा सहज बनाएको छ। उता कोलकताको भने यस सिजन यो चौथो हार हो। यस्तै चेन्नाई विरुद्ध खेलेको दुवै खेलमा कोलकता पराजित भएको हो। कोलकताले यस सिजन दिल्ली क्यापिटल्स विरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद : जुडोमा मनीता र इन्द्रलाई स्वर्ण, पाँचौ दिन अरु के के भए?

    आठौँ राष्ट्रिय खेलकुद : जुडोमा मनीता र इन्द्रलाई स्वर्ण, पाँचौ दिन अरु के के भए?

    काठमाडौँ : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६औं राष्ट्रिय जुडोको पहिलो दिन प्रहरीकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन्। महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन्। प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए। महिला ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउँदै पहिलो भइन्। प्रदेश ५ की सारदाकुमारी खत्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell