ललितपुर : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर च्याम्पियन बनेका छन्। ललितपुरको सातदोबाटोमा भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारलाई ११–५, ३–११, ११–७ र ११–४ को सेटमा पराजित गरे। सातौं राष्ट्रिय खेलकुदमा पनि अमृत नै पहिलो भएका थिए। प्रदेश ३ का राजेन्द्र शाक्य तथा प्रदेश २ का दीपक थापाले कांस्य जिते।…
काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी यू १९ विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत आज भएको खेलमा वर्षा बाधक बन्दा नेपाल युएईसँग पराजित भएको छ। दोस्रो इनिङ्समा वर्षाका कारण खेल रोकिँदा दुर्भाग्यजनक रुपमा नेपाल पराजित भएको हो। युएई डर्कवर्थ लुइस मेथडमा १ रनले विजयी भएको हो। नेपालले दिएको लक्ष्य पछ्याउँदै युएईले ब्याटिङ गरिरहेको अवस्थामा वर्षाका कारण खेल स्थगित भएको थियो। त्यसपछि खेल…
काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी यू १९ विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत आज भइरहेको नेपाल र युएईबीचको खेल खराब मौसमका कारण रोकिएको छ। नेपालले दिएको लक्ष्य पछ्याउादै युएईले ब्याटिङ गरिरहेको अवस्थामा खेल स्थगित भएको हो। क्वालालम्पुरको किनरारा मैदानमा वर्षाका कारण खेल स्थगित भएको हो। नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याउँदै युए२ले ३० ओभरमा १२२/३ रन बनाउँदा खेल रोकिएको हो। किनरारा…
इन्डियन प्रिमियर लिग आइपीएल २०१९ अन्तर्गत शुक्रवार भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ। कोलकताको घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा दिल्लीले १७९ रनको लक्ष्य १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। दिल्लीले कोलकलाई यस सिजन पराजित गरेको यो दोस्रो पटक हो। यसअघि दिल्लीको मैदानमा भएको पहिलो खेल सुपर ओभरमा दिल्लीले जितेको थियो। यस…
आठौं राष्ट्रिय खेलकुदका लागि शुक्रबार विराटनगरबाट औपचारिक रुपमा ओलम्पिक टर्च र्याली सुरु भएको छ। आठौं राष्ट्रिय खेलकुदका विभिन्न खेल चैत २७ गतेदेखि सुरु भए पनि औपचारिक उद्घाटन बैशाख ५ गते हुनेछ। आठौं राष्ट्रिय खेलकुदको उद्घाटनका दिन नेपालगन्ज रंगशाला र्याउने गरी पूर्व ओलम्यिन खेलाडीले ओलम्पिक टर्च विराटनगरबाट ७ वटै प्रदेशमा घुमाउँदै लैजाने छन्। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना तथा नेपाल राष्ट्रिय तथा…
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बुद्धिचालको पुरुष ब्लिजमा नेपाल प्रहरीका मदनकृष्ण कायश्थले स्वर्ण जितेका छन्। प्रदेश १ का राजन सुवेदीले रजत तथा सुमन राईले कांस्य जिते। सो स्पर्धाको महिलामा आर्मीकी सुजना लोहनी, आर्मीकै सिन्दिरा जोशी र प्रदेश ३ की अनिशा न्यौपाने क्रमशः शीर्ष तीन स्थानमा रहे। प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवाकोटा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले…
आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ स्याबर प्रतियोगितामा प्रदेश नं ले ३ दुई स्वर्ण जितेको छ। नेपालगन्ज रंगशालामा शुक्रवार भएको खेलमा नेपाल आर्मी र एपिएफले एक–एक स्वर्ण जिते। पुरुष व्यक्तिगत स्याबरमा प्रदेश नं ३ का अमित भण्डारीले स्वर्ण जिते। उनले एपिएफका राजेन्द्र गजुरेललाई १५–९ ले पराजित गरे। प्रतियोगितामा एपिएफका गजुरेलले रजत जित्दा प्रदेश नं ३ का प्रयास योञ्जन र आर्मीका…
काठमाडौँ : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ललितपुरमा भइरहेको ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा प्रदेश ३ का प्रवीणवीर सिंह कंशाकार र गण्डकीका अमृत थापा मगर फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा प्रवीणले आफ्नै प्रदेशका राजेन्द्र शाक्यलाई ६–११, ११–४, ११–७, १३–१५ र ११–७ तथा अमृतले प्रदेश २ का अमृतले प्रदेश २ का दीपक थापालाई ११–६, ११–८ र ११–३ ले पराजित गरे।…
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडीले स्वर्ण जितेका छन्। शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका श्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६, ११–४ को सेटमा पराजित गरे। एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा आर्मीका बोधित डिसी र दीक्षा तामाङको जोडीले तेश्रो…
प्रदेश नं. २ ले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै पहिलो स्थान हासिल गरेको छ। प्रदेश २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो। १० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी र ९७ केजीमा गरि तीन र नेपाली सेनाले…
इन्डियन प्रिमियर लिग आइपीएल २०१९ अन्तर्गत कोलकता नाइट राइडर्स विरुद्ध हुने खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली क्यापिटल्सको पहिलो रोजाईमा परेका छैनन्। कोलकता विरुद्धको खेलमा दिल्लीले सन्दीपको स्थानमा किमो पउललाई टिममा राखेको छ। यसअघि कोलकता विरुद्ध नै खेल्दै यस सिजन आइपीएल यात्रा सुरु गरेका सन्दीपले लगातार चार खेले खेलिसकेका छन्। तर रोएल च्यालेन्जर्स बंैगलोर विरुद्धको पछिल्लो खेलमा सन्दीप महाँगा सावित…
काठमाडौं: बबरमहल, आर्ट काउन्सिलको तेस्रो तला। ढोकाबाट भित्र छिर्ने बित्तिकै देब्रेतर्फको भित्तामा फोक्सुन्डो तालको फोटो देख्न सकिन्छ। आरके अदिप्त गिरीले खिचेको उक्त फोटोको क्याप्सनले बुझाउँछ फोटो बारे। त्यससँगै छ मोहन दुवालले खिचेको मनाङको ब्रग गाउँको फोटो। नेपालको प्राकृतिक सौन्दर्य झल्कने यी फोटोहरु लगत्तै पालो आउँछ धार्मिक महत्व र अर्थ बोक्ने फोटोहरुको। मन्दिरदेखि मस्दिजमा दुवा मागिरहेकाहरुको फोटो। उक्त हलदेखि एक तला…
काठमाडौँ : आजदेखि मलेसियामा सुरु भएको आइसीसी यू-१९ विश्वकप छनोटमा नेपाल, युएई र कुवेतले विजयी सुरुवात गरेका छन्। नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दा युएईले घरेलु टोली मलेसियालाई ५ विकेटले हरायो। यस्तै कुवेतले ओमानलाई ८ विकेटले पराजित गर्यो। जितपछि तीनवटै टोलीले समान २ अंक जोडेको छ। ६ टोली सहभागि यस छनोटमा सिंगल राउण्ड रोविन लिगको आधारमा खेल हुनेछ…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य (किरण)ले मुलुकको स्थिति धेरै गम्भीर रहेको बताएका छन्। मुलुक जटिलतातिर गएको भन्दै उनले संविधान बनेपनि धोकेबाजहरुले धेरैलाई धोका दिएको आरोप लगाए। सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै किरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखानबाटै प्रश्न गरे : जुन गोरुको सिङ छैन उसको नाम तिखे? 'जो कम्युनिस्ट…
काठमाडौं : महालेखा परीक्षकको ५६ औं प्रतिवेदनले सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको देखाएको छ। प्रतिवेदनले बढी बेरुजु हुने १० वटा मन्त्रालयको सूची बनाएको छ जसमा अर्थ मन्त्रालय शीर्षमा छ। अर्थ मन्त्रालयको बेरुजु २९ दशमलब ६६ प्रतिशत छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको प्रतिवेदनले मुलुकको आर्थिक अस्तव्यस्तताको यस्तो दृश्य देखाएको हो। यसैगरी बढी बेरुजु हुने मन्त्रालयको दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा…
काठमाडौं : राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले हजारौं सीके राउत जन्माउने धन्दामा सरकार लागेको आरोप लगाएका छन्। उनले पार्टीहरु झगडा गर्नै व्यस्त रहेकाले विद्यार्थीहरुलाई आन्दोलनमा उत्रिन आह्वान समेत गरे। सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा गडबडमात्रै भइरहेको बताए। 'प्रधानमन्त्री ओलीले सब ठीकठाक भनिरहेका छन्,' उनले भने, 'प्रधानमन्त्रीलाई सोध्या छ? त के ठीकठाक छ?…
काठमाडौँ : क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजना हुने वुमन्स च्याम्पियन्स लिग टी २० क्रिकेटको पाँच टिम, टिम मालिक र मार्की प्लेअरको नाम सार्वजनिक भएको छ। आयोजकले क्वीन्स इभेन्टले शुक्रवार काठमाडौँमा कार्यक्रम गर्दै टिम घोषणा गरेको हो। लिगमा नेपालको पाँच शहरको नामबाट पाँच टिमको नाम राखिएको छ। जसमा क्यापिटल्स रोएल काठमाडौँ, पोखरा पल्टन, चितवन राइनोज, ललितपुर फाल्कोन्स र विराटनगर टाइटन्स छन्। यसअघि…
काठमाडौं : नेपाली कांग्रेसले संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई सरकार छाडेर आन्दोलनमा उत्रिन आह्वान गरेको छ। समसमायिक राजनीति र विद्यार्थी आन्दोलन विषयक गोष्ठीमा बोल्दै कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारकाले कुरा गर्ने काम नगर्ने आरोप लगाए। 'केपी सरकार कुरामात्र गर्छ। काम गर्दैन। चुनाव अघि आकाशपाताल नै जोड्ने कुरा गरे। राष्ट्रियता त सत्तामा जाने भर्याङ बनाएका…
काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रधान न्यायाधीश हुँदा सुशीला कार्कीले नियुक्त गरेका ८० न्यायाधीशको नियुक्ति खारेज नहुने भन्दै रिट खारेज गरेको छ। समावेशी र जेष्ठताको विषयलाई उठाउँदै ४ वटा रिट परेका थिए। ८० जना उच्च अदालतका न्यायाधीश नियुक्त भएको ६ महिनापछि रिट परेको थियो। आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित ५ न्यायाधीशको इजलाशले उनीहरुको नियुक्ती सदर गरेको हो। …
काठमाडौँ : धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगको लागि भोली मातृभूमि कप क्रिकेट आयोजना हुँदैछ। फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले उक्त क्रिकेटको सम्पूर्ण तयारी पूरा भएको बताए। शुक्रबार आयोजित पत्रकार सम्मलेनमा कट्टेलले राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको टोलीबीच मैत्रीपूर्ण खेल हुने जानकारी दिए। कीर्तिपुरस्थित टीयू मैदानमा हुने उक्त खेलअघि मनदकृष्ण…