PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

  • आईसीसी यू-१९ विश्वकप छनोट : नेपालले सिंगापुरलाई २१७ रनले हरायो

    आईसीसी यू-१९ विश्वकप छनोट : नेपालले सिंगापुरलाई २१७ रनले हरायो

    काठमाडौं : आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ।  मलेसियामा आजबाट सुरु भएको छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई जितका लागि २८३ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालको उत्कृष्ट बलिङसामु टिक्न नसक्दा सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भयो। सिंगापुरका लागि इशान सावनले सर्वाधिक २८ र साइ भेनु गोपालले…

    विस्तृतमा पढ्नुस्

  • ह्याप्पिनेस रिपोर्टमा नेपाल १०० मा सूचीकृत, कुन कुन छन् शीर्षमा?

    ह्याप्पिनेस रिपोर्टमा नेपाल १०० मा सूचीकृत, कुन कुन छन् शीर्षमा?

    काठमाडौं : वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा नेपाल सयौँ स्थानमा सूचीकृत भएको छ। शिक्षा, भ्रष्टाचार, औशत आयु लगायतका सूचकांकलाई आधार मानेर गरिएको सर्वेक्षणले नेपाल विश्वको सयौँ स्थानमा परेको हो। यो सूचीमा फिनल्याण्ड पहिलो, डेनमार्क दोस्रो, नर्वे तेस्रो स्थानमा छन्। त्यस्तै आइसल्याण्ड र नेदरल्याण्ड चौथो र पाँचौँ स्थानमा छन्। नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ। दक्षिण एसियामा पहिलो स्थानमा पाकिस्तान छ। पाकिस्तान सूचीको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा दुई नेपाली फिल्मसँगै तीन हलिउड फिल्म भिड्दै

    फ्राइडे रिलिजमा दुई नेपाली फिल्मसँगै तीन हलिउड फिल्म भिड्दै

    काठमाडौं: यो साता शुक्रबार एकसाथ पाँच फिल्म प्रदर्शनमा आएका छन्। दुई नेपाली फिल्मसँगै तीन विदेशी फिल्म नेपाल प्रदर्शनमा आएका हुन्। झरना थापा निर्देशित 'ए मेरो हजुर ३' र सम्राट शाक्य निर्देशित 'यात्रा: अ म्यूजिकल भ्लग' एकसाथ प्रदर्शनमा आएका नेपाली फिल्म हुन्। 'ए मेरो हजुर ३'बाट झरनाकी छोरी सुहाना थापाले डेब्यू गरेकी छिन्। युवा स्टार अनमोल केसीको पनि फिल्ममा मुख्य भूमिका छ।…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : क्वाटरफाइनल पहिलो लेगमा आर्सनल, चेल्सी, वेनफिका र भ्यालेन्सिया विजयी

    युरोपा लिग : क्वाटरफाइनल पहिलो लेगमा आर्सनल, चेल्सी, वेनफिका र भ्यालेन्सिया विजयी

    युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिग अन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा द्ई लण्डन क्लब बर्सनल र चेल्सी विजयी भएका छन्। यस्तै पोर्चुगिज क्लब वेनफिका र स्पानिस क्लब भ्यालेन्सियाले पनि जित हात पारेका छन्। आर्सनलले इटालियन क्लब नापोलीलाई २-० ले पराजित गर्‍यो। आरोन राम्सेले १५औँ मिनेटमा बर्सनलका लागि पहिलो गोल गरेका थिए। त्यसको दश मिनेटपछि नापोलीका कालिडोउ काउलीबेलीले आत्मघाती…

    विस्तृतमा पढ्नुस्

  • कु'पछि अन्योलमा सुडान: प्रदर्शनकारीले गरे सैन्य परिषद्को विरोध, कर्फ्यू उल्लङ्घन गर्दै हजारौँ सडकमा

    कु'पछि अन्योलमा सुडान: प्रदर्शनकारीले गरे सैन्य परिषद्को विरोध, कर्फ्यू उल्लङ्घन गर्दै हजारौँ सडकमा

    खार्तुम: सुडानी सेनाले बिहीबार राष्ट्रपति ओमर अल बसिरलाई पदच्यूत गरी पक्राउ गर्‍यो। बसिरको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले सेनाको कदमको समर्थन गरे। खुसीयाली मनाए। कु गर्दै सेनाले दुई वर्षका लागि सैन्य परिषद्ले सरकार सञ्चालन गर्ने घोषणा गर्दै कर्फ्यु लगायो। सेनाले कर्फ्यू लगाउँदै सैन्य परिषद् बनाएर आफैं सरकार सञ्चालन गर्ने भनेपछि प्रदर्शनकारीहरूले सैन्य परिषद् बसारको सत्ताको हिस्सा रहेको भन्दै उक्त परिषद्…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ वर्ल्डकप क्वालिफायर : सिंगापुर विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

    यू-१९ वर्ल्डकप क्वालिफायर : सिंगापुर विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ : आजदेखि मेलसियामा सुरु हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियामा नेपालले पहिलो खेल सिंगापुरसँग खेल्दैछ। सिंगापुरले टस जितेर बलिङ रोजेको छ भने नेपालले पहिले ब्याटिङ गर्दैछ। खेल क्वालालम्पुरस्थित सेलाङ्गर ट्रफ क्लबमा नेपाली समय अनुासर ७:४५ बजे सुरु हुनेछ। यस्तै आजै मलेसिया र युएई तथा ओमान र कुवेतबीच पनि खेल हुँदैछ। ६ राष्ट्र सहभागि एसियन क्वालिफायरबाट शीर्ष स्थानमा रहने एक…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : सान्टनरले अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाईलाई जिताए, धोनीलाई जरिवाना

    आइपीएल : सान्टनरले अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाईलाई जिताए, धोनीलाई जरिवाना

    मिचेल सान्टनरले अन्तिम बलमा छक्का प्रहार गरेपछि चेन्नाई सुपर किंग्सले आइपीएल २०१९ मा बिहीवार राजस्थान रोएल्सलाई ३ विकेटले पराजित गरेको छ। यस सिजन छैटौँ जित हात पारेको चेन्नाईले ७ खेलबाट १२ अंकसहित ४ अंकको अग्रता बनाएको छ। रास्थानले दिएको १५२ रनको लक्ष्य चेन्नाईले अन्तिम बलमा पूरा गरेको हो। सान्टनरले छक्का प्रहार गर्नुअघि कप्तान महेन्द्र सिंह धोनी र अम्बाटि राएडुले अर्धशतक…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद : दोस्रो दिन १४ स्वर्णको छिनोफानो, विभागीय टोलीको वर्चस्व

    आठौँ राष्ट्रिय खेलकुद : दोस्रो दिन १४ स्वर्णको छिनोफानो, विभागीय टोलीको वर्चस्व

    काठमाडौं : प्रदेश ५ मा भइरहेको आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दोस्रो दिन विभागीय टोलीको प्रदर्शन उत्कृष्ट रहँदा १४ स्वर्णको छिनोफानो भएको छ। औपचारिक उद्घाटन २०७६ साल बैशाख ५ गते हुने तय भएपनि केही खेलहरुको प्रतिस्पर्धा चैत २७ गते बुधवारबाटै सुरु भइसकेको छ। बिहीवार स्वर्ण जित्नेमा विभागीय टोलिहरु त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस अघि रहे। यस्तै प्रदेश ७ ले पनि…

    विस्तृतमा पढ्नुस्

  • वुमन्स टी २० लिगको मिति र खेल स्थल सर्‍यो, दुई लिगको समय एकैपटक

    वुमन्स टी २० लिगको मिति र खेल स्थल सर्‍यो, दुई लिगको समय एकैपटक

    काठमाडौँ : नेपाली महिला क्रिकेटको इतिहासमा दुई टी २० फ्रेन्चाइज्ड लिग आयोजना हुने घोषणा भएपछि यसले निकै चर्चा पायो। एउटा काठमाडौँ र अर्को मोफसलमा हुने गरी प्रतियोगिता त्यसको मिति र खेल स्थल घोषणा भएको थियो। तर आठौँ राष्ट्रिय खेलकुद अनी आन्तरिक तयारीका कारण दुवै लिग तोकिएको समयमा सुरु हुन सकेन। एनसीएल स्पोर्ट्स प्रालि ले विराटनगरको बैजनाथ क्रिकेट मैदानमा आगामी वैशाख…

    विस्तृतमा पढ्नुस्

  • एनबीएल एक हप्ता पछाडि सर्‍यो

    एनबीएल एक हप्ता पछाडि सर्‍यो

    काठमाडौँ : आठौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै नेपाल बास्केटबल लिग एनबीएलको मिति एक हप्ता पछाडि पारिएको छ। प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गर्न लागेको एनबीएल यसअघि वैशाख ७ गतेबाट सुरु गर्ने तय भएको थियो। तर आठौँ खेलकुद र व्यस्त तालिकाका कारण लिगको मिति एक हप्ता पछि धकेलिएको हो। नेपाली बास्केटबलकै सबैभन्दा लामो र ठूलो बास्केटबल प्रतियोगिता अब…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक छनोट खेलेर नेपाली महिला टोली स्वदेश फर्कियो

    ओलम्पिक छनोट खेलेर नेपाली महिला टोली स्वदेश फर्कियो

    काठमाडौं : सन् २०२० मा जापनमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली छनोट (दोस्रो चरण) खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। म्यानमार भएको समूह ए को खेल खेलेर नेपाली टोली बिहीवार काठमाडौँ आइपुगेको हो। टोलीलाई एन्फाको महिला समितिले स्वागत गरेको थियो। पहिलो पटक ओलम्पिक छनोट चरण खेलेको नेपाल पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुगेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ह्विलचियर एसिया कप क्रिकेट वैशाख १८ देखि हुने

    ह्विलचियर एसिया कप क्रिकेट वैशाख १८ देखि हुने

    काठमाडौँ : ह्विलचियर एसिया कप क्रिकेट २०७६ साल वैशाख १८ देखि हुने भएको छ। नेपाल ह्विलचियर क्रिकेट संघले बिहीबार पत्रकार सम्मलेन गर्दै नेपालमै पहिलो पटक हुन लागेको यस प्रकारको क्रिकट वैशाख १८ देखि २१ गतेसम्म हुने जानकारी दिएको हो। टी २० फर्म्याटमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको खेलहरु पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको मैदानमा हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

    आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

    विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबलको उपाधि जितेको छ। बिहीवार चितवनमा सम्पन्न फाइनलमा पुलिसले एक सेट हारेर पनि पुनरागमन गर्दै आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो। रत्ननगरमा भएको खेलमा पुलिसले आर्मीलाई १८-२५,२५-२३,२५-१८,२५-११ ले पराजित गरेको हो। च्याम्पियन पुलिसले नगद ३ लाख र ट्रफी हात पारेका छ। यस्तै उपविजेता आर्मीले १ लाख…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ वर्ल्डकप क्वालिफायर एसिया, कसले जित्ला यो ट्रफी?

    यू-१९ वर्ल्डकप क्वालिफायर एसिया, कसले जित्ला यो ट्रफी?

    काठमाडौँ : अर्को वर्ष दक्षिण अफ्रिकामा हुने आइसीसी यू-१९ वर्ल्डकप क्रिकेटको एसियन रिजनल क्वालिफायर भोलीबाट मलेसियामा सुरु हुँदैछ। एसियाका टेष्ट नखेल्ने ६ राष्ट्रले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। ६ राष्ट्रले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन् र अंक तालिकामा शीर्ष स्थानमा रहने एक टोली २०१९ जनवरीमा हुने यू-१९ वर्ल्डकपमा छनोट हुनेछ। अहिलेसम्म १२ टोलीले दक्षिण अफ्रिकाको टिकट पक्का गरिसकेका छन् र एसियाबाट…

    विस्तृतमा पढ्नुस्

  • वुमन्स च्याम्पियन्स लिग टी २० क्रिकेट जेठ ३ बाट हुने

    वुमन्स च्याम्पियन्स लिग टी २० क्रिकेट जेठ ३ बाट हुने

    काठमाडौँ : यही चैतमा आयोजना हुने भनिएको वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) टी २० क्रिकेटको नयाँ मिति तय भएको छ। आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले यही चैत २२ देखि ३० गतेसम्म काठमाडौँ पाँच टोली सम्मिलित महिला टी २० क्रिकेट गर्ने जानकारी गराएको थियो। तर प्राविधिक कारणले तोकिएको समयमै प्रतियोगिता गर्न नसकेको र अब २०७६ साल जेठमा प्रतियोगिता गर्ने आयोजकले जनाएको छ। क्वीन्स इभेन्टका…

    विस्तृतमा पढ्नुस्

  • चुनावी चटारोमा बलिउड सेलेब्रेटी

    चुनावी चटारोमा बलिउड सेलेब्रेटी

    आजदेखि भारतमा लोकसभाको चुनाव सुरु भयो। ७ चरणमा हुने चुनावमा बलिउड सेलेब्रेटीहरु पनि चुनावी मैदानमा उत्रेका छन्। केही स्वन्तत्र रुपमै उम्मेद्वार बनेका छन् भने केही राजैनीतिक दलबाट प्रतिस्पर्धा गर्दैछन्। बलिउड अभिनेत्री हेमा मालिनी मथुराबाट चुनाव लड्दैछिन्। भारतीय जनता पार्टीबाट उनी २०१४ मा भएको लोकसभा निर्वाचनमा मथुराबाट विजयी भएकी थिइन्। भारतीय कांग्रेसबाट रंगीला अभिनेत्री उर्मिला मातोड्कर उत्तरी मुम्बईको निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछिन्।…

    विस्तृतमा पढ्नुस्

  • बुकिङको अग्रस्थानमा अनमोल केसी अभिनित 'ए मेरो हजुर ३'

    बुकिङको अग्रस्थानमा अनमोल केसी अभिनित 'ए मेरो हजुर ३'

    काठमाडौं: शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको बुकिङ खुल्ला गरिएको छ। यो साता दुई नेपाली फिल्मसँगै तीन विदेशी फिल्म प्रदर्शनमा आउने भएका छन्। झरना थापा निर्देशित 'ए मेरो हजुर ३' र सम्राट शाक्य निर्देशित 'यात्रा: अ म्यूजिकल भ्लग' एकसाथ प्रदर्शनमा आउने नेपाली फिल्म हो। बुकिङ खुल्ला गरेसँगै मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा 'ए मेरो हजुर ३'लाई ११ सो दिएको छ। त्यस्तै 'यात्रा: अ म्यूजिकल भ्लग'ले…

    विस्तृतमा पढ्नुस्

  • आठौँ पटक यू १९ वर्ल्डकप खेल्ने लक्ष्यमा नेपाल

    आठौँ पटक यू १९ वर्ल्डकप खेल्ने लक्ष्यमा नेपाल

    काठमाडौँ : अर्को वर्ष दक्षिण अफ्रिकामा आइसीसी यू-१९ वर्ल्डकप क्रिकेट आयोजना हुँदैछ। त्यसैका लागि छनोट हुने अभियानमा रहेका एसियाका ६ राष्ट्र भोलीबाट मलेसियामा सुरु हुने एसियन रिजनल क्वालिफायर खेल्दैछन्। जसमा नेपालसहित टेष्ट नखेल्ने एसियाका ६ राष्ट्रले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन् र अंक तालिकामा शीर्ष स्थानमा रहने एक टोली २०१९ जनवरीमा हुने यू-१९ वर्ल्डकपमा छनोट हुनेछ। अहिलेसम्म १२ टोलीले दक्षिण अफ्रिकाको…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् सांसद लिङ्देनलाई फोनमा फिरौती माग्दै मार्ने धम्की दिने, साथमा भेटियो भारतीय आधार कार्ड

    यी हुन् सांसद लिङ्देनलाई फोनमा फिरौती माग्दै मार्ने धम्की दिने, साथमा भेटियो भारतीय आधार कार्ड

    काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र लिङ्देनलाई फोनमार्फत फिरौती माग्ने तथा मार्ने धम्की दिनेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापा कचनकवल गाउँपालिका वडा नं. ३ पथरियाका २९ वर्षीय तिलकदास पराजुली र हुम्ला सर्केगाड गाउँपालिका वडा नम्बर ७ का प्रदीप रोकायालाई नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीश सिफारिसबारे पूर्व न्यायाधीशहरूको टिप्पणी, ‘न्यायपालिकाको गरिमामा आँच पुग्यो’

    न्यायाधीश सिफारिसबारे पूर्व न्यायाधीशहरूको टिप्पणी, ‘न्यायपालिकाको गरिमामा आँच पुग्यो’

    काठमाडौँः पूर्वन्यायाधीश फोरमले न्याय परिषद्ले पछिल्लो पटक गरेको न्यायाधीश सिफारिसले न्यायपालिकाको गरिमामा आँच पुगेको जनाएको छ। फोरमले एक विज्ञप्ति प्रकाशन गर्दै न्यायाधीश हुनका लागि वरिष्ठता, अनुभव, इमान्दारिता र कार्यकुशलता अनिवार्य रूपमा पालना गर्नुपर्नेमा पछिल्लो सिफारिसले न्यायिक क्षेत्रमा सम्बद्ध इमान्दार र सक्षम व्यक्तिलाई हतोत्साहित बनाएको बताएको छ। न्यायाधीश सिफारिसको असर कार्यसम्पादनमा समेत पर्ने भन्दै फोरमले उत्तरदायी बन्न सबै पक्षलाई आग्रह गरेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell