काठमाडौँः प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको मेडिकल कलेजहरूको शुल्क विवाद सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले मेडिकल कलेजका शुल्क तथा काम कारबाहीबारे गुनासो भए उपलब्ध गराउन अपिल गरेको छ। उपसमितिले सार्वजनिक सूचना जारी गर्दै मेडिकल कलेजका सम्बन्धमा भएका गुनासा १५ दिनभित्र उपलब्ध गराउन विद्यार्थी, सर्वसाधारण र सरोकारवालासँग अपिल गरेको हो। उपसमितिले समितिको सचिवालयमा त्यस्ता गुनासा तथा उजुरी उपलब्ध गराउन आग्रह…
युरोपियन च्याम्पियन लिग अन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा बार्सिलोनाले म्यानचेष्टर युनाइटेडलाई १-० ले पराजित गरेको छ। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा आत्मघाती गोल उपहार पाउँदा बार्सिलोनाले साँघुरो जित हात पारेको हो। खेलको १२औँ मिनेटमा कप्तान लिओनेल मेसीले उपलब्ध गराएको पासमा लुइस सुअरेजको हेडर बल युनाइटेडका लुक शले आफ्नै पोष्टमा छिराए। उता इटालियन क्लब युभेन्ट्सले अग्रता लिएर पनि नेदरल्याण्ड्सको…
कार्यवाहक कप्तान किरण पोलार्डले विष्फोटक ब्याटिङ गर्दै ८३ रन बनाएपछि मुम्बई इन्डियन्सले आइपीएल २०१९ मा किंग्स एलेभेन पञ्जावमाथि शानदार जित हात पारेको छ। पञ्जावका लोकेश राहुलले बनाएको शतकलाई छायाँमा पार्दै पोलर्डले ३१ बलमा ३ चौका र १० छक्का प्रहार गर्दै ८३ रन बनाए। नियमित कप्तान रोहित शर्मा चोटका कारण पहिलो रोजाईमा नपरेपछि पोलार्डले मुम्बईको कप्तानी गरेका थिए। र वेष्ट इन्डियन…
भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्रा बुधबारदेखि सुरु भएको छ। आठ रात नौ दिनसम्म मनाइने यो जात्रामा आज भैरवनाथ मन्दिरमा रहेको भैरवनाथको मूर्ति र वेताल देवतालाई पाँचतले मन्दिर प्राङगणमा प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैल ख:( भैरवनाथको रथ) मा स्थापना गरी जात्रा गरिएको हो। भैरवनाथको मूर्ति मन्दिर माथिबाट तल ल्याइ जात्रा गरिने भएकोले आज पहिलो दिनलाई 'द्य: क्वहाँ बिज्याइगु' भन्ने गरिन्छ। सो…
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आर्मी र एपीएफ बुधबार फाइनलमा प्रवेश गरेका छन्। बुटवलमा भइरहेको प्रतियोगितामा आर्मीले प्रदेश ३ लाई ३–० तथा एपीएफले प्रदेश ४ लाई २–१ को सेटमा पराजित गरे। पुरुष टिम इभेन्टको दुवै सेमिफाइनल खराब प्रकाशका कारण स्थगित भयो। एनआरएनए र आर्मी तथा एपीएफ र प्रदेश ४ बीचको सेमिफाइनल स्थगित भएको हो। एनआरएनए…
कपिलवस्तु : प्रदेश नं. २ का सरोज यादवले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गग भएको १४औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। १२औं सागका कास्य पदकधारी सरोजले ६५ केजी तौलमा प्रदेश नं ७ का कैलास ठगौनालाई पराजि गरे। यस्तै नेपाल प्रहरीका रितेश प्रसाद यादवले सेनाका अदीप खड्कालाई लाई र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले प्रदेश १ का कुमार आचार्यलाई…
काठमाडौँ : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर क्वाटरफाइनलमा प्रवेश गरेका छन्। ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा बुधवार भएको खेलमा अमृतले गण्डकीकै कासिराम भण्डारीलाई ११–४, ११–२ र ११–६ को सोझो सेटमा पराजित गरे। पुरुष सिंगल्समै प्रदेश ३ का राजेन्द्र शाक्यले प्रदेश ५ का गोपाल थापालाई ११–४, ११–१ र ११–५, एपीएफका उमिद शाक्यले प्रदेश १…
'वीरे दी वेइडिङ' अभिनेत्री स्वार भास्कर लोकसभा निर्वाचनमा दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी संगठनका पूर्व सभापतिसमेत रहेका भारतीय कम्युनिस्ट पार्टीका नेता कन्हैया कुमारको पक्षमा देखिन्छिन्। उनले आफ्नो जन्मदिन पनि कन्हैया कुमारको चुनावी क्षेत्र 'बेगुसराई' अभिनयानमा सहभागी हुँदै मनाएकी छिन्। उनले जन्मदिनमा कन्हैयालाई साथी सम्बोधन पनि गरिन्। भनिन् 'यस किसिमले जन्मदिन मनाउनु फरक अनुभव हो। तर, कन्हैया मेरो साथी हो। उ महत्वपूर्ण लडाईंमा…
भारतको निर्वाचन आयोगले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा आधारित बायोपिक 'पीएम नरेन्द्र मोदी' लाई निर्वाचन समाप्त नभएसम्मका लागि प्रदर्शनमा रोक लगाएको छ। भारतमा भोलि (अप्रिल ११) बाट सात चरण मा लोकसभा निर्वाचन हुँदैछ। मे १९ मा अन्तिम चरणमा निर्वाचन हुनेछ। आयोगको निर्णय पछि अब 'पीएम नरेन्द्र मोदी' को प्रदर्शन मे १९ पछि मात्रै हुनेभएको छ। सेन्सर बोर्डले फिल्मलाई 'युनिभर्सल' सर्टिफिकेट प्रदान गरेको…
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले विस्डन क्रिकेटर अफ दि इअरको अवार्ड जितेका छन्। विश्वकै प्रतिष्ठित क्रिकेट पुस्तक विस्डन अलामानकले आफ्नो १५६औँ संस्करण रिलिजको अवसरमा विजेता खेलाडीहरुको नाम सार्वजनिक गरेको हो। Wisden 2019 Awards@the_topspin @BloomsburySport #wisden2019 pic.twitter.com/eeLJT7GkFV — Wisden Almanack (@WisdenAlmanack) April 10, 2019 कोहलीले पुरुषतर्फको विस्डन लिडिङ क्रिकेटर अफ दि इअरको अवार्ड जितेका हुन्। साथै उनी विस्डन फाइभ क्रिकेटर…
बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजबाट नेपालगन्जमा सुरु भएको पुरुष हक्की प्रदेश नं. ३ लाई प्रदेश नं. २ ले ५-० ले पराजित गरेको छ। खेल अवधिभर प्रदेश नं. ३ लाई दबाबमा राखेको २ नं. प्रदेशका लागि मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे। ३८ औँ मिनेटमा गोविन्द अधिकारीले दोस्रो गोल गरे।, खेलको ५२ औँ र ५४ औँ मिनेटमा…
लोकसभा निर्वाचनको मुखैमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित बायोपिक 'पीएम नरेन्द्र मोदी'को सेन्सर पास भएको छ। सेन्सर बोर्डले फिल्मलाई 'युनिभर्सल' सर्टिफिकेट प्रदान गरेको हो। पछिल्लो समय प्रदर्शन मितिलाई लिएर फिल्म विवादमा तानिएको थियो। चुनावअघि फिल्म प्रदर्शन गर्न नदिने बताउँदै फिल्म विरुद्ध अदालतमा उजुरीसमेत परेको थियो। तर, अब यो फिल्म अप्रिल ११ देखि प्रदर्शनमा आउनेछ। सेन्सर बोर्डले फिल्मलाई…
विश्वकै सबैभन्दा ठूलो मरुभूमी अफ्रिकाको सहारा मरुभूमीमा हरेक वर्ष मल्टी डे म्याराथान हुँदै आएको छ। म्याराथन डेस साबलेस (बालुवामा हुने म्याराथन) को नाममा हुने यस म्याराथनको २४औँ संस्करण यस वर्ष भइरहेको छ। ६ दिनसम्म सञ्चालन हुने मल्टी डे रेसको निर्धारित दूरी २५१ किलोमिटर छ। यस प्रतियोगिता मोरोक्कोको दक्षिणी क्षेत्रमा हुन्छ। सन् १९८६ बाट सुरु भएको म्याराथन डेस साबलेसको यो ३४…
आगामी वैशाखमा हुने कर्णाली प्रिमियर लिग केपीएलको दोस्रो संस्करणमा ८ टोलीले भाग लिने पक्का भएको छ। केपीएल २ २०७६ साल बैशाख १२ देखि २१ गतेसम्म हुँदैछ। प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मीसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी, लालिगुरास क्रिकेट एकेडमी, मध्यपश्चिम क्रिकेट क्लब, कर्णाली ११ र हिमालयन क्रिकेट एकेडमीलर् प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रत्येक टिमले…
काठमाडौं: कोरियन सांगीतिक ब्यान्ड ब्ल्याक पिंकको गीत 'किल दिस लभ'ले युट्युब रेकर्ड तोडेको छ। २४ घण्टामा अत्याधिक भ्यूज पाउने गीतको सूचीमा उक्त गीत अग्रस्थानमा आएको हो। युट्युब इतिहासमै गीतलाई २४ घण्टामा ५ करोड ६७ लाखले हेरेको युट्युबले पुष्टी गरेको छ। २०१८ मा गायिका एरिना ग्रन्डेको 'थ्यान्क यू नेक्स्ट'ले २४ घण्टामा ५ करोड ४ लाख भ्यूज पाएर युट्युब रेकर्ड ब्रेक गरेको थियो। अब भने, एरिनाको…
बाँके : आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत नेपालगन्जमा बुधबारबाट हक्की प्रतियोगिता सुरु भएको छ। नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको पहिलो खेल बराबरीमा टुंगिएको छ। सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन। दुवै टिमले गोल गर्न नसकेपछि १-१ अंक बाँडिएको छ। आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा…
फिल्मका प्रेम भावका गीतहरुमा स्वर भर्न व्यस्त छन् गायक सुगम पोखरेल। पप आधुनिक विधाका गीतका लागि चर्चित उनले नयाँ गीत सार्वजनिक गरेका छन्। 'कर्णाली' बोलको लोकपप गीत भिडियोसहित रिलिज गरेका हुन्। सुदूरपश्चिमको परिवेश झल्किने उक्त गीत एल्बम 'स्वेत हंशिनी'मा समावेश रहेको छ। गीतमा सुदूरपश्चिमकै परिवेशलाई आधार बनाएर आफै शब्द संकलन तथा लेखन गरेका हुन्। संगीत पनि सुगम स्वयंकै छ भने…
काठमाडौँ: बसुन्धाराको ओसिस क्याफेसँगै जोडिएको घरमा सोमबार दिउँसो सकेट बम भेटियो। नेपाल प्रहरीको टोलीले बम डिस्पोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएर डिस्पोज समेत गरियो। समयमा नै जानकारी पाएकाले कुनै पनि घटना हुनबाट जोगियो। प्रहरीले घरको तेस्रो तलाको कोठाभित्र सोफामुनि बम फेला परेको थियो। 'द वर्ल्ड कल्चर आर्ट एसोसिएसन अफ नेपाल’को कार्यालयभित्र बम भेटिएपछि प्रहरीले कार्यालयका पाँच जनालाई नियन्त्रण…
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल पहिलो लिगको खेलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटनहम हट्सपर विजयी भएका छन्। दुवैले घरेलु मैदानमा भएको खेल जित्दै दोस्रो लेगलाई केही सहज बनाएका हुन्। लिभरपुलले पोर्चुगिज क्लब पोर्टोलाई २-० ले पराजित गरेको हो। घरेलु मान एनफिल्डमा लिभरपुलका लागि रोवी केइटाले पाँचौ र रोवर्टो फिर्मिनोले २६औँ मिनेटमा गोल गरे। उता अल इंग्ल्स भिडन्तमा टोटनहमले म्यानचेष्टर…
लो स्कोरिङ म्याचमा कोलकता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स आइपीएल २०१९ को शीर्ष स्थानमा उक्लेको छ। मंगलवार भएको खेलमा चेन्नाईले कोलकतालाई ७ विकेटले पराजित गरेको हो। घरेलु मैदानमा चेन्नाईले १०९ रनको लक्ष्य १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। जितपछि ६ खेलबाट १० अंक जोड्दै चेन्नाई कोलकतालाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। चेन्नाई समान खेल खेलेको…