PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

  • अन्तर्राष्ट्रिय एथ्लेट फोरममा ओलम्पियन दिपक विष्ट र स्नेहा राणाले सहभागिता जनाउने

    अन्तर्राष्ट्रिय एथ्लेट फोरममा ओलम्पियन दिपक विष्ट र स्नेहा राणाले सहभागिता जनाउने

    काठमाडौं: अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीको आयोजनामा नवौँ अन्तर्राष्ट्रिय एथ्लेट फोरममा नेपालबाट दुई ओलम्पियन खेलाडी सहभागिता जनाउने भएका छन्। छनोट भएर ओलम्पिक खेलेका दिपक विष्ट र स्नेहा राज्यलक्ष्मी राणाले नेपालको तर्फबाट भाग लिन लागेका हुन्। उक्त फोरम आइओसीको मुख्यालय स्वीट्जरल्याण्डको लुसान सहरमा अप्रिल १३ देखि १७ सम्म सञ्चालन हुनेछ। सुटिङकी खेलाडी राणाले नेपाल ओलम्पिक कमिटिको तर्फबाट र तेक्वान्दो खेलाडी विष्टले इन्टरनेशनल एथ्लेट फोरम…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन (#WhoKilledNirmala शृङ्खला २५)

    निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन (#WhoKilledNirmala शृङ्खला २५)

    महेन्द्रनगरबाट फर्किएर उमेश श्रेष्ठ र सविन ढकाल - महेन्द्रनगर बजारबाट निर्मला पन्तको खोल्टीस्थित घर नपुग्दै बीचमा आउँछ भगतपुर। यहाँको पिच बाटोसँगै जोडिएर एउटा घर बनिरहेको छ। सटरसमेत रहेको घरको प्लास्टर सकिसकेको छ। यो घरको सम्बन्ध निर्मला प्रकरणसँग पनि जोडिएको छ।  बन्दै गरेको घर वीरबहादुर खुनाको हो। भीमदत्त नगरपालिकामा कुचिकार रहेका उनको आर्थिक अवस्था कमजोरै छ। सरकारले कमैया मुक्ति घोषणा गर्दा…

    विस्तृतमा पढ्नुस्

  • सांसद लिङ्देनसँग फिरौती र मार्ने धम्कीको राजनीतिक कनेक्सन : कमल थापा

    सांसद लिङ्देनसँग फिरौती र मार्ने धम्कीको राजनीतिक कनेक्सन : कमल थापा

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देनसँग ५० लाख रुपैयाँ फिरौतीको माग र मार्ने धम्कीको राजनीतिक कनेक्सन हुनसक्ने पार्टी अध्यक्ष कमल थापाले जनाएका छन्। केही दिन अघि फोन र एसएमएसमार्फत् लिङ्देनसँग रकम माग गरिएको थियो। रकम नदिए उनलाई घरबाट बाहिर निस्किनासाथ मार्ने धम्की दिइएको थियो। प्रहरीले धम्क्याउने तिलकदाश पराजुलीलाई पक्राउ गरिसकेको छ। प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएपछिमात्रै…

    विस्तृतमा पढ्नुस्

  • आठौं राष्ट्रिय खेलकुदका पाँच खेल बुधवारदेखि

    आठौं राष्ट्रिय खेलकुदका पाँच खेल बुधवारदेखि

    काठमाडौं : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि सुरु हुँदैछ। आठौं राष्ट्रियको औपचारिक उद्घाटन बैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो। समापन बैशाख ११ गते हुनेछ। उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ। दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक महिला फुटबल छनोट : नेपालको सान्त्वना जित, म्यानमार अघिल्लो चरणमा

    ओलम्पिक महिला फुटबल छनोट : नेपालको सान्त्वना जित, म्यानमार अघिल्लो चरणमा

    काठमाडौँ : सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको दोस्रो चरणको एसियाली छनोटमा नेपालले सान्त्वना जित हात पारेको छ। म्यानमारमा भइरहेको समूह ए को छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई २-१ ले पराजित गरेको हो। नेपालको लागि सावित्रा भण्डारीले ३६औँ र ८९औँ मिनेटमा गोल गरिन्। इन्डोनेसियाको लागि सालिहानले ४७औँ मिनेटमा गोल गरिन्। यसअघि नै म्यानमार र भारतसँग…

    विस्तृतमा पढ्नुस्

  • 'ए मेरो हजुर'को प्रचार तिव्र, सुहानाको छायाँमा अनमोल

    'ए मेरो हजुर'को प्रचार तिव्र, सुहानाको छायाँमा अनमोल

    काठमाडौं : अनमोल केसी अभिनित 'ए मेरो हजुर ३' प्रदर्शनको तयारीमा छ। फिल्ममा अनमोलको अपोजिटमा डेब्यू कलाकार सुहाना थापा देखिँदैछिन्। फिल्मलाई सुहानाकै आमा झरना थापाले निर्देशन गरेकी हुन्। फिल्मी करियरको सुरुवातदेखि अनमोलले सधैं नयाँ अभिनेत्रीहरुसँग स्क्रिन रोमान्स गर्दै आएका छन्। आठौं फिल्ममा उनी स्टार किड सुहाना थापाको जोडी बनेर पर्दामा देखिँदैछन्। उनले 'होस्टेल'मा प्रकृती श्रेष्ठ, 'जेरी'मा आना शर्मा, 'ड्रिम्स'मा साम्राज्ञी राज्य लक्ष्मी शाह, 'गाँजलु'मा सृष्टी…

    विस्तृतमा पढ्नुस्

  • एनसेलबारे सर्वोच्चको फैसला : बाँकी कर टेलियासोनेराबाट हैन, एनसेल र एक्जियटाबाट असुल्नू, कर नतिरेसम्म नाफा लान नपाइने, हेर्नुस् परमादेशको पूर्णपाठ

    एनसेलबारे सर्वोच्चको फैसला : बाँकी कर टेलियासोनेराबाट हैन, एनसेल र एक्जियटाबाट असुल्नू, कर नतिरेसम्म नाफा लान नपाइने, हेर्नुस् परमादेशको पूर्णपाठ

    काठमाडौँ : सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर यसको पुरानो स्वामित्व भएको टेलियासोनेराबाट नभई उसबाट कम्पनी किनेको एक्जियटाबाट असुल्न परमादेश दिएको छ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलासले कर असुली गर्न गत माघ २३ मा गरेको परमादेशको पूर्ण पाठ आज सार्वजनिक भएको हो।  टेलिया सोनेराले एनसेल एक्जियटालाई बिक्री गरेपछि त्यसको लाभकर कसैले पनि तिरेको थिएन। एनसेलका लगानीकर्ताहरुले लाभकरको…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा नेपालको कप्तानी गर्न लागेका रोहित भन्छन्, नेपाललाई वर्ल्डकपमा पुर्‍याउने सके जीवनकै उत्कृष्ट क्षण हुनेछ

    पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा नेपालको कप्तानी गर्न लागेका रोहित भन्छन्, नेपाललाई वर्ल्डकपमा पुर्‍याउने सके जीवनकै उत्कृष्ट क्षण हुनेछ

    काठमाडौँ : सन् २०२० मा दक्षिण अफ्रिकामा हुने आइसीसी यू-१९ वर्ल्डकपका लागि एसियन रिजनल क्वालिफायर भोलीदेखि मलेसियामा सुरु हुँदैछ। विश्वकपमा छनोट हुने लक्ष्यका साथ रोहित पौडेलको कप्तानीमा नेपाली टोली मलेसिया पुगिसकेको छ। नेपालको पटक नेपालको कप्तानी सम्हालेका रोहित कुमार पौडेलले नेपाललाई वर्ल्डकपमा पुर्‍याउन सके त्यो आफ्नो लागि उत्कृष्ट क्षण हुने बताएका छन्। उनले क्रिकेटको लागि टिमवर्क र टिम एकता नै…

    विस्तृतमा पढ्नुस्

  • मापसे गर्नेदेखि एक्लै हिँड्नेलाई पछाडिबाट प्रहार गरी लुट्ने भरिया ग्याङ प्रहरी फन्दामा

    मापसे गर्नेदेखि एक्लै हिँड्नेलाई पछाडिबाट प्रहार गरी लुट्ने भरिया ग्याङ प्रहरी फन्दामा

    काठमाडौः भारतबाट काठमाडौँमा आएर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले इन्द्रचोकबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला ठाना पकरीदयाल ढाका ग्राम घर भएका २० वर्षीय दीपक जैसवाल, १९ वर्षीय बिजु साह र सीतामडी जिल्लाका २१ वर्षीय राजकुमार राम रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहले जानकारी दिए। उनीहरूले रातिको समयमा मादक…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद : ओलम्पिक टर्चलाई ७ प्रदेशमा घुमाइने, १४ नेपाली ओलम्पियन सहभागि हुने

    आठौँ राष्ट्रिय खेलकुद : ओलम्पिक टर्चलाई ७ प्रदेशमा घुमाइने, १४ नेपाली ओलम्पियन सहभागि हुने

    काठमाडौं : प्रदेश पाँचमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुदको अवसरमा ओलम्पिक टर्च (दिप प्रज्वलन) लाई नेपालको सात वटै प्रदेशमा घुमाइने भएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआइपीएले व्यवस्थापन गर्ने यस कार्यक्रममा नेपालका १४ ओलम्पियन खेलाडी सहभागि हुनेछन्। ओलम्पियन टर्च परिक्रमा कार्यक्रम यही चैत २८ गतेदेखि २०७६ साल बैशाख ६ गतेसम्म सञ्चालन हुने एनएनआइपीएले जनाएको छ। आठौँ राष्ट्रिय खेलकुदका…

    विस्तृतमा पढ्नुस्

  • के कमब्याकको तयारीमा छन् यी चार भाइ?

    के कमब्याकको तयारीमा छन् यी चार भाइ?

    काठमाडौं : हालै अभिनेता राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ फिल्म गर्ने जानकारी दिएका थिए। उनले फेसबुक स्टाटसमा लेखेका थिए 'अब फिल्म खेल्नुपर्ला।' राजेशको कमब्याकलाई लिएर दर्शक उत्साहित बनेका छन्। राजेशले स्टाटस राखेको केही दिनमै अभिनेता रमित ढ्ङ्गानाले फेसबुकमा राजेशसँग खिचेका तस्विर राख्दै लेखेका छन् 'हामी चार भाइ'। तस्विरमा राजेश र रमितसँगै बिराज भट्ट र निखिल उप्रेती थम्स अप पोजमा देखिन्छन्।…

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्र लामाको निर्देशनमा बन्ने भयो 'छ माया छपक्कै'

    दीपेन्द्र लामाको निर्देशनमा बन्ने भयो 'छ माया छपक्कै'

    काठमाडौं : दीपेन्द्र लामाको निर्देशनमा 'छ माया छपक्कै' बन्ने भएको छ। आमा सरस्वती मुभिजको ब्यानरमा फिल्म बन्ने भएको हो। निर्देशक लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्म यही वैशाखदेखि छायाँकनमा जाने जानकारी गराएका हुन्। फिल्मका लागि कलाकारहरु फाइनल भएका छैनन्। हालै कलाकार दीपकराज गिरीले निर्देशक लामालाई आमा सरस्वती ब्यानरको नयाँ फिल्मका लागि निर्देशक चयन गरेका थिए। यो ब्यानरले 'छ'बाट शुरु हुने शीर्षकमा फिल्म…

    विस्तृतमा पढ्नुस्

  • अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, १६ जना घाइते

    अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, १६ जना घाइते

    डोटीः सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिए। राति घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो। मृतक जनकको शव परीक्षणका लागि…

    विस्तृतमा पढ्नुस्

  • झरीमा डेमोक्र्याटिक वाकाथोन, हेर्नुस् फोटोमा

    झरीमा डेमोक्र्याटिक वाकाथोन, हेर्नुस् फोटोमा

    काठमाडौँ:  गणेशमान सिंह फाउण्डेसनको आयोजनामा मंगलबार डेमोक्र्याटिक वाकाथोन सम्पन्न भएको छ। २९औँ जनआन्दोलन दिवस भव्य रुपमा सफल पारौँ भन्ने नारासहित बसन्तपुर दमकलबाट सुरु भएको वाकाथोन विर हस्पिटल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकली, काठमाडौँ मल हुँदै बसन्तपुरमै पुगेर सकिएको थियो। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाकाथोनको उद्घाटन गरेका थिए। कांग्रेसकै अर्का नेता नविन्द्र राज जोशी  तथा लेजेण्ड्री धावक जित बहादुर केसीको पनि उक्त्त…

    विस्तृतमा पढ्नुस्

  • केही खेल २०७५ सालमै सुरु, उद्घाटन र समापन २०७६ सालमा, यस्ता छन् आठौँ राष्ट्रिय खेलकुदका आठ हाइलाइट्स

    केही खेल २०७५ सालमै सुरु, उद्घाटन र समापन २०७६ सालमा, यस्ता छन् आठौँ राष्ट्रिय खेलकुदका आठ हाइलाइट्स

    काठमाडौँ:  नेपाली खेल क्षेत्रकै कुम्भ मेला मानिएको बृहत् राष्ट्रिय खेलकुदको आठौँ संस्करण औपचारिक रूपमा नयाँ वर्षमा उद्घाटन हुँदैछ। तर, केही खेल भने यसै वर्ष चैत अन्तिम साता सुरु हुनेछन्। प्रदेश नम्बर ५ मा विभिन्न पाँच जिल्लामा हुने आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन २०७६ साल वैशाख ५ गते राष्ट्रपतिले नेपालगन्ज रंगशामा  गर्नेछन्। संघीय संरचनामा गएपछि सहभागी टिमको संख्या पनि बढेको छ। यसअघि पाँच विकास क्षेत्र रहेकोमा…

    विस्तृतमा पढ्नुस्

  • विप्लव नेतृत्वको नेकपाको चरणवद्ध आन्दोलनका कार्यक्रम, वैशाख ६ गतेदेखि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम बिथोल्ने

    विप्लव नेतृत्वको नेकपाको चरणवद्ध आन्दोलनका कार्यक्रम, वैशाख ६ गतेदेखि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम बिथोल्ने

    काठमाडौँः सरकारले प्रतिवबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोमबार महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्। विप्लवले वैशाख ६ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने सबै कार्यक्रमलाई विथोल्नेसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्। विप्लवले पार्टीका कार्यक्रमविरुद्ध सरकार 'पागल'पूर्ण रूपमा लागेको आरोपसमेत लगाएका छन्। ‘ओली सरकार र…

    विस्तृतमा पढ्नुस्

  • औद्योगिक क्षेत्रमा विद्युत महसुल समयोजन गरिँदै

    औद्योगिक क्षेत्रमा विद्युत महसुल समयोजन गरिँदै

    काठमाडौँः औद्योगिक करिडोरमा समेत विद्युतभार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत् महसुल दर लागू गर्ने तयारी गरिएको छ। विगतमा विद्युतभार कटौती हुँदा उद्योगलाई पूर्ण क्षमतामा चलाउन बढी शुल्क तिरेर उद्योगले विद्युत् लिने गरेका थिए। घरायसी ग्राहकलाई अँध्यारोमा राखेर नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई विद्युत् दिएको भन्दै चर्को आलोचनासमेत भएको थियो। गत वैशाखदेखि औद्योगिक करिडोरमा समेत विद्युतभार कटौती अन्त्य भइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : हाजार्डको दुई गोल मद्दतमा चेल्सी तेस्रो स्थानमा उक्लियो

    प्रिमियर लिग : हाजार्डको दुई गोल मद्दतमा चेल्सी तेस्रो स्थानमा उक्लियो

    एडेन हाजार्डले दुई गोल गरेपछि वेष्टहमलाई पराजित गर्दै लण्डन क्लब चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ। गएराती भएको खेलमा चेल्सीले वेष्टहमलाई २-० ले पराजित गरेको हो। चेल्सीका लागि दुवै हाफमा हाजार्डले एक-एक गोल गरे। २४औँ मिनेटमा पहिलो गोल गरेका हाजार्डले ९०औँ मिनेटमा दोस्रो गोल गरेका थिए। जितपछि ३३ खेलबाट ६६ अंक जोड्दै चेल्सीले अन्य दुई लण्डन क्लब टोटनहम हट्सपर…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : लोकेश राहुल र मायांक अग्रवालको अर्धशतकमा पञ्जावको चौथो जित

    आइपीएल : लोकेश राहुल र मायांक अग्रवालको अर्धशतकमा पञ्जावको चौथो जित

    लोकेश राहुल र मायांक अग्रवालको अर्धशतक मद्दतमा किंग्स एलेभेन पञ्जावले आइपीएल २०१९ मा चौथो जित हात पारेको छ। सोमवार घरेलु मैदानमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पञ्जाव तेस्रो स्थानमा उक्लेको छ। कोलकता नाइट राइडर्स र चेन्नाई सुपर किंग्स समान ८ अंक जोडेको पञ्जाव रनरेटमा भने पछि छ। यस सिजन ६ खेल खेलिसकेको हैदरावाद तेस्रो हारपछि ६ अंकसहित चौथो स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एयरलाइन्सको जापान उडान निश्चित, जुलाई ४ देखि सातामा* तीन उडान भर्ने

    नेपाल एयरलाइन्सको जापान उडान निश्चित, जुलाई ४ देखि सातामा* तीन उडान भर्ने

    काठमाडौँः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापान उडान सुनिश्चित भएको छ। जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि सातामा* तीन उडान भर्ने गरी उडान अनुमति पाएको निगमले जनाएको छ। जापान उडानका लागि सम्पूर्ण कागजात आज जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई बुझाइएकाले उडान सुनिश्चित भएको निगमका एक उच्च अधिकारीले जानकारी दिए। उनका अनुसार काठमाडौँ–जापान उडानका लागि नेपाली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell