PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • आइपीएल : बैंगलोर विरुद्ध सन्दीपको खराब बलिङ, ४ ओभरमा ४६ रन खर्चेर १ विकेट

    आइपीएल : बैंगलोर विरुद्ध सन्दीपको खराब बलिङ, ४ ओभरमा ४६ रन खर्चेर १ विकेट

    काठमाडौँ : दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग आइपीएल खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आइतवार रोएल च्यालेन्जर्स विरुद्ध महाँगा सावित भएका छन्। यस सिजन चौथो खेल खेलिरहेका सन्दीपले बैंगलोर विरुद्ध ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए। सुरुको तीन ओभरमा २७ रन खर्चेका सन्दीपले आफ्नो स्पेलको अन्तिम ओभरमा १९ रन खर्चिए। यसघिका खेलहरुमा पावरप्लेमै बलिङ गर्ने अवसर पाएका सन्दीपले बैँगलोर…

    विस्तृतमा पढ्नुस्

  • 'लिटिल मिस हेरिटेज नेपाल २०१९'को पहिलो अडिसन सकियो

    'लिटिल मिस हेरिटेज नेपाल २०१९'को पहिलो अडिसन सकियो

    काठमाडौं : 'लिटिल मिस हेरिटेज नेपाल २०१९'को पहिलो अडिसन सम्पन्न भएको छ। अडिसनबाट ११ प्रतियोगी छानिएका छन्। जेनिथ ईन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिताको अडिसनमा दुई दर्जन बढी सहभागी थिए। दोस्रो अडिसन आगामी बिहिबार हुँदैछ। दुवै अडिसनबाट छानिएकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्। अडिसनमा आउन नसक्नेले व्यक्तिगत अडिसन दिएर पनि छानिने अवसर पाउने आयोजक प्रमोद केसीले बताए। उनले भने 'इच्छुकले व्यक्तिले पेज मार्फत जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सिल्भर जुब्लीको संघारमा 'मिस नेपाल' आयोजकलाई गाली, हिडन ट्रेजरले दियो स्‍पष्टीकरण

    सिल्भर जुब्लीको संघारमा 'मिस नेपाल' आयोजकलाई गाली, हिडन ट्रेजरले दियो स्‍पष्टीकरण

    मिस नेपाल २०१९ प्रतियोगिताको २५ औं संस्करण हो अर्थात् प्रतियोगिताको सिल्भर जुब्ली। सिल्भर जुब्लीको संघारमा सौन्दर्य प्रतियोगिता आयोजक हिडन ट्रेजरले गाली र आलोचना खेप्नु पर्‍यो। मिस नेपाल २०१९ को अडिसनको भिडियो क्लिपका कारण आलोचना भएको हो। अस्मिता महर्जन नाम गरेकी सहभागीलाई मेक अप नगरेको, लेन्सको सट्टा चश्मा लगाएको निहुँमा गाली गरेको भन्दै आयोजक र जज रचना गुरुङ शर्मा विरुद्ध सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • पाँचौ मिस्टर फिटनेस फस्ट शारीरिक सुगठन प्रतियोगिता चैत ३० मा हुने

    पाँचौ मिस्टर फिटनेस फस्ट शारीरिक सुगठन प्रतियोगिता चैत ३० मा हुने

    काठमाडौं : फिटनेस फस्ट क्लबको आयोजनामा हुने पाँचौ मिस्टर फिटनेस फस्ट तथा मेन्स बडिबिल्डिङ एण्ड स्पोर्ट्स फिजीक च्याम्पियनसिप चैत ३० गते हुने भएको छ। आयोजकले आइतवार पत्रकार सम्मेलन गर्दै एक दिने प्रतियोगिता आगामी शनिवार सतुंगल पार्टी प्यालेसमा हुने जानकारी दिएको हो। च्याम्पियनसिपमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको तौल समूह गरी विभिन्न पाँच तौल समूहमा…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबललाई मुक्तिनाथ विकास बैँकको साथ

    महिला भलिबललाई मुक्तिनाथ विकास बैँकको साथ

    काठमाडौं : शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताले मुक्तिनाथ विकास बैंकको साथ पाएको छ। वैशाख १४ देखि १७ गतेसम्म हुने प्रतियोगितालाई बैँकले एक वर्षको लागि प्रथम पुरस्कारको प्रायोजन गर्ने गरी सम्झौता गरेको हो। मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेल र शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका संरक्षक गमली खड्काले आइतवार आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे।…

    विस्तृतमा पढ्नुस्

  • नयाँ फिल्म गर्दै राजेश हमाल?

    नयाँ फिल्म गर्दै राजेश हमाल?

    काठमाडौं : अभिनेता राजेश हमाल नयाँ फिल्म गर्ने तयारीमा छन्। उनका फेसबुक स्टाटसले उनी फिल्म खेल्ने मुडमा रहेको देखाउँछ। उनले हालै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् 'अब फिल्म खेल्नु पर्ला'।   टेलिभिजन रियालिटी सो 'को बन्छ करोडपति'को कार्यक्रम संचालक रहेका हमालले गर्ने नयाँ फिल्मको नाम सार्वजनिक भएको छैन। पछिल्लो समय नेपाली फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन। निर्माताहरु फिल्ममा लगानी…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : मोइस केनको निर्णायक गोलमा युभेन्ट्स विजयी, उपाधि जित्न ३ अंक आवश्यक

    सिरी ए : मोइस केनको निर्णायक गोलमा युभेन्ट्स विजयी, उपाधि जित्न ३ अंक आवश्यक

    युवा स्टार मोइस केनले खेल सकिन ६ मिनेट अगाडि निर्णायक गोल गरेपछि इटालियन सिरी ए मा लिग लिडर युभेन्ट्सले एसी मिलानमाथि पुनरागमन जित हात पारेको छ। मिलानलाई २-१ ले पराजित गरेपछि लिग लिडर युभेन्ट्स अब उपाधि जित्नबाट ३ अंक मात्र टाढा छ। आइतबार हुने खेलमा दोस्रो स्थानको नापोली जेनेओसँग पराजित भएमा युभेन्ट्सले ७ खेल अगावै लिगको उपाधि जित्नेछ। युभेन्ट्सको घरेलु मैदान…

    विस्तृतमा पढ्नुस्

  • कथासङ्ग्रह 'गोहो' सार्वजनिक

    कथासङ्ग्रह 'गोहो' सार्वजनिक

    जिके पोख्रेलको कथा संग्रह 'गोहो' सार्वजनिक भएको छ। शनिबार सर्वनाम थिएटरमा कार्यक्रम आयोजना गरि किताब लोकार्पण गरिएको हो। जनयुद्ध कालको दशवर्षे राजनीतिक र सामाजिक सङ्क्रमणको पृष्ठभूमिमा लेखिएका कथाहरू समावेश रहेको गोहोलाई समीक्षकद्वय महेश पौड्याल, राजिन पनेरु र कथाकार पोख्रेलले संयुक्त रूपमा विमोचन गरे। समालोचक महेश पौड्यालले जिकेका कथा राजनीतिक र सामाजिक विषयवस्तुमा आधारित भएर पनि तटस्थ रहेको अभिव्यक्ती दिए। भने, 'जिकेका कथाले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्यो नेपाल आइडल रवि ओडको नयाँ गीत

    यस्तो बन्यो नेपाल आइडल रवि ओडको नयाँ गीत

    काठमाडौं : पहिलो नेपाल आइडल बुद्ध लामा सांगीतिक क्षेत्रमा निस्क्रिय बनेको आरोप खेप्दै आएका छन्। टाइटल विजेता बन्न साथ विदेशमा स्टेज कार्यक्रम गर्न व्यस्त भएपछि उनी गुमनाम नै रहे। उनले दर्शकमा 'सानी नरिसाउन'बोलको गीत सार्वजनिक गरे। गीत चर्चामा पनि आयो। त्यसपछि उनले अझै आफ्नो गायन प्रतिभा देखाउन दोस्रो गीत 'तिम्रो मायामा' सार्वजनिक गरे। अहिले उनी नयाँ गीतहरुकै काममा व्यस्त छन्। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • महाभियोगको सूचना तीन सांसदले दिने व्यवस्था हटाउन न्यायाधीशको मागः यी हुन् माग, पढ्नुस् पूर्णपाठ 

    महाभियोगको सूचना तीन सांसदले दिने व्यवस्था हटाउन न्यायाधीशको मागः यी हुन् माग, पढ्नुस् पूर्णपाठ 

    काठमाडौँः न्यायाधीशहरुले प्रतिनिधिसभाका तीनजना सदस्यले सूचना दिएमा पनि प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशमाथि महाभियोगको प्रस्तावको प्रक्रिया अघि बढ्न सक्ने व्यवस्था स्वतन्त्र न्यायपालिकाको मान्यता विपरीत भएको भन्दै खारेज गर्न माग गरेका छन्। तीन दिने राष्ट्रिय सम्मेलन समापनका अवसरमा जारी घोषणापत्रमा न्यायाधीशहरुले संसद्को समितिमा छानविन प्रारम्भ हुने व्यवस्था स्वतन्त्र न्यायपालिकाको मान्यता अनुकूल नभई आत्मगत र सतही हुने पनि टिप्पणी गरेका छन्। पदको…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : सुअरेज र मेसीको गोलमा बार्सिलोनाले एट्लेटिकोलाई हरायो

    ला लिगा : सुअरेज र मेसीको गोलमा बार्सिलोनाले एट्लेटिकोलाई हरायो

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले १० खेलाडीमा झरेको दोस्रो स्थानको एट्लेलिको मड्रिडलाई २-० पराजित गरेको छ। अन्तिम पाँच मिनेटमा लुइस सुअरेज र कप्तान लिओनल मेसीले गोल गरेपछि बार्सिलोनाले ३ अंक जोडेको हो। डिएगो कोस्टाले पहिलो हाफमै रातो कार्ड पाएपछि एट्लेटिको दश खेलाडीमा झरेको थियो। एक खेलाडि कम भएपछि एट्लेटिकोले बार्सिलोनालाई गोल गर्नबाट रोकेको थियो। तर ८५औँ…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : म्यानचेष्टर सिटी फाइनलमा

    एफए कप : म्यानचेष्टर सिटी फाइनलमा

    गाब्रिएल जेससले गरेको एक मात्र गोल निर्णायक बन्दा म्यानचेष्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो। सिटीका लागि जेससले खेलको चौथो मिनेटमै गोल गर्द अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल नहुँदा जेससको गोल नै निर्णायक बन्यो। सिटीले अब फाइनलमा वाटफोर्ड र वल्भ्सबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : डेब्युमै अल्जारी जोसेफको ६ विकेट, मुम्बईले हैदरावादलाई ४० रनले हरायो

    आइपीएल : डेब्युमै अल्जारी जोसेफको ६ विकेट, मुम्बईले हैदरावादलाई ४० रनले हरायो

    वेष्ट इन्जिजका अल्जारी जोसेफले इन्डियन प्रिमियर लिग आइपीएल डेब्युमै धातक बलिङ गर्दै ६ विकेट लिएपछि मुम्बई इन्डियन्सले शनिवार सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। ब्याटिङमा किरन पोलार्डको केमियो अनी जोसेफसहित बलरहरुको उत्कृष्ट प्रदर्शनपछि मुम्बईले १३६ रन डिफेण्ड गर्दै हैदरावादलाई ४० रनले पराजित गरेको हो। The debutant wreaks havoc here in Hyderabad as the @mipaltan win by 40 runs. Alzarri Joseph with…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : करिम बेन्जामाले दोस्रो हाफमा दुई गोल गरेपछि रियलको पुनरागमन जित

    ला लिगा : करिम बेन्जामाले दोस्रो हाफमा दुई गोल गरेपछि रियलको पुनरागमन जित

    करिम बेन्जमाले दोस्रो हाफमा दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा आइवरमाथि पुनरागमन जित हात पारेको छ। घरेलु मैदानमा रियल पहिलो हाफमा एक गोलले पछि परेको थियो। तर बेन्जामाले दुई गोल गरेपछि रियलले ३ अंक जोडेको हो। बेन्जामाले ५९औँ मिनेटमा बराबरि गोल पर्काएका थिए भने ८१औँ मिनेटमा विजयी गोल गरे। त्यसअघि ३९औँ मिनेटमा मार्क कार्डोनाले गोल गर्दै आइबरलाई अग्रता…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : पञ्जावलाई पराजित गर्दै चेन्नाई शीर्ष स्थानमा

    आइपीएल : पञ्जावलाई पराजित गर्दै चेन्नाई शीर्ष स्थानमा

    साविक विजेता चेन्नाई सुपर किंग्स यन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा फेरि शीर्ष स्थानमा फर्किएको छ। शनिवार भएको खेलमा किगंस एलेभेन पञ्जावलाई २२ रनले पराजित गर्दै चेन्नाई ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो। पाँच खेल खेलेको पञ्जाव सिजनको दोस्रो हारपछि ६ अंकसहित चौथो स्थानमा छ। लोकेश राहुल र सर्फराज खानले अर्धशतक प्रहार गरेपछि पञ्जावले चेन्नाईले दिएको १६१…

    विस्तृतमा पढ्नुस्

  • क्रोएसियामा नेपाललाई फियर प्ले अवार्ड

    क्रोएसियामा नेपाललाई फियर प्ले अवार्ड

    काठमाडौँ : आइएसएफ वर्ल्ड स्कुल यू-१५ च्याम्पियनसिपमा नेपालबाट पहिलो पटक सहभागिता जनाएको न्यू डायमण्ड एकेडेमीले फियर प्ले अवार्ड प्राप्त गरेको छ। क्रोएसियाको पारसेमा सम्पन्न प्रतियोगितामा काठमाडौँ नैकापको एकेडेमीको टोलीले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेको थियो। नेपाली टिमको हेड अफ डेलेगेट्स राजकुमार कार्कीका अनुसार नेपालले फियर प्ले अवार्ड जित्न सफल भएको हो। यू-१५ स्कुल भलिबलको महिलातर्फ २२ राष्ट्रले प्रतिस्पर्धा गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • महिला फुटबल : भारतसँग नेपाल नवौँ पटक पराजित

    महिला फुटबल : भारतसँग नेपाल नवौँ पटक पराजित

    काठमाडौँ : महिला फुटबलमा नेपाल र भारत चिरपरिचित प्रतिद्वन्दीको रुपमा रहेका छन्। ९ वर्षको अवधीमा नेपाल र भारतले अहिलेसम्म १२ पटक प्रतिस्पर्धा गर्दा भारतले ९ पटक नेपाललाई हराएको छ भने नेपालले एक पटक मात्र जित हात पार्न सकेको छ। अहिले म्यानमारमा भइरहेको २०२० ओलम्पिक महिला फुटबलको दोस्रो चरणको एसियाली छनोटमा शनिवार नेपाल भारतसँग ३-१ ले पराजित भयो। यस हारले नेपालको…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक महिला फुटबल छनोट : नेपालको लगातार दोस्रो हार, भारतसँग ३-१ ले पराजित

    ओलम्पिक महिला फुटबल छनोट : नेपालको लगातार दोस्रो हार, भारतसँग ३-१ ले पराजित

    काठमाडौँ : सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको दोस्रो चरणको एसियाली छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। म्यानमारमा भइरहेको समूह ए को छनोट अन्तर्गत नेपाल शनिबार भारतसँग ३-१ ले पराजित भएको हो। यसअघि घरेलु टोली म्यानमारसँग पनि नेपाल ३-१ ले नै पराजित भएको थयो। लगातार दुई हारपछि अर्को चरण पुग्ने नेपालको सम्भावना लगभग सकिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • यू १९ वर्ल्डकपमा छनोट हुने लक्ष्यका साथ नेपाल मलेसिया प्रस्थान

    यू १९ वर्ल्डकपमा छनोट हुने लक्ष्यका साथ नेपाल मलेसिया प्रस्थान

    काठमाडौँ : मलेसियामा आगामी बुधवारदेखि सुरु हुने आइसीसी यू-१९ वर्ल्डकप क्रिकेट क्वालिफायर खेल्न नेपाली यू-१९ क्रिकेट टोली शनिवार मलेसिया प्रस्थान गरेको छ। सन् २०२० मा दक्षिण अफ्रिकामा हुने वर्ल्डकपको लागि एसियन रिजनल क्वालिफायरको रुपमा रहेको यस प्रतियोगिताबाट एक टोली वर्ल्डकपमा छानिनेछन्। नेपाली टोलीलाई शनिवारै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट र राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले शुभकामना दिँदै…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेस प्रवेशपछि अभिनेता शत्रुघन सिन्हाको मोदीमाथि हमला- नोटबन्दी दुनियाँकै ठुलो घोटाला

    काँग्रेस प्रवेशपछि अभिनेता शत्रुघन सिन्हाको मोदीमाथि हमला- नोटबन्दी दुनियाँकै ठुलो घोटाला

    नयाँ दिल्ली: बलिउड अभिनेता शत्रुघन सिन्हा भारतीय नेसनल काँग्रेसमा प्रवेश गरेका छन्। सत्तारुढ दल भारतीय जनता पार्टीबाट दुई पटक लोकसभा सदस्य रहिसकेका उनी शनिबार काँग्रेसमा प्रवेश गरेका हुन्।  सिन्हा काँग्रेस प्रवेश गरेसँगै उनलाई पटनाको साहिबबाट उम्मेदवार बनाउने तयारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।  शनिबार उनी काँग्रेस महासचिव केसी वेणुगोपालको उपस्थितिमा पार्टीको सदस्यता लिएका हुन्। भाजपा परित्याग गरेसँगै सिन्हाले ट्वीट गर्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell