PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • फिफा वरीयतामा नेपाल यथावत्

    फिफा वरीयतामा नेपाल यथावत्

    काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् रहेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयताअनुसार नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन र १६१औँ स्थानमा कायम छ।   अघिल्लो महिना पनि नेपाल त्यही स्थानमा थियो। यस बीचमा नेपाल कुवेतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। कुवेतमै भएको खेलमा नेपालले एक बराबरी गर्दा अर्कोमा पराजित भएको थियो। दक्षिण एसियाली…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानका डान्स ट्रेनरले निर्देशन गरे नेपाली गीत

    सलमान खानका डान्स ट्रेनरले निर्देशन गरे नेपाली गीत

    काठमाडौं : बलिउड हिरो सलमान खानका डान्स ट्रेनर रहेका साजन सिंहले नेपाली गीतको भिडियो निर्देशन गरेका छन्। उनले छायाँकनरत‍् फिल्म 'सानो मन'को रोमन बज्राचार्य, सुयोग गुरुङ र सिमा राईले गाएको 'रानु कम्मर'बोलका गीतलाई निर्देशन गरेका हुन। गीतमा फिल्मका मुख्य अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ र शिल्पा मास्केले अभिनय गरेका छन्। कोरियोग्राफर रेमो डिसुजासँग आठ वर्षसम्म काम गरेका साजनले 'एबिसिडी' र 'एबिसिडी २'मा…

    विस्तृतमा पढ्नुस्

  • आँधी प्रभावित क्षेत्रमा दुई दिन : हुरीको वितण्डाले उजाड गाउँको उजाडिएको मन

    आँधी प्रभावित क्षेत्रमा दुई दिन : हुरीको वितण्डाले उजाड गाउँको उजाडिएको मन

    सागर बुढाथोकी र बीपी साह - सोमबार बाराको पुरैनिया टोलमा पुग्दा एक किसिमको सन्नाटा थियो। हुरीले बितण्डा मच्चाएका कारण कतै पनि बिजुली बत्ती बलेको थिएन। बस्तीका पूरै घर भूइँमा पसारिएर मैदान नै लाग्थ्यो, हाँगाबिँगा बिहीन रुख जिंग्रिङ्ग देखिन्थ्यो। बस्ती छेउछाउका बाँसका झ्याङ जरैदेखि ढलेका थिए। राति बस्ती डरलाग्दो देखिएको थियो। अहँ, मानिसको नामोनिसान थिएन यहाँ।  पुरैनिया बस्ती एक चक्कर मार्दा कोही भेटिएनन्। आइतबार…

    विस्तृतमा पढ्नुस्

  • शिव परियारले ल्याए 'आँशुको अर्थ २'

    शिव परियारले ल्याए 'आँशुको अर्थ २'

    काठमाडौं : गायक शिव परियारले 'आँशुको अर्थ २' सार्वजनिक गरेका छन्। 'आँशुको अर्थ'लाई दर्शकले रुचाइदिएपछि उनले 'मेरो भागको खुशी तिमीलाई मिलोस्' बोलको गीत सार्वजनिक गरेका हुन्। रवि अधिकारीको शब्द रहेको गीतमा शिवले नै संगीत भरेका हुन्। गीतलाई संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्। गीतको भिडियोमा भने अभिनेता सन्नी सिंह र मोडल ज्योत्सना योगी फिचर्ड छन्। निकेश खड्काले निर्देशन गरेको गीतको छायांकन…

    विस्तृतमा पढ्नुस्

  • ९ करोडको सेटमा गीत खिच्ने तयारीमा दंगल निर्देशक नितेश तिवारी

    ९ करोडको सेटमा गीत खिच्ने तयारीमा दंगल निर्देशक नितेश तिवारी

    दंगल निर्देशक नितेश तिवारी अहिले 'छिछोरे'को निर्देशन गर्दैछन्। फिल्ममा बलिउड हिरो सुशान्त सिंह राजपुत र श्रद्धा कपुरको मुख्य अभिनय छ। यतिखेर फिल्मको गीत छायाँकनबारे छलफल सकेको छ। निर्माण टिमले ९ करोडको सेटमा फिल्मको अन्यमा आउने गीत छायाँकन गर्ने योजना बनाएका छन्। बोस्को र सिजरले गीतले कोरियोग्राफी गर्नेछन्। गीतमा दुई पुस्तालाई फिचर्ड गराइने बलिउड हंगामामा उल्लेख छ। श्रद्धा अहिले वरुण धवनसँगको…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो 'नेपाल ल्याटिन डान्स फियस्टा २०१९'

    सुरु भयो 'नेपाल ल्याटिन डान्स फियस्टा २०१९'

    काठमाडौं: 'फोर्ट साल्सा स्टूडियो'को आयोजनामा 'नेपाल ल्याटिन डान्स फियस्टा २०१९' सुरु भएको छ। ४ अप्रिलदेखि ७ सम्म काठमाडौंको छायाँसेन्टरमा फियस्टा हुने भएको छ। फियस्टामा अमेरिका, फिलिपिन्स, थाइल्याण्ड, चाइना, स्वीजरल्याण्ड, भारतलगायत ३० देशका २०० जना व्यक्तिहरू सहभागी हुने आयोजकले जनाएको छ। इभेन्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरू, कलाकारहरूको फरक साल्सा डान्सका कला, प्रशिक्षण, विभिन्न क्याम्पहरू, र वर्कसपहरू हुनेछन्। गत वर्षको इभेन्टमा क्यानडा र मलेसियाका २…

    विस्तृतमा पढ्नुस्

  • 'भीआइपीको आगमनले उद्दार र राहतको काम प्रभावित, सुरक्षा व्यवस्थापनकै झमेला'

    'भीआइपीको आगमनले उद्दार र राहतको काम प्रभावित, सुरक्षा व्यवस्थापनकै झमेला'

    बीपी साह/सागर बुढाथोकी- पुरैनियाः आइतबार साँझको हावाहुरी र असिनाले बारा र पर्सा जिल्लाका विभिन्न गाउँ प्रभावित भए। २८ जनाको मृत्यु भइसकेको छ भने केही घाइतेको अवस्था गम्भीर छ। आइतबार साँझ प्रभावित क्षेत्रका पीडित खुला आकाशमुनि भोकै बस्न बाध्य भएका थिए। आइतबार राति नै केही शव निकालिए भने केही घाइतेलाई उपचारका लागि पठाइयो। सोमबार बिहानदेखि सुरक्षा संयन्त्रको बाक्लो उपस्थिति भयो। घर भत्केर…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा: रियल मड्रिड पराजित

    ला लिगा: रियल मड्रिड पराजित

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिड पराजित भएको छ। रियललाई भ्यालेन्सियाले २-१ ले पराजित गरेको हो। घरेलु मैदानमा भ्यालेन्सियालाई जिताउन गोन्सालो गुएडेसले ३५औँ र एजेक्वेल ग्रेले ८३औँ मिनेटमा गोल गरे। करिम बेन्जामाले खेलको अन्त्यतिर एक गोल पर्काएपनि रियलले हार टार्न सकेन। हारपछि ३० खेलबाट ५७ अंक रहेको रियल तेस्रो स्थानमै यथावत छ र पहिलो स्थानको बार्सिलोनाभन्दा १३…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटी, टोटनहम र चेल्सी विजयी

    प्रिमियर लिग : म्यानचेष्टर सिटी, टोटनहम र चेल्सी विजयी

    प्रिमियर लिगमा म्यानचेष्टर सिटी फेरि शीर्ष स्थानमा फर्किएको छ। गएराती भएको खेलमा कार्डिफ सिटीलाई २-० ले पराजित गर्दै सिटीले अंकतालिकामा लिभरपुललाई पछि पारेको हो। सिटीका लागि केभिन डे ब्रुएना र लरेय सानेले गोल गरे। जितपछि सिटिको ३२ खेलबाट ८० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हझ। समान खेलबाट ७९ अंक रहेको लिभरपुल दोस्रोमा छ। यस्तै लण्डन क्लब टोटनहम क्रिस्टल प्यालेसलाई २-०…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : हार्दिक पाण्ड्याको अलराउण्ड प्रदशर्नमा मुम्बईले तोड्यो चेन्नाईको विजययात्रा

    आइपीएल : हार्दिक पाण्ड्याको अलराउण्ड प्रदशर्नमा मुम्बईले तोड्यो चेन्नाईको विजययात्रा

    हार्दिक पाण्डयाको अलरउण्ड प्रदर्शन र सुर्य कुमार यादवको अर्धशक मद्दतमा मुम्बई इन्डियन्ले आइपीएल २०१९ मा बुधवार चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ। यस हारपछि चेन्नाईको विजयात्रामा ब्रेक लागेको छ। यस सिजन आइपीएलमा अब कुनै पनि टिम अपराजित छैनन्। उता मुम्बईले भने दोस्रो जित हात पारेको हो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर…

    विस्तृतमा पढ्नुस्

  • अफगानी खेलाडीको निर्णायक गोलमा बंगलादेशी क्लबले मनाङलाई हरायो, यस्तो थियो गोल हेर्नुस भिडियोमा

    अफगानी खेलाडीको निर्णायक गोलमा बंगलादेशी क्लबले मनाङलाई हरायो, यस्तो थियो गोल हेर्नुस भिडियोमा

    काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह इ को पहिलो खेलमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब बंगलादेशी क्लब अहमानी लिमिटेड ढाकासँग पराजित भएको छ। बुधवार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको हो। खेलको २८औँ मिनेटमा मसिह सइघानीले गरेको गोल नै अबहानीको जितमा निर्णायक बनेको थियो। सइधानी अफगानिस्तानका खेलाडी हुन्। अन्तत: उनै अफगानी खेलाडीले गरेको…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक महिला फुटबल छनोट : नेपाल म्यानमारसँग पराजित

    ओलम्पिक महिला फुटबल छनोट : नेपाल म्यानमारसँग पराजित

    काठमाडौँ : सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको दोस्रो चरणको एसियाली छनोटमा नेपाल पराजित भएको छ। समूह ए अन्तर्गत म्यानमारमै भएको खेलमा नेपाली महिला टोली म्यानमारको महिला टोलीसँग ३-१ ले पराजित भएको हो। बुधवार भएको खेलमा घरेलु टोली म्यानमारले नेपाललाई ३-१ ले पराजित गरेको हो। त्यसअघि भएको यसै समूहको पहिलो खेलमा भारतले इन्डोनेसियालाई २-० ले पराजित…

    विस्तृतमा पढ्नुस्

  • एक पटक कुट्नेलाई सजाय नदिनेदेखि श्रीमतीको माइतीमा पैसा बुझाउन आदेश दिनेसम्मका श्रीमान् : उच्च अदालतमा सिफारिश भएका पाँच श्रीमानहरुको यस्तो छ विगत

    एक पटक कुट्नेलाई सजाय नदिनेदेखि श्रीमतीको माइतीमा पैसा बुझाउन आदेश दिनेसम्मका श्रीमान् : उच्च अदालतमा सिफारिश भएका पाँच श्रीमानहरुको यस्तो छ विगत

    काठमाडौँ : प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद्‍को बैठकले उच्च अदालतमा सिफारिश गरेका पाँच जना न्यायाधीशहरु विगतमा न्याय परिषद्ले कारबाही गर्न सिफारिश भएकाहरु भेटिएको छ।  जिल्ला न्यायाधीश हुँदा  राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, मोहम्मद जुनेद आजाद र नागेन्द्र लाभ कर्ण विवादित भएपछि न्यायपरिषद्‍ले २०७३ मंसिरमा छानबिन समिति गठन गरेको थियो।  रामप्रसाद सिटौला र पदम वैदिकको छानबिन समितिले तयार गरेको…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायी सुधीर बस्नेत फेरि पक्राउ

    व्यवसायी सुधीर बस्नेत फेरि पक्राउ

    काठमाडौँ : व्यवसायी सुधीर बस्नेत फेरि पक्राउ परेका छन्।  ओरियन्टल सहकारीमा १४ करोड हिनामिना गरेको अभियोगमा बस्नेतलाई भिमसेनगोलाबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। यसअघि पनि उनी पटक पटक पक्राउ परिसकेका थिए।  दुई वर्षअघि पनि उनलाई धापासीमा रहेको उनकै निवासबाट पक्राउ गरेको थियो। भारतमा लुकिबसेका बस्नेतलाई त्यतिबेला र आएको बेलामा विशेष सूचनाको आधारमा पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • एएफसी कप : मनाङ मर्स्याङ्दी भर्सेस अबहानी लिमिटेड ढाका, हेर्नुस फोटोमा

    एएफसी कप : मनाङ मर्स्याङ्दी भर्सेस अबहानी लिमिटेड ढाका, हेर्नुस फोटोमा

    काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह इ को पहिलो खेलमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब बंगलादेशी क्लब अहमानी लिमिटेड ढाकासँग पराजित भएको छ। बुधवार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको हो। खेलको २८औँ मिनेटमा मसिह सइघानीले गरेको गोल नै अबहानीको जितमा निर्णायक बनेको थियो।

    विस्तृतमा पढ्नुस्

  • 'अवसर सदुपयोग गर्न नसक्दा पराजित'

    'अवसर सदुपयोग गर्न नसक्दा पराजित'

    काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह इ को पहिलो खेलमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब बंगलादेशी क्लब अहमानी लिमिटेड ढाकासँग पराजित भएको छ। अबहानीसँग १-० ले पराजित भएपछि मनाङ प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित भएको बताएका छन्। 'हाम्रो केटाहरुले शतप्रतिशत दिएर खेले। तर पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपर्‍यो।' लोप्साङले खेलपछि पोष्टम्याच…

    विस्तृतमा पढ्नुस्

  • 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या? (#WhoKilledNirmala शृङ्खला २२)

    'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या? (#WhoKilledNirmala शृङ्खला २२)

     महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल - ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर च्यातिएका छन्। निर्मलाको फोटो उल्टोपाल्टो छ। 'जस्टिस डिलेड इज जस्टिस डिनाइड’ अर्थात् ढिला न्याय दिनु भनेको न्याय नदिनु बराबर हो लेखिएका पोस्टर उप्कन थालिसके तर अपराधी पत्ता लागेको छैन। कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयको गेटमा टाँसिएको श्यामश्वेत पोस्टर झट्ट पढ्नै नसकिने गरी धमिलिइसक्यो। ध्यान दिएर हेर्ने हो…

    विस्तृतमा पढ्नुस्

  • 'एक दिने फिल्म फेस्टिभल'मा 'सानो संसार', 'लुट' र 'छक्का पञ्जा ३' देखाइँदै

    'एक दिने फिल्म फेस्टिभल'मा 'सानो संसार', 'लुट' र 'छक्का पञ्जा ३' देखाइँदै

    काठमाडौं:  नेपाल चलचित्र संघले चैत २१ गते 'एक दिने फिल्म फेस्टिभल' गर्ने भएको छ।  नेपाली चलचित्रको बजार प्रवर्द्धनका लागि संघले कमलपोखरीमा रहेको कुमारी हलमा फरक समयमा तीन नेपाली फिल्म प्रदर्शनमा ल्याउँदैछ।स्वर्गीय निर्देशक आलोक नेम्वाङ निर्देशित 'सानो संसार', निश्चल बस्नेत निर्देशित 'लुट' र दीपा श्री निरौला निर्देशित 'छक्का पञ्जा ३' देखाइने भएको हो। 'सानो संसार'मा अभिनेता कर्मा, नम्रता श्रेष्ठ, जीवन लुईंटेल र…

    विस्तृतमा पढ्नुस्

  • राहत बाँड्दै गरेको 'भाइरल फोटो'बारे यसो भन्छिन् अञ्जु पन्त

    राहत बाँड्दै गरेको 'भाइरल फोटो'बारे यसो भन्छिन् अञ्जु पन्त

    काठमाडौं: गायिका अन्जु पन्तले राहत बाँड्दै गरेका तस्वीर यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ। हावाहुरीबाट प्रभावितहरुलाई राहतसँगै 'बाइबल' बाँडेको आरोपमा उनी आलोचित भइरहेकी छिन्। पछिल्लो समय इसाई धर्म अबलम्बन गरेदेखि उनी धार्मिक विवादमा अक्सर तानिन्छिन्। अहिले भाइरल भइरहेका तस्वीर भने अन्जु पन्त नामको 'फेक अकाउन्ट'बाट सार्वजनिक भएको पन्तले दाबी गरिन्। 'त्यो फेक अकाउन्ट हो। मेरो अर्जिनल चाहीँ अन्जु पन्त एस टाइप गरेपछि अलिकति तल फाउन्डेसन…

    विस्तृतमा पढ्नुस्

  • घर नेपाल, भोट भारतमा! जागरण लेख्छ : नेपालीहरु चुनाव प्रभावित पार्नेगरी भोट हाल्न भारत छिर्छन्

    घर नेपाल, भोट भारतमा! जागरण लेख्छ : नेपालीहरु चुनाव प्रभावित पार्नेगरी भोट हाल्न भारत छिर्छन्

    भारतमा अप्रिल ११ बाट लोकसभा निर्वाचन हुँदैछ। सात चरणमा हुने निर्वाचनको उम्मेदवारी दर्ता गराउने कार्य सुरु भइसकेको छ भने प्रचारप्रसारको काम पनि धमाधम भइरहेको छ। भारतसँग सीमा जोडिएको नेपालका जिल्लाहरुमा पनि निर्वाचन चहलपहल सुरु भएको छ। अघिल्ला वर्ष झै चुनावमा नेपाली मिडियामार्फत् भोट माग्नेक्रम यसपाला पनि चल्ने सम्भावना छ। विशेषगरी उत्तर प्रदेश र बिहारको चुनावी अभियानमा नेपाल कनेक्सन अलि बढी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell