PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • आँधी प्रभावित क्षेत्रमा भिआइपीको भ्रमण : पूर्व प्रम देउवाको पैदल यात्रा, प्रचण्ड पनि आउँदै

    आँधी प्रभावित क्षेत्रमा भिआइपीको भ्रमण : पूर्व प्रम देउवाको पैदल यात्रा, प्रचण्ड पनि आउँदै

    बीपी साह/सागर बुढाथोकी - बारा : आइतबार रातिको विनाशकारी आँधीबेहरीबाट सबैभन्दा बढी प्रभावित फेटा गाउँपालिका राहत सामाग्रीभन्दा पनि भिआइपीहरुको भ्रमणको लर्को लाग्न थालेको छ।  आज बिहान ११ बजे पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा फेटाको पुरैनिया पुगे।  ८ जना जति नेपाल प्रहरीका सुरक्षाकर्मीहरुसित पुगेका देउवालाई स्थानीय नेताहरुले ब्रिफिङ गरेका थिए। मेनरोडमा गाडी राखेपछि प्रभावित ठाउँमा उनलाई डेढ घण्टासम्म…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतका न्यायाधीशमा ५ र उच्च अदालतमा १८ जनाको सिफारिस, न्याय परिषद्ले छान्यो कसकसलाई?

    सर्वोच्च अदालतका न्यायाधीशमा ५ र उच्च अदालतमा १८ जनाको सिफारिस, न्याय परिषद्ले छान्यो कसकसलाई?

    काठमाडौं : न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्को चैत १९ गते बसेको बैठकले प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डाक्टर मनोजकुमार शर्मालाई न्यायाधीशका लागि सिफारिस गरेको हो। सिफारिसमा परेका ढुंगाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन्। त्यस्तै माथेमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हुन् भने अन्य अधिवक्ताहरु सर्वोच्चमा सिफारिस भएका…

    विस्तृतमा पढ्नुस्

  • एसइइ दिएका विद्यार्थीलाई झापाका एसपी मैनालीको पत्रः फेसनको रूपमा लागू औषध प्रयोग नगरौं

    एसइइ दिएका विद्यार्थीलाई झापाका एसपी मैनालीको पत्रः फेसनको रूपमा लागू औषध प्रयोग नगरौं

    झापाः सोमवार बिहान प्रहरीको एउटा समूह झापाका प्रत्येक माध्यमिक शिक्षा परीक्षा (एसइइ) भइरहेको परीक्षा केन्द्रमा पुग्यो। प्रहरी त्यहाँ परीक्षाको सुरक्षा दिन भने पुगेको होइन। प्रहरीको उपस्थितिको उद्देश्य भने यो पटक अलिक फरक थियो। प्रहरीका हात हातमा एउटा पत्र थियो। पत्रमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी दिनेश मैनालीले हस्ताक्षर गरेका थिए। एसइइ दिएर निस्कने विद्यार्थीको हातमा प्रहरीले पत्र थमाएको…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रम बाबुराम भट्टराईले राहत दिन छुट्याए आधा महिनाको तलब

    पूर्व प्रम बाबुराम भट्टराईले राहत दिन छुट्याए आधा महिनाको तलब

    काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले बारा-पर्सामा विपत्तीमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा लाग्न आह्वान गरेका छन्। उनले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर गर्दै भनेका छन्, 'बारा-पर्सामा भीषण आँधीबेहरीले पुर्‍याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दु:खित् छ र विपत्तीमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागिपर्न जरूरी छ।' संयोजक भट्टराईले प्रभावित…

    विस्तृतमा पढ्नुस्

  • बाफलको पुलमुनि शव फेला, अनुसन्धानका लागि कुकुर मगाइयो

    बाफलको पुलमुनि शव फेला, अनुसन्धानका लागि कुकुर मगाइयो

    काठमाडौँः काठमाडौँको बाफल पुलमुनि शव फेला परेको छ। मंगलबार बिहान करिब ८ बजे शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान भएको छैन। अन्दाजी  २५/२६ वर्षीय युवकको पेटमा सिसाको बोतलले प्रहार गरेको देखिएको छ। केही समयदेखि उक्त क्षेत्रमा मागेर खाने, मानसिक अवस्था ठीक नभएका युवकको शव भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले…

    विस्तृतमा पढ्नुस्

  • ‘मन्त्री आए, हेलिकप्टर आयो तर राहत आएन, लामखुट्टे धपाउँदै बित्यो रात’

    ‘मन्त्री आए, हेलिकप्टर आयो तर राहत आएन, लामखुट्टे धपाउँदै बित्यो रात’

    बीपी साह र सागर बुढाथोकी - बाराः आइतबार साँझको आँधीबेहरीका कारण बाराको पुरैनियामा एकै टोलमा ११ जनाको मृत्यु भयो। सोमबार उक्त क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय सरकारका मन्त्रीहरुले अवलोकन पनि गरे। प्रदेश सरकारका मन्त्रीहरुले पनि उक्त क्षेत्रको निरीक्षण गरे। तर, तत्काल राहतको अपेक्षा गरेका पीडितको आशा भने पूरा भएन। पुरैनियामा अधिकांश घरहरू भत्किएका छन्। विपन्न तथा दलित समुदायका फुस…

    विस्तृतमा पढ्नुस्

  • बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा (#WhoKilledNirmala शृङ्खला २१)

    बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा (#WhoKilledNirmala शृङ्खला २१)

    महेन्द्रनगरबाट फर्किएर उमेश श्रेष्ठ/सविन ढकाल - निर्मलाकी आमा पैसामा बिकिन्।  पैसामा बिक्ने कस्ती आमा ! आमा शब्दमै कलंक लगाइन्। हत्यारा त यिनै आमा पो हुन् कि? स्थलगत रिपोर्टिङका लागि चैतको दोस्रो साता कञ्चनपुरको महेन्द्रनगर पुग्दा यस्ता आरोपहरु बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तमाथि लाग्दै थियो।   जसकी छोरीको बलात्कारपछि हत्या भएको छ, जो पीडित छिन्, उनैलाई यस्तो…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरी प्रभावित क्षेत्रमा शीर्ष नेताः देउवा बारामा, प्रचण्ड जाँदै

    हावाहुरी प्रभावित क्षेत्रमा शीर्ष नेताः देउवा बारामा, प्रचण्ड जाँदै

    काठमाडौँः आइतबार साँझको हावाहुरीले पुगेको क्षतिको अवलोकलन तथा निरीक्षणका लागि राजनीतिक दलका शीर्ष नेता प्रभावित क्षेत्रमा जाने क्रम बढेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त क्षेत्रमा निरीक्षण गरेका थिए।  यस्तै मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा बारा पुगेका छन्। कपिलवस्तुबाट हेलिकप्टरमा बिहान ८ बजे देउवा बारा पुगेका हुन्। उनले हावाहुरीले क्षति पुगेको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : आर्सनल तेस्रो स्थानमा उक्लियो

    प्रिमियर लिग : आर्सनल तेस्रो स्थानमा उक्लियो

    लण्डन क्लब आर्सनल प्रिमियर लिगको अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ। गएराती भएको खेलमा न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै आर्सनलले अर्का लण्डन क्लब टोनहम हट्सपर र म्यानचेष्टर युनाइटेडलाई पछि पारेको हो। घरेलु मैदान एमरेट्स स्टेडियममा आर्सनलका लागि बरोन राम्से र अलेक्जानडर लाकाजेटले गोल गरे। जितपछि आर्सनलको ३१ खेलबाट ६३ अंक भएको छ। समान खेलबाट ६१-६१ अंक रहेको टोटनहम र युनाइटेड…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : साम कुरानको ह्याट्रिकमा पञ्जावको शानदार जित, दिल्लीले ८ रनको लागि ७ विकेट गुमायो

    आइपीएल : साम कुरानको ह्याट्रिकमा पञ्जावको शानदार जित, दिल्लीले ८ रनको लागि ७ विकेट गुमायो

    साम कुरान इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बन्दा किंग्स एलेभेन पञ्जावले दिल्ली क्यापिल्समाथि शान्दार जित हात पारेको छ। नेपाली खेलाडी सन्दीप लामिछानेसहित क्रिस मोरिस र कगिसो रवाडाले उत्कृष्ट बलिङमा दिल्लीले पञ्जावलाई १६६ रनमा रोकेपनि ब्याटिङ खराब हुँदा दिल्ली १४ रनले पराजित भयो। पञ्जावका बलरले उत्कृष्ट बलिङ गरेपछि दिल्ली४ बल बाँकी छँदै १५२ रनमा अलआउट…

    विस्तृतमा पढ्नुस्

  • दैलेख केन्द्रबिन्दु बनाई भूकम्प

    दैलेख केन्द्रबिन्दु बनाई भूकम्प

    काठमाडौँ : दैलेख केन्द्रबिन्दु बनाई सोमबार राति भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ४७ मिनेटमा भूकम्प गएको हो। केन्द्रले भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको बताएको छ।     

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : यस सिजन लगातार दोस्रो खेल खेल्दै सन्दीप, दिल्लीका कप्तानले गरे प्रशंसा

    आइपीएल : यस सिजन लगातार दोस्रो खेल खेल्दै सन्दीप, दिल्लीका कप्तानले गरे प्रशंसा

    काठमाडौँ : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा लगातार दोस्रो खेल खेल्दैछन्। किंग्स एलेभेन पञ्जाव विरुद्ध अहिले केही बेरमा सुरु हुने खेलको लागि सन्दीप दिल्ली क्यापिटल्सको पहिलो रोजाईँमा परेका छन्। अघिल्लो खेलमा कोलकता विरुद्ध खेलेका सन्दीपले १ विकेट लिएका थिए। उक्त खेलमा सन्दीप दिल्लीका बलरहरुमध्ये सबैभन्दा कम रन खर्चेने खेलाडी समेत बनेका थिए। आज…

    विस्तृतमा पढ्नुस्

  • बारा वितण्डा : ११ महिला, १० पुरुष र ६ बालबालिकाको मृत्यु, ३७५ जनाको उपचार हुँदै, तीन ट्रक राहत सामाग्री घटनास्थलमा

    बारा वितण्डा : ११ महिला, १० पुरुष र ६ बालबालिकाको मृत्यु, ३७५ जनाको उपचार हुँदै, तीन ट्रक राहत सामाग्री घटनास्थलमा

    काठमाडौं : आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्मको विनाशकारी हावाहुरीमा परी ज्यान गुमाउने सबै जनाको सनाखत भएको गृह मन्त्रालयले जनाएको छ।  सो घटनामा परी बारा जिल्लाका २६ जना र पर्सा जिल्लाका १ जना गरी २७ जनाको निधन भएको छ। ती मध्ये पुरुष १० जना, महिला ११ र ६ जना बालबालिका रहेको र सबैको सनाखत भइसकेको गृह मन्त्रालयले जनाएको छ।  घटनामा ६६८ जना…

    विस्तृतमा पढ्नुस्

  • '१९ जना गुमाएको' फेटाका गाउँपालिका अध्यक्ष अमिरिलाल भन्छन् - 'सक्दो सहयोग पाउँ'

    '१९ जना गुमाएको' फेटाका गाउँपालिका अध्यक्ष अमिरिलाल भन्छन् - 'सक्दो सहयोग पाउँ'

    काठमाडौं : आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रका अनुसार दुई जिल्लामा गरी मृत्यु हुनेको संख्या सोमबार दिउँसोसम्म २७ जना पुगेको हो। मृत्यु हुनेहरुमा १० पुरुष, ११ महिला र ६ बालबालिका छन्। हुरीका कारण सबैभन्दा बढी बाराको फेटा गाउँपालिकामा क्षति पुगेको छ। मृत्यु हुनेहरुमा सबैभन्दा धेरै यही गाउँ पालिकाका छन्।…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको आर्थिक नियमावली र कार्यविधि तयार

    एन्फाको आर्थिक नियमावली र कार्यविधि तयार

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक नियमावली र कार्यविधि तयार पारेको छ। सोमवार पत्रकार सम्मेलन गर्दै एन्फाले आफ्नो आर्थिक नियमावली र कार्यविधि तयार भएको जनाएको हो। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आर्थिक नियमावली बनाउन सफल भएकोमा एकदमै खुशी भएको बताए। एन्फाले वार्षिक बजेटलाई वैज्ञानिक पद्दतिबाट र आर्थिक गतिविधि पारदर्शी बनाउन नियमावली तयार गरेको हो। 'हामीले घोषणा गरेको आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • एएफसी कपका लागि अभिषेक रिजाल र देवेन्द्र तामाङ मनाङमा

    एएफसी कपका लागि अभिषेक रिजाल र देवेन्द्र तामाङ मनाङमा

    काठमाडौँ : एएसी कपका लागि मनाङ मर्स्याङ्दी क्लबले अभिषेक रिजाल र देवेन्द्र तामाङलाई अनुबन्ध गरेको छ। एसियाली फुटबल महासंघले एसियाको विकासशिल राष्ट्रहरुको क्लबको लागि आयोजना गर्ने दोस्रो श्रेणीको प्रतियोगिता एएफसी कप अन्तर्गत समूहको पहिलो खेल मनाङले बंगलादेशी क्लब अबहानी लिमिटेडसँग यही बुधवार घरेलु मैदानमा खेल्दैछ। मनाङले उक्त खेलको लागि २१ खेलाडीको नाम सार्वजनिक गरेको छ। जसमा यसअघि घरेलु लिगमा पुलिसबाट…

    विस्तृतमा पढ्नुस्

  • नेपालको सबैभन्दा ठूलो बास्केटबल लिग एनबीएल बैशाख दोस्रो साताबाट, ८ टिमले डबल राउण्ड रोविन लिगमा खेल्ने

    नेपालको सबैभन्दा ठूलो बास्केटबल लिग एनबीएल बैशाख दोस्रो साताबाट, ८ टिमले डबल राउण्ड रोविन लिगमा खेल्ने

    काठमाडौं : नेपाली बास्केटबल इतिहासकै सबैभन्दा ठुलो प्रतियोगिता नेपाल बास्केटबल लिग एनबीएल २०७६ बैशाख दोस्रो साताबाट सुरु हुने भएको छ। आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले सोमवार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको लिग बैशाख ७ गतेदिख सुरु गर्ने जनाएको हो। यस्तै आयोजकले डबल राउण्डको खेल तालिका समेत सार्वजनिक गरेको छ। आयोजकले प्लेअफ राउण्ड र महिला लिगको तालिका पनि…

    विस्तृतमा पढ्नुस्

  • यू-१६ राष्ट्रिय स्कुल क्रिकेट प्रतियोगिता मंगलवारदेखि

    यू-१६ राष्ट्रिय स्कुल क्रिकेट प्रतियोगिता मंगलवारदेखि

    काठमाडौं : युवा तथा खेलकुद मन्त्रालय आयोजकका रुपमा रहने मनद भण्डारी स्पोर्ट्स एकेडेमीले सञ्चालन गर्ने यू-१६ राष्ट्रिय स्कुल क्रिकेट प्रतियोगिता मंगलवार देखि हुने भएको छ। नेपालको सात वटा प्रदेशको सात टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा स्कुल लेभलका क्रिकेटरहरु सहभागि हुनेछन्। प्रतियोगिता सञ्चालन गर्ने एकेडेमीले सोमवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही चैत १९ देखि २५ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुने जानकारी दिएको…

    विस्तृतमा पढ्नुस्

  • मलिका महतको फिल्म डेब्यू कस्तो रहला? 

    मलिका महतको फिल्म डेब्यू कस्तो रहला? 

    काठमाडौं:  फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग'बाट अभिनेत्री मलिका महतले डेब्यू गर्दैछिन्। उनी आफ्नो पहिलो फिल्मबाट आशावादी छिन्। स्वप्न सुमनले गाएको 'म तिम्रो'बोलको गीत हेरेपछि निर्माण टिमले उनलाई फिल्ममा अफर गरेका थिए। इनस्टाग्रामका तस्वीर हेरिसकेपछि त अडिसनमा नै बोलाएको मलिका बताउँछिन्। उनी त्यतिखेर स्नातक पहिलो वर्षको अध्ययन गर्दै थिइन्। उनले 'फिल्मकी हिरोइन हुन्छु' भनेर कहिल्यै सोचेकी थिइनन्। तर फिल्ममा आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरी प्रभावितलाई प्रदीप खड्का टिमको ५० हजार रुपैयाँ सहयोग

    हावाहुरी प्रभावितलाई प्रदीप खड्का टिमको ५० हजार रुपैयाँ सहयोग

    काठमाडौं:  आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सा जिल्लाका प्रभावितहरुलाई अभिनेता प्रदीप खड्काको टिमले ५० हजार रुपैँया सहयोग गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख राजेश पौडेलको संयोजकत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन कोष मार्फत् उक्त्तरकम पीडितहरुको सहयोगमा पुग्ने उनले बताए। उनले पिडितहरुको उद्धारमा आफूहरुको साथ रहने बताएका छन्। 'दु:ख विपद् जो कोहीलाई आइपर्न सक्छ। अहिले बारामा जाने परिस्थिती हामीसँग भएन। त्यहाँ अहिले आवश्यक भनेको …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell