PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • ओलम्पिक क्वालिफायर खेल्न नेपाली महिला फुटबल टोली म्यानमार प्रस्थान

    ओलम्पिक क्वालिफायर खेल्न नेपाली महिला फुटबल टोली म्यानमार प्रस्थान

    काठमाडौं : सन् २०२० मा जापनमा हुने टोकियो ओलम्पिकको लागि क्वालिफायर खेल्न नेपाली राष्ट्रिय मिहला फुटबल टोली आइतवार म्यानमार प्रस्थान गरेको छ। एसियन रिजनको दोस्रो चरणको क्वालिफायर खेल्ने टोलीलाई आइतवारै बिहान अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको थियो। यसअघि म्यानमारमै भएको पहिलो चरणको एसियन क्वालिफायरमा नेपालले आफ्नो समूहमा म्यानमार, भारत र बंगलादेशसँग बराबरी खेलेको थियो। बंगलादेशबाहेक बाँङ्की तीन टिम…

    विस्तृतमा पढ्नुस्

  • सीसीएलको उपाधि ट्रिटन कलेजलाई

    सीसीएलको उपाधि ट्रिटन कलेजलाई

    काठमाडौं : कलेज प्रिमियर लिग (सीसीएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि ट्रिटन कलेजले जितेको छ। कीर्तिपुरस्थित टीयू मैदनमा शनिबार भएको फाइनलमा गोल्डेनगेट कलेजलाई ५ विकेटले पराजित गर्दै ट्रिटनले उपाधि जितेको हो। गोल्डेनगेटले दिएको १२७ रनको लक्ष्य ट्रिटनले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। ट्रिटनको जितमा प्रदीप ऐरीले नटआउट ४५ रन बनाए। च्याम्पियन ट्रिटनले २ लाख २२ हजार २ सय…

    विस्तृतमा पढ्नुस्

  • सरिता लामिछानेविरुद्ध गैरकानुनी रुपमा सदस्यता लिएको भन्दै उजुरी, चलचित्र कलाकार संघको चुनाव रोकिने

    सरिता लामिछानेविरुद्ध गैरकानुनी रुपमा सदस्यता लिएको भन्दै उजुरी, चलचित्र कलाकार संघको चुनाव रोकिने

    काठमाडौं: चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेविरुद्ध सुरज आरडीले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका छन्। उनले सरिताले गैर कानुनी रुपमा सदस्यता लिएको बताउँदै छानविनका लागि उजुरी दिएका हुन्। संघको विधान अनुसार सदस्यता लिन कलाकारले पाँच वटा फिल्ममा काम गरेको हुनुपर्छ। तर, आगामी चैत २३ मा हुने संघको निर्वाचनमा अध्यक्षतामा  उम्मेद्वारी दिएकी सरिताले सदस्यता लिँदा २ वटा फिल्ममा मात्रै गरेको उनले उजुरीमा उल्लेख गरेका…

    विस्तृतमा पढ्नुस्

  • प्रियांका र निक डिभोर्सको तयारीमा रहेको अमेरिकी म्यागाजिनको दाबी

    प्रियांका र निक डिभोर्सको तयारीमा रहेको अमेरिकी म्यागाजिनको दाबी

    बलिउड अभिनेत्री प्रियांका चोपडा र अमेरिकन गायक निक जोनस डिभोर्सको तयारीमा रहेको अमेरिकी म्यागाजिनले दाबी गरेको छ।  ओके म्यागाजिनका अनुसार ३६ वर्षीया प्रियांका र २६ वर्षका निकको प्रेम सम्बन्ध चिसिन थालेको छ। उनीहरुको डिभोर्सको विषय अहिले 'टक अफ दि टाउन' नै भएको छ।  उनीहरु एक अर्काका कामलाई लिएर झगडा गर्न पनि थालेको म्यागाजिनमा  उल्लेख छ।  निकलाई परिवारले नै प्रियांकालाई छोड्न दवाव दिइरहेका छन्। पहिला…

    विस्तृतमा पढ्नुस्

  • सोनाहाङ राईको स्वरमा 'किन किन' सार्वजनिक

    सोनाहाङ राईको स्वरमा 'किन किन' सार्वजनिक

    काठमाडौं: गायक सोनाहाङ राईले नयाँ गीत सार्वजनिक गरेका छन्। गोविन्द हुमागाईंले लेखेको 'किन किन'बोलको गीतमा कलाकार दिपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसी, दिप्सन लुइटेल फिचर्ड छन्।  भिडियोमा बाल कलाकारको भूमिकामा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यले अभिनय गरेका छन्। शान थापाले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ। गायक सोनाहाङ गीतबाट निकै आशावादी छन्।  

    विस्तृतमा पढ्नुस्

  • ओखलढुंगामा जिप दुर्घटनाः ६ जनाको मृत्यु, तीन घाइते

    ओखलढुंगामा जिप दुर्घटनाः ६ जनाको मृत्यु, तीन घाइते

    काठमाडौः ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ स्थित बढारे खोलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। हलेसीबाट आउँदै गरेको बा १६ च २२०६ नम्बरको स्कार्पीयो जिप दुर्घटना भएको हो, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी पुष्पराज मल्लले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन। तीन जना घाइते भएका छन्। दुर्घटनाको कारण खुलि नसकेको डिएसपी मल्लले बताए।  

    विस्तृतमा पढ्नुस्

  • छायाँकनमा 'ह्रदय भरी'

    छायाँकनमा 'ह्रदय भरी'

    काठमाडौं: ४५ दिनको सुटिङ सेड्युल बनाएर 'ह्रदय भरी'को निर्माण युनिटले छायाँकन थालेको छ। फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्दैछन्। राजधानीमा रहेको 'द भ्वाइस अफ नेपाल'को सेटमा ब्युटीप्याजेन्टको दृश्य छायाँकनसमेत गरिएको छ। सोसल ड्रामामा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बुलगायतको अभिनय रहनेछ। फिल्म मार्फत श्रद्धा क्षेत्रीले डेब्यू गर्दैछिन्। एन फिल्म्स एण्ड क्रिएशन,…

    विस्तृतमा पढ्नुस्

  • 'द भ्वाइस अफ नेपाल सिजन–२'को डिजिटल अडिसनमा २२ हजार प्रतिस्पर्धी सहभागी

    'द भ्वाइस अफ नेपाल सिजन–२'को डिजिटल अडिसनमा २२ हजार प्रतिस्पर्धी सहभागी

    काठमाडौं: 'द भ्वाइस अफ नेपाल सिजन–२'को डिजिटल अडिसन सम्पन्न भएको छ। अडिसनमा करिव २२ हजार प्रतिस्पर्धीहरुले सहभागीता जनाएको  उक्त सो का नेपाल निर्देशक लक्ष्मण पौडेलले बताए। उनले भने 'यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत पनि आवेदन खुला गरेका थियौं। सबै माध्यम खुला गरिएका कारण यो वर्ष उत्साहजनक सहभागीता देखिएको छ।'  प्राप्त भिडियो क्लिपहरुमाथि उत्पादन तथा संगीत टिमले परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : सुपर ओभरमा दिल्लीले कोलकतालाई हरायो, खेर गएन पृथ्वी श को ९९ रन

    आइपीएल : सुपर ओभरमा दिल्लीले कोलकतालाई हरायो, खेर गएन पृथ्वी श को ९९ रन

    इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा सुपर ओभर पुगेको पहिलो खेलमा दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेको छ। निर्धारित २० ओभरमा दुवै टोलीले समान रन बनाएपछि स्कोर टाई भएकाले खेलको नतिजा सुपर ओभरबाट भएको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले १ विकेट गुमाएर १० रन बनाएको थियो। कोलकताले १ विकेट गुमाएर ७ रन मात्र बनाउन सक्यो। नेपाली खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मेसीको दुई गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा १३ अंकको अग्रता

    ला लिगा : मेसीको दुई गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा १३ अंकको अग्रता

    कप्तान लिओनल मेसीले दुई गोल गरेपछि ला लिगामा लिग लिडर बार्सिलोनाले स्पानयोललाई २-० ले पराजित गरेको छ। क्याटलाना डर्बीमा जितपछि बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोड्दै दोस्रो स्थानको एट्लेटिकोमाथि १३ अंकको अग्रता बनाएको छ। घरेलु मैदान क्याम्प नोउमा मसीले दुवै गोल दोस्रो हाफमा गरेका हुन्। स्पानयोलले ७० मिनेटसम्म बार्सिलोनालाई गोल गर्न नदिएपनि मेसीले ७१औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाए।…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : दुवै म्यानचेष्टर क्लब विजयी, सिटी शीर्ष स्थानमा उक्लियो

    प्रिमियर लिग : दुवै म्यानचेष्टर क्लब विजयी, सिटी शीर्ष स्थानमा उक्लियो

    प्रिमियर लिगमा शनिवार दुवै म्यानचेष्टर क्लबले जित हात पारेका छन्। म्यानचेष्टर सिटी प्रिमियर लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा फुलहमलाई २-० ले पराजित गर्दै सिटीले शीर्ष स्थानमा पुनरागमन गरेको हो। जितपछि सिटीले ३१ खेलबाट ७७ अंक जोड्दै लिभरपुललाई एक अंकले पछि पारेको हो। समान खेलबाट लिभरपुलको ७६ अंक छ। लिभरपुलले आइतवार टोटनहमसँग खेल्दैछ। अवे मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : लोकेश राहुलको अर्धशतकमा पञ्जावको दोस्रो जित, मुम्बईको दोस्रो हार

    आइपीएल : लोकेश राहुलको अर्धशतकमा पञ्जावको दोस्रो जित, मुम्बईको दोस्रो हार

    लोकेश राहुले नटआउट रहँदै अर्धशतक प्रहार गरेपछि किंग्स एलेभेन पत्र्जावले इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा दोस्रो जित हात पारेको छ। ओपनर लोकेश राहुलले नटआउट ७१ रन बनाएपछि पञ्जावले मुम्बई इन्डिन्सलाई ८ विकेटले पराजित गरेको हो। दोस्रो जितपछि ३ खेलबाट पञ्जावले ४ अंक जोडेको छ। उता मुम्बईको भने यो दोस्रो हार हो। पहिलो खेलमा दिल्लीसँग हारेको मुम्बईले दोस्रो खेलमा बैँगलोरलाई…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : पहिलो खेलमा सन्दीपको मिश्रित प्रदर्शन, ४ ओभरमा २९ रन खर्चेर १ विकेट

    आइपीएल : पहिलो खेलमा सन्दीपको मिश्रित प्रदर्शन, ४ ओभरमा २९ रन खर्चेर १ विकेट

    काठमाडौँ : गत सिजन इन्डियन प्रिमियर लिग आइपीएल खेलेपछि एक वर्षको अवधीमा विश्वभर टी २० लिग खेलेर चर्चा कमाएका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले यस सिजन पहिलो आफ्नो पहिलो खेलमा मिश्रित प्रदर्शन गरेका छन्। दिल्ली क्यापिटल्सको सुरुवाती खेलमा बेन्चमा बसेर हेरेका सन्दीपले तेस्रो खेलमा पहिलो रोजाईँमा खेल्ने अवसर पाए। आइपीएल २०१९ अन्तर्गत शनिवार कोलकता नाइट राइडर्स विरुद्धको खेलमा सन्दीपले शानदार…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : यस सिजन सन्दीपले खेले पहिलो खेल, लिए कोलकताका निखिलको विकेट

    आइपीएल : यस सिजन सन्दीपले खेले पहिलो खेल, लिए कोलकताका निखिलको विकेट

    दिल्ली क्यापिटल्सको दुई खेलपछि नेपालका सन्दीप लामिछानले इन्डियन प्रिमियर लिगको १२औँ संस्करणमा खेल्ने अवसर पाएका छन्। उनले कोलकता विरुद्ध आफ्नो पहिलो ओभरमा १ रन मात्र दिए। आफ्नो दोस्रो ओभरमा सन्दीपले विकेट लिए। सन्दीपले चौथो ओभरको चौथो बलमा कोलकताका निखिल नाइकलाई एलबीडब्लु आउट गरेका हुन्। यस सिजन सुरुको दुई खेलमा अवसरनपाएका सन्दीपले तेस्रो खेलमा पहिलो रोजाईमा खेल्ने अवसर पाएका हुन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुदमा ५ हजार २११ खेलाडीले ३७२ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने

    आठौँ राष्ट्रिय खेलकुदमा ५ हजार २११ खेलाडीले ३७२ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने

    काठमाडौँ : नेपालगन्जमा हुने आठौँ बृहत राष्ट्रिय खेलकुदमा कूल ५ हजार २११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्को ११औँ बोर्ड बैठकले शुक्रवार आठौँ राष्ट्रिय खेलकुद २०७६ साल बैशाख ५ देखि ११ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। त्यसको एक दिनपछि राखेपले औपचारिक रुपमा प्रतियोगिता हुने स्थल, खेल संख्या, खेलाडी संख्या र पदक संख्याको जानकारी दिएको हो। जसअनुसार आठौँ खेलकुदमा…

    विस्तृतमा पढ्नुस्

  • पलेँटीमा आभास, सुनाउँदै छन् आफ्नो सांगीतिक यात्राको कथा

    पलेँटीमा आभास, सुनाउँदै छन् आफ्नो सांगीतिक यात्राको कथा

    प्रत्यक्ष सांगीतिक श्रृङ्खला ‘पलेँटी’मा संगीतकर्मी आभास गुञ्जिए। शुक्रबार नेपालयको आरशालामा भएको कार्यक्रममा उनले प्रस्तुति दिएका हुन्। जसमा उनले गीत मात्र गाएनन्, बरु आफ्नो सांगीतिक यात्राको कथा सुनाए। ‘कार्यशील जिन्दगी’ बोलको गीतबाट कार्यक्रम सुरु भयो। त्यसपछि नेवारी भाषाका महाकवि मानिने गिरिजाप्रसाद जोशीसँगको सामिप्यताका कारण आफूभित्र साहित्य र संगीतको विरुवा पलाएको प्रसङ्गबाट कथा वाचन सुरु गरे। पञ्चायती राजनीतिका हस्ती जोगमेहर श्रेष्ठको विपरित…

    विस्तृतमा पढ्नुस्

  • जिके पोख्रेलको कथा : गोहो

    जिके पोख्रेलको कथा : गोहो

    जिके पोख्रेल - मधुले आकाशतिर हेरी। बादलको एउटा मुस्लो भौतारिएझैं देखिइरहेको थियो। कहिले गँगटोजस्तो भइरहेको थियो, कहिले अक्टोपसजस्तो। कहिले चारैतिर ठूला राष्ट्रले बेरेर लुकाएको नेपालको मानचित्रजस्तो देखिन्थ्यो। फेरि चारैतिर फैलिएका बादलका राक्षसी बाहु एकाएक कच्याककुचुक हुन्थे। क्षणको क्षणमै एउटै गुजुल्टो हुन्थे। जनमैत्री अस्पताल छेवैमा कपडा उद्योग थियो। मधुको अफिस भनौ या काम गर्ने ठाउँ। बालाजु औद्योगिक क्षेत्र। ज्याला मजदूरी ठीकैको…

    विस्तृतमा पढ्नुस्

  • मौसम, पूर्वाधार, खेलाडीहरुको परीक्षालाई ध्यानमा राखेर आठौँको मिति तोकियो, सदस्यसचिव विष्ट भन्छन् : अब सर्दैन

    मौसम, पूर्वाधार, खेलाडीहरुको परीक्षालाई ध्यानमा राखेर आठौँको मिति तोकियो, सदस्यसचिव विष्ट भन्छन् : अब सर्दैन

    काठमाडौं: आठौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा आगामी वैशाख ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको शुक्रबार बसेको बोर्ड बैठकले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो। मौसम, पूर्वाधार, खेलाडीहरुको परीक्षालाई समेत ध्यानमा राखेर सो प्रतियोगिताको मिति तय गरिएको परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए। युवा तथा खेलकुद मन्त्री एवम् परिषदका अध्यक्ष जगत विश्वकर्माको अध्यक्षमा काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय

    आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय

    काठमाडौँ:  आठौं बृहत राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ। यसअघि २०७५ सालमै गर्ने भनिएको राष्ट्रसंघ खेलकुद अब २०७६ साल पहिलो महिनाको पहिलो साता हुने भएको हो। राष्ट्रिय खेलकुद परिषद् राखेपको शुक्रवार बसेको बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकुद अब २०७६ साल वैशाख ५ देखि ११ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। यसअघि चैतको अन्तिम सातामा जसरी पनि सुरु गर्ने तयारी गरेपनि नयाँ मितिअनुसार नयाँ वर्षमा हुने…

    विस्तृतमा पढ्नुस्

  • उर्मिला मातोड्करको चुनावी अभियान सुरु, मुम्बईबाट लोकसभामा उठ्दै

    उर्मिला मातोड्करको चुनावी अभियान सुरु, मुम्बईबाट लोकसभामा उठ्दै

    उर्मिला मातोड्करले आफ्नो चुनावी अभियान सुरु गरेकी छिन्। गत सातामात्रै कांग्रेस पार्टी प्रवेश गरेकी रंगीला स्टार मातोड्कर उत्तरी मुम्बईको निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछिन्। भारतमा लोकसभाको निर्वाचन लगत्तै बलिउडका कलाकारको राजनीतिक सक्रियता ह्वात्तै बढेको हो। लामो समय बलिउडमा विताएकी उर्मिलाको राजनीतिक करिअर कस्तो होला? त्यो भने चुनावपछि नै अनुमान लगाउन सकिने छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell