PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • मृत्युसँग संघर्षरत् बिरामीलाई बीचमै उतारेर फरार ट्याक्सी चालक पक्राउ

    मृत्युसँग संघर्षरत् बिरामीलाई बीचमै उतारेर फरार ट्याक्सी चालक पक्राउ

    काठमाडौँ : बिरामी व्यक्तिलाई ट्याक्सीबाट उतारेर भाग्ने ट्रायक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको टोलीले दोलखा मेलुङ घर भएका कमलप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको वृत्तका डिएसपी सुनिल मल्लले जानकारी दिए। ‘लुकिछिपि बसिरहेको अवस्थामा धेरै खोजी गरेपछि पक्राउ गर्न सफल भएका हौं,' उनले भने। गत बुधवार चालक श्रेष्ठ बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा चढेका काठमाडौं गोकर्णेश्वर नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • 'जनता मुर्ख हुन् मन्त्रीज्यू'

    'जनता मुर्ख हुन् मन्त्रीज्यू'

    बिना मगर, मन्त्री,  खानेपानी मन्त्रालय। नेपाल सरकार। मन्त्रीज्यू, जग जाहेर नै छ कि संघर्ष सबैको कठोर नै हुन्छ। त्यसमाथि जनयुद्ध जस्तो पृष्ठभूमि भएकी तपाईँको संघर्षको अवमूल्यन गरिनु दु:खद् कुरा नै हो। त्यसभन्दा बाहेक पनि तपाईँका संघर्षहरु थोरै छैनन्। तपाईँ त घर भित्रै पनि यौटा छुट्टै पारिवारिक युद्ध लडेकी महिला। हुन् त विना मगरको “कठोर संघर्ष” भनेको कमरेड प्रकाशकी श्रीमती बन्नु…

    विस्तृतमा पढ्नुस्

  • रोहित चन्दको क्लब पर्सिजा पराजित, साविक विजेता क्वाटरफाइनलबाटै बाहिरियो

    रोहित चन्दको क्लब पर्सिजा पराजित, साविक विजेता क्वाटरफाइनलबाटै बाहिरियो

    काठमाडौँ : नेपाली खेलाडी रोहित चन्द रहेको क्लब पर्सिजा जाकार्ता इन्डोनेसियन प्रेसिडेन्ट कपबाट बाहिरिएको छ। बिहीबार भएको क्वाटरफाइनलमा साविक विजेता टिम  पर्सिजा खाल्टेङ पुत्रसँग पेनाल्टीसुटआउटमा पराजित भएको हो। निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। जसमा रोहितको क्लब पर्सिजा ४-३ ले पराजित भयो। रोहितले पेनाल्टीमा गोल गरेपनि उनका दुई सहकर्मी खेलाडी फित्रा सलाम र…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : साइँली र शुभ लभसँगै जंगली

    फ्राइडे रिलिज : साइँली र शुभ लभसँगै जंगली

    यो साता दुई नेपाली सहित तीन फिल्म रिलिज भए। नेपाली फिल्महरु साइँली र शुभ लभसँगै बलिउड फिल्म जंगली नेपाली थिएटरमा हेर्न पाइनेछ।  कबड्डी फिल्मका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको साइँलीमा मेनुका प्रधान, गौरव पहारी, दयाहाङ राई र किनिपा सिंहको मुख्य भूमिका रहेको छ। मौलिक नेपाली फिल्म निर्देशनबाटै आफूलाई स्थापित गरेका गुरुङको यो फिल्म चर्चित गीत 'सुन साइँली... ४० कटेसी रमाउँला'बाट…

    विस्तृतमा पढ्नुस्

  • गेटाफे विरुद्ध मेसीले गरेको गोल बार्सिलोनाको इतिहासकै सर्वोत्कृष्ट

    गेटाफे विरुद्ध मेसीले गरेको गोल बार्सिलोनाको इतिहासकै सर्वोत्कृष्ट

    अर्जेन्टाइन सुपर स्टार लिओनल मेसीले गेटाफे विरुद्ध एक दशकअघि गरेको गोल स्पानिस क्लब बार्सिलोनाको इतिहासकै सर्वोत्कृष्ट गोल घोषित भएको छ। मेसीले सन् २००७ मा गेटाफेविरुद्ध गरेको गोलले बाँकी गोललाई पछि पारेको हो। बार्सिलोनाका समर्थकहरुले गरेको मतको आधारमा सर्वोत्कृष्ट गोलको घोषणा भएको हो। समर्थकको मत अनुसार शीर्ष तीन गोलको सूचीमा मेसीकै मात्र गोल थियो। यस्तै चौथो स्थानमा सर्जी रोवर्टोले पिएसजी विरुद्ध गरेको…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो लगानी सम्मेलनः प्रधानमन्त्रीको घोषणा, 'स्वदेशी सरह विदेशी उद्योगलाई संरक्षण'

    सुरु भयो लगानी सम्मेलनः प्रधानमन्त्रीको घोषणा, 'स्वदेशी सरह विदेशी उद्योगलाई संरक्षण'

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुई तिहाइ बहुमतसहितको सरकारलाई नेतृत्व गरिरहेकाले विदेशी लगानीको संरक्षण र नाफाको ग्यारेन्टीका लागि प्रतिबद्ध रहेको बताएका छन्। करिब ७०० जना विदेशी पाहुनाहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले नेपाली लगानी सरह नै विदेशी लगानीको पनि संरक्षण र सहुलियत दिने प्रतिबद्धता जनाए। प्रधानमन्त्री ओलीले शुक्रबार लगानी सम्मेलन उद्घाटन गर्दै विदेशी लगानीकर्ताका लागि अत्यन्तै उच्च नाफा र सम्भावना भएका…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनाका गोन्जालो हिग्वेनद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

    अर्जेन्टिनाका गोन्जालो हिग्वेनद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

    अर्जेन्टाइन स्ट्राइकर गोन्जालो हिग्वेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। हाल इंग्लिस क्लब चेल्सीका लागि व्यावसयिक फुटबल खेलिरहेका हिग्वेनले अर्जेन्टिनाका लागि ७५ खेल खेल्दै ३१ गोल गरेका छन्। ३१ वर्षीय स्टार २०१८ को विश्वकप देखि अर्जेन्टिनी टिममा परेका छैनन्। उनी यही जनवरीमा इटालियन क्लब युभेन्ट्सबाट लोनमा लण्डन क्लब चेल्सी गएका हुन्। मैले यो निर्णय गरेँ किनकी म मेरो परिवारको साथमा…

    विस्तृतमा पढ्नुस्

  • विप्लवका थप दुई कार्यकर्ता सुर्खेतमा समातिए

    विप्लवका थप दुई कार्यकर्ता सुर्खेतमा समातिए

    सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्य पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका –८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने समूहका सुर्खेत जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य ४० वर्षीय गोमा खड्का (ओली) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • 'लगानी सम्मेलन आजदेखि, ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने'

    'लगानी सम्मेलन आजदेखि, ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने'

    काठमाडौँः अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्न आजदेखि काठमाडौंमा लगानी सम्मेलन सुरु हुँदैछ। दुई दिने सम्मेलनमा सहभागी हुन विभिन्न देशका लगानीकर्ता काठमाडौं आइसकेका छन्। भारत, चीन,  इजरायल, भियतनाम, दक्षिण कोरिया, स्पेन लगायतका विभिन्न देशका झण्डै साढे चार सय लगानीकर्ता काठमाडौं आइसकेको लगानी बोर्डले जनाएको छ। ४० देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने सरकारले बताउँदै आएको छ। अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालभित्र लगानी गर्न उपयुक्त…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : बैंगलोरमाथि मुम्बईको रोमाञ्चक जित

    आइपीएल : बैंगलोरमाथि मुम्बईको रोमाञ्चक जित

    इन्डियन प्रिमियर लिग आइपिएल २०१९ मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ। बिहीवार भएको खेलमा मुम्बईले रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गरेको हो। पहिलो खेलमा दिल्ली क्यापिटल्सँग पराजित भएको मुम्बईले बैंगलोर विरुद्ध १८७ रन डिफेण्ड गर्दै जित हात पारेको हो। उता विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरको भने यो लगार दोस्रो हार हो। पहिलो खेलमा बैंगलोर चेन्नाई सुपर किंग्ससँग…

    विस्तृतमा पढ्नुस्

  • बार एसोसिएसनका अध्यक्ष प्रत्यासी पोखरेलले सार्वजनिक गरे सम्पत्ति, भने : पारदर्शी हुनुपर्ने अभियान आफैँबाट

    बार एसोसिएसनका अध्यक्ष प्रत्यासी पोखरेलले सार्वजनिक गरे सम्पत्ति, भने : पारदर्शी हुनुपर्ने अभियान आफैँबाट

    काठमाडौं : नेपाल बार एसोसिएसनको निर्वाचनका लागि भएको अन्तिम चुनावी सभामा बृहत लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षका प्रत्यासी सुनिल पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्। कानुन व्यवसायी पारदर्शी हुनुपर्छ भन्दै उनले सम्पत्ति विवरण सार्वजनिक गरेर आफैँले त्यसको अभियान थालेको जानकारी दिए। 'न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्छ भन्दै आएका छौं,' उनले सभालाई सम्बोधन गर्दै भने, 'कानुन व्यवसाय पारदर्शी हुनुपर्छ भनेकाले आफैँबाट यसको सुरुवात…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुदका लागि  यसरी बन्दैछ नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिट

    आठौँ राष्ट्रिय खेलकुदका लागि  यसरी बन्दैछ नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिट

    नेपालगञ्ज :  यही चैत अन्तिममा सुरु गर्ने गरी आठौँ राष्ट्रिय खेलकुदको तयारी भइरहेको छ। त्यसका लागि नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिट जडानको कामलाई तिव्र रुपमा अघि बढाइएको छ। प्याराफिटको अन्य प्रावधिक काम संगसँगै पिलर ठडाउने कामलाई पनि अघि बढाइएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जनाए। १० भित्र भिआइपी प्याराफिट निर्माण सक्ने गरी काम थालनी गरीएको मध्यपश्चिम खेलकुद विकास प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओलीलाई ३ दिनभित्र अदालतमा सार्वजनिक गर्न आदेश

    विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओलीलाई ३ दिनभित्र अदालतमा सार्वजनिक गर्न आदेश

    काठमाडौं : सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्त प्रकाश ओलीलाई तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराको इजलासले यस्तो आदेश दिएको हो। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै के कति कारणले उनलाई पक्राउ गरेको त्यसको लिखित कारण पनि बुझाउन आदेश दिइएको छ।  एनसेल कार्यालमा विस्फोट गराएको अभियोगमा प्रहरीले ओलीलाई काभ्रेबाट गिरफ्तार गरेको…

    विस्तृतमा पढ्नुस्

  • निर्माता सुनिलको पीडा : फिल्म नजुधाउन धेरै विन्ती गरें उहाँहरुले मान्नु भएन

    निर्माता सुनिलको पीडा : फिल्म नजुधाउन धेरै विन्ती गरें उहाँहरुले मान्नु भएन

    काठमाडौं: फिल्म 'ए मेरो हजुर ३' चैत २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो। उक्त मितिमा नै अर्को फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग' प्रदर्शनमा आउँदैछ। फिल्मलाई विकास बोर्ड अध्यक्ष केशव भट्टराईले निर्माण गरेका हुन्। 'ए मेरो हजुर'को दोश्रो सँस्करणबाट फिल्ममा डेब्यू गरेका सलिनमान बनियाँ 'यात्रा : अ म्यूजिकल भ्लग'को मुख्य भूमिकामा देखिँदैछन्। उता 'ए मेरो हजुर ३'मा भने झरना थापाकी छोरी…

    विस्तृतमा पढ्नुस्

  • २० केजी तौल घटाउन सागसब्जी खाँदै बलिउड पर्फेक्सनिस्ट आमिर खान

    २० केजी तौल घटाउन सागसब्जी खाँदै बलिउड पर्फेक्सनिस्ट आमिर खान

    बलिउड पर्फेक्सनिस्ट आमिर खानले नयाँ फिल्म घोषणा गरेसँगै उनका खान्कीका विषयलाई लिएर बलिउडमा चर्चा चल्न थालेको छ। फिल्म 'लाल सिंह चड्ढा'का लागि उनले २० केजी तौल घटाउने भएका छन्। फिल्ममा युवा देखिनका लागि उनले सागसब्जी खान सुरु गरेका छन्।  उनले अहिलेसम्म ३ केजी तौल घटाइसकेका छन्। उनले बलिउड हंगामालाई भनेका छन् 'युवाको भूमिका छ। त्यसको लागि २० केजी घटाउन जरुरी छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीलाई पर्‍यो त्रिशुलीको २० कित्ता सेयर!

    प्रम ओलीलाई पर्‍यो त्रिशुलीको २० कित्ता सेयर!

    काठमाडौँ : जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ। यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्

  • छोरी सुहानाको डेब्युमा झरना थापा दंग, 'छोरीलाई आफूले हिँडेको बाटोमा ल्याउँदैछु'

    छोरी सुहानाको डेब्युमा झरना थापा दंग, 'छोरीलाई आफूले हिँडेको बाटोमा ल्याउँदैछु'

    काठमाडौं: अभिनेत्री झरना थापाले आफूले निर्देशन गरेको फिल्म 'ए मेरो हजुर ३'बाट छोरी सुहाना थापालाई डेब्यू गराएकी छिन्। फिल्मलाई झरनाको श्रीमान् सुनिल कुमार थापाले नै निर्माण गरेका हुन्। फिल्ममा सुहानासँगै अनमोल केसीको मुख्य अभिनय छ।   'ए मेरो हजुर'मा झरना र स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको अभिनय थियो। दोस्रो सँस्करणमा भने साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बनियाँले अभिनय गरेका थिए। तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • सोल्सायर म्यानचेष्टर युनाइटेडको स्थायी व्यवस्थापक नियुक्त

    सोल्सायर म्यानचेष्टर युनाइटेडको स्थायी व्यवस्थापक नियुक्त

    ओले गनर सोल्सायर इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडको स्थायी व्यवस्थापक नियुक्त भएका छन्। हाल क्लबको कार्यवाहक म्यानेजर रहेका उनलाई ओल्ड ट्राफोर्ड क्लबले ३ वर्षका लागि स्थायी व्यवस्थापक नियुक्त गरेको हो। क्लबका पूर्व फरवार्ड रहेका नर्वजियन सोल्सायर गत डिसेम्वर १९ मा क्लबको कार्यकारी व्यवस्थापक बनेका थिए। उनले बर्खास्तीमा परेका जोस माउरिन्होको स्थान लिएका थिए। उनले क्लब सम्हालेपछि युनाइटेडले सुरुको ८ खेलमा लगातार जित हात पारेको…

    विस्तृतमा पढ्नुस्

  • टी २० वर्ल्ड कप : युएई ग्लोबल क्वालिफायरमा छनोट, नेपालले यी चार राष्ट्रसँग खेल्नुपर्ने

    टी २० वर्ल्ड कप : युएई ग्लोबल क्वालिफायरमा छनोट, नेपालले यी चार राष्ट्रसँग खेल्नुपर्ने

    काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० वर्ल्डकप का लागि रिजनल छनोट जारी छ। अहिलेसम्म प्रारम्भिक चरणका छनोट भइसकेका छन्। अब रिजनको दोस्रो चरण र ग्लोबल क्वालिफायर हुन बाँकी छ। नेपालले पनि एसियाको पहिलो चरणको छनोट पार गरिसकेको छ र वर्ल्डकप पुग्न अझै दुई चरणको छनोट खेल्नुपर्नेछ। ग्लोबल क्वालिफायर युएईमा हुँदैछ र त्यसमा सबै रिजनबाट उत्कृष्ट भएका…

    विस्तृतमा पढ्नुस्

  • धमाधम डेरा छाड्दै प्रतिबन्धित नेकपाका कार्यकर्ता, लगत संकलन गर्दै प्रहरी

    धमाधम डेरा छाड्दै प्रतिबन्धित नेकपाका कार्यकर्ता, लगत संकलन गर्दै प्रहरी

    काठमाडौँः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले प्रतिबन्ध लगाएको १५ दिन पुगेको छ। प्रतिबन्धित नेकपाका कार्यकर्ताको खोजीलाई तीव्र बनाएको प्रहरीले काठमाडौँका घरघरमा पुगेर डेरावालाको लगत संकलन अभियान नै चलाएको छ। प्रहरीले घर-घरमा पुगेर डेरामा बस्नेहरूको लगत संकलन गर्न थालेपछि प्रतिबन्धित नेकपाका कार्यकर्ताहरू तनावमा परेका छन्। ‘अब डेरामा पनि बस्न नदेला जस्तो छ,’ विप्लव निकट एक विद्यार्थी नेताले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell