PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • पाकिस्तानसँग द्विपक्षीय परामर्श संयन्त्रको वार्ता रद्द गरेको नेपाल भारतीय विदेश सचिवलाई स्वागत गर्दै

    पाकिस्तानसँग द्विपक्षीय परामर्श संयन्त्रको वार्ता रद्द गरेको नेपाल भारतीय विदेश सचिवलाई स्वागत गर्दै

    काठमाडौँ : भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखले आज नेपाल आउँदै छन्। परराष्ट्र सचिव शंकरदास बैरागीको निमन्त्रणामा गोखले दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन्। उनको दुई दिने भ्रमणका क्रममा दुई देशबीच सचिवस्तरीय वार्ता हुने सचिव बैरागीले जानकारी दिए। यसैबीच भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो, पेट्रोलियम पाइपलाइन र रेलवे लगायतका विषयमा छलफल हुने बताइएको छ। विदेश सचिव गोखलले प्रधामन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ने क पाका प्रदेश ३ का सदस्यको आज शपथ, अध्यक्ष ओलीले शपथ गराउँदै

    ने क पाका प्रदेश ३ का सदस्यको आज शपथ, अध्यक्ष ओलीले शपथ गराउँदै

    काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले आज प्रदेश ३ को कमिटीलाई शपथ खुवाउने भएको छ। प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश कमिटीका सदस्यहरूलाई शपथ खुवाउने भएका हुन्।  दुवै अध्यक्षको उपस्थितिमा कमिटीलाई शपथ खुवाउने कार्यक्रम तय भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उपस्थित हुने छैनन्। प्रचण्ड आज मात्र पत्नी सीता दाहालको उपचारपछि…

    विस्तृतमा पढ्नुस्

  • सम्पदामा बाँदरको आक्रमण, 'मानिसलाई सार्दै रोग'

    सम्पदामा बाँदरको आक्रमण, 'मानिसलाई सार्दै रोग'

    पूर्णप्रसाद मिश्र- काठमाडौँः प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ। उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर महादेव मन्दिर, नीलबाराही, उपत्यका बाहिरका बडिमालिका, बराहक्षेत्र, कालीगण्डकीको राम्दीलगायत स्थानका सम्पदामा अध्ययनपछि यस्तो निष्कर्ष निस्केको हो। मानिसको सौहार्दता र बढी खाना पाइने भएकाले सम्पदा क्षेत्रमा क्षमताभन्दा बढी बाँदर छन्। हाल पशुपतिमा ४५०, स्वयम्भूमा ४५०, साँखु…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी संरक्षणका लागि सर्वोच्चमा रिट, प्रदूषण फैलाउने उद्योग सञ्चालनमा रोक लगाउन माग

    लुम्बिनी संरक्षणका लागि सर्वोच्चमा रिट, प्रदूषण फैलाउने उद्योग सञ्चालनमा रोक लगाउन माग

    काठमाडौँः लुम्बिनी संरक्षणको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। विश्व सम्पदा क्षेत्रमा सूचीकृत भगवान गौतम बुद्धको जन्मस्थलमा प्रतिकूल असर पर्नेगरि उद्योग दर्ता गरेको भन्दै औद्योगिक प्रदूषणबाट त्यस क्षेत्रमा गम्भीर असर पर्ने रिटमा उल्लेख गरिएको छ। रिट निवेदकहरूले ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको संरक्षणको जिम्मा सरकारको भए तापनि ब्रह्माण्डको अतुलनीय मूल्य रहेको स्थानको संरक्षणमा प्रतिकूल असर पर्ने गरी निजी स्वार्थपूर्तिका…

    विस्तृतमा पढ्नुस्

  • लगानी सम्मेलनका लागि फास्ट ट्रयाकमा पारित गरिएका तीन विधेयक प्रमाणीकरण

    लगानी सम्मेलनका लागि फास्ट ट्रयाकमा पारित गरिएका तीन विधेयक प्रमाणीकरण

    काठमाडौँः आसन्न लगानी सम्मेलनका लागि आवश्यक मानिएका तीन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार संघीय संसद्का दुबै सदनबाट पारित भई पेस भएका विधेयक प्रमाणीकरण गरेकी हुन्। संवैधानिक प्रावधान अनुसार संसदबाट पारित विधेयक प्रमाणीकरणपछि मात्र कार्यान्वयनको प्रक्रियामा जाने व्यवस्था छ। लगानी सम्मेलनका लागि भन्दै सदनबाट फास्ट ट्रयाकमा विधेयकहरु पारित गरिएका थिए। राष्ट्रपतिले सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • भारतमा नेपाली युवा क्रिकेट टोलीको चौथो जित, आसिफ शेखको अर्धशतक

    भारतमा नेपाली युवा क्रिकेट टोलीको चौथो जित, आसिफ शेखको अर्धशतक

    काठमाडौँ : आसिफ शेखले अर्धशतक प्रहार गरेपछि भारत भ्रमणमा रहेको नेपालको यू-१९ क्रिकेट टिमले पाँचौ अभ्यास खेलमा जित हात पारेको छ। चौथो खेल जित्ने क्रममा नेपाल यू-१९ ले आन्द्रा यू-१९ लाई ५ विकेटले पराजित गरेको छ। नेपालले यसअघि खेलेका चारमध्ये ३ खेल जितेको थियो भने एक खेल हारेको थियो। आसिफसँगै कप्तान रोहित पौडेल र भिम शार्कीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले…

    विस्तृतमा पढ्नुस्

  • आइपीएलमा कोलकताको लगातार दोस्रो जित : आन्द्रे रसेलको अलराउण्ड प्रदर्शन, उथापा र रानाको अर्धशतक

    आइपीएलमा कोलकताको लगातार दोस्रो जित : आन्द्रे रसेलको अलराउण्ड प्रदर्शन, उथापा र रानाको अर्धशतक

    काठमाडौँ : आन्द्रे रसेलको आक्रामक ब्याटिङसहितको अलराउण्ड प्रदर्शन, रोविन उथापा र नितिश रानाको अर्धशतक मद्दतमा कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ मा लगातार दोस्रो जित हात पारेको छ। आइपीएल अन्तर्गत बुधबार भएको खेलमा कोलकताले किंस एलेभेन पञ्जावलाई २८ रनले पराजित गर्‍यो। दोस्रो जितपछि कोलकताले साविक विजेता चेन्नाई सुपर किंग्स समान ४ अंक जोडेको छ। घरेलु मैदानमा कोलकताले लगातार…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

    बुटवलमा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

    काठमाडौं : बुटवलको जितगढीमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ।  अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिक फिरोज खानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  घटनाको थप विवरण आउँदै।

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित नेकपाको नेपाल बन्द फिर्ता

    प्रतिबन्धित नेकपाको नेपाल बन्द फिर्ता

    काठमाडौँ : प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले चैत १६ गते शनिबारका लागि आह्वान गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ।  प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा शनिबार भए पनि '४ लाख ७५ हजार ३ जना विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा परेको र परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले परीक्षामा अवरोध नगरिदिनका लागि अपील गर्नुका साथै, त्यसै दिन नेपालका कानुन…

    विस्तृतमा पढ्नुस्

  • विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता

    विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता

    काठमाडौँः स्थायी समिति सदस्य हेमन्तप्रकाश वली सुदर्शन लगायतका नेता तथा कार्यकर्ता पक्राउको विरोधमा नेत्रविक्रम चन्द्र नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ। चैत १६ गतेका लागि आह्वान गरिएको बन्द फिर्ता लिएको हो। बन्दको समयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी रहेको तथा कानून व्यवसायीहरुको निर्वाचन परेकाले बन्द फिर्ता लिइएको जनाइएको छ। मंगलबार नेपाल बार एशोसिएसनले बन्दको कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • फुटसल विश्वकप खेल्न नेपाल बिहीवार अर्जेन्टिना जाने, यस्तो छ टोली

    फुटसल विश्वकप खेल्न नेपाल बिहीवार अर्जेन्टिना जाने, यस्तो छ टोली

    काठमाडौं : वर्ल्ड फुटसल एसोसिएसनले आयोजना गर्ने फुटसल वर्ल्ड कप खेल्नका लागि नेपाली टोली बिहीबार अर्जेन्टना प्रस्थान गर्ने भएको छ। अर्जेन्टिनामा आयोजना हुने १२औं संस्करणको फुटसलका विश्वकपको नेपाल फुटबल संघले बुधबार  समिर कार्कीको कप्तानीमा १२ सदस्सीय नेपाली टोलीको समेत घोषणा गरेको छ। फिफाले आयोजना गर्ने फिफा फुटसल वर्ल्ड कप भन्दा फरक रहेको यस प्रतियोगितामा नेपालले वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित खेलकुद ऐनले राष्ट्रिय खेल भलिबल अन्योलमा, ज्ञापन पत्र बुझाउँदै भलिबल संघ

    प्रस्तावित खेलकुद ऐनले राष्ट्रिय खेल भलिबल अन्योलमा, ज्ञापन पत्र बुझाउँदै भलिबल संघ

    काठमाडौँ : नेपालको राष्ट्रिय खेल अहिले भलिबल हो। २०७४ जेठ ८ गते नेपाल सरकार मन्त्रि परिषद्को बैठकले भलिबललाई नयाँ राष्ट्रिय खेल घोषणा गरेको थियो। तर अहिले खेलकुद ऐन परिमार्जनको अवस्थामा रहेको र प्रस्तावित ऐनमा यसबारे स्पष्ट उल्लेख नभएका कारण राष्ट्रिय खेलको मान्यता अन्योलमा परेको छ। प्रस्तावित ऐनको परिच्छेद ८ को उपधारा २९ मा नेपाल सरकारले राष्ट्रिय खेलकूद परिषद्को सिफारिसमा नेपालको…

    विस्तृतमा पढ्नुस्

  • चीन शासनको ६० वर्ष : तिब्बतले के पायो?

    चीन शासनको ६० वर्ष : तिब्बतले के पायो?

    काठमाडौं : चीन स्वशासित तिब्बतमा पछिल्लो समय आर्थिक वृद्धि भइरहेको चीनले दाबी गरेको छ। दलाई लामाले तिब्बत छाडेसँगै यहाँको अर्थ व्यवस्थामा १ सय ९१ प्रतिशतले वृद्धि भएको चीनको दाबी छ। चीनले सार्वजनिक गरेको 'तिब्बतको प्रजातान्त्रिक परिवर्तनको ६० वर्ष' प्रतिवेदनमा चीनले ६० वर्ष अगाडिको तुलनामा यहाँको अर्थव्यवस्थामा सुधार आएको भन्दै तिब्बतीको कुल ग्राह्यस्थ उत्पादन १४७.८ मिलियन आरएमबी पुगेको दाबी गरिएको छ। सन् १९५९…

    विस्तृतमा पढ्नुस्

  • गुड्न अयोग्य भनिएको टेकु-कालीमाटी जोड्ने पप्पुको पुलमा निर्वाध गुडिरहेका छन् गाडी, दुर्घटना भए जिम्मेवार को?

    गुड्न अयोग्य भनिएको टेकु-कालीमाटी जोड्ने पप्पुको पुलमा निर्वाध गुडिरहेका छन् गाडी, दुर्घटना भए जिम्मेवार को?

    काठमाडौं : सरकारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएकाले प्रयोग गर्न अयोग्य ठहर्‍याएको टेकु-कालीमाटी जोड्ने नयाँ पुलबाट गाडीहरु भने निर्वाध गुडिरहेका छन्। हिजोमात्रै भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको भेटिएकाले पुल भत्काउनु पर्ने बताएका थिए। उनले भत्काउनुपर्ने पुलमा गाडी चलाउन निषेध गरिएको जानकारी पनि दिएका थिए। पुल गतिलो नभएपछि सडक विभागले महानगरीय ट्राफिक प्रहरी कार्यालयलाई जतिसुकै…

    विस्तृतमा पढ्नुस्

  • मोदी क्याविनेटका मन्त्रीसँग चुनाव लड्न लागेका कन्हैया कुमारलाई बलिउड सेलिब्रेटीको साथ

    मोदी क्याविनेटका मन्त्रीसँग चुनाव लड्न लागेका कन्हैया कुमारलाई बलिउड सेलिब्रेटीको साथ

    भारतको लोकसेभा निर्वाचनमा बिहारको बेगुसरायबाट उम्मेदवार हुने तयारीमा रहेका विद्यार्थी नेता कन्हैया कुमारलाई बलिउड कलाकारले साथ दिन थालेका छन्। दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी संगठनका पूर्व सभापतिसमेत रहेका भारतीय कम्युनिस्ट पार्टीका नेता कन्हैया यसपटक बिहारबाट लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। यस क्षेत्रबाट नरेन्द्र मोदी क्याविनेटका उद्योगमन्त्री गिरिराज सिंह चुनावमा लड्दै छन्। मन्त्रीसँग चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका कन्हैयाको पक्षमा ट्वीटरमा 'कन्हैया फर बेगुसराय'…

    विस्तृतमा पढ्नुस्

  • क्रोएसियामा वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाई

    क्रोएसियामा वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाई

    काठमाडौं:  क्रोएसियामा हुने आइएसएफ वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिप यू-१५ मा नेपालको यू-१५ गर्ल्स टोलीले प्रतिस्पर्धा गर्ने भएको छ। क्रोएसियाको पारेसमा यही मार्च ३० देखि अप्रिल ४ सम्म हुने च्याम्पियनसिपमा सहभागि हुने नेपाली यू-१५ गर्ल्स टोलीलाई मंगलबार बिदाई गरिएको छ। नेपाल स्कुल स्पोर्टस् फेडेरेसनले मंगलबार कार्यक्रम आयोजना गरी ९ खेलाडीसहित १४ सदस्यीय टोलीलाई बिदाई गरेको हो। नेकपा का प्रवक्ता नारायण काजी श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • मोदीको अप्रत्यासित सम्बोधन : निर्वाचन आचारसंहिता लागू भएपछि ध्यान खिच्न स्याटेलाइटको फूर्ती

    मोदीको अप्रत्यासित सम्बोधन : निर्वाचन आचारसंहिता लागू भएपछि ध्यान खिच्न स्याटेलाइटको फूर्ती

    आज साढे ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै महत्वपूर्ण सन्देश लिएर आउने बताए।  लोकसभा निर्वाचनको संघारमा रहेको भारतमा निर्वाचन आचार संहिता लागू भएपछि मोदीले यस्तो अवस्थामा के घोषणा गर्ने हुन् भन्ने बारे चर्चा सुरु भयो।  भारतीय मिडियाले मोदीले राष्ट्रिय सुरक्षाबारे बोल्ने आंकलन गरे। ११:४५ देखि १२ बजेसम्म लाइभ सम्बोधनमा आउने भनेका मोदीले अझै आधा घन्टा कुराए।  त्यो अवधिमा…

    विस्तृतमा पढ्नुस्

  • फिल्मबाट टाढा रहेकी अनु शाह म्यूजिक भिडियोतिर

    फिल्मबाट टाढा रहेकी अनु शाह म्यूजिक भिडियोतिर

    काठमाडौं: अभिनेत्री अनु शाह एक समय फिल्महरु गर्न व्यस्त थिइन्। अहिले ‍उनी फिल्महरुबाट टाढै देखिन्छिन्। अभिनेता सविन श्रेष्ठसँग प्रेम सम्बन्धका कारण कहिलेकाहीँ उनी मिडियामा छाइरहने गर्छिन्। 'गोरे', 'द्रव्य','लक्ष्य', 'बाजीगर', 'तलास' जस्ता फिल्महरुमा अभिनय गरिसकेकी अनुले म्यूजिक भिडियोलाई भने निरन्तरता दिइरहेकी छिन्। हालै उनी अभिनित 'बोतलको पानी' सार्वजनिक भएको छ। गायक बादल श्रेष्ठले गाएको गीतको भिडियोमा अनुसँगै लिगेश भट्टराई फिचर्ड छन्। गीतमा…

    विस्तृतमा पढ्नुस्

  • पारदर्शी पहिरनमा फोटोसुटपछि बन्यो सोनाक्षी सिन्हा को ट्रोल

    पारदर्शी पहिरनमा फोटोसुटपछि बन्यो सोनाक्षी सिन्हा को ट्रोल

    बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्रोलको सिकार भएकी  छिन्। उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेको फोटोका कारण विवादमा तानिएकी हुन्। सार्वजनिक गरिएको तस्वीरमा उनले रातो रंगको गाउन पहिरेकी छिन्। गाउन पारदर्शी देखिन्छ। अश्लिलता देखाउने कपडा पहिरेको भन्दै उनका तस्वीरको ट्रोल बन्न थालेको हो। उक्त पहिरनले भारतीय सँस्कृतिमा विकृती ल्याएको आरोप पनि उनीमाथि लगाइएको छ।  आफ्नो ट्रोल बनेपछि उनले हालै भनेकी थिइन् 'सँस्कृति जोगाउने सबै इन्स्टाग्राममा मात्रै भेटिन्छ। विदेशी…

    विस्तृतमा पढ्नुस्

  • भत्ताको माग राख्दै आन्दोलित पुनर्निर्माणका प्राविधिकसँग तीन बुँदे सहमति, आजदेखि नियमित काममा फर्कने

    भत्ताको माग राख्दै आन्दोलित पुनर्निर्माणका प्राविधिकसँग तीन बुँदे सहमति, आजदेखि नियमित काममा फर्कने

    काठमाडौँः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत पुनःनिर्माणमा खटिएका प्राविधिक आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका छन्। नेपाल इञ्जिनियर्स एशोसियशन र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच भएको सहमतिअनुसार पुनःनिर्माणमा खटिएका इञ्जिनियरहरुलाई अर्थ मन्त्रालयको परिपत्रअनुसार प्रोत्साहन भत्तासहितका सुविधा उपलब्ध गराउने गरी सात दिनभित्र कार्यान्वयन गराउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको नेतृत्वले प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरु काममा फर्कन सहमत भएका हुन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, नेपाल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell