काठमाडौँ : मलेसियामा हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियाको लागि तयारी गर्न भारतमा रहेको नेपालको यू-१९ क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात पारेको छ। सोमबार भएको तेस्रो अभ्यास खेलमा नेपाल यू-१९ टिमले भारतको आन्द्रा प्रदेश यू-१९ टिमलाई १ विकेटले पराजित गरेको छ। यसअघि नेपालले पहिलो खेल जितेको थियो भने दोस्रो खेलमा हार बेहोरेको थियो। नेपाललाई दोस्रो जित दिलाउन बलिङमा…
काठमाडौं : बहुप्रतिक्षित केरुङ-काठमाडौं रेल परियोजना अघि बढाउने विषयमा चौथो बैठक चीनमा हुने भएको छ। चीनमा हुने बैठकका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीसहितको टोली चीन जान लागेको छ। रेल विभागका महानिर्देशक बलराम मिश्रले आगामी अप्रिलभित्रै बैठक बसेर रेलमार्गलाई कसरी अघि बढाउने भन्ने प्रारुप तयार पार्न लागिएको जानकारी दिए। बैठक मार्चमै बस्ने भनिए पनि एक महिना सरेको…
काठमाडौं: मालिका महतलाई उनको इन्स्टाको फोटो हेरेपछि 'यात्रा अ म्यूजिकल भ्लग'ले फिल्मका लागि छनौट गरेको थियो। उनको यो डेब्यू फिल्म हो। फिल्ममा उनले अभिनेता सलिनमान बनियाँसँग स्क्रिन सेयर गरेकी छिन्। फिल्ममा उनी आँखा देख्न नसक्ने एक टुङ्गना बजाउने युवतीको भूमिकामा देखिँदैछिन्। फिल्ममा उनले वास्तविक टुङ्गना बजाएकी छिन्। फिल्मका लागि उनले तीन महिना प्रशिक्षकसँग टुङ्गना सिकेकी थिइन्। फिल्मका निर्माता एवं नवनियुक्त विकास…
काठमाडौं: अभिनेता सलिनमान बनियाँले 'ए मेरो हजुर २'बाट फिल्ममा डेब्यू गरेका थिए। फिल्मबाट उनले आफ्नो अभिनयको सकारात्मक प्रतिक्रियासमेत बटुलेका थिए। उनी अहिले फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग'को प्रचारमा व्यस्त छन्। यो उनको दोस्रो फिल्म हो। फिल्ममा उनी भ्लगरको रुपमा देखिएका छन्। नवनियुक्त विकास बोर्डका अध्यक्ष केशव भट्टराईले निर्माण गरेको यो फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ। उक्त मितिमा नै 'ए मेरो…
काठमाडौँ : नेपाली बलरद्वय सोमपाल कामी र बसन्त रेग्मीले आइसीसी टी २० अन्तर्राष्ट्रिय वरीयतामा फड्को मारेका छन्। दक्षिण अफ्राका र श्रीलंका बीचको टी २० सिरिज समाप्तीपछि आइसीसीले सार्वजनिक गरेको वरीयता अनुसार बलरतर्फ सोमपालले ३ र बसन्तले २ स्थान सुधार गरेका हुन्। नयाँ वरीयताअनुसार सोमपाल ६८औँ र बसन्त ६९औँ स्थानमा उक्लेका छन्। यसअघि दुवै खेलाडी संयुक्त रुपमा ७१औँ स्थानमा थिए। सोमपाल…
ललितपुर : ललितपुरको लभु बस्दै आएकी ८ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोजेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। चैत ६ गते होलीका दिन भारत बिहार बस्ने ३७ बस्ने रञ्जन मण्डलले बालिकालाई फकाएर करिब १० मिनेट पर निर्माण हुँदै गरेको भवनमा लगी जबर्जस्ती गर्ने प्रयास गरेको महानगरीय प्रहरी प्रभाग सातदोबाटो वृत्तका डीएसपी गौमत मिश्रले बताए। बालिका बस्दै आएको घरमै…
काठमाडौं: गायन र नृत्यलगायत अन्य प्रतिभा समेटिने रियालिटी सो 'नेपाल हिरो अफ ट्यालेन्ट' हुने भएको छ। एन्जल मिडियाले आयोजना गर्ने सोमा ७७ ओटै जिल्लाको प्रतिनिधित्व हुने गरि १४ ओटा मुख्य स्थानमा अडिसन गर्ने आयोजकले जनाएको छ। अडिसनबाट छनोट भएकालाई काठमाडौंमा जज राउण्ड र भोटिंग राउण्डमा समावेश गराई विजेता घोषणा गरिने बताइएको छ। प्रथम हुनेलाइ नगद ७० लाख, दोस्रोलाई २० लाख र तृतीयलाई १०…
दीपिका पादुकोणले निर्माण गर्ने फिल्मको शीर्षक तय गरिएको छ। एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जिवनमा आधारित फिल्मको नाम 'छपाक' राखिएको छ। मुम्बईमा छायाँकन थाल्दै निर्माण टिमले फिल्मको फस्ट लुक पोस्टर पनि सार्वजनिक गरेका छन्। फस्ट लुकमा दीपिकाको अनुहार पुरै जलेको देख्न सकिन्छ। उनको यो अवतारलाई लिएर बलिउडमा चर्चा सुरु भएको छ। उनी फिल्ममा मालतीको भूमिकामा देखिँदैछिन्। 'राजी' निर्देशक मेघ्ना…
खेलको अन्तिम समयमा निक सोल्जले गोल गरेपछि युरो २०२० क्वालिफायरमा जर्मनीले नेदरल्याण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ। क्वालिफायरको समूह सी अन्तर्गत आम्सटरडढममा भएको खेलमा जर्मनीले डचलाई ३-२ ले पराजित गर्दै ३ अंक जोडेको हो। लरेय साने र सर्जि नाब्रीले गोल गर्दै जर्मनीलाई ३४ मिनेट भित्र २-० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफको सुरुवातमै नेदरल्याण्ड्सले गोल फर्कायो र ६३औँ मिनेटमा…
काठमाडौं : कुवेत भ्रमणमा रहेको नेपालको राष्ट्रिय फुटबल टोलीले आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। कुवेतलाई उसैको मैदानमा पहिलो खेलमा बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ। नेपालका प्रशिक्षक योहान कलिन र कप्तान विराट महर्जनले पहिलो खेलको लयलाई निरन्तरता दिँदै दोस्रो खेलमा पनि कुवेतलाई रोक्ने बताएका छन्। दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत गएको नेपालले आज राती…
काठमाडौँ : युवा ब्याट्सम्यान रिसव पन्तले विष्फोटक ब्याटिङ गर्दै ७८ रन बनाएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको छ। नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई नखेलाएपछि दिल्लीले उत्कृष्ट ब्याटिङ गर्दै २१३ रन बनाएको थियो। त्यसपछि मुम्बईलाई १७६ रनमा अलआउट गर्दै विजयी सुरुवात गरेको हो। मुम्बईको घरेलु मैदान वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट…
काठमाडौं : कतारमा भइरहेको एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायरको दोस्रोखेलमा नेपाल कतारसँग पराजित भएको छ। आइतबार भएको खेलमा नेपाल घरेलु टोली कतारसाग ५-० ले पराजित भएको हो। दोहास्थित स्पोर्टस सिटी सेन्टरमा कतारलाई जिताउन कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई-दुई गोल गरे। नेपालका दिनेश राजवंशीले एक आत्मघाती गोल उपहार दिए। यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १-० ले पराजित भएको थियो। लगातार दोस्रो…
विश्वभर टी २० फ्रेन्चाइज लिग क्रिकेट खेलेर चर्चा कमाएका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सको पहिलो रोजाईँमा पर्न सकेनन्। हिजो देखि भारतमा सुरु भएको आइपीएलको १२औँ संस्करणमा अन्तर्गत आज दिल्लीले मुम्बई इन्डियन्ससँग खेलिरहेको छ। तर चार खेलाडीको विदेशी कोटा रहने प्लेइङ ११ मा गुग्ली ब्वाए सन्दीप भने अटाएनन्। यस्तै भेट्रान स्पिनर अमित मिश्रा पनि पहिलो…
काठमाडौँ : कोलकता नाइट राइडर्स केकेआरले इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा विजयी सुरुवात गरेको छ। नितिश राना, आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङ र शुभमन गिलको 'लेट केमियो' को मद्दतमा केकआरले सनराइजर्स हैदरवादलाई ६ विकेटले पराजित गरेको हो। डेविड वार्नरले आइपीएल कमब्याकको पहिलो खेलमै उत्कृष्ट ब्याटिङ गर्दै ८५ रन बनाएपनि हैदरावादलाई जिताउन पर्याप्त भएन। रसेलले आक्रमक ब्याटिङ गर्दै १९ बलमा नटआउट…
काठमाडौं: पुस ११ गतेबाट शुरु भएको संघीय संसदको तेस्रो अधिवेशन ८९ दिन चालु रह्यो जसमा ३२ दिनमा ४६ पटक बैठक बसी जम्मा ६१ घण्टा ५ मिनेट ससंदीय काम कारवाही भएको छ। यस अधिवेशनमा प्रतिनिधि सभामा २३ वटा सरकारी विधेयक दर्ता भएका थिए । जसमध्ये ८ वटा विधेयकहरु सभामा प्रस्तुत हुन बाँकी रहेका छन्। ७ वटा विधेयक सम्बन्धित समितिहरुमा विचाराधीन छन् भने “जीव…
काठमाडौं: फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचारका लागि निर्माण टिमको भागदौड सुरु हुन्छ। अभिनेता सलिनमान बनियाँको पनि व्यस्तता बढेको छ। उनी फिल्मको प्रचारका लागि विभिन्न कार्यक्रम अनि कलेज पुगेर फिल्मको प्रचार गर्छन्। 'ए मेरो हजुर २'बाट फिल्ममा डेब्यू गरेका सलिनमानको नयाँ फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग' चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मको प्रचार गर्न अभिनेता सलिन हात्तीवनमा रहेको लिटल एन्जल्स…
काठमाडौँ : इन्डियन प्रिमियर लिग आइपीएल २०१९ अन्तर्गत आज दुई खेल हुँदैछन्। आइपीएलको १२औँ संस्करण हिजोबाट भारतमा सुरु भइसकेको छ र पहिलो खेलमा साविक विजेता चेन्नाईले रोएल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराएको थियो। आज हुने खेलले भने नेपाली दर्शक र क्रिकेट समर्थकको ध्यान तान्ने पक्का छ। किनकी नेपाली लेग स्पिनर, यो गुग्ली ब्वाए सन्दीप लामिछाने रहेको टिम दिल्ली क्यापिटल्सले आज…
काठमाडौं: नेपालमा आयोजना गर्ने भनिएको भारतीय टेलिभिजन जीटिभीको 'जी सिने अवार्ड २०१९' भारतमा सम्पन्न भइक्यो। गत साउन महिनामा जी टेलिभिजन प्रतिनिधि र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रम निवास बालुवाटारमा भेट वार्ता हुँदा अवार्ड गर्ने कुरा बाहिरिएको थियो। डिसेम्बरमा गर्ने भनिएको अवार्ड कार्यक्रम नेपालमा हुन सकेन, आखिर के कारणले रोक्यो त? प्रम निवासको भेटमा नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी रहेका कलाकार एवं…
काठमाडौँ : सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाललाई कास्य पदक दिलाएकी कराते खेलाडी विमला तामाङले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैर आवसिय नेपालीबाट खेल्ने भएकी छिन्। गैर आवसीय नेपाली महासंघ एनआरएनले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बृहत राष्ट्रिय खेलकुदमा सात प्रदेश र तीन विभागीय सँगै एनआरएनएको टोलीले पनि सहभागिता जनाउने जानकारी दिएको हो। एनआरएनएका महासचिव बद्री केसीले विश्वका ७ मुलुकमा…
काठमाडौं : हाँस्य टेलिश्रृङ्खला 'मेरी बास्सै'बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन्। निर्माण कम्पनी मिडिया हबसँग विभिन्न विषयमा सहमति हुन नसक्दा 'मेरी बास्सै'बाट अलग भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्। सीताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्ने बुढा)ले टेलिश्रृङ्खला छोडेसँगै यिनै दुईले दर्शक हसाउँदै आएका थिए। टेलिश्रृङ्खला निर्देशन एवं लेखनमा सक्रिय दुवैजना अबको ५९५ भागमा देखिने छैनन्।…