काठमाडौं : 'लभ स्टेशन' टिमले फिल्म प्रचारको भिन्नै शैली अपनाएको छ। प्रदर्शनको संघारमा रहेको फिल्मको निर्माण टिम अहिले आर्थिक सहयोग गर्न सक्रिय देखिन्छ। हालै फिल्मका निर्माता गोविन्द शाही, अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई १ लाख नगद सहयोग प्रदान गरेका थिए। अहिले भने यही टिमले ४५ जना अनाथ बालिबालिकालाई नीजि विद्यालयमा पढाउन लाग्ने भर्नासहित तीन…
काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानका ७९औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी भए। नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आयोजना गरेको समारोहमा सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, कूटनीतिक नियोगका प्रमुख, पूर्व मन्त्री, नेपाल सरकार वरिष्ठ अधिकारी, कामको सिलसिलामा राजधानीमा रहेका पाकिस्तानी नागरिकहरूको…
काठमाडौं : संघीय संसदको चालू अधिवेशन आजबाट अन्त्य हुँदैछ। अधिवेशनको अन्त्य हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने तयारी पनि भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएकाे छ। तर, सभामुख कृष्णबहादुर महराको सचिवालयले प्रधानमन्त्री कार्यालयबाट हालसम्म पत्र प्राप्त नभएको जानकारी दिएका छन्। संसदमा उठाइएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाएका छन्। पुस ११ गते…
इन्डियन प्रिमियर लिग आइपीएल को १२औँ संस्करणको उद्घाटन खेलमा महेन्द्र सिंह धोनीको टिमले विराट कोहलीको टिमलाई पराजित गरेको छ। साविक विजेता धोनीको चेन्नाईले विराटको रोएल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो। बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। चेन्नाईका लागि अम्बाटी राएडुले २८ र सुरेश रैनाले १९ रन बनाए। केदार जादबले नटआउट…
काठमाडौं : हिजो काभ्रेपलान्चोकमा प्रहरीले घेरा हाली विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो क्रमका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्ने क्रममा पार्टीका ८ अन्य नेता कार्यकर्ता पनि समातिए। पक्राउ पर्नेमध्येका एक हुन् शंकर अधिकारी। राजनीति र प्रेममा जे पनि हुनसक्छ भन्ने कुरालाई पुनर्पुष्टि गरायो यस घटनाले। खास के हो भने नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिवन्ध लगाउँदै सबै गतिविधि नियन्त्रणमा खटेको प्रधानमन्त्री केपी शर्मा…
काठमाडौं : पछिल्लो समय हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो तहका नेता हेमन्तप्रकाश ओली शुक्रवार राति प्रहरीको जालमा परे। यसअघि पटकपटक उम्केका उनी यसपटक प्रहरीको घेरामा परेको पत्तै पाउन सकेनन्। गएको एक साताभित्र पटक पटकको प्रहरी अटेम्टलाई वेवास्ता गर्दै काभ्रेमा रहेका उनी अन्तत: प्रहरीको नियन्त्रणमा पुगे। उनीसँगै ८ जना नेकपाका कार्यकर्ता पनि…
काठमाडौ : महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले शुक्रवार राति गरेको सर्च अभियानमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ परेका छन्। एनसेल कार्यालयमा भएको विस्फोटको जिम्मेवारी लिँदै मिडियामा सार्वजनिक भएका ओलीलाई प्रहरीले खोजी रहेको थियो। यसअघि पनि काभ्रेमा समात्न प्रयास गर्दा उनी उम्किएका थिए। उनीसहित ८ जनालाई प्रहरीले मध्यरात नियन्त्रणमा लिएको…
स्टार खेलाडी लिओनेल मेसीले गत वर्ष रसियामा भएको विश्वकपपछि पहिलो पटक राष्ट्रिय टिमका खेल्दा अर्जेन्टिना पराजित भएको छ। मेसीको कप्तानीमा खेलेको अर्जेन्टना दक्षिण अमेरिकाकै भेनेजुएलासँग ३-१ ले पराजित भएको हो। तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दीको रुपमा रहेको भेनजुएलाका लागि सालोमन रान्डोनले खेलको छैटौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। जोन मुरिलोले ४४औँ मिनेटमा गोल गरेपछि भेनेजुएलाले पहिलो हाफमै २-० को अग्रता…
काठमाडौँ : काठमाडौँमा बम विस्फोट हुँदा ३३ जनाको मृत्यु शीर्षकमा विदेशको फोटो राखी भ्रमपूर्ण समाचार प्रकाशित गरेको आरोपमा प्रहरीले चैत ७ गते कपिलवस्तु वाणगंगा नगरपालिका ६ का अनलाइनआवाज डटकम सह-सम्पादक गौरव खनाललाई पक्राउ गरी काठमाडौँ पठाएको छ। तर त्यो भ्रमपूर्ण समाचार अनलाइनआवाज डट कममा नभई अनलाइनआवाज डट नेटमा प्रकाशित भएको थियो। डट कम र डट नेट दुई फरक टप लेभल डोमेनहरु…
काठमाडौँ : मलेसियामा हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियाको लागि तयारी गर्न भारतमा रहेको नेपालको यू-१९ टिमले दोस्रो अभ्यास खेलमा हार बेहोरेको छ। शुक्रवार भएको अभ्यास खेलमा नेपाल आन्द्र प्रदेशसँग ७२ रनले पराजित भएको हो। आन्दरे प्रदेशले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपाल ४५.२ ओभरमा २१७ रनमै अलआउट भयो। नेपालका लागि पवन सरार्फले सर्वाधिक ३५ रन बनाए भने रसिद खानले…
काठमाडौं : कतारमा भइरहेको एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायरको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ। शुक्रबार कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा भएको खेलमा नेपाल ओमानसंग १-० ले पराजित भएको हो। ओमानको लागि खेलको १३औँ मिनेटमा युसुफ नासिर अल माल्कीले गरेको गोल नै ३ अंक दिलाउन निर्णायक बन्यो। विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टिमबाट खेलिकेका ८ खेलाडी…
विराटनगर : घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। भारतले यो लगातार पाँचौ साफ उपाधि हो। नेपाल भने चौथो पटक उपविजेता बनेको छ। यस्तै प्रतियोगितामा बंगलादेशले फेयर प्लेको अवार्ड हात पारेको छ भने व्यक्तिगत विधातर्फ भारत र नेपालका खेलाडीले अवार्ड पाए। भारतकी डालिमा छिब्बर मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन्। यस्तै भारतकै इनुदमति…
काठमाडौं : अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता 'मिसेस् टप अफ द वर्ल्ड २०१९'मा नेपालकी अलिना तुलाधर सहभागी हुने भएकी छिन्। युरोपको लातभियाको रिगा शहरमा आयोजना हुने प्रतियोगिताका लागि ईप्लानेटले शुक्रबार तुलाधरलाई ताज पहिर्याउँदै आधिकारिकता प्रदान गर्यो। २९ देखि जून २ तारिखसम्म आयोजना हुने प्रतियोगितामा तुलाधरलाई कोरियोग्राफर रोजिन शाक्यले विभिन्न प्रशिक्षण दिनेछिन्। तुलाधर व्युटिसियन पनि हुन्। 'मिसेस् टप अफ द वर्ल्डमा यसअघि रजनी…
काठमाडौं : ठगी गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले बुधवार बाँके र दाङको सीमा क्षेत्रबाट महेश भन्ने भुवन धिताललाई नियन्त्रणमा लिएको एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन्। धितालले शैक्षिक स्तर कम भएका, एकल, श्रीमान् विदेश भएका महिलालाई समूहमा बसेर पैसा उठाउने र लगाउने गर्यो भने राम्रो कमाई हुन्छ भनी ढुकुटी खेलाई सुरुमा केही रकम…
काठमाडौं : 'ए मेरो हजुर ३'को नयाँ गीत सार्वजनिक भएको छ। फिल्मको 'परान'बोलको गीतमा गायक आशिष अविरल र अन्जु पन्तको स्वर छ। आशिषले नै लेखेको गीतको भिडियोमा उनी आफैको संगीत छ। गीतको भिडियोमा भने फिल्मका मुख्य अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापा फिचर्ड छन्। यो सुहानाको डेब्यू फिल्म हो। झरनाले नै निर्देशन गरेको फिल्म चैत २९…
काठमाडौं : अर्थशास्त्री डा. मदनकुमार दाहालको शुक्रबार दिउँसो निधन भएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको निधन भएक हो। सरकारी वित्तका विज्ञ दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए। उनले धेरै विद्यार्थीलाई विद्यावारिधिसमेत गराएका थिए। साढे चार दशकदेखि एउटै पेशा र क्षेत्रमा रहेका काम गरेका श्रीलंकाका लागि नेपालका राजदूत प्रोफेसर बिश्वम्भर प्याकुरेलले दाहालको निधनले आर्थिक उदारीकरणका…
काठमाडौं : लिरिकल भिडियोबाट नै चर्चामा रहेको 'सिउँदो'बोलको गीतमा भिडियो तयार भएको छ। यो भिडियोलेे गायक यश कुमार र बाबु बोगटीबीचको विवाद टुङ्गिएको संकेत गर्छ। रेकर्ड भएको एक दशकपछि गायक यश कुमारसँग अनुमति लिएर एकदेव लिम्बुले उक्त गीत रि–रेकर्ड गरेका थिए। पहिलो रेकर्डमा भने गायक बाबु बोगटीको स्वर समावेश थियो। रि-रिकर्डिङलाई लिएर बाबु र यश कुमारबीच मनमुटाव नै भएको थियो।…
काठमाडौं : नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा कलाकार लय संग्रौलाले उम्मेद्वारी घोषणा गरेका छन्। चैत्र २३ गते हुने निर्वाचनमा संघकी महासचिव/कलाकार सरिता लामिछानेले पनि अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरिसकेकी छिन्। अहिलेसम्म दुईजनाले पदका लागि प्रतिस्पर्धा गर्ने देखिएको छ। लय यसअघि रामकेशर बोगटीसँग अध्यक्ष पदमा पराजित भएका थिए। लयले सार्वजनिक गरेको विज्ञप्तीमा रामकेशरलाई सम्झना पनि गरेका छन्। 'कलाकारहरुलाई एकताबद्ध बनाउँदै कलाकारको व्यावसायिकतातर्फ संघले…
बेइजिङ : चिनियाँ राष्ट्रपति सी जिङपिङ आफ्नो युरोप भ्रमणका क्रममा इटली पुगेका छन्। उनी इटलीको राजकीय भ्रमणका क्रममा बिहीबार रोम पुगेको चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। राष्ट्रपति सीको यो भ्रमण चिनियाँ राष्ट्रप्रमुखको १० वर्ष पछिको युरोप भ्रमण हो। युरोप भ्रमणका क्रममा इटलीको आकाशमा राष्ट्रपति सीको विमान प्रवेश गरेसँगै दुई वटा इटालियन फाइटर जेटले आकाशमै स्कर्ट गरेका थिए। …
विराटनगर : साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सके नेपालको महिला राष्ट्रिय टोलीका प्रत्येक खेलाडी र अफिसियलले नगद २ लाख पाउने भएक छन्। प्रदेश नम्बर १ सरकारले च्याम्पियन बन्ने टिमका खेलाडीलाई २-२ लाख दिने घोषणा गरेको छ। पाँचौ संस्करणको उपाधिका लागि नेपालले घरेलु मैदानमा भारतसँग खेल्दैछ। फाइनल खेल आज विराटनगरको शहिद रंगशालामा हुँदैछ। यस्तै नेपाल उपविजेता भएपनि प्रदेश १ सरकारले १-१ लाख…