PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

  • होलीमा दुर्घटनाः दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

    होलीमा दुर्घटनाः दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

    काठमाडौँः काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन्। होली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा दुईको मृत्यु भएको र तीनको अवस्था जटिल छ। ती दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनील शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम नवलपरासीमा नदीजन्य पदार्थको अत्यधिक दोहन, स्थानीय तहले लगाए मापदण्ड विपरीत ठेक्का

    पश्चिम नवलपरासीमा नदीजन्य पदार्थको अत्यधिक दोहन, स्थानीय तहले लगाए मापदण्ड विपरीत ठेक्का

    परासीः पश्चिम नवलपरासीका विभिन्न खोलामा स्थानीय तहले लगाएका नदीजन्य पदार्थको ठेक्का मापदण्ड विपरीत भएको पाइएको छ। खोलामा नदीजन्य पदार्थको दोहनसमेत अत्यधिक रहेको प्रदेश नं ५ प्रदेशसभाको सार्वजनिक लेखा समितिले ठहर गरेको हो। जिल्लामा हाल रामग्राम नगरपालिकाका दुई र सुनवलका सात खोलामा ठेक्का लगाइएको छ। ठेक्का दिइएका केही खोलाको वातावरणीय परीक्षण नगरिएको र घाटगद्दी नगरी सिधै खोलाबाटै बिक्री वितरण भइरहेको पाइएको उक्त…

    विस्तृतमा पढ्नुस्

  • फागु खेलेर पौडी खेल्न गएका बालक सुनकोशीमा बेपत्ता

    काभ्रेपलाञ्चोकः तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन्। फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन्। अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी दिए। स्थानीयवासी र…

    विस्तृतमा पढ्नुस्

  • कुवेत विरुद्ध जितका लागि खेल्छौँ : योहान कलिन

    कुवेत विरुद्ध जितका लागि खेल्छौँ : योहान कलिन

    काठमाडौँ : नेपालको राष्ट्रिय टिमले कुवेत विरुद्ध दुइ वटा मैत्रीपूर्ण खेल खेल्दैछ। स्विडिस योहान कलिन प्रशिक्षक नियुक्त भएपछि नेपालको सिनियर टिमले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ। मैत्रीपूर्ण खेलमा लागि विराट महर्जनको कप्तानीमा रहेको २४ सदस्यीय नेपाली टोली बुधवार कुवेत पुगिसकेको छ। नेपाली टोलीमा यस पटक नयाँ र पुराना खेलाडीको मिश्रण रहेको छ। सिनियर टिममा रहेको यू-२३ का खेलाडीहरु…

    विस्तृतमा पढ्नुस्

  • २० फोटोमा हेर्नुस् वसन्तपुरमा होलीको रौनक

    २० फोटोमा हेर्नुस् वसन्तपुरमा होलीको रौनक

    वसन्तपुर दरबार क्षेत्रमा बुधबार होली मनाउनेहरुको घुइँचो देखियो। यसअघि इनामेलको रङले पोतेका अनुहार पनि देखिने भए पनि यस पटक भने वसन्तपुरमा रङले मात्र होली खेल्नेहरु धेरै देखिए। वसन्तपुरमा होली मनाउनेहरुले पानीको पनि प्रयोग गरेका थिएनन्। प्रवीण रानाभाटले वसन्तपुरमा खिचेका २० दृश्य

    विस्तृतमा पढ्नुस्

  • रोहित र सन्दिपको अर्धशतक, कुशलको उत्कृष्ट बलिङ, नेपालको युवा टोली विजयी

    रोहित र सन्दिपको अर्धशतक, कुशलको उत्कृष्ट बलिङ, नेपालको युवा टोली विजयी

    काठमाडौँ : मलेसियामा हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियाको लागि तयारी गर्न भारतमा रहेको नेपालको यू-१९ टिमले पहिलो अभ्यास खेलमा जित हात पारेको छ। कप्तान रोहित पौडेल र सन्दिप जोराको उत्कृष्ट ब्याटिङ अनी कुशल मल्लको ४ विकेट मद्दतमा नेपाली युवा टोलीले आन्द्र प्रदेश यू-१९ लाई ७१ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको नेपालले रोहित र सन्दिपको अर्धशतक मद्दतमा ४८…

    विस्तृतमा पढ्नुस्

  • विश्व खुशी रिपोर्टमा १ नम्बरमा फिनल्यान्ड, नेपाल कति औं स्थानमा?

    विश्व खुशी रिपोर्टमा १ नम्बरमा फिनल्यान्ड, नेपाल कति औं स्थानमा?

    आज विश्व खुशी दिवस। यही सन्दर्भमा आज विश्व खुशी रिपोर्ट सार्वजनिक गरिएको छ। रिपोर्टका अनुसार १ सय ५६ राष्ट्र मध्ये फिन्ल्यान्ड विश्वकै सबैभन्दा खुशी मुलुक हो। यस्तै दोस्रोमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइस्ल्यान्ड, पाँचौंमा नेदरल्यान्ड, छैठौंमा स्वीटजरल्यान्ड परेको छ। यस्तै सातौंमा स्वीडेन पर्दा आठौंमा न्यूजिल्यान्ड नवौंमा क्यानडा र दशौंमा अस्ट्रिया परेको छ। विश्वको सबैभन्दा खुशी हुने राष्ट्रको अन्तिममा हाइटी परेको छ। दक्षिण…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : पुनमको गोलमा पहिलो हाफमा नेपाललाई अग्रता

    साफ महिला च्याम्पियनसिप : पुनमको गोलमा पहिलो हाफमा नेपाललाई अग्रता

    विराटनगर : पाँचौ महिला साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा अहिले नेपाल रश्रीलंकाबीच खेल भइरहेको छ। विराटनगरस्थित शहिद रंगशालमा भइरहेको खेलमा पहिलो हाफको समाप्तीमा घरेलु टोली  नेपालले १-० को अग्रता बनाएको छ। खेलको सुरुवात देखि नै निरन्तर आक्रमण बनाएको नेपालले पहिलो गोल गर्न निकै महिनेत गर्नुपर्‍यो। ४२औँ मिनेटमा डिफेण्डर पुनम जर्घा मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। सावित्रा भण्डारीको ब्याक हेडिङमा…

    विस्तृतमा पढ्नुस्

  • एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी किन ओभरसुट ?

    एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी किन ओभरसुट ?

    काठमाडौँ: एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रुपमा फ्लाइ ओभर सुट गरिएको छ। आज बिहान करिब पौने १० बजे विमानलाई फ्लाइ ओभर सुट गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले जानकारी दिए। प्राविधिक कारणवश जहाज अवतरण गर्न नसक्ने भएपछि ओभर सुट गर्ने गरिन्छ। यस क्रममा धावनमार्गको भिजिब्लिटी ३ हजार मिटर रहेको थियो, जुन अवस्थामा सजिलै जहाज…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल खेल्न सन्दीप लामिछाने दिल्ली प्रस्थान

    आइपीएल खेल्न सन्दीप लामिछाने दिल्ली प्रस्थान

    काठमाडौँ : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपीएल खेल्न आज दिल्ली प्रस्थान गरेका छन्। सन्दीप बिहान जेट एअरवेज बाट दिल्ली लागेका हुन्। गत सिजन दिल्ली डेयरडेभिल्सबाट आइपीएल खेल्दै सन्दीपले आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए। यस सिजन उनको टिमको नाम परिवर्तन भएर दिल्ली क्यापिटल्स भएको छ। गत सिजन सन्दीपले ३ खेल खेल्दै ५ विकेट लिएका…

    विस्तृतमा पढ्नुस्

  • काभ्रे गोली काण्डः एनसेल टावर र व्यवसायी गुरुङको घरमा विस्फोट गराएको आरोपमा विप्लवका चार कार्यकर्ता पक्राउ

    काभ्रे गोली काण्डः एनसेल टावर र व्यवसायी गुरुङको घरमा विस्फोट गराएको आरोपमा विप्लवका चार कार्यकर्ता पक्राउ

    काठमाडौँः प्रहरीले म्यानपावर व्यवसायी रोहन गुरुङ र दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल टावरमा विस्फोट गराएको आरोपमा चार जनालाई पक्राउ गरेको छ। काभ्रेको रोशी गाउँपालिकाबाट मंगलबार राति उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ता रहेको प्रहरीको भनाई छ। पक्राउका क्रममा प्रहरीले फायरिङ समेत गरेको थियो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको महाशाखाका एसपी केदार…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिपः फाइनल प्रवेशका लागि नेपाल श्रीलंकासँग भिड्दै

    साफ महिला च्याम्पियनसिपः फाइनल प्रवेशका लागि नेपाल श्रीलंकासँग भिड्दै

    साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपाल र श्रीलंका भिड्दैछन्। पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्न लागेका हुन्। विजयी टिम फाइनल प्रवेश गर्नेछ। दोस्रो सेमिफाइनलमा भारत र वंगलादेश प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेल विराटनगरको शहीद रंगशालामा बिहान ११ बजे खेल हुँदैछ। घरेलु टोली नेपाल समूह ए'को विजेता र श्रीलंका समूह बी'को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। नेपालले समूह चरणमा भुटान र…

    विस्तृतमा पढ्नुस्

  • भौतिक पूर्वाधार मन्त्रलयको एक वर्षे प्रगति, ७४७ किलोमिटर सडक कालोपत्र

    भौतिक पूर्वाधार मन्त्रलयको एक वर्षे प्रगति, ७४७ किलोमिटर सडक कालोपत्र

    सञ्चिता घिमिरे- काठमाडौँः सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ। मन्त्री रघुवीर महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो। राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ। नारायणगढ–मुग्लिन सडक ३२ किलोमिटर र…

    विस्तृतमा पढ्नुस्

  • अश्लील भिडियो र अन्तर्वार्ता गरेको आरोपमा परी तामाङ, लक्ष्मी तामाङ र राजकुमार कुँवर पक्राउ

    अश्लील भिडियो र अन्तर्वार्ता गरेको आरोपमा परी तामाङ, लक्ष्मी तामाङ र राजकुमार कुँवर पक्राउ

    काठमाडौँः अश्लील भिडियो बनाएको र अश्लील अन्तर्वार्ता गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले फुल्चोकी मिडिया गुप्रका  सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वार्ता दिने मोडल भनिएकी परी तामाङलाई नियन्त्रणमा लिएको हो।  उनीहरुले मस्ती टक कार्यक्रम भन्दै सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजित कार्यक्रम संचालन गरेको  गुनासो आएपछि मङ्गलबार कलङ्कीबाट नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।  उनीहरूलाई…

    विस्तृतमा पढ्नुस्

  • एउटै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता

    एउटै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता

    काठमाडौं: युथ क्रियसन नेपालले एकसाथ दुई सौन्दर्य प्रतियोगिता एउटै मञ्चमा गर्ने भएको छ। 'मिस्टर एण्ड मिस बेस्ट मोडल अफ द इयर २०१९' र 'मिस्टर एण्ड मिस एसईई बेस्ट मोडल अफ द इयर २०१९'को आवेदनसमेत खुल्ला गरिएको छ। प्रतियोगिताको कोरियोग्राफर रोजिन  शाक्य रहनेछन्। प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समुहकाले सहभागी हुन पाउने आयोजक रवि लामा तामाङले जनाए। 'मिस्टर एण्ड मिस बेस्ट…

    विस्तृतमा पढ्नुस्

  • २० वर्षपछि एउटै फिल्ममा सलमान र संजयलीला

    २० वर्षपछि एउटै फिल्ममा सलमान र संजयलीला

    अभिनेता सलमान खान र निर्देशक संजयलीला भन्साली दुई दशकपछि एउटै प्रोजेक्टमा काम गर्दैछन्। उनीहरुले गर्ने नयाँ फिल्मको नाम पनि तय भएको छ। फिल्म 'दिल दिया इन्साल्ला'मा सलमानको अपोजिटमा अभिनेत्री आलिया भट्ट देखिने भएकी छिन्। सलमानले सामाजिक सञ्जालमार्फत फिल्मबारे जानकारी दिएका हुन्। सलमानले ट्वीटरमा लेखेका छन् '२० वर्षपछि संजय र म फिल्म गर्दैछौं, इन्सालल्ला। आलियासँग काम गर्ने तयारीमा छौं।'   It’s been…

    विस्तृतमा पढ्नुस्

  • रंग लगाउँदै सलिनमान बनियाँ र मलिका महत

    रंग लगाउँदै सलिनमान बनियाँ र मलिका महत

    काठमाडौं :  अभिनेता सलिनमान बनियाँ र मलिका महत एक अर्कालाई रंग लगाउन व्यस्त देखिए। मलिकाले सलिनलाई रंग लगाउँदै गर्दा सलिनले पनि पिचकारीको प्रयोगबाट मलिकालाई भिजाइदिए। 'यात्रा अ म्यूजिकल भ्लग'को टिममा होली मनाएको दृश्य हो यो। निर्माण टिमले होली अगावै टिमसँग रंग दलेर यो पर्व मनाएका छन्। चैत २९ गतेदेखि प्रदर्शनमा आउने फिल्मका अन्य कलाकार जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल…

    विस्तृतमा पढ्नुस्

  • लोक ब्याण्डका भोकलिस्टकोे भूमिकामा देखिँदै प्रदीप खड्का

    लोक ब्याण्डका भोकलिस्टकोे भूमिकामा देखिँदै प्रदीप खड्का

    काठमाडौं: फिल्म 'लभ स्टेशन'को नयाँ गीत सार्वजनिक भएको छ। चैत २२ गतेदेखि प्रदर्शनमा आउने फिल्मको 'मेरो आँगनीमा आज जुन उदायो'बोलको गीत सार्वजनिक भएको हो। गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन्। फिल्ममा प्रदीप आफै पनि एक लोक ब्याण्डका भोकलिस्टको भूमिकामा देखिँदैछन्। शम्भुजीत बासकोटाको संगीत रहेको यो गीतमा गायक सुरेश लामाको स्वर छ। गीतलाई 'लभ स्टेशन'का निर्देशक उज्ज्वल घिमिरेले…

    विस्तृतमा पढ्नुस्

  • महिला टी २० क्रिकेट लिगको विजेताले १० लाख पाउने, यस्ता छन् चार टिम

    महिला टी २० क्रिकेट लिगको विजेताले १० लाख पाउने, यस्ता छन् चार टिम

    काठमाडौँ : एनसीएल स्पोर्टस् प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले १० लाख पुरस्कार पाउने भएको छ। आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले रु पाँच लाख पाउने आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए। त्यस्तै प्रतियोगिताको प्लेयर अफ दि म्याचले रु १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा अदालतले खोजी गरेका एसपी विष्ट अदालतमा हाजिर

    निर्मला प्रकरणमा अदालतले खोजी गरेका एसपी विष्ट अदालतमा हाजिर

    काठमाडौँ: १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन्। मंगलवार बिहान अदालतमा उपस्थित भएको एसपी विष्टले बताए। उनले भने,’ म आज बिहानै अदालत आएको छु।‘ विभिन्न आरोप लागेका अन्य ६ जना प्रहरी भने अदालतमा उपस्थित भई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिइसकेको छ। अदालतले अनुसन्धानमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell