भोजपुरः जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ। प्रहरीले जिल्ला अदालत भोजपुरबाट वि सं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो। राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको…
मुग्लिनः मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। दुर्घटनामा परी अन्य चार घाइते भएका छन्। घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ। घाइतेमध्ये दुई महिला रहेका छन्। प्रहरीका अनुसार मृतकको परिचय खुल्न…
भरतपुरः चितवनको भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्। गए राति १ बजे भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा९१प ३४८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई केन्द्रीय बस टर्मिनल चोकको डिभाइडरमा ठक्कर खाँदा मोटरसाइकल पछाडि सवार खैरहनी नगरपालिका–१३ का ३४ वर्षीय कुमार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। अधिकारीको उपचारको…
'पिंक'पछि अभिनेता अमिताभ बच्चन र तापसी पन्नु अभिनित अर्को फिल्म 'बद्ला' बक्स अफिसमा हिट भएको छ। प्रदर्शनमा आएको दशौं दिनमा फिल्मले भारतमा ५७. ७० करोडको कलेक्सन गरेको हो। लगानी उठाएर पनि फिल्मले १५० प्रतिशत नाफा गरेको कोइमोइमा उल्लेख छ। २०१९ को सुपरहिट फिल्महरुको सुचीमा 'बद्ला' पनि पर्न सफल भयो। 'उरी : द सर्जिकल स्ट्राइक', 'गल्ली बोई' र 'लुक्का छुप्पी' २०१९…
सगरमाथा आरोहण गर्ने पहिलो चाइनिज व्यक्तिमाथि आधारित रहेर फिल्म बन्ने भएको छ। चाइनाका एक्सन विधाका कलाकारहरु फिल्ममा अनुबन्धित भएका छन्। हाल 'क्लाइम्वर्स' भनेर तय भएको फिल्ममा हंगकंगको ज्याकी चान र चाइनिज बक्स अफिसलाई लिड गरिरहेका वू जिङको अभिनय रहने बताइएको छ। फिल्मलाई डानियल लीले निर्देशन गर्नेछन्। 'क्लाइम्वर्स'लाई साङ्घाई फिल्म ग्रुपले निर्माण गर्ने भएको हो। फिल्मले १९६० मा सगरमाथा आरोहण गरेका…
काठमाडौं: गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल'को दोस्रो संस्करण असारबाट प्रशारणमा आउने भएको छ। यो पटकको डिजिटल अडिसनमा १० हजार भन्दा बढी प्रतिस्पर्धीहरु सहभागी भएको सोका नेपाल निर्देशक लक्ष्मण पौडेल बताउँछन्। अडिसन चैत १० गतेसम्म हुनेछ। इन्टर्नेटको सुविधा नभएकाहरुले फोनबाटै अडिसन दिने व्यवस्था मिलाइएको छ। देश विदेशमा रहेकाले भने 'भ्वाइस अफ नेपाल'को एप मार्फत गीत गाएर पठाउन सक्नेछन्। हिमालय टेलिभिजनबाट…
काठमाडौं: अभिनेता एवं निर्देशक निश्चल बस्नेतले नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्थाबारे आफ्नो धारणा राखेका छन्। नेपाली फिल्महरु नचल्नुमा निर्माण पक्षको कमजोरी हुन सक्ने उनले आंकलन गरेका छन्। अहिले अधिकांश फिल्महरु चलिरहेको छैन। यो अवस्थामा निर्माण पक्षले नै प्रचार प्रसारमा नयाँ शैली अपनाउनुपर्ने उनले बताए। 'फिल्महरु चलिरहेको छैन। बनाउने मान्छेहरुले धेरै मेहनत गरेर फिल्म बनाउने गरेको हुन्छ। हामी कुनै पनि मेकर्स फिल्म नचलोस्…
काठमाडौँ: उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ९ बजेर १ मिनेटको आसपासमा धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ दशमलव १ म्याग्निच्युड मापन गरेको भूकम्पको केन्द्रबिन्दु मकवानपुर रहेको छ।
काठमाडौँः वनको प्रक्रियाका कारण दुई महिनादेखि रोकिएको पेट्रोलियम पाइपलाइनको काम सुरु भएको छ। पर्सा राष्ट्रिय निकुञ्जबाट जंगल हुँदै पाइपलाइन लैजानु पर्ने भएपछि झन्डै ९ किलोमिटरको काम रोकिएको थियो। मन्त्रिपरिषद्बाट रुख काट्ने स्वीकृति पाएसँगै टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन) ले काम अघि बढाएको छ। कर्पोरेशनले काम अघि बढाएपछि पाइपलाइनको काम समेत सुरु भइसकेको नेपाल आयल निगम पेट्रोलियम पाइपलाइन परियोजनाका संयोजक भानुभक्त खनालले…
काठमाडौँः सरकारले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्ने भएको छ। मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यातायात प्राधिकरण ऐन २०७५ को विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएसँगै प्राधिकरण गठनको गृहकार्य थालिएको हो। यातायात व्यवस्था विभागले चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो। सिन्डिकेट खारेजीलाई संस्थागत गर्नका लागि मन्त्रालयका सहसचिव…
लिओनल मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा रिल बेटिसलाई ४-१ ले पराजित गरेको छ। जितपछि बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि १० अंकको अग्रता कायम गर्दै उपाधि यात्रा बलियो बनाएको छ। बेटिसको मैदानमा भएको खेलमा मेसीले १८औँ, ४५औँ र ८५औँ मिनेटमा गोल गरे। यस्तै लुइस सुअरेजले ६३औँ मिनेटमा एक गोल गरे। बेटिसका लागि ८२औँ मिनेटमा लोरेन मोरेनले एक गोल फर्काए। ला…
इटालियन सिरी ए मा लिग लिडर युभेन्ट्सको अपराजित यात्रा टुङ्गिएको छ। यस सिजन २७ खेलसम्म अपराजित रहेको युभेन्ट्स आइतवार जेनोबसँग २-० ले पराजित भएको हो। जेनोबको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर क्रिस्टियानो रोनाल्डो विनै मैदान उत्रेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल खायो। जेनोबलाई घरेलु मैदानमा शानदार जित दिलाउन स्टेपानो स्टुअरोले ७२औँ र गोरन पाण्डेभले…
फुलहमलाई पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। आइतवार भएको खेलमा लिभरपुलले फुलहमलाई २-१ ले पराजित गर्दै म्यानचेष्टर सिटीलाई अंक तालिकामा पछि पारेको हो। फुलहमको मैदानमा भएको खेलको २६औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा लिरपुलले अग्रतालाई कायम राख्यो। ७४औँ मिनेटमा लिभरपुलकै पूर्व खेलाडी राएन बाबेलले फुलहमका लागि बराबरी गोल फर्काए। तर…
धनगढी : मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश टिम च्याम्पियन भएको छ। ७ स्वर्ण ७ रजत र १० कास्य पदकमध्ये ३ स्वर्ण जित्दै सुदूरपश्चिमले पहिलो भएको हो। आयोजक सुपले ३ स्वर्ण, एक रजत र ३ कास्य सहित ७ पदक जितेको हो यसैगरी प्रदेश नम्बर १ दोस्रो भएको छ। प्रदेश १ ले एक स्वर्ण, दुई रजत र तीन…
काठमाडौँ : नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले ऐतिहासिक पदक जितेको छ। नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन्। आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५-० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए। यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो। यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८-० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए।…
काठमाडौँ : प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न सकिने गरी राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्ताव गरिनुलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असंवैधानिक र आपत्तिजनक भनेको छ। संविधानको धारा २६७ को उपधारा ६ भन्छ,'सुरक्षा परिषद्को सिफारिशमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुनेछ।' संविधानको यो प्रष्ट व्यवस्थाको ठाडो उल्लंघन गरेर प्रधानमन्त्रीको एकल निर्णयबाट…
काठमाडौँ : आइसीसी ओडिआई वरियतामा नेपाल १५औँ स्थानमै यथावत रहेको छ। आइसीसीले आइतवार सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल १५औँ स्थानमै छ। नेपालको १० खेलबाट १५२ पोइन्ट र १५ रेटिङ छ। गत महिना युएईलाई उसैको मैदानमा २-१ ले हराउदै ओडिआई सिरिज जितेपछि नेपाल वरियतामा परेको थियो। ओडिआई वरियतामा नेदरल्याण्ड्स नेपाल भन्दा पछि छ। डच टोलीले वरियतामा पर्न अझै दुई खेल…
धनगढी : धनगढीमा भइरहेको अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल र महिला क्रिकेटमा सुदूरपश्चिम च्याम्पियन बनेको छ। पुरुष फुटबलअन्तर्गत आइतवार भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश नम्वर १ लाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो। यस्तै महिला क्रिकेटमा पनि सुदूरपश्चिमले फाइनलमा प्रदेश १ लाई नै पराजित गर्दै उपाधि जितेको छ। आज भएको फाइनलमा सुपले प्रदेश १ लाई…
कुमार चौलागाईं काठमाडौँ : युवा तथा खेलकूद मन्त्रालयले सीमित स्रोतसाधन र दक्ष जनशक्तिको कमीका बावजूद खेलकूद क्षेत्रमा गएको एक वर्षभित्र उल्लेख्य उपलब्धि हासिल गरेको जनाएको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आफू मन्त्री भएर आएको एक वर्षभित्र सङ्घीय शासन प्रणालीअनुसार आवश्यक कानून निर्माण भइनसक्दा पनि खेलकूदको क्षेत्रमा पूर्वाधार निर्माण र प्रशासनिक सुधारमा उल्लेख्य सुधार गरेको बताए।…
विराटनगर : विराटनगरमा भइरहेको पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ। समूह चरण अन्तर्गत आइतवार भएको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५-० ले पराजित गर्दै समूह बी को विजेता बनेको हो। शहिद रंगशालमा भएको खेलमा भारतका लागि ग्रेसी डाङ्गमेईले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्। त्यसको तीन मिनेटपछि नै सन्ध्या रंगनाथनले भारतको अग्रता दोब्बर पारिन्। ३६औँ मिनेटमा इन्दुमती काथेरेसनले…