PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

  • 'पुलवामा आक्रमण'माथि फिल्म बन्ने

    'पुलवामा आक्रमण'माथि फिल्म बन्ने

    'पुलवामा आक्रमण'मा आधारित भएर फिल्म बन्ने भएको छ। हालै, 'केदारनाथ' निर्देशन गरेका अभिषेक कपुरले उक्त घट्नामाथि फिल्म बनाउने बलिउड हंगामामा उल्लेख छ।  फेब्रुअरी १४ को उक्त आक्रमणमा ४० जना भारतीय सुरक्षकर्मीहरुको मृत्यु भएको थियो। फिल्मका लागि अभिषेक महावीर जेनसँग आवद्ध भएका छन्। केहिसमय यस्तै आक्रमण सम्बन्धि 'उरी - द सर्जिकल स्ट्राइक' प्रदर्शनमा आएको थियो। फिल्मले व्यवसायिक सफलतसमेत हासिल गरेको थियो। अभिषेक अहिले…

    विस्तृतमा पढ्नुस्

  • 'मुलपानीमा दुई वर्ष भित्रमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ'

    'मुलपानीमा दुई वर्ष भित्रमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ'

    काठमाडौँ : सरकारले काठमाडौँको मुलपानीमा अबको २ वर्षभित्र ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्मपन्न गर्ने बताएको छ। आइतवार आफ्नो एक वर्षे कार्यकालको उपलब्धीको बारेमा जानकारी दिन मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार विकले मुलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान २ वर्षमा बनाइसक्ने बताएका हुन्। यस्तै मन्त्रि विकले नेपालमा हुने भनिएको १३औँ दक्षिण एसियाली खेल साग को लागि आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपको बारेमा बोले पुबुदु, भन्छन् : नेपालमा सन्दीप जस्ता ट्यालेन्ट थुप्रै छन्

    सन्दीपको बारेमा बोले पुबुदु, भन्छन् : नेपालमा सन्दीप जस्ता ट्यालेन्ट थुप्रै छन्

    काठमाडौँ : नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अहिले विश्वकै चर्चित टी २० लिगमा खेल्न व्यस्त छन्। गत वर्ष मार्चमा भारतमा आइपिएल खेलेपछि एक वर्षको अवधीमा उनले विश्वका लगभग सबै लिगहरु खेले, चर्चा पाए। त्यही सन्दीपको प्रतिभालाई पहिलो पटक पहिचान काम गरेका थिए पुवुद दासनायकेले। नेपालको राष्ट्रिय टिम प्रशिक्षक बनिसकेका उनले चितवनमा सन्दीपको प्रदर्शन जिते र सिधै काठमाडौँमा क्याम्पका लागि ल्याएका…

    विस्तृतमा पढ्नुस्

  • एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिप : नेपालका अजित यादवले जिते स्वर्ण

    एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिप : नेपालका अजित यादवले जिते स्वर्ण

    काठमाडौँ : हङकङमा भएको तेस्रो युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाल अजित कुमार यावदले स्वर्ण जितेका छन्। आइतवार भएको ३ हजार मिटर दौडमा अजितले व्यक्तिगत टाइमिङमा सुधार सहित स्वर्ण जितेका हुन्। निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्मा पूरा गरे। यसअघि उनको व्यक्गत उत्कृष्ट टाइमिङ ८ मिनेट ४४ सेकेण्ड थियो। एसियन लेभलमा नेपालले एथ्लेटिक्समा स्वर्ण पदक जितेको यो पहिलो पटक भएको नेपाल एथ्लेटिक्स…

    विस्तृतमा पढ्नुस्

  • स्मितालाई प्रचण्डकी नातिनी भनी बोलाउँदा अन्याय: राजेश पायल राई

    स्मितालाई प्रचण्डकी नातिनी भनी बोलाउँदा अन्याय: राजेश पायल राई

    काठमाडौं: पछिल्लो समय पार्श्व गायनमा सक्रिय छन् गायक राजेश पायल राई। हालै उनले गायिका स्मिता दाहालसँग मिलेर फिल्म 'दाल भात तरकारी'को टाइटल गीत गाएका छन्। स्मिता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्। गीत रिलिज कार्यक्रममा स्मितालाई प्रचण्डकी नातिनी भनेर सम्बोधन गरिएको थियो। राजेशले स्मितालाई प्रचण्डकी नातिनी मात्र सम्बोधन गर्दा न्याय नहुने बताए। उनले भने 'स्मिता आफैमा एक…

    विस्तृतमा पढ्नुस्

  • 'डाक्टर स्ट्रेन्ज'को अनुभवसहित हलिउडबाट शिल्पाको नेपाली फिल्मी यात्रा, भन्छिन् : टन्नै फिल्म गर्न आएको हुँ

    'डाक्टर स्ट्रेन्ज'को अनुभवसहित हलिउडबाट शिल्पाको नेपाली फिल्मी यात्रा, भन्छिन् : टन्नै फिल्म गर्न आएको हुँ

    सन् २००८ मा पढाइका लागि लण्डन पुगिन् शिल्पा मास्के। उनलाई कहिल्यै त्यहाँको विलासी जीवनशैलीले लोभ्याएन। त्यसैले योजना अनुसार पढाइ सकिनसाथ उनी नेपाल फर्किइन्। हुन त लण्डनमा उनको करियरको ढोका खुलिसकेको थियो। तर, उनको लक्ष्य थियो- हिरोइन बन्ने। त्यही योजना पूरा गर्न नेपाल फर्कनु अनिवार्य बन्यो। फिल्म 'द ब्रेकअप' उनको लक्ष्यसँग जोडिन पुग्यो। लण्डन छँदै निर्देशक हेमराज बिसीले उनलाई फिल्मको लागि…

    विस्तृतमा पढ्नुस्

  • दुबईमा 'नेपथ्य'को दोस्रो कन्सर्ट, २५ सय दर्शक झुमे एकै ठाउँ

    दुबईमा 'नेपथ्य'को दोस्रो कन्सर्ट, २५ सय दर्शक झुमे एकै ठाउँ

    शुक्रबार बेलुकी लोकपप ब्यान्ड नेपथ्यले दुबईमा कन्सर्ट गर्‍यो। कार्यक्रम सकिने बित्तिकै नेपथ्यका गायक अमृत गुरुङले सामाजिक सञ्जालमा छोटो भिडियो सेयर गर्दै लेखे ‘सबैभन्दा पहिले हामी......, धन्यवाद दुबई। माया र साथको लागि।’  चालिस सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो अन्तरा सुनिन्थ्यो, जसलाई दर्शकले पुरा गरिदिन्थे। अनि पूरा हुन्थ्यो ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’ कन्सर्ट भइरहेको ‘अल नासेर लिजर ल्याण्ड’…

    विस्तृतमा पढ्नुस्

  • चोरीको जालोः एकपछि अर्कोगरी फेला पर्दै करोडौँको सामान, कमलपोखरीमा भेटियो नयाँ स्टोर

    चोरीको जालोः एकपछि अर्कोगरी फेला पर्दै करोडौँको सामान, कमलपोखरीमा भेटियो नयाँ स्टोर

    काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गिरोह बनाएर उपत्यकाभित्र चोरी गर्ने एउटा गिरोहलाई समातेको साता दिन बित्न नपाउँदै उनीहरूले चोरीको सामान स्टोर गर्ने अन्य ठाउँ फेला परेको छ। गत शुक्रबार प्रहीले रामेछाप सुनापति गाउँपालिका घर भएका ओमराज श्रेष्ठ, भारतको मोतिहारी घर भएका पारस प्रसाद र सन्तोष पोदारलाई शुक्रबार सार्वजनिक गरेको थियो। उनीहरूले चोरी गरेर राखेको थप सामान प्रहरीले शनिबार बरामद…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रदेश प्रहरी ऐन नबनेसम्म केन्द्रले प्रदेश प्रहरी पदपूर्ति गर्न सक्ने, समायोजनमा जानेलाई दुई ग्रेड सुविधा थप’

    ‘प्रदेश प्रहरी ऐन नबनेसम्म केन्द्रले प्रदेश प्रहरी पदपूर्ति गर्न सक्ने, समायोजनमा जानेलाई दुई ग्रेड सुविधा थप’

    काठमाडौँः कर्मचारी समायोजनपछि सरकारले प्रदेशमा प्रहरी समायोजन प्रक्रिया अघि बढाउन विधेयक संसदमा दर्ता गरेको छ। समायोजित प्रहरी कर्मचारीलाई थप सेवा सुविधा तथा प्रदेशमै पदपूर्तिको व्यवस्था समेत समेटेर सरकारले विधेयक ल्याएको हो। विधेयक अनुसार प्रदेशले प्रहरी ऐन नबनाएसम्म प्रदेशको आग्रह भएमा केन्द्रले नै प्रदेश प्रहरीको पदपूर्ति गर्न सक्नेछ। तर, प्रदेश प्रहरी ऐन र प्रदेश लोक सेवा आयोग गठन भएपछि भने सम्बन्धित प्रदेशले…

    विस्तृतमा पढ्नुस्

  • नरेन्द्र मोदी र राहुल गान्धीको राजनीतिक जुहारीः मोदीले ल्याए 'म पनि चौकीदार' अभियान

    नरेन्द्र मोदी र राहुल गान्धीको राजनीतिक जुहारीः मोदीले ल्याए 'म पनि चौकीदार' अभियान

    भारत निर्वाचनमय भएको छ। अप्रिल ११ देखि त्यहाँ लोकसभा निर्वाचन हुँदैछ। गुजरातमा तीनपटक मुख्यमन्त्री बनेर २०१४ मा प्रधानमन्त्री बनेका नरेन्द्र मोदी पुन: प्रधानमन्त्री बन्ने दाउमा छन्। २०१४ मा भएको लोकसभा निर्वाचनमा मोदीले आफूलाई देशको 'चौकीदार'का रूपमा प्रस्तुत गरेका थिए। प्रधानमन्त्री बनेपछि उनले आफूलाई देशको 'प्रधानसेवक' बताएका थिए। ४ वर्षपछि मोदी फेरि 'चौकीदार'को नारा लिएर आएका छन्। तर यसबीच उनले आफूलाई…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : दोस्रो स्थानको एट्लेटिको मड्रिड विल्वाओसँग पराजित हुँदा बार्सिलोनालाई फाइदा

    ला लिगा : दोस्रो स्थानको एट्लेटिको मड्रिड विल्वाओसँग पराजित हुँदा बार्सिलोनालाई फाइदा

    स्पानिस ला लिगामा गएराती भएको खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिड पराजित भएको छ। एट्लेटिकोलाई एथ्लेटिक विल्वाओले २-० ले पराजित गरेको छ। यस हारले शीर्ष स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ। एट्लेटिको पराजित हुँदा बार्सिलोनासँग अंकदूरी कम पार्ने अवसर गुमाएको हो। यस्तै तेस्रो स्थानको रियल मड्रिडलाई पनि फाइदा पुगेको छ। हारपछि एट्लेटिकोको २८ खेलबाट ५६ अंक छ भने समान खेलबाट रियलको ५४…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : म्यानचेष्टर सिटीको उत्कृष्ट पुनरागमन, २० मिनेटमा तीन गोल फर्काउँदै सेमिफाइनलमा, वल्भ्ससँग हार्दै युनाइटेड बाहिरियो

    एफए कप : म्यानचेष्टर सिटीको उत्कृष्ट पुनरागमन, २० मिनेटमा तीन गोल फर्काउँदै सेमिफाइनलमा, वल्भ्ससँग हार्दै युनाइटेड बाहिरियो

    अन्तिम २१ मिनेट भित्र तीन गोल फर्काएपछि स्वान्सी सिटिलाई ३-२ ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमै २-० ले पछि परेको सिटिका लागि ८८औँ मिनेटमा सर्जियो अगुएरोले निर्णायक गोल गरे। घरेलु मैदानमा स्वान्सीका लागि म्याट ग्रीन्सले २०औँ मिनेटमा पेनाल्टी र २९औँ मिनेटमा सेलिनाले गोल गर्दै स्वान्सीलाई २-० को अग्रता दिलाएका थिए। ६८औँ मिनेटसम्म म्यानचेष्टर…

    विस्तृतमा पढ्नुस्

  • हिंसाको बाटो परित्याग गर्न विप्लवलाई कांग्रेसको आग्रह

    हिंसाको बाटो परित्याग गर्न विप्लवलाई कांग्रेसको आग्रह

    काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सबै खाले विमतिको समाधान राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने पार्टीको धारणा सार्वजनिक गरेको छ। काङ्ग्रेसले एक विज्ञप्तिमार्फत केही समययता देशका विभिन्न स्थानमा भइरहेका हिंसात्मक घटना र त्यसको समाधानका लागि सरकारले अघि बढाएको कदमबारे पार्टीको धारणा स्पष्ट पारेको हो। काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत नेत्रविक्रम…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियलको जितमा इस्को र बेलको गोल, दोस्रो स्पेलमा जिदानको सुखद सुरुवात

    ला लिगा : रियलको जितमा इस्को र बेलको गोल, दोस्रो स्पेलमा जिदानको सुखद सुरुवात

    रियल मड्रिडले स्पानिस ला लिगामा शनिवार सेल्टा भिगोलाई २-० ले पराजित गर्दै छिमेकी एट्लेटिको मड्रिडसँग अंकदूरी २ मा झारेको छ। जिनेदिन जिदान दोस्रो पटक प्रशिक्षक बनेर सान्टियागो वर्नावेउ आएपछि पहिलो लिग खेलमै रियलले जित हात पारेको हो। रियलका लागि इस्को र गारेथ बेलले दोस्रो हाफमा गोल गरे। इस्कोले ६२औँ मिनेटमा  र बेल ७७औँ मिनेटमा गोल गरेका हुन्। जितपछि ३ अंक…

    विस्तृतमा पढ्नुस्

  • माउन्टेन बाइक : क्रस कन्ट्रिमा राजिब राई र लक्ष्मी मगर च्याम्पियन

    माउन्टेन बाइक : क्रस कन्ट्रिमा राजिब राई र लक्ष्मी मगर च्याम्पियन

    काठमाडौं : १७औं राष्ट्रिय एमटिबी क्रस कन्ट्रि च्याम्पियनसिपमा राजिब राई, लक्ष्मी मगर, दीपक जिमी र हर्क लामा च्याम्पियन भएका छन्। नेपाल साइक्लिङ संघको आयोजनामा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शनिबार भएको क्रस कन्ट्री राजिब पुरुषतर्फ र लक्ष्मी महिलामा च्याम्पियन भएका हुन्। कुल २० किलोमिटरको ५ ल्यापमा राजिव एक घन्टा ३१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै पुरुषतर्फ च्याम्पियनको…

    विस्तृतमा पढ्नुस्

  • बाबु बोगटीको नयाँ गीत ‘ह्याप्पी होली’

    बाबु बोगटीको नयाँ गीत ‘ह्याप्पी होली’

    काठमाडौं : नजिकिँदै गएको ‘होली’ लक्षित गरेर म्यूजिक भिडियोहरु सार्वजनिक भइरहेका छन्। गायक बाबु बोगटीले पनि ‘होली’ सम्बन्धि नयाँ गीत सार्वजनिक गरेका छन्। होलीबारे बाबुको यो पहिलो गीत हो। आफ्नै युट्युब च्यानल मार्फत् उनले ‘ह्याप्पी होली’बोलको गीत सार्वजनिक गरेका हुन्। बविन्द्र नेम्वागंको शब्द तथा बाबुकै संगीत रहेको गीतमा मोहित मुनालको एरेन्ज छ। भिडियोलाई शक्ति घिमिरेले सम्पादन गरेका हुन्। यसअघि बाबुले ‘टिकुली’बोलको…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह ए को विजेता

    साफ महिला च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह ए को विजेता

    विराटनगर : बंगलादेशलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेर पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि नै भुटानलाई पराजित गरेपछि दुवै टोलीले अन्तिम चारमा स्थान पक्का गरिसकेका थिए। आजको खेल समूह विजेताकै लागि थियो। जसमा नेपालले बंगालदेशलाई ३-० ले पराजित गर्‍यो। विराटनगरको शहिद रंगशालमा शनिवार भएको खेलमा नेपालको लागि मन्जली कुमारी योन्जन र सावित्रा भण्डारीले एक-एक गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • यू १९ विश्वकप छनोटको तयारीमा लागि नेपाली टोली आज भारत जाँदै

    यू १९ विश्वकप छनोटको तयारीमा लागि नेपाली टोली आज भारत जाँदै

    काठमाडौँ : मलेसियामा अप्रिल १० देखि २० सम्म हुने आइसीसी यू १९ वर्ल्ड कप क्वालिफायर एसिया को तयारीका लागि नेपालको यू १९ टोली आज भारत जाँदैछ। राष्ट्रिय टिमबाट खेलिसकेका रोहित कुमार पौडेलको कप्तानीमा रहेको १८ सदस्यी टोली थप तयारीका लागि भारत जान लागेको हो। टोली २:४० मा एअर इन्डिगोमार्फत भारत प्रस्थान गर्ने छ। टिमको प्रशिक्षककमा विनोद दास छन् भने फिजियोमा…

    विस्तृतमा पढ्नुस्

  • 'मलाई यता खोज्न आउनु'  भन्दै म्यासेज लेखेर गायव शिशिर फेवातालमा मृत फेला

    'मलाई यता खोज्न आउनु'  भन्दै म्यासेज लेखेर गायव शिशिर फेवातालमा मृत फेला

    काठमाडौं : गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्यानरत शिशिर केसी मृत अवस्थामा फेला परेका छन्। म्याग्दी घर भएका २५ वर्षीय केसीको शव आज बिहान करिब साढे १० बजेतिर फेवातालमा भेटिएको हो। तालको छेउमा रहेको एक होटेलको चौरमा केसीको हेलमेट र लुगा फेला परेपछि प्रहरीले खोजी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए। ‘हामीलाई बिहान करिब पौने १० बजेतिर…

    विस्तृतमा पढ्नुस्

  • वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

    वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

    काठमाडौँ: नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने समेत बताए। प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए। सभापति देउवाले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताए। नेपाली काङ्ग्रेस र प्रजातन्त्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell