PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

  • फेसबुक लाइभ गर्दै न्यूजिल्याण्ड मस्जिदमा आक्रमण, बंगलादेशी क्रिकेट टोली सुरक्षित

    फेसबुक लाइभ गर्दै न्यूजिल्याण्ड मस्जिदमा आक्रमण, बंगलादेशी क्रिकेट टोली सुरक्षित

    न्यूजिल्याण्डको क्राइस्टचर्च शहरमा रहेको अल नूर मस्जिद र लिनउड मस्जिदमा आक्रमण भएको छ।  आक्रमणबाट हालसम्म ३० जनाको मृत्यु भएको बताइएको छ। धेरै संख्यामा मानिस घाइते भएको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। आक्रमणको समयमा मस्जिदमा ३०० जनाभन्दा बढी मानिस प्रार्थना गरिरहेका थिए।  आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले तीन पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने मध्ये एकजनाले 'आत्मघाती…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो तामाकोशी आयोजनाका कामदार बोकेको बस दुर्घटनाः दुईको मृत्यु, २३ जना घाइते

    माथिल्लो तामाकोशी आयोजनाका कामदार बोकेको बस दुर्घटनाः दुईको मृत्यु, २३ जना घाइते

    जिरीः दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए। दुर्घटनामा २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रतिमा शेर्पाले अमेरिकामा प्रोफेसनल गल्फ खेल्ने

    प्रतिमा शेर्पाले अमेरिकामा प्रोफेसनल गल्फ खेल्ने

    काठमाडौँ : नेपाली महिला गल्फकी नम्वर वान खेलाडी बनिसकेकी प्रतिमा शेर्पाले अमेरिकामा आफ्नो पहिलो प्रोफेसनल गल्फ प्रतियोगिता खेल्ने भएकी छिन्। गल्फ खेल्न सुरु गरेदेखि नै नेपालको पहिलो प्रोफेसनल महिला गल्फर बन्ने चाहना राख्दै आएकी प्रतिमाले यही मार्चको अन्तिममा सिमेट्रा टुरमा सहभागिता जनाउन लागेकी हुन्। १९ वर्षीय नेपाली अम्याचोर गल्फर प्रतिमाले मार्च २९-३१ मा क्यालिफोर्नियाको बेउमाउण्टमा हुने आइओए च्याम्पियनसिप खेल्ने इएसपिएनले…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा आज समापन गरिँदै

    राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा आज समापन गरिँदै

    काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज समापन हुँदैछ। भृकुटीमण्डपमा अध्यक्ष कमल थापा लगायत वरिष्ठ नेताहरूबाट सम्बोधन गरी अभियान समापन भएको घोषणा गर्दैछन्। राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट अभियान सुरु गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : जिरुर्डको ह्याट्रिक, आर्सनलको कमब्याक, सेभिया बाहिरियो, दोस्रो लेग हारेर पनि नेपोली क्वाटरफाइनलमा

    युरोपा लिग : जिरुर्डको ह्याट्रिक, आर्सनलको कमब्याक, सेभिया बाहिरियो, दोस्रो लेग हारेर पनि नेपोली क्वाटरफाइनलमा

    पिएरे एमरिक ओवामेयाङले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरेपछि रेन्स विरुद्ध पुनरागमन जित हात पार्दै आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आर्सनलसँगै इंग्ल्याण्डबाट चेल्सी, स्पेनबाट भ्यालेन्सिया र भियारियाल क्वाटरफाइनल पुग्दा पूर्व विजेता स्पानिस क्लब सेभिया भने बाहिरिएको छ। यस्तै इटलीबाट नेपोलीले अन्तिम ८ मा स्थान बनाउँदा इन्टर मिलान बाहिरिएको छ। प्रिक्वाटरफाइनलको पहिलो लेगमा अप्रत्यासित रुपमा ३-१…

    विस्तृतमा पढ्नुस्

  • अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्छः प्रम

    अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्छः प्रम

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन्। विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराएका छन्। “उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका…

    विस्तृतमा पढ्नुस्

  • नोट, पासपोर्ट, लाइसेन्स छाप्ने सेक्युरिटी प्रेस र अन्तरिक्षमा स्याटेलाइट राख्‍न फ्रान्ससँग सहमति

    नोट, पासपोर्ट, लाइसेन्स छाप्ने सेक्युरिटी प्रेस र अन्तरिक्षमा स्याटेलाइट राख्‍न फ्रान्ससँग सहमति

    काठमाडौं : सरकारले सेक्युरिटी प्रिन्टिङ सम्बन्धी फ्रान्ससँग सहमति गरेको छ। सञ्चार मन्त्री गोकुल बास्कोटाको हालै भएको फ्रान्स भ्रमणका क्रममा यस्तो सहमति भएको हो। नेपालमा सेक्युरिटी प्रिन्टिङ नहुँदा नोट, राहदानी, ड्राइभिङ लाइसेन्स छपाइको काम विदेशमा हुँदै आएको थियो।  ‘नेपालमा सेक्युरिट प्रिन्टिङ स्थापनाका लागि प्राविधिक तथा आर्थिक सहायताका लागि फ्रान्ससँग सहमति भएको छ,’ मन्त्री बास्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सहमति…

    विस्तृतमा पढ्नुस्

  • उद्घाटन अघिनै विवादमा प्रदेशस्तरीय मुख्यमन्त्री कप : स्वयंसेवक नियुक्तिमा मुख्यमन्त्री कार्यालयबाट सामाजिक विकास मन्त्रालयलाई 'एक कल'

    उद्घाटन अघिनै विवादमा प्रदेशस्तरीय मुख्यमन्त्री कप : स्वयंसेवक नियुक्तिमा मुख्यमन्त्री कार्यालयबाट सामाजिक विकास मन्त्रालयलाई 'एक कल'

    काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा सञ्चालित प्रदेशस्तरीय मुख्यमन्त्री कप उद्घाटन पूर्व नै विवादमा परेको छ। सामाजिक विकास मन्त्रालयले खेलकुद सञ्चालनका लागि झन्डै दर्जन जति उप–समितिहरू गठन गरेको छ। त्यसमध्येको स्वयमं सेवक परिचालन उप समितिले आफू निकटका मान्छेहरू स्यमसेवकमा राखेको आरोप लागेपछि विवादित बनेको हो। कैलाली बहुमुखी क्याम्पसका स्ववियु सदस्य ललित ओझाले स्वयंसेवक छनौंटका लागि सिफारिस गरिएका नामहरू हटाएर आफू निकटमा मान्छे र…

    विस्तृतमा पढ्नुस्

  • 'विप्लवहरुले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाउनुभएको थाहा पाएँ, मलाई मारेर यो परिवर्तन बच्छ?'

    'विप्लवहरुले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाउनुभएको थाहा पाएँ, मलाई मारेर यो परिवर्तन बच्छ?'

    काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवहरुले आफ्नो हत्याको योजना बनाएको सूचना सरकारका तर्फबाट आएको दावी गरेका छन्।  वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, पछिल्लो समयमा मेरै सचिवालयमा समेत बसेका विप्लवहरुले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्युट गर्नुभएको छ रे। पहिला मार्नुपर्ने मान्छे भनेर टिम पनि…

    विस्तृतमा पढ्नुस्

  • आमिर खानको नयाँ फिल्म 'लाल सिंह चड्ढा'

    आमिर खानको नयाँ फिल्म 'लाल सिंह चड्ढा'

    'ठग्स अफ हिन्दुस्तान'को असफलतापछि आमिर खानले नयाँ फिल्म घोषणा गरेका छन्। आफ्नो ५४ औं जन्मदिनको अवसरमा बलिउड पर्फेक्सनिस्टले 'लाल सिंह चड्ढा' शीर्षकमा फिल्म गर्ने घोषणा गरेका हुन्। यो हलिउड फिल्म 'फरेस्ट गम्प'को एडेप्टेसन हुने आमिरले बताएका छन्। फिल्मका लागि कलाकार फाइनल भएका छैनन्। फिल्मलाई एद्वेत चन्दनले निर्देशन गर्ने भनिएको छ। फिल्मका लागि आमिरले २० केजी तौल पनि घटाउँनेछन्।  

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : लगातार दोस्रो हारपछि भुटान बाहिरियो, बंगलादेशसँगै नेपाल सेमिफाइनलमा

    साफ महिला च्याम्पियनसिप : लगातार दोस्रो हारपछि भुटान बाहिरियो, बंगलादेशसँगै नेपाल सेमिफाइनलमा

    विराटनगर : भुटान पाँचौ साफ महिला च्याम्पियनसिपकको समूह चरणबाट बाहिरिने पहिलो टीम बनेको छ। विराटनगरमा भइरहेको च्याम्पियनसिप अन्तर्गत समूह ए मा बिहीबार बंगलादेशसँग २-० ले पारजित भएपछि भुटान दुई हार बेहोर्दै बाहिरिएको हो। यसअघि उद्घाटन खेलमा घरेलु टोली नेपालले भुटानलाई ३-० ले हराएको थियो। भुटान बाहिरिएपछि एक खेल खेल्नुअघि नै नेपाल र बंगलादेशले समूह ए बाट सेमिफाइनलमा स्थान बनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार

    एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार

    काठमाडौँ : एसीसी सोह्र वर्षमुनि (यु-१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ। थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ। खेल तालिकाअनुसार नेपालले आगामी अप्रिल २० तारिखमा म्यानमारको सामना गर्नेछ। ३५ ओभरमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण : मुद्दा परेका ६ प्रहरीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश, कोसित कति धरौटी माग?

    निर्मला प्रकरण : मुद्दा परेका ६ प्रहरीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश, कोसित कति धरौटी माग?

    काठमाडौँ : १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका ६ प्रहरीलाई धरौटीमा रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ।   मुद्दामा विपक्षी बनाइएकामध्ये ६ प्रहरीको बयान र थुनछेक बहस जिल्ला अदालतमा भएकोमा बुधबार बहस सकिएको थियो। विपक्षीहरुलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। यसअघि उनीहरु प्रहरी नियन्त्रणमा थिए।  अदालतले इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का र डिएसपी ज्ञानबहादुर सेतीलाइ ९ लाख…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको भोलिको सभाका लागि तोकियो रुट, बाटो अवरुद्ध हुनसक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

    राप्रपाको भोलिको सभाका लागि तोकियो रुट, बाटो अवरुद्ध हुनसक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि उपत्यकामा आयोजना गर्ने कलशयात्रा र आमसभाको समय तालिका सार्वजनिक गरेको छ। ताप्लेजुङबाट सुरु भएको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन चैत १ मा काठमाडौंको भृकुटीमण्डपमा गर्ने तयारी राप्रपाले गरेको हो। अपरान्ह १२ बजे भृकुटीमण्डपमा राप्रपाको कार्यक्रम समापन हुने गरी पार्टीले समय तालिका र रुट सार्वजनिक गरेको हो। बिहान ७:३० बजे ललितपुरबाट यात्रा सुरु हुने…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् विश्वका १० चर्चित फुटबल खेलाडी, रोनाल्डो एक नम्बरमा

    यी हुन् विश्वका १० चर्चित फुटबल खेलाडी, रोनाल्डो एक नम्बरमा

    क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा चर्चित फुटबल खेलाडी बनेका छन्। फुटबलको मात्र नभएर उनी खेलाडीहरुमध्ये नै विश्व चर्चित खेलाडीको एक नम्बरमा रहेको तथ्याङ्क चर्चित स्पोर्ट्स अनलाइन इएसपिएन ले सार्वजनिक गरेको छ। 'इएसपिएन वर्ल्ड फेम १००' सूचीमा  इटालियन लिगमा युभेन्ट्सबाट खेल्ने फरवार्ड रोनाल्डोले बास्केटबलका लेब्रोन जेम्स र फुटबलकै लिओनेल मेसीलाई पछि पारेका हुन्। समग्रमा तेस्रो स्थानमा रहेका मेसी फुटबलतर्फ दोस्रो स्थानमा छन्। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : बंगलादेश र भुटान आज खेल्दै

    साफ महिला च्याम्पियनसिप : बंगलादेश र भुटान आज खेल्दै

    काठमाडौँ : पाँचौं साफ च्याम्पियनसिप अन्तर्गत आज समूह ए को दोस्रो खेल हुँदैछ। नेपालको विराटनगरमा भइरहेको च्याम्पियनसिप अन्तर्गत समूह ए मा रहेका बंगलादेश र भुटान आज दिउँसो ३ बजे शहिद रंगशालामा भिड्दैछन्। उद्घाटन खेलमा घरेलु टोली नेपालसँग ३-० ले पराजित भएको भुटानको लागि आजको खेल जित्नैपर्ने चुनौती छ। आजको खेलमा पराजित भए भुटान बाहिरिनेछ भने बंगलादेश र नेपाल एक खेल खेल्नुअघि…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ सुशीला पाठकको 'ह्याप्पी होली'

    यस्तो छ सुशीला पाठकको 'ह्याप्पी होली'

    काठमाडौं: नजिकिँदै गएको 'होली' पर्वलाई लक्षित गरेर नयाँ गीतहरु सार्वजनिक हुन थालेका छन्। गायिका शुसीला पाठकले पनि 'होली' सम्बन्धी नयाँ गीत सार्वजनिक गरेकी छिन्। 'ह्याप्पी होली'बोलको गीतमा पाठकलाई गायक श्रीहरि दाहालले साथ दिएका छन्। रुपेश बास्कोटाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कलाकार समिक्षा पोख्रेल र सुरेन्द्र बसेल फिचर्ड छन्। समन अधिकारीको निर्देशनमा तयार भएको गीतलाई लिएर गायिका पाठक आशावादी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो नेपाली डेब्यू फिल्म हेर्न नेपाल आए बलिउडका 'ब्याडम्यान' गुल्सन ग्रोवर

    आफ्नो नेपाली डेब्यू फिल्म हेर्न नेपाल आए बलिउडका 'ब्याडम्यान' गुल्सन ग्रोवर

    काठमाडौं: भारतीय अभिनेता गुल्सन ग्रोवर बुधवार नेपाल आएका छन्। बलिउडमा 'ब्याड म्यान' का रुपमा परिचित ग्रोवर आफूले अभिनय गरेको नेपालको पहिलो अंग्रेजी फिल्म 'द म्यान फ्रम काठमाडौं'को प्रिमियर सोका लागि उनी नेपाल आएका हुन्। फिल्मका टिमसँग पाटन दरबार क्षेत्रमा उनले फिल्मको प्रचार पनि गरेका छन्। फिल्मको प्रचारका लागि अभिनेत्री आना शर्मा, निर्माता नकिम एद्दिन, शिशिर बाङ्देललगायतको टिम पाटन पुगेका थिए। प्रचार कार्यक्रममा दर्शकको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी भन्छ, 'उपत्यकाको शान्ति सुरक्षा कडा छ, काहीँ कतै अप्रिय घटना भएका छैनन्'

    प्रहरी भन्छ, 'उपत्यकाको शान्ति सुरक्षा कडा छ, काहीँ कतै अप्रिय घटना भएका छैनन्'

    काठमाडौँ: प्रहरीले उपत्यकाभित्रको शान्ति सुरक्षा कडा बनाएको बताएको छ। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज  नेपाल बन्दको आह्वान गरेको छ। बिहानदेखि उपत्यकाका कुनै पनि स्थानमा अप्रिय घटना, तोडफोड, आगजनी जुलुस लगायतको कार्य नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बताए। ज्ञवालीले भने, ’उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। अहिलेसम्म कुनै पनि घटना भएको जानकारी आएको छैन।‘  विप्लप नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • एएफसी कप : मनाङ मर्स्याङ्दीको समूहमा चेन्नायीन एफसी

    एएफसी कप : मनाङ मर्स्याङ्दीको समूहमा चेन्नायीन एफसी

    काठमाडौँ : नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको समूह चरणमा दुई भारतीय क्लबसँग खेल्ने भएको छ। मनाङ रहेको समूह इ को बाँकी एक टोलीका लागि भएको प्लेअफमा श्रीलंकाली क्लब कोलोम्बो एफसीलाई समग्रमा १-० ले पराजित गर्दै चेन्नायीनले समूह चरणमा स्थान बनाएको हो। पहिलो लिग बराबरी खेलेको चेन्नाइनले घरेलु मैदानमा भएको दोस्रो लेग १-० ले जितेको हो। भारतीय क्लबका लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell