PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

  • ‘छक्कापञ्जा २’ वैसाखमा फेरि

    ‘छक्कापञ्जा २’ वैसाखमा फेरि

    काठमाडौं: बक्स अफिसमा सुपरहिट फिल्म ‘छक्कापञ्जा २’ पुन: एकपटक सार्वजनिक प्रदर्शनमा आउने भएको छ। नयाँ वर्षको छेको पार्दै वैसाख दोस्रो साता रिलिज हुन लागेको हो। फिल्मका निर्माता एवं कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी दिएका हुन्। गिरीले लेखेका छन्: ‘दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ नेपालमा वैसाख १३ गते पुन : प्रदर्शन हुँदैछ।‘ उनले विदेशमा रहेका नेपाली दर्शकका लागि…

    विस्तृतमा पढ्नुस्

  • बलियो टिम भन्दा पनि अपरिचित प्रतिद्वन्द्वीसँग डर लाग्छ : विनोद दास

    बलियो टिम भन्दा पनि अपरिचित प्रतिद्वन्द्वीसँग डर लाग्छ : विनोद दास

    काठमाडौँ : सन् २०२० मा दक्षिण अफ्रिकामा हुने आइसीसी यू-१९ वर्ल्ड कपको एसियाली छनोटको रुपमा रहेको क्वालिफायर आगामी अप्रिलमा मलेसियामा हुँदैछ। उक्त प्रतियोगिताको तयारीका लागि नेपालको युवा क्रिकेट टोली आज भारत जाँदैछ। एसियन रिजनको क्वालिफायरमा नेपाल तुलनात्मक रुपमा बलियो देखिन्छ। यसअघि नेपालको तगारो बन्दै आएको अफगानिस्तान फुल मेम्बर भएपछि अब नेपाललाई केही सजिलो बनेको छ। रोहित पौडेलको कप्तानीमा यू-१९ टोली…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : समूह विजेता बन्ने होडमा नेपाल र बंगलादेश

    साफ महिला च्याम्पियनसिप : समूह विजेता बन्ने होडमा नेपाल र बंगलादेश

    विराटनगरमा भइरहेको पाँचौ साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ। यसअघि नै भुटानलाई हराइसकेको दुवै टोली समूह ए को विजेता बन्ने होडमा छन्। नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो। बंगलादेशले भने भुटानलाई २-० ले हराएको थियो। गोल अन्तरमा अगाडि रहेकाले समूह विजेता बन्न नेपाललाई बंगलादेश विरुद्ध बराबरी नै पर्याप्त छ। नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • सुनेको मान्छेभित्रको अस्तित्वहीन प्राणी

    सुनेको मान्छेभित्रको अस्तित्वहीन प्राणी

    चक्रपाणी अधिकारी - हिजाे तिमी बहादुर थियौ कि थिएनौं मलाई थाहा थिएन तर, आफूलाई एकमात्र बहादुर भन्थ्यौ अहिले लाग्छ, तिमी  सर्वाधिक काँतर भएका छौ कहिले  थर्कमान भएर अरिङ्गाल आह्वान गर्छौ  'कहिले देश टुक्र्याउँछु' भन्दै डुक्रिनेसँग गला मिलाउँछौ अनुहार परिवर्तन  व्यवहार परिवर्तन बाेली परिवर्तन  राष्ट्र,राष्ट्रियता बारे तिम्रा धारणा परिवर्तन! मैले देखेको, मैले चिनेको मैले सुनेको मान्छेभित्र  अर्कोअस्तित्वहीन प्राणी रहेछ! हिजो तिम्रो आह्वानमा  गर्मी,भाेक,प्यास, प्राण बिर्सेर हिँडेकाहरू आज…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको कथा काठमाडौंमा: नाटक 'गर्भ छिटा'

    कर्णालीको कथा काठमाडौंमा: नाटक 'गर्भ छिटा'

    पम्फा आमाको गर्भमै छँदा विवाह पक्का भएको हुन्छ। बुबाले कुटुम्बलाई दिएको वचनका कारण छोरीको उमेरै नपुगी विवाह गराइन्छ। तर उनी मनसुरसँगको वैवाहिक जीवनमा खुशी भने हुन्नन्। बुबाको वचन र परम्परागत मान्यताका कारण निम्तने अस्वभाविक अवस्था, मानसिक तनाव आदि बारे नाटक ‘गर्भ छिटा’ बनेको छ। एउटी किशोरीले आफूले चाहेको वा प्रेम गर्ने व्यक्तिसँग विवाह गर्न पाउँदिन, प्रेममा सामाजिक मान्यता र जातीय…

    विस्तृतमा पढ्नुस्

  • बन्ला त मेड इन नेपाल गाडी? कोरियाली कम्पनीले पायो प्लान्ट राख्न स्वीकृति तर गाडी उत्पादनको अनुभवै छैन

    बन्ला त मेड इन नेपाल गाडी? कोरियाली कम्पनीले पायो प्लान्ट राख्न स्वीकृति तर गाडी उत्पादनको अनुभवै छैन

     काठमाडौं : लगानी बोर्डले कोरियाली कम्पनी मोट्रेक्सलाई नेपालमै गाडी एसेम्बल्ड गर्ने स्वीकृति दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार साँझ बसेको बैठकले चार पाङ्ग्रे गाडी एसेम्बलका लागि स्वीकृति दिएको हो।  यो कम्पनीको १० अर्ब ५४ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत भएको हो। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले कोरियाली कम्पनीलाई चार पाँग्रे गाडी एसेम्बल्ड गर्ने गरी भेहिकल म्यानुफ्याक्चरिङ युनिट स्थापना…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्रको अगाडि जानकी मन्दिरमा नाराबाजी, रामनाम जप हुने स्थानमा लाग्यो नारा 'देश टुक्राउन पाइँदैन'

    ज्ञानेन्द्रको अगाडि जानकी मन्दिरमा नाराबाजी, रामनाम जप हुने स्थानमा लाग्यो नारा 'देश टुक्राउन पाइँदैन'

    वीपी साह/प्रवीण रानाभाट जनकपुरधाम : मधेश यात्रामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ गरेका छन्। अपराह्न करिब पाँच बजे जानकी मन्दिर पुगेका पूर्वराजा शाहलाई हेर्न राप्रपाका कार्यकर्तासहित स्थानीय बासिन्दा पनि उपस्थित थिए। धनुषाको पूर्वी क्षेत्रबाट पाँचवटा बसमा राप्रपाका कार्यकर्ताहरु जनकपुरधाम पुगेका थिए। र, जानकी मन्दिरमा पूर्वराजा आउने प्रचारप्रसार भएपछि सर्वसाधारणहरु पनि पूर्वराजालाई हेर्न पुगेका थिए। जानकी मन्दिरमा पूजा गरी…

    विस्तृतमा पढ्नुस्

  • रोहित पौडेलको कप्तानीमा यू-१९ टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा यू-१९ टोली घोषणा

    काठमाडौँ : सिनियर टोलीका नियमित सदस्य रहिसकेका रोहित कुमार पौडेलको कप्तानीमा आइसीसी यू-१९ क्रिकेट वर्ल्ड कप क्वालिफायर एसियाको लागि नेपाली टोली घोषित भएको छ। प्रारम्भिक टोली घोषणामा यसअघिका कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै टोली घोषणा भएको हो। १८ सदस्यीय प्रारम्भिक टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका रोहितसँगै, सन्दिप जोरा, पवन सर्राफ जस्ता खेलाडी छन्। यस्तै राष्ट्रिय टिममा परेका भिम…

    विस्तृतमा पढ्नुस्

  • 'माया बस्यो लै लै'मा कभर भिडियो प्रतियोगिता

     'माया बस्यो लै लै'मा कभर भिडियो प्रतियोगिता

    काठमाडौं: पछिल्लो समय 'बुगीवुगी' विजेता कविता नेपाली म्यूजिक भिडियो गर्न व्यस्त छिन्। भिडियोको कोरियोग्राफीमा व्यस्त अर्का कलाकार हुन् सुनिल क्षेत्री। डान्स इन्डिया डान्सबाट चर्चामा आएका सुनिल पनि म्यूजिक भिडियोमै व्यस्त छन्। अहिले यी दुई कलाकार एउटै म्यूजिक भिडियोमा अभिनय गरेका छन्। नरेश जोगीले गाएको 'माया बस्यो लै लै'बोलको गीतमा उनी दुई फिचर्ड छन्।  गीतमा गायिका शिक्षा ढुंगेलको पनि स्वर छ। नरेशको शब्द र…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : श्रीलंका र भारत सेमिफाइनलमा, लगातार दुई हारपछि माल्दिभ्स बाहिरियो

    साफ महिला च्याम्पियनसिप : श्रीलंका र भारत सेमिफाइनलमा, लगातार दुई हारपछि माल्दिभ्स बाहिरियो

    विराटनगर : पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ। विराटनगरमा भइरहेको च्याम्पियनसिप अन्तर्गत शुक्रवार भएको समूह बी को खेलमा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पारजित गरेपछि यस समूहबाट भारत र श्रीलंका सेमिफाइनल पुगेका छन्। यस्तै समूह ए बाट नेपाल र बंगलादेशले अन्तिम चारमा स्थान बनाएका छन्। यसअघि भारतसँग पहिलो खेलमा ६-० ले पराजित भएको माल्दिभ्स भने लगातार दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • युसिएल ड्र : बार्सिलोना र म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा भिड्ने, सिटीको प्रतिद्वन्दी टोटनहम

    युसिएल ड्र : बार्सिलोना र म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा भिड्ने, सिटीको प्रतिद्वन्दी टोटनहम

    युरोपियन च्याम्पियन लिग युसिएलको क्वाटरफाइनलमा दुई पूर्व विजेता बार्सिलोना र म्यानचेष्टर युनाइटेड भिड्ने भएका छन्। युइएफएले शुक्रवार सार्वजनिक गरेको ड्र अनुसार स्पानिस जायन्ट बार्सिलोनाले युनाइटेड प्रतिद्वन्दी पाएको हो। बार्सिलोनाले २००९ र २०११ मा युनाइटेडलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो। बार्सिलोना ५ र युनाइटेड ३ पटकको विजेता समेत हो। यसैगगरी दुई इंग्लिस क्लब म्यानचेष्टर सिटी र टोटनहम हट्सपर पनि क्वाटरफाइनलमै…

    विस्तृतमा पढ्नुस्

  • विप्लवमाथिको प्रतिबन्ध खारेज गर्न माओवादी केन्द्रको माग, 'कांग्रेस उदार र नेकपा अनुदार पुँजीवादी' 

    विप्लवमाथिको प्रतिबन्ध खारेज गर्न माओवादी केन्द्रको माग, 'कांग्रेस उदार र नेकपा अनुदार पुँजीवादी' 

    काठमाडौं : गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि लगाएको प्रतिबन्धलाई खारेज गर्न माग गरेको छ।  फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशन र फागुन २६ र २७ गते बुटवलमा बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष किरातीले यस्तो माग गरेका हुन्।  ‘विप्लवजीहरुले उठाउनुभएका मागहरु राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटर सरिता मगरलाई एसएमको प्रायोजन

    क्रिकेटर सरिता मगरलाई एसएमको प्रायोजन

    काठमाडौँ : नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी खेलाडी सरिता मगर प्रायोजन पाउने पहिलो महिला क्रिकेटर बनेकी छिन्। सरितालाई भारतीय क्रिकेट सामाग्री एसएम ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता रहेको आरएनबी बिजनेसले एक वर्षको लागि प्रायोजन गरेको छ। आरएनबीले शुक्रवार एक कार्यक्रमकाबीच राष्ट्रिय क्रिकेटर सरितालाई एक वर्षको लागि क्रिकेट किट्स प्रदान गर्ने गरी सम्झौता गरेको हो। सम्झौतामा आरएनबीका तर्फबाट सिइओ नितेश केसी…

    विस्तृतमा पढ्नुस्

  • जनैपूर्णे, राम नवमी र कृष्ण जन्माष्टमिमा पनि छैन छुट्टी, बुद्ध जयन्ती शनिबार, सार्वजनिक विदाको सूची

    जनैपूर्णे, राम नवमी र कृष्ण जन्माष्टमिमा पनि छैन छुट्टी, बुद्ध जयन्ती शनिबार, सार्वजनिक विदाको सूची

    काठमाडौँ: सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै विक्रम संवत् २०७६ सालको सार्वजनिक विदाबारे जानकारी दिएको छ।  गृह मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार यस वर्ष ५२ वटा शनिबारे विदा परेको छ। शनिबारबाहेक देशभर सबैलाई दिइने विदा भने १५ दिन रहेको छ।  सरकारले दशैँमा फूलपाती (असोज १८) देखि एकादशी (असोज २२ गतेसम्म) पाँच दिन विदा दिएकोमा एक दिन शनिबार परेको छ।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीको फिर्ती सवारीमा यातायात दुवैतर्फ बन्द

    राष्ट्रपति भण्डारीको फिर्ती सवारीमा यातायात दुवैतर्फ बन्द

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिकाबाट नेपाल फर्किँदा दुई तर्फी यातायात बन्द गरिने भएको छ। महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको कार्यक्रममा सहभागी भएर नेपाल फिर्ती सवारीमा दुईतर्फी यातायात बन्द गरिन लागेको हो। आजै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभाका कारण बिहानैदेखि राजधानीको यातायात प्रभावित रहँदै आएको थियो। त्यसमाथि राष्ट्रपतिको आगमनले थप प्रभाव पर्ने भएको छ।  उनको सवारीका कारण राजधानीका केही…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ सुहाना र अनमोल अभिनित 'ए मेरो हजुर ३'को गीत

    यस्तो छ सुहाना र अनमोल अभिनित 'ए मेरो हजुर ३'को गीत

    काठमाडौं:  फिल्म 'ए मेरो हजुर ३'को नयाँ गीत सार्वजनिक भएको छ। अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा र अनमोल केसी अभिनित फिल्मको 'जिन्दगी नै भन्दिन'बोलको गीत सार्वजनिक भएको हो। सुगम पोख्रेल र प्रविशा अधिकारीको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ। गीतमा आशिष अविरलले संगीत दिएका हुन्। झरनाको निर्देशनमा बनेको फिल्ममा सुहाना र अनमोलसँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङलगायतको…

    विस्तृतमा पढ्नुस्

  • साइत हेरेर किरण केसीले सार्वजनिक गरे 'दाल भात तरकारी'बोलको गीत भन्छन् 'फिल्ममा आँशु छैन, हाँसो छ'

    साइत हेरेर किरण केसीले सार्वजनिक गरे 'दाल भात तरकारी'बोलको गीत भन्छन् 'फिल्ममा आँशु छैन, हाँसो छ'

    काठमाडौं:  फिल्म 'दाल भात तरकारी'को टाइटल गीत सार्वजनिक भएको छ। फिल्मका प्रस्तुतकर्ता किरण केसीले शुभ साइत हेरेर फिल्मको गीत सार्वजनिक गरेका हुन्। गीत रिलिज कार्यक्रममा संचालक नरेश भट्टराई भन्दै थिए 'कार्यक्रम सुरु गरौं'। किरणले भनिहाले 'साइत गइसक्यो छिटो सुरु गरौं'। किरणले फिल्म घोषणादेखि छायाँकनमा जानुअघि सबै काम साइत हेरेर नै गरेका हुन्।  'दाल भात तरकारी'लाई उनकैका छोरा सुदन केसीले निर्देशन गरेका…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: तीन नेपाली फिल्म पर्दामा

    फ्राइडे रिलिज: तीन नेपाली फिल्म पर्दामा

    यो साता फ्राइडे रिलिज अन्तर्गत तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। फिल्म ‘द म्यान फ्रम काठमाडौं’, 'पुरानो बुलेट' र 'जानी नजानी' एकसाथ पर्दामा उत्रिएका हुन्। पालको पहिलो अंग्रेजी फिल्म 'द म्यान फ्रम काठमाडौं'लाई पेमा धोन्डुपले निर्देशन गरेका हुन्। फिल्ममा अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा समेटेको बताइएको छ। फिल्ममा बलिउड कलाकार गुल्सन ग्रोवर, अमेरिकी…

    विस्तृतमा पढ्नुस्

  • ओडिआई स्ट्याटसको एक वर्ष, कस्तो रह्यो नेपालको प्रदर्शन र उपलब्धी?

    ओडिआई स्ट्याटसको एक वर्ष, कस्तो रह्यो नेपालको प्रदर्शन र उपलब्धी?

    काठमाडौँ : नेपालले आइसीसीको वान डे इन्टरनेशनल ओडिआई राष्ट्रको मान्यता पाएको एक वर्ष पूरा भएको छ। ठिक एक वर्षअघि आजकै दिन नेपालले जिम्बावेमा भएको आइसीसी वान डे वर्ल्ड कप  क्वालिफायर दौरान एसोसिएटतर्फ उत्कृष्ट तीन राष्ट्रभित्र पर्दै उक्त उपलब्धी हासिल गरेको थियो। जिम्बावे, अफगानिस्तान र स्कटल्याण्ड्स जस्ता राष्ट्र रहेको समूहमा शीर्ष तीनमा अटाउन नसकेको नेपालले समूह चरणमा हङकङलाई पराजित गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • न्यूजिल्याण्डका मस्जिदहरुमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, चार जना प्रहरीको नियन्त्रणमा

    न्यूजिल्याण्डका मस्जिदहरुमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, चार जना प्रहरीको नियन्त्रणमा

    न्यूजिल्याण्डको क्राइस्टचर्च शहरमा रहेका मस्जिदहरुमा आक्रमण हुँदा मर्नेहरुको संख्या ४९ पुगेको न्यूजिल्याण्डका पुलिस कमिसनर माइक बुसले बताएका छन्। उनले आक्रमण निकै योजनावद्ध रुपमा गरिएको बताए।  हालसम्म यो घटनाबारे थाहा भएका तथ्य स्थानीय समय अनुसार दिउँसोको करिब १ बजेर ४० मिनेटमा सशस्त्र हतियारधारीहरुले क्राइस्टचर्चका दुई मस्जिदहरुमा आक्रमण गरे।  प्रहरीले तत्काल सहरमा लकडाउन गर्‍यो। स्कूल र सरकारी भवनहरु बन्द गरिए।  प्रहरीले केही समयमा नै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell